सदन खुल्ला भएपछि मात्रै एमसीसीबारे सोच्न सकिन्छ: नेता श्रेष्ठ

  • फागुन १२, २०७८
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,फागुन १२ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य मधेस प्रदेशको सह इन्चार्ज सिरहा -३ का सांसद लिलानाथ श्रेष्ठले सदन खुल्ला भएपछि मात्रै एमसीसीबारे सोच्न सकिने बताउनु भएको छ ।

फागुन १८ गते हुने प्रेस चौतारी सिरहाको जिल्ला अधिवेशनबरे आयोजित छलफलमा गृहनगर गोलबजार स्थित आफ्नो निवासमा यस्तो बताउनु भएको हो ।

एमालेले कारबाही गरेको १४ जना संसदलाई हटाउन सभामुखले सूचना टाँस नगरेसम्म एमालेले केहि सोच्न नसकिने उहाँले बताउनुभयो ।

नेता श्रेष्ठले भन्नुभयो,'प्रभु साह टोप बहादुर रायमाझी,लेखराज भट्ट र गौरी शंकर थारुलाई सांसद पदबाट हटाउन हतार गर्नु भएको सभामुख माधब नेपाल सहित १४ जना संसदलाई हटाउन किन आलटाल गर्नु भएको छ ? यो गम्भीर विषय टुंगो नलागेसम्म एमालेले अन्य बिषय धारणा बनाउँदैन ।'

देशैभरिका एमालेप्रति जनलहर चलेकै छ त्यसमा मधेस प्रदेशमा निकै बलियो अवस्थामा पुगेको नेता श्रेष्ठले  दाबी गर्नुभयो ।

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A