चुनाव नजिकिँदै,लहान २ एमालेमा उत्साह थपिँदै

  • वैशाख २४, २०७९
  • समृद्धिपथ
alt

 

जीबछ उदासी

लहान,बैशाख २४ गते । 

जति जति चुनाव नजिकिँदै गएपछि लहान नगरपालिका २ मा एमालेमा उत्साह थपिदै गएको छ । 

 २०७४ सालको निर्वाचनमा नेपाली काँग्रेसका सितारामले जीत हासिल गरेको यस वडामा एमाले चौथो स्थानमा रहेको थियो । यस पटक एमालेको तर्फबाट केशव महतो उम्मेदबार रहनु भएको छ ।

२०७४ सालमा केशव महतोले २२० र एमालेको राम औतार महतोले १६८ मत ल्याउनु भएको थियो । अहिले राम औतार महतो र केशब महतो एमालेमै रहेको कारणले एमालेको पलरा निकै भारी हुँदै गएको छ । 

१५ सय मतदाता रहेको याद वडामा १२ सय मत खस्ने अनुमान गरिएकोमा चार सयभन्दा बढी ल्याउने उम्मेदबार बिजेता हुनेछ । नेकपा एमालेको वडाध्यक्षको उम्मेदबार महतोको पाइनल बिजय हुने वडा २ को मतदाताहरुले भन्न थालेका छन् ।

२४ गते विहान नेपाली काँग्रेसले निकालेको जुलुस पछि एमालेले निकालेको जुलुसमा काँग्रेसको भन्दा दोब्बर जुलुसमा काँग्रेसकोभन्दा दोब्बर सहभागी रहेको थियो । 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A