लहान क्याम्पसमा सप्ताहव्यापी खेलकुद सुरु

  • माघ २२, २०८२
  • समृद्धिपथ
alt

जीवछ उदासी 

लहान, माघ २२ गते 

जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा सप्ताहव्यापी रुपमा खेलकुद सुरु भएको छ । खेलकुदको उद्घाटन लहान नगरपालिकामा प्रमुख एवं जेएस मुरारका बहुमुखी क्याम्पस लहानका सञ्चालक समिति अध्यक्ष महेश प्रसाद चौधरीले उदघाटन गर्नुभयो ।‌ उहाँले भन्नुभयो,"खेलकुदमा अवल भएर राष्ट्रियको पहिचान बनाउन सकिने भएकोले यसतर्फ पनि यस क्याम्पसले लगानी गरिरहेको छ ।" 

IMG_20260205_104730

दसवटा खेलकुदमा म्युजिकल चेयर,स्लो साइकल रेस,लिङग जम्प,१०० मिटर दौड,चेस,फुटबल,क्रिकेट,कवडी,भलिबल खेल रहेको अतिरिक्त क्रियाकलाप संयोजक राम प्रकाश महतोले बताउनुभयो ।म्युजिकल चेयर खेलको उद्घाटन जेएस माध्यमिक विद्यालयको अध्यक्ष जीवछ उदासीले गर्दै खेलकुदमा लगाएको लगानीले सुनौलो विहानी ल्याउनुपर्ने तर्क गर्नुभयो । 

मेयर महेश प्रसाद चौध ...

फिरोज सिद्दिकी  लहान, चैत १ । नेपाली कांग्रेस सिर ...

रमजानको रोजा: धार्मि ...

इस्लाम धर्मावलम्बी मुस्लिम समुदायका लागि रमजान महिना अत ...

अमेरिका–इजरायलको इरा ...

काठमाडौं, फागुन १७ । नेपालका पूर्वप्रधानमन्त्री तथा वरि ...

मध्यपूर्वको मिसाइल आ ...

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष क ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A