सखुवानन्कारकट्टीमा कृषि तथा बगान श्रमिक संघ फाफुनको प्रथम भेला सम्पन्न

  • माघ २३, २०८१
  • समृद्धिपथ
alt

फिरोज सिद्दिकी 

लहान। सिराहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नं. १ मा कृषि तथा बगान श्रमिक संघ (फाफुन)को प्रथम भेला सम्पन्न भएको छ।

भेलामा फाफुन जिल्ला कमिटी अध्यक्ष कविता कुमारी चौधरीको अध्यक्षता तथा फाफुन केन्द्र सचिव प्रदिप कुमार चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

कार्यक्रमबाट संजिता सिंहको अध्यक्षतामा सात सदस्यीय वडा कमिटी गठन गरिएको छ। साथै, उषा कर्णलाई जीफन्ट प्रतिनिधिको रूपमा चयन गरिएको छ। भेलामा नेकपा एमालेका नेता तथा पूर्व गाविस अध्यक्ष रामरायण यादव, फाफुन जिल्ला कमिटी सदस्य सुनिता चौधरी तथा अन्य श्रमिक नेताहरूको पनि उपस्थिति रहेको थियो।  

कार्यक्रममा नेताहरूले श्रमिकहरूको हकअधिकार संरक्षण, कृषि तथा बगान क्षेत्रमा श्रमिकको भूमिकाको महत्त्व र संगठन सशक्तीकरणका विषयमा जोड दिएका थिए। कार्यक्रममा राजो देवी चौधरीको समेत उपस्थिति रहेको थियो।  

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A