अविरल वर्षाले इस्लामपुर र सुन्दरपुर डुबानमा

  • असोज १२, २०८१
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,असोज १२ गते ।

अविरल वर्षाले गर्दा लहान- ४ का इस्लामपुर र सुन्दरपुर सुकुम्बासी बस्ती डुबानमा परेको छ । बलान नदीको पश्चिमी किनारमा रहेको यी दुबै बस्ती हरेक वर्ष वर्षाको समयमा यस्तो समस्या झेल्दै आइरहेको छ । 

स्लामपुर र सुन्दरपुर बस्तीको दीर्घकालिन समस्या समाधान गर्नुपर्ने माग गर्दै आइरहेको स्थानीय पीडित निर्मला मोदेले सुनाउनुभयो। दिर्घकालिन समस्या समाधानको लागि मधेस प्रदेशको विपद व्यवस्थापन संसदीय समितिले समेत स्थलगत अनुगमन गरि सकेको र संघमा पनि संघीय सांसद राम शङकर यादव र गङ्गा प्रसाद यादवले उठाइएकोले समस्या समाधान हुने लहान- ४ का वडाध्यक्ष रामनाथ पण्डितले जानकारी दिनुभयो । 

  लहान-२ मा भवरा नहरको किनारमा खसेको बरको रुख हटाउन, इस्लामपुर र सुन्दरपुरमा बाषढीले पुर्याएको पीडितहरुलाई आवश्यक सहयोग गरिने लहान नगरप्रमुख महेश प्रसाद चौधरीले बताउनुभयो ।

मेला–महोत्सव राति १० ...

फिरोज सिद्दिकी  सिरहा । जिल्ला प्रशासन कार्यालय स ...

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A