राजनीति

    Showing १२१-१३० of ४९१ items.
  • अनेरास्ववियू (क्रान्तिकारी) द्वारा इजरायली आक्रमणको विरोध, नेपालीको सुरक्षाका लागि सरकारलाई पहल गर्न आग्रह

    काठमाडौँ । अनेरास्ववियू (क्रान्तिकारी) ले लेबनान र प्यालेस्टाइनमाथि भइरहेको बर्बरतापूर्ण आक्रमण रोक्न माग गर्दै प्रदर्शन गरेको छ। बिहीबार काठमाडौंको माइतीघर मण्डलामा भएको प्रदर्शनमा संगठनले इजरायली आक्रमणको विरोध गर्दै लेबनान र प्यालेस्टाइनका जनताप्रति समर्थन र सहानुभूति प्रकट गरेको हो। विद्यार्थी संगठनले इजरायली आक्रमणका कारण लेबनान र प्यालेस्टाइनका जनताले भोगिरहेको दुःखदायी परिस्थितिप्रति गहिरो चिन्ता व्यक्त गरेको छ। साथै, इजरायल र लेबनानमा रहेका नेपालीहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन नेपाल सरकारलाई पहल गर्न आह्वान गरेको छ। अनेरास्ववियू (क्रान्तिकारी) ले हमासको कब्जामा रहेको भनिएका नेप

    • प्रकाशित मितिः कार्तिक १, २०८१
    • ३१९ पटक पढिएको
    • समृद्धिपथ
  • माओवादी पार्टीलाई देश र मधेशको पहिलो पार्टी बनाउन लागौ : नेता मातृका यादव

    जीवछ उदासी  लहान, असोज २१ गते । नेकपा माओवादी केन्द्रका उप महासचिव तथा मधेशी राष्ट्रिय मुक्ति मोर्चाका इन्चार्ज मातृका प्रसाद यादवले नेकपा माओवादीलाई देश र मधेशको पनि पहिलो पार्टी बनाउने गरी लाग्न पार्टीको नेता तथा कार्यकर्तालाई आग्रह गर्नु भएको छ ।  मधेशी राष्ट्रिय मुक्ति मोर्चा सिरहा जिल्ला कमिटिले कर्जन्हा नगरपालिकाको कर्जन्हा बजारमा दसैं शुभदिपावली तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभयो ।  नेकपा माओवादी मधेसमा किन कमजोर भयो यसको समीक्षा नेतादेखि कार्यकर्तासम्म समीक्षा गरेर अघि बढ्नुको विकल्प नरहेको उहाँले

    • प्रकाशित मितिः असोज २१, २०८१
    • १,००९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा नेकपा एमालेको ४४औं नगर कमिटी बैठक सम्पन्न

    फिरोज सिद्दिकी  लहान । लहानमा नेकपा एमालेको ४४औं नगर कमिटी बैठक आज सम्पन्न भएको छ।  बैठकको प्रमुख अतिथि राष्ट्र प्रतिनिधि परिषद सदस्य तथा लहानका पूर्व मेयर मुनि साहले विजयादशमीको शुभकामना दिँदै आगामी आन्दोलनलाई अघि बढाउने सम्बन्धमा महत्त्वपूर्ण निर्णयहरू गरेका छन्।  बैठकमा विजया दशमी, दीपावली र छठ पर्वको अवसरमा शुभकामना आदान-प्रदान गर्दै उत्सवको महत्व र यसले समाजमा आपसी एकता र सद्भावलाई प्रबर्द्धन गर्नेमा जोड दिइएको थियो। बैठकमा नेकपा एमालेका नेता कार्यकर्ताहरूले पार्टीको आगामी योजना र रणनीतिहरूको छलफल गरेका छन्। साथै, स्थानीय र राष्ट्रिय मुद्दाहरूमा केन्द्रित रहेर आन्दोलनला

    • प्रकाशित मितिः असोज १९, २०८१
    • ६८८ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकाको किसानमारा क्रियाकलाप विरुद्ध किसान र्‍याली

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका किसानहरूले नगरपालिकाको किसानमारा क्रियाकलापविरुद्ध शुक्रबार सिरहाको लहानमा व्यापक विरोध र्‍याली निकालेका छन्। र्‍याली शहिद चौकबाट सुरु भई लहान बजार परिक्रमा गरी लहान नगरपालिकाको गेट अगाडि पुगेर समापन गरिएको थियो। अखिल नेपाल किसान महासंघ, लहान नगर कमिटीको आयोजनामा भएको उक्त र्‍यालीमा सहभागी किसानहरूले लहान नगरपालिकाका मेयर महेश चौधरीविरुद्ध नारा लगाउँदै, आफ्नो माग पूरा नगरे अझ सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन्। किसानहरू नगरपालिकाको केही योजनाहरूले कृषि क्षेत्रलाई असर पारिरहेको आरोप लगाउँदै आक्रोशित बनेका छन्। उनीहरूले प्रमुखतया खुट्टी नह

    • प्रकाशित मितिः असोज १८, २०८१
    • ८१८ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले लहान नगर कमिटीद्वारा मेयरलाई ज्ञापनपत्र, जनविरोधी क्रियाकलाप रोक्न ३० दिने अल्टिमेटम

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाको मेयर महेश प्रसाद चौधरीलाई नेकपा एमाले लहान नगर कमिटीले ज्ञापनपत्र बुझाउँदै मेयरको जनविरोधी, अनैतिक र विकास विरोधी क्रियाकलाप तत्काल रोक्न चेतावनी दिएको छ। एमाले लहान नगर अध्यक्ष राजकुमार साहको नेतृत्वमा मंगलबार बुझाइएको ज्ञापनपत्रमा ३० दिनभित्र जनहितका माग सम्बोधन गर्न अल्टिमेटम दिइएको हो। ज्ञापनपत्रमा नगरपालिका प्रमुखले जनताको सेवा गर्नेभन्दा शासकजस्तो व्यवहार गर्दै स्थानीय विकासका कार्यमा बाधा पुर्‍याएको आरोप लगाइएको छ। ज्ञापनपत्रमा मेयरले पूर्वमेयरको पालामा सुरु भएका योजनाहरुलाई रोकेको, सम्पन्न भएका काममा कमिशन लिएर भुक्तानी दिने, झूठो ऋणको भ्र

    • प्रकाशित मितिः असोज १५, २०८१
    • ७७३ पटक पढिएको
    • समृद्धिपथ
  • सर्वदलीय बैठकको निर्णय: बाढीपहिरो पीडितको पुनर्स्थापना प्रक्रिया अघि बढाइने

    काठमाडौं । बाढीपहिरोबाट प्रभावित भएका घरबास गुमाएका व्यक्तिहरूको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय सर्वदलीय बैठकले गरेको छ। कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा आइतबार बसेको बैठकले विपद्मा परेकाहरूको उद्धार, राहत र पुनर्स्थापनालाई उच्च प्राथमिकता दिने सहमति गरेको हो। बैठकले शहरी विकास मन्त्रालय र राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद् व्यवस्थापन प्राधिकरणबीच समन्वय गरी प्रभावितलाई उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया सुरु गर्ने निर्णय गरेको छ। अविरल वर्षासँगै आएको बाढी र पहिरोले हालसम्म १५१ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५६ जना अझै हराइरहेका छन्। बाढीका कारण भएको

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ४८५ पटक पढिएको
    • समृद्धिपथ
  • खुट्टि सिँचाइ नहरको इतिहास, संघर्ष र वर्तमान चुनौतीहरू

    राजकुमार साहखुट्टि सिँचाइ नहरको निर्माण र यसको इतिहास लहान नगरको विकास र कृषिमा महत्वपूणर् योगदान पुर्‍याउने एउटा मुख्य परियोजनाको रूपमा चिनिन्छ। यसको सुरुवात २००६/००७ सालमा भएको थियो, चन्द्र शमशेरका पालामा, तर बाढीले हेडबक्स भत्किएको कारणले गर्दा यो परियोजना लामो समयसम्म रोकियो। यो घटना त्यसबेला खुट्टि सिँचाइ नहरलाई धेरैले सुख्खा नदि वा निरर्थक मान्दथे, तर केही दृष्टिवान् व्यक्तिहरूले यसलाई पुनःसञ्चालन गर्न सकिने सम्भावना देखे। यो लेख खुट्टि सिँचाइ नहरको ऐतिहासिक पृष्ठभूमि, यसका समस्याहरू, पुनर्निर्माण प्रयासहरू, राजनीतिक संघर्ष र वर्तमान चुनौतीहरूमा आधारित छ। नहरको विकास प्रक्रिया कस्ता

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ६९४ पटक पढिएको
    • समृद्धिपथ
  • रोकिएका विकास योजनाहरू सुचारु गर्न माग गर्दै वडा कार्यालयमा ज्ञापनपत्र

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिका वडा नं. ५ का वडाध्यक्ष अब्दुल करिमलाई नेकपा एमाले वडा कमिटीले वडा विकास योजनामा ढिलाइ र वेवास्ता भएको भन्दै ७ बुँदे ज्ञापनपत्र बुझाएको छ। लहान ५ वडा कमिटीका अध्यक्ष लक्ष्मी पासमानको नेतृत्वमा बुझाइएको ज्ञापनपत्रमा नगरपालिकाले विगतमा सञ्चालित नगर तथा वडास्तरीय गौरवका योजनाहरूमा कुनै पहल नगरेको आरोप लगाइएको हो। ज्ञापनपत्रमा वडा नं. ५ मा असुली गरिएका कर, सडक बत्ति शुल्क र वातावरण शुल्कको औचित्यप्रति प्रश्न उठाइएको छ, किनकि महिनौंसम्म फोहर उठाउने काम नभएको र सडक बत्तिको उचित व्यवस्थापन नभएको उल्लेख छ। पार्टीले चाडपर्वको समयमा पनि वडामा आधारभूत सुविधाको अभाव

    • प्रकाशित मितिः असोज १३, २०८१
    • ६८९ पटक पढिएको
    • समृद्धिपथ
  • लहान सिटी जेसीजद्वारा संविधान दिवस २०८१ मनाइयो, थारु समुदायको विरोध

    फिरोज सिद्दिकी लहान । लहान सिटी जेसीजले आज लहानको शहीद चौकमा संविधान दिवस २०८१ विशेष कार्यक्रमसहित मनाएको छ। कार्यक्रमको प्रमुख अतिथी लहान नगरपालिकाका प्रमुख महेश प्रसाद चौधरी थिए। समारोहको क्रममा संविधान दिवसको सम्मानमा मैनबत्ती प्रज्वलन गरियो। कार्यक्रमको क्रममा प्रमुख अतिथिद्वारा मैनबत्ती प्रज्वलन गरी संविधान दिवसको महत्वलाई उजागर गरियो। चौधरीले संविधानलाई देशको समृद्धि र विकासको मार्गनिर्देशक दस्तावेज भएको भन्दै यसको रक्षा र परिमार्जनको आवश्यकता औंल्याए। प्रमुख अतिथी चौधरीले संविधानलाई एक “चलायमान दस्तावेज“ को रुपमा परिभाषित गर्दै, आवश्यक परेको खण्डमा संविधानमा संशोधन हुँदै

    • प्रकाशित मितिः असोज ३, २०८१
    • ६८७ पटक पढिएको
    • समृद्धिपथ
  • राजेन्द्र महतोको ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ पार्टी गठन

    काठमाडौँ । राष्ट्रिय मुक्ति क्रान्ति अभियानलाई औपचारिक रूपमा राजनीतिक दलको रूपमा रुपान्तरण गरी “राष्ट्रिय मुक्ति क्रान्ति नेपाल“ गठन भएको छ। अध्यक्ष राजेन्द्र महतोको नेतृत्वमा गठित यस दलको मुख्य उद्देश्य नेपाललाई वहुलराष्ट्रिय राज्यमा रुपान्तरण गर्दै स्वदेशवाद, बहुलराष्ट्रवाद, र सामुदायिक समाजवादको सिद्धान्तमार्फत मुलुकलाई सशक्त बनाउनु रहेको हो। २०७९ साल फागुन १४ गतेदेखि सुरु भएको राष्ट्रिय मुक्ति क्रान्ति अभियानले विगत ६ महिनादेखि मुलुकमा बहुलराष्ट्रिय राज्यको स्थापनाका लागि संघर्ष गर्दै आएको थियो। दुई चरणको प्रचारात्मक अभियान सम्पन्न गर्दै, अभियानले पूर्वी नेपालको पाँचथरदेखि पश्

    • प्रकाशित मितिः असोज १, २०८१
    • ५०४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A