लहान १० मा मन्टी मण्डलको पलरा भारी

  • वैशाख २२, २०७९
  • समृद्धिपथ
alt

 जीबछ उदासी 

 लहान, बैशाख २२ गते । लहान-१० मा नेकपा एमालेको उम्मेदबार मन्टी मण्डलको पलरा भारी देखिएको छ । अहिले सम्मको अवस्थामा एमाले उम्मेदबार मण्डल नेपाली काँग्रेसको उम्मेदबार अम्बु मिश्र र एकिकृत समाजबादीको उम्मेदबार कृष्णहरि गैरेलभन्दा निकै आगाडी रहेको स्थानीय मतदाताहरु बताउछन् । 

एक हजार १८ मतदाता रहेको त्यस वडामा २०७४ सालको निर्वाचनमा समेत जीत हासिल गर्नु भएको मण्डल आफ्नो कार्यकालमा वडाको विकासमा निकै सक्रिय रहनु भएकोले उहाँको लोकप्रियता बढेको स्थानीय जोगी पासवानले बताउनुभयो । 

जनताको स्नेह मायाले नै पुन: उम्मेदबार भएको वडाअध्यको उमेदवार मण्डलले भन्दै हरेक समुदायको मतदाताले एमालेको पक्षमा मतदान गर्न इच्छा देखाएको बताउनुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A