एमबिबिएस र बिएससि नर्सिङमा नाम निकाल्न सफल विधार्थीलाई सम्मान

  • पुस १४, २०८२
  • समृद्धिपथ
alt

 

जीवछ उदासी 

लहान,पुस १४ गते 

लहान नगरपालिका वडानम्बर ६ मा रहेको लिटिल स्टार माध्यमिक विद्यालयबाट कक्षा १२ उतीर्ण गरेका तीन जना विधार्थीलाई विद्यालयले एक औपचारिक कार्यक्रमबीच सम्मान गरिएको छ ।

एमबिबिएसमा नाम निकाल्न सफल भएको ओम प्रकाश दास र विएससि नर्सिङगमा नाम निकाल्न सफल सरस्वती साह र मनिषा कुमारी दासलाई विद्यालयका प्रिन्सिपल जय प्रकाश साह र पमि साहले सम्मान गर्नु भएको छ । 

लहानबाट गुणस्तरीय शिक्षाको लागि पलायन भइरहेको विधार्थी रोक्न लहानका माध्यमिक विद्यालयहरु सक्षम भइसकेको प्रिन्सिपल साहले विश्वास व्यक्त गर्नुभयो ।''२७ वर्षमा यस विद्यालयले उत्पादन भएका विधार्थीहरु विभिन्न क्षेत्रमा नाम निकालेर नाम निकाल्न सफल भएको छ । लहान शिक्षाको हभ भइसकेको छ'',उहाँले भन्नुभयो। 

पत्रकारहरुको तर्फबाट जीवछ उदासीले बरियारपटि -२ श्री पुरको सत्यनारायण साफी नौ घण्टा मजदुरी गरेर एमबिबिएस मा नाम निकाल्न सफलता पाउनुले ठूलो प्रेरणा दिएको बताउनुभयो । 

दशैंमा दुलहीझैँ सिँग ...

लहान, सिरहा। दशैंको अवसरमा सिरहाको लहान नगरपालिका&ndash ...

'हामी आउँदैछौ' रास्व ...

  जीवछ उदासी  लहान,असोज २२ गते  स्थान ...

चाडपर्वको मुखमा जिल् ...

जीवछ उदासी  लहान,असोज २१ गते  चाडपर्वको समय ...

रास्वपा नेतृ भण्डारी ...

    जीवछ उदासी लहान,असोज २१ गते  आगा ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A