विद्यालय अनुगमनमा तीव्रता

  • पुस ५, २०८०
  • समृद्धिपथ
alt


जीवछ उदासी
लहान,पुस ५ गते ।


लहान नगरपालिका शिक्षा शाखाले सामुायिक विद्यालयहरुको शैक्षिक र भौतिक अवस्थामा सुधारको लागि अनुगमनलाई तीव्रता दिइएको छ ।

विहिवार प्रमुख प्रशासकीय अधिकृत राजु शाहको अगुवाई शिक्षा शाखा प्रमुख अमिरी यादव,शिक्षा निर्देशक महेश्वरी चौधरी श्रोत व्यक्ति मनोज कुमार यादवले संयुक्त रुपमा अनुगमन गर्नु भएका छन् । नगरउपप्रमुख राम चलितर महतोले समेत अनुगमन गरिरहनु भएको छ ।

विहिबार अनुगमनको क्रममा साढे ११ बजे श्री जनता आधारभूत विद्यालय बथनाहा –२३ पुगेको प्रमुख प्रशासकीय अधिकृत राजुशाहको संयुक्त टोलीले विद्यालयको अनुगमनको क्रममा कक्षा कोठामा विधार्थीहरुलाई पुस्तक पढन लगाउनुको साथै खमजाको रुटिन सरसफाई र कक्षाकोठाको व्यवस्थापन अवलोकन गरी सुधार गर्नुपर्ने पक्षबारे विद्यालयका प्रधानाध्यापक विन्देश्वर यादवलाई निर्देशन दिनु भएको थियो ।

अनुगमन सामुदायिक विद्यालयको सुधारको लागि भइरहेको प्रमुख प्रशासकीय अधिकृत साहले भन्दै विद्यालयमा आइपर्ने शैक्षिक तथा भौतिक सुधारको लागि शिक्षा शाखामा समन्वय तथा सम्पर्क गरी रहन समेत निर्देशन दिनुभयो ।

 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A