समाज

    Showing ५३१-५४० of ८५३ items.
  • क्षेत्र नम्बर २ मा सर्वसम्मत प्रतिनिधि चयन बाँकीमा आज हुँदैं

    जिवछ उदासी लहान, कातिक २९ गते । आसन्न नेकपा एमालेको १०औ महाधिवेशनको लागि सिरहाको क्षेत्र नम्वर २ मा सर्वसम्मत रुपमा आइतबार प्रतिनिधि चयन भएको छ भने बाँकी रहेको तीन क्षेत्रमा आज सोमबार सर्वसम्मत रुपमा प्रतिनिधि चयन गरिने नेकपा एमाले सिरहाले जनाएको छ । आइतबार क्षेत्र नम्बर २ सुखीपुरमा सम्पन्न भेलाबाट नरेन्द्रराज पोखरेल,रामऔतार यादव, रामेश्वर साह र निर्मला बास्तोला सर्वसम्मत रुपमा प्रतिनिधिको रुपमा चयन भएको नेकपा एमाले जिल्ला अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो ।पोखरेल सिरहा २ बाट निर्वाचित हुनु भएको पूर्व सांसाद र हाल प्रदेश कमिटि सदस्य , यादव सुखीपुर नगरपालिका प्रमुख र प्रदेश कमिटि सदस्य

    • प्रकाशित मितिः कार्तिक २९, २०७८
    • ९११ पटक पढिएको
    • समृद्धिपथ
  • महाधिवेशन सफल बनाउन एमालेका सबैतहका नेताहरु जिम्मेबार भएर लागौ : इन्चार्ज गंगा प्रसाद यादव

    जिवछ उदासी लहान । नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा इन्चार्ज गंगा प्रसाद यादवले आसन्न दशौं महाधिवेशन सफल बनाउन पार्टीको संगठित सदस्यहरुले जिम्मेबारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ । सिरहा–१ बाट प्रतिनिधि चयनका लागि प्रदेशसभा सदस्य, जिल्ला कमिटि सदस्य, गाउपालिका नगरपालिका अध्यक्ष तथा वठा कमिटिका अध्यक्षहरुको भेलालाई लहानमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । यस क्षेत्रका प्रत्येक वडाबाट एकवटा वस लैजानुपर्ने भएकोले महाधिवेशनमा जाने जनही एक हजारको दरले रकम उठाएर पर्यटकीय क्षेत्र पनि हेर्ने महाधिवेशनमा पनि सहभागी हुने गरी एकपन्थ दुईकाजको उद्येश्य लिएर तयारी गर्न निर्देशन दिनुभयो

    • प्रकाशित मितिः कार्तिक २८, २०७८
    • ७३३ पटक पढिएको
    • समृद्धिपथ
  • मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदै

    सिरहा । मिथिला क्षेत्रमा आज अक्षय नवमी पर्व मनाइँदैछ। कात्तिक शुक्ल नवमी तिथिमा मनाइने परम्पराअनुसार आज अक्षय नवमी मनाइँदै गरिएको हो। मिथिलामा धातृ नवमी र इच्छा नवमीसमेत भनिने अक्षय नवमी सामुहिक भोजन गरिने रमाइलो चाडवाडमा गनिन्छ। पर्वमा कात्तिक शुक्ल नवमीका दिन अमलाको रुखको फेदमा खाना खाने मैथिल परम्परा छ। अक्षय नवमीको अवसरमा आज महोत्तरी जिल्लाका गाउँनगर बस्तीमा बिहानैदेखि युवापंक्ति सामूहिक भोजनको तयारीमा जुटेका छन्। यो पर्वमा घर नजिकै, बगैँचा वा वन क्षेत्रमै रहेको अमलाको रुखका फेदमा खानेकुरा पकाएर त्यही खाने चलन छ। अमलाका विशेष परिकार (अचार, मुरब्बा र चटनी)सहित शाकाहारी खानेकुरा मात्र भोज

    • प्रकाशित मितिः कार्तिक २७, २०७८
    • ४९६ पटक पढिएको
    • समृद्धिपथ
  • रहनुभएन वडाध्यक्ष विल्टु यादव

    जिवछ उदासी, सखुवानन्कनरकटि वडा नम्बर -२ का वडाध्यक्ष विल्टु यादवो ५२ वर्षकै उमेरमा निधन भएको छ । उहाँको निधनले गाउपालिकालाई अपुरणीय क्षति पुगेको  गाँउपालिका कार्यालयले जनाएको छ । पहिलेको सोठयाइन गाविस हालको सखुवानन्कारकटि -२ नमवर वडामा नेकपा एमालेबाट यादव वडाध्यक्षमा  निर्वाचित हुनु भएको थियो । कातिक २४ गते राती ११ बजे उपचारको क्रममा निधन भएको थियो । समग्र गापा र २ नम्बर वडाको विकासमा वडाध्यक्ष यादवले सधै सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आउनु भएको गापा अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • ७२६ पटक पढिएको
    • समृद्धिपथ
  • आजबाट १२औं राष्ट्रिय जनगणना सुरु

    काठमाडौं । ‘मेरो जनगणना, मेरो सहभागिता’ नारासहित आजबाट १२ औं राष्ट्रिय जनगणना सुरु भएको छ । नेपालमा २०१८ सालदेखि अन्तर्राष्ट्रिय मानक तथा वैज्ञानिक पद्धतिअनुसार प्रत्येक दस वर्षमा जनगणना हुँदै आएको छ । हरेक १०-१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । जनगणनाका लागि देशैभर गरी ३९ हजार गणक र आठ हजार पाँच सय जना गणक कार्यक्षेत्रमा खटिएका छन् । जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । एक जना गणकलाई एउटा परिवारको जनगणना गर्न करिब २० मिनेट समय लाग्ने अनुमान गरिएको छ । एक जना गणकले औसत एक दिनमा बाह्रवटा घर परिवारको गणना गर्नुपर्ने केन्द्रीय तथ्याङ्क व

    • प्रकाशित मितिः कार्तिक २५, २०७८
    • ५०७ पटक पढिएको
    • समृद्धिपथ
  • खुटीमा छठ पर्व हेर्न आउने हजारौको भीड, पार्कले थपियो आकर्षण

    जिवछ उदासी लहननको  खुटीमा  छठ पर्व हेर्न  आउनेहरुको  अत्यधिक भीड  बढेको छ । साँझको  पुजा सकेर घर फर्किनु  पर्दथ्यो  विगतका वर्षहरुमा । यश वर्ष  छठ पुजा हुने खुटी किनारमा लहान नगरपालिकाले सुन्दर पार्क निर्माण भएपछि फोटो खिच्नेहरुको भीड बढेको हो । जहाँ अहिले पार्क निर्माण भएको छ  । त्यस ठाँउमा  विगतका  वर्षहरुमा दुर्गन्धले नाक थुनेेर  हिड्नु पर्दथ्यो । यसवर्ष  गरेको सरसफाइ र पार्क निर्माणले समय खर्चिन र सेल्फी लिनेहरुको  घुइचो लाग्ने गरेको छ । लहान नगरपालिकाले धेरै राम्रो काम  गरेको लहान-६ का गोपाल गुप्ताले भन्दै व

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ९२४ पटक पढिएको
    • समृद्धिपथ
  • अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर छठ पर्व मनाइँदै (फोटोसहित)

    लहान । आज छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर मनाइएको छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठको आज मुख्य दिन हो । भोली बिहान उदाउँदो सूर्यलाई अघ्र्र्य दिएपछि छठ समापन हुने गर्दछ । लहानको रघुनाथपुर पोखरी, खुट्टी, बलान खोलाको किनारमा बनाइएको छठघाटमा हजारौँको संख्यामा सहभागि भक्तजनहरुले अस्ताउँदो सूर्यलाई अघ्र्य दिएका छन् । उखुको लाँक्रा र केराको घरीसहित पूजा सामग्री लिएर भक्तजन अस्ताउँदो सूर्यलाई अघ्र्य दिन नदी किनारमा जाने गर्छन् । आज रातभर नदी किनारमा हालिएको पालमुनि जाग्राम बसेर बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहेको छ । बिहान स्नान गरी चोखो नितो गरेर ब

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ६५५ पटक पढिएको
    • समृद्धिपथ
  • समावेशी पर्व छठप्रति राज्यको उदासीनता

    — सन्तोष मेहता, छठ पर्व नेपालको दक्षिणी र भारतका उत्तरी क्षेत्रमा हिन्दूहरूले मनाउने एक महत्वपूणर् लोक पर्व हो । यो पर्वमा छठी माइको आराधना गरी पुत्र, पति र परिवारको कल्याणको र आरोग्यको कामना गर्ने गरिन्छ । नेपालको विशेष रूपले तराई/मधेश क्षेत्रमा श्रद्धा एवं भक्तिपूर्वक यो पर्व मनाइन्छ । यस पर्वको अवसरमा पञ्चमीका दिनदेखि व्रत बस्ने महिला तथा पुरूषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई प्रसादको रूपमा आफूले खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि ख्वाउने चलन छ । चार दिनसम्म मनाइने यस पर्वमा सम्पूणर् शक्तिको स्रोत सूर्यको उपासनाको पहिलो दिन नुहाएर च

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ९०७ पटक पढिएको
    • समृद्धिपथ
  • छठ पूजाको लागि रघुनाथपुर पोखरीको घाटसजावट हेर्न लायक

    जिवछ उदासी लहान । एकता र समाजिक सद्भावको पर्वको तयारी रघुनाथपुर पोखरीमा सकिएको पूजा समितिले जनाएको छ । पोखरीको सजावट आकर्षक देखिएको छ । यतिवेला टाढैबाट पोखरी हेर्दा विवाह मण्डप जस्तै सिङगारिको छ । हेर्न लायकको पोखरी सजावट र पूजा हेर्न आउनेहरुको संख्या यस वर्ष उल्लेखनीय रहने आयोजकले बताएको छ । लहानको खुटी खोला र रघुनाथपोखरीको घाट सजावटको लागि लाग्ने खर्च घाट सुरक्षित गर्नेहरुबाट चन्दा संकलन गरी उठाएको छ । रघुनाथपुर पोखरीको पूजा समितिका अध्यक्ष भूवनेश्वर महतोको अनुसार यस वर्ष पोखरीको तीनै डीलमा गरी १२५ जनाले घाट सुरक्षित गरेका छन् । घाट तयारी सजवाट, टेन्ट व्यवस्थापनको लागि अधिकतम दुई हजार र न्य

    • प्रकाशित मितिः कार्तिक २४, २०७८
    • ७८७ पटक पढिएको
    • समृद्धिपथ
  • समृद्ध गाउँ बनाउन बजेटमा अभिबृद्धि ः पूर्व कानून मन्त्री श्रेष्ठ

    बद्री नारायण यादव सिरहा, २३ कार्तिक । पार्टी नछुट्याई गाउँको चौतर्फी विकास र समृद्धिका लागि हरेक स्थानीय तहमा योजनाबद्ध रुपले बजेटमा अभिबृद्धि गरिएको पूर्व कानून न्याय तथा संसदिय मामिला मन्त्री लिलानाथ श्रेष्ठले बताए । जिल्लाको नरहा गाउँपालिकाको प्रशासनिक भवन शिल्यानास गर्दै त्यस्तो कुरा बताएका हुन् । जिल्लाको सबै स्थानीय तहको तुलनामा सिरहा क्षेत्र नं.३ अन्तर्गत पर्ने स्थानीय तहलाई लक्षित गरेर चौतर्फी रुपमा विकास गर्नका लागि पार्टीगत नीति भन्दा माथि उठेर ‘खोजी-खोजी’ बजेट ल्याइदिएको उनले बताए । ‘बर्षातको मौसममा हिलाम्मे रहने गाउँ-गाउँका सडकहरुमा ढलान भएको छ,’उनले भने,&

    • प्रकाशित मितिः कार्तिक २३, २०७८
    • ६६२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A