२६ लाखभन्दा बढीको अवैद्य सामान बरामद

  • भदौ १, २०८३
  • समृद्धिपथ
alt

 

 

जीवछ उदासी 

लहान भदौ १ गते 

नेपाल भारत सीमा क्षेत्रमा रहेको विभिन्न नाकाबाट अवैद्य रुपमा भित्र्याइरहेका सामानहरु सशस्त्र प्रहरीले बरामद गरेका छन् । 

 किराना ,हार्डवेयर,पेय पदार्थ,सवारी साधन र इलोक्ट्रोनिक्स सामानहरु २६ लाख २९ हजार ९९३ मूल्यको रहेको सशस्त्र प्रहरीवल नेपाल नम्वर ७ गण सिरहाले जनाएको छ । 

IMG_20260817_211600

आज भदौ १ गते बरामद गरिएको सामानहरु माडर भन्सार कार्यालय सिरहामा दाखिल गरिएको नम्वर ७ गणका उपरीक्षक सुमनजङग थापाले बताउनुभयो ।‌नेपाल भारत खुल्ला सीमानामा हुने चोरी निकासी र अवैद्य सामानहरु ४७ किलोमिटर सिरहाको सीमा क्षेत्रमा भएकै स्रोत साधन र प्रहरीबाट अहोरात्र खटिरहेको उहाँले बताउनुभयो

। 

 

 

 

जितिया पर्व सुरु, सन ...

लहान । सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता तथा पारिवा ...

सिराहामा फेरि ठूलो प ...

सिराहा । सिराहाको सुखीपुर नगरपालिका–१० गागनखोला क ...

विपन्न परिवारकी छोरी ...

फिरोज सिद्दिकी  लहान । विपन्न तथा आर्थिक रूपमा कम ...

निर्माण श्रमिकलाई सा ...

फिरोज सिद्दिकी  लहान । निर्माण क्षेत्रमा कार्यरत ...

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A