स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि ध्यानाकर्षण पत्र

  • वैशाख ५, २०७९
  • समृद्धिपथ
alt

सिरहा । यही बैशाखा ३० हुने स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको मांग गर्दै सिरहाका पाँच वटा पार्टीमा सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ ।

स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निणर्ायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानवअधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निणर्ायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो ।

सिरहास्थित मानवअधिकार संजाल, महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक, मानवअधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ, नेपाली कांग्रेसका सिरहा सभापति रामचन्द्र यादव, नेकपा माओवादीका सांसद जगत राय, नेकपा एकीकृत समाजबादीका प्रदेश कानुन मन्त्री प्रमोद यादव, जनता समाजबादी पार्टीका जिल्ला अध्यक्ष अशोक यादवलाई ध्यानाकर्षण पत्र बुझाईए मानवअधिकारकर्मी अनिता चौधरीले जानकारी दिनुभयो ।

Dhyanaakarshanpatra-11 copy

झिझिया नृत्यमा ‘डायन ...

लहान, सिरहा। लहानमा दुर्गापूजाका अवसरमा आयोजित धार्मिक ...

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A