१०औं महाधिवेशनको लागि सिरहाबाट १६ जना महाधिवेशन प्रतिनिधि सर्वसम्मत चयन

  • कार्तिक २९, २०७८
  • समृद्धिपथ
alt

जिवछ उदासी,

लहान । आसन्न १०औं महाधिवेशनको लागि सिरहाका चारवटै संघीय निर्वाचन क्षेत्रबाट १६ जना महाधिवेशन प्रतिनिध चयन  गरेको छ ।

नेकपा एमाले सिरहाका अध्यक्ष चन्देश्वर मण्डलका अनुसार  सिरहा क्षेत्र नम्बर १ बाट राजेन्द्र प्रसाद चौधरी, रामशंकर यादव र गीता चौधरी रहेका छन् । त्यसैगरी सिरहा क्षेत्र नम्बर २ बाट नरेन्द्रराज पोखरेल, रामऔतार यादव, रामेेश्ववर साह र निर्मला बास्तोला रहेका छन् भने सिरहा ३ बाट चन्देश्वर मण्डल, डा नवीन यादव, पुष्पलाल पाख्रिन, आशा यादव रहेका छन् ।

त्यसैगरी सिरहा क्षेत्र नम्बर ४ बाट रनम पुकार साह, प्रदिप महासेठ र कल्याणी ढुङगाना चयन भएका छन् भने दलित समुदायबाट रामप्रित रनम र राम स्वरुप सदा चयन भएको अध्यक्ष मण्डलले जानकारी दिनुभयो ।

यसै गरि केन्द्रीय सदस्यहरु क्रमशः लिलानाथ श्रेष्ठ, गंगाप्रसाद यादव, धर्मनाथ यादव, प्रमोद नारायण यादव, रामरति राम र सल्लाहकार समिति सदस्य लगनलाल चौधरी गरि सिरहाबाट २२ जना महाधिवेशनमा भाग लिने भएका छन् ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A