कामना सेवा विकास बैंकको शाखा रहित सेवा भोटियाटोलबाट

  • भदौ १३, २०७९
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,भदौ १३ गते। 

कामना सेवा विकास बैंकको शाखा रहित सेवा आजदेखि। लहान- १२ भोटियाटोलबाट पनि सञ्चालनमा आएको छ । 

१५८औ शाखा रहित सेवाको रुपमा लहान क्लष्टर शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिँदै सञ्चालनमा आएको यस शाखा रहित सेवाबाट रकम जम्मा गर्न र रकम निकाल्न अनलाइन सेवाबाट सेवा सुचारु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,"यस सेवाबाट रिन लिन मध्यस्थकर्ता गरिदिने र रेमिटान्स पनि उपलब्ध हुनेछ । 

शाखा रहित सेवाको उद्घाटन वडा नम्बर _१२ का निमित्त वडाध्यक्ष महेश्वर ठाकुर सुनुवार र वडा सदस्य सुशिला चौधरी थरुनीले रिबन काटेर उद्घाटन गर्दै स्थानीय सेवाग्राहीहरुले लाभ लिनेछन् । बिस्तारै थप सेवा बिस्तार गर्न पनि आग्रह गर्नुभयो । 

 

इन्धन र निर्माण सामग ...

फिरोज सिद्दिकी लहान, जेठ १ गते । निर्माण सामग्री र इन् ...

मूल्य पारदर्शिता सप् ...

फिरोज सिद्दिकी लहान । जिल्ला उद्योग वाणिज्य संघ सिरहा, ...

सरकारी/सार्वजनिक जग् ...

फिरोज सिद्दिकी  सिरहा, वैशाख २४ गते । सिरहामा सरक ...

विद्यार्थी र कर्मचार ...

फिरोज सिद्दिकी  लहान, वैशाख २२ गते हो। लहान नगरपा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A