जसपाका प्रदेश कमिटि सदस्य रीता देवी यादवद्वारा पार्टी परित्याग गरेको घोषणा

  • असोज १४, २०७९
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी,

लहान । जनता समाजवादी पार्टी (जसपा) का मधेश प्रदेश कमिटि सदस्य रीता देवी यादवले सो पार्टी परित्याग गरेकी छिन् ।

शुक्रबार लहानमा पत्रकार सम्मेलन गरी पार्टीको साधारण सदस्य समेत नरहने गरी आपूmले पार्टी परित्याग गरेको जानकारी गराएकी हुन् ।

जनता समाजवादी पार्टीले नेता कार्यकर्ता र आम जनताको पक्षमा काम नगरी गठबन्धनको पिछलगु बनेर सिद्धान्त, विचार र व्यवहारमा तारतम्य सन्तुलन नरहेकोले जसपा परित्याग गरेको प्रेस विज्ञप्ती मार्फत जनकारी गराएकी छिन् ।

press big

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A