नेकपा एमाले सिरहामा झन् बलियो हुँदै गएको छ : इन्चार्ज यादव

  • कार्तिक २१, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी

सिरहामा नेकपा एमाले झन् बलियो हुँदै गएको नेकपा एमाले सिरहा इन्चार्ज गंगा प्रसाद यादवले बताउनु भएको छ । नेकपा एमालेबाट फुटेर गएका नेता कार्यकर्ताहरुलाई जनताले पत्याउन छाडेपछि कि त एमालेमा फर्केर आउनुपर्छ कि त राजनीतिबाट सन्यास लिनुपर्ने अवस्था आइसकेको उहाँले भन्दै फुटकोपछि लाग्नेहरुको कुनै भविष्य नरहेको बताउनुभयो ।

उहनँले थप्नुभयो,´सिरहा जिल्लाको नेता कार्यकर्ता कलम कापी रोज्दैन, सुर्य छाप छाडदैन । चुनावसम्ममा सबै घर फिर्ता हुने निश्चित छ । २०५६ सालमा एमालेबाट माले हुँदा सिरहा जिल्लामा तीन क्षेत्र जितेर ईतिहास कायम गरिसकेको छ । आउने स्थानीय प्रदेश र संघीय चुनावमा एमाले जर्वजस्त प्रदर्शन गरेर रेकर्ड कायम हुनेछ ।`

प्रचण्ड र माधव नेपाल कम्युनिस्ट आन्दोलनलाई ध्वस्त पार्ने उद्येश्यले काँग्रेसको पिछलगु भएको कुरा बनमपन्थीहरुको लागि दुर्भाग्य भएको जनमनमा बसेको छ । आउने चुनावमा एमालेले तीनै तहमा पहिलो पार्टी त बन्छ नै सिरहामा पनि कमजोर रहँदैन ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A