'लहानको विकासको लागि प्रदेश सरकार सकारात्मक छ'

  • असोज ८, २०८०
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज ८ गते । 

सिरहा - १ ख प्रदेशसभाको माननीय राजकुमार गुप्ता (राजु) लहानको विकासको लागि मधेश सरकार सकारात्मक रहेको बताउनु भएको छ । 

आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनलाई उदघाटन सत्रमा शुभकामना मनतव्यको क्रममा यस्तो बताउनु भएको हो ।

लहान प्रदेशिक अस्पतालको नामाकरणमा दाता परिवारको नाम हटाउने कार्य प्रदेश सरकारले नगरेको खुलासा गर्दै तत्कालिन अस्पताल विकास समितिले नै गरेको बताउनुभयो । उहाँले भन्नुभयो,लहानको शिक्षा स्वास्थ्य र कृषिको क्षेत्रमा मधेश सरकार नयाँ सोचको साथ काम गर्न आतुर छ ।' 

आफ्नो गऊह गाउँ लक्ष्मीपुरपतारी भएपनि लहानको धर्ती कर्मभझमि रहेको उहाँले धारणा राख्नुभयो । प्रदेशसभा सदस्य गुप्ताले थप्नुभयो,' राष्ट्रिय बाणिज्य बैंकले सेवा सुविधा दिन समयानुकूल परिवर्तित हुन आवश्यक छ ।'

 

 

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A