'लहान १६ विकट रहँदैन, यातायात र खानेपानीको सुविधा गर्छौ'

  • वैशाख २३, २०७९
  • समृद्धिपथ
alt

 

 

 

 समाधान गर्छौ'

जीबछ उदासी

लहान,बैशाख २३ गते । 

मेगान नगरपालिकाको मेयर पदको उम्मेदबार मुनि साह सुडीले लहान नगरपालिकाको उत्तरी भेगमा चुरे पहाडसम्म जोडिएको यस भेगलाई सुगम बनाउन यातायात र खानेपानीको कार्यलाई प्राथमिकतामा राखेर काम गर्ने वताउनु भएको छ । 

२०७४ सालको निर्वाचनमा निर्वाचित भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेको भन्दै लहान १६ का जनताहरुको यातायात र खानेपानीको सबै समस्या समाधान गर्ने विश्वास दिलाउनुभयो । 

मेयरको उम्मेदबार साहले भसुवा भामरे ओदाले तीनतले सम्म सडक निर्माण र वस सेवा पुर्याएर खानेपानी र मोबाइलको टावर व्यवस्था गर्ने दृढता व्यक्त गर्नुभयो 

साहले थप्नुभयो,'बजेटले भ्याएसम यस वडामा विद्यालय निर्माण,अलमले खोलामा पुल निर्माण भएको छ ।'लहान १६ लाई सुन्दर सम्पन्न र व्यवस्थित वडा बनाउने उहाँले विश्वास दिलाउनुभयो ।

घरदैलो कार्यक्रममा नेकपा एमाले केस तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादव,केस ममता गिरी, केन्द्रीय सल्लाहकार कमिटि सदस्य तथा प्रदेशसभा सदस्य लगनलाल चौधरी लगायका नेताहरुले सम्बोधन गर्नु भएको थियो । 

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A