समाज

    Showing ७८१-७९० of ८५४ items.
  • लहानमा चोरी बढ्यो,प्रहरी प्रशासन सक्रिय हुनुपर्ने स्थानीयहरुको माग

    जिवछ उदासी लहान, लहान नगरपालिकाको शहरी क्षेत्रमा चोरी हवातै बढेपछि शान्ति सुरक्षाको लागि प्रहरी प्रशासन सक्रिय हुनुपर्ने स्थानीयहरुले माग गर्न थालेका छन् । लगातार भइरहेको चोरीको घट्नाहरुमा संलग्न चोरहरुलाई प्रहरीले नियणत्रणमा लिई कारवाही गर्न नसक्दा चोरहरुको मनोवल उच्च भएको पीडितहरुले पीडा पोखेका हुन् । लहान ३ अस्पताल चोकमा असार १६ गते राती सबै कोठाको ताला तोडेर १२५ सिसीको स. ८ बा. ९९२० नम्बरको कोटरसायकल सहित सात लाख मूल्यका समानहरु चेरी गरेको पीडा उमेश कुमार साहले सुनाउदै असार २१ गते नै जाहेरी इलाका प्रहरी कार्यालय लहानमा दर्ता गराएर दौड्दा दौड्दै थाकिसके न चोर समातियो न समान बरामद भयो अब कह

    • प्रकाशित मितिः साउन १२, २०७७
    • १,२२८ पटक पढिएको
    • समृद्धिपथ
  • कृष्णा टोल सुधार समितिका अध्यक्षमा कुशेश्वर चौधरी

    - एलबी यादव लहान । लहान नगरपालिका वडा नम्बर १ मा दोस्रो कार्यकालको लागि कुशेश्वर चौधरीको अध्यक्षतामा कृष्णा टोल सुधार समिति गठन भएको छ ।कृष्णा टोलका भरभलादमीको उपस्थितिमा दोस्रो कार्यकालको लागि समिति चयन भएको हो । समितिको उपाध्यक्षमा फुलेश्वर महतो, सचिवमा रामु यादव, सहसचिवमा प्रदिप सिंह र कोषाध्यक्षमा मनोज साही रहेका छन् । त्यसैगरी सदस्यहरुमा सूर्यनाथ यादव, जुगुत दास, जामुन दास र विणा यादव रहेका छन् भने पदेन सदस्यमा निवर्तमान अध्यक्ष जयकृष्णा यादव रहेका छन् । त्यसैगरी सल्लाहकारहरुमा शिव कुमार दास, प्रकाश साह, जसकरण दास, रामवली महतो रहेका छन् । प्ररायु संघका भूतपूर्व केन्द्रिय उपाध्यक्ष तथा

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ६५२ पटक पढिएको
    • समृद्धिपथ
  • टोल सुधार समितिको पहलमा पोर्ताहा गाँउ मदिरामुक्त घोषणा

    जिवछ यादव÷ फिरोज सिद्दिकी लहान,सखुवानन्कारकटि गाँउपालिका ३ पोर्ताहा टोल सुधार समितिको पहलमा औपचारिक रुपमा मदिरामुक्त गाँउ घोषणा गरिएको छ । शनिबार घोषणा सभालाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्न हुँदै सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक यादवले पोर्ताहा गाँउका युवाहरुले टोल सुधार समिति गठन गरेर गाँउलाई मदिरामुक्त र गाँउ घोषणा गर्न अथक प्रयास गरेपछि सफल भएकोमा यसलाई निरन्तरता दिइरहन सबैमा आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘जहाँ समस्या हुन्छ, त्यहिबाट समाधान पनि खोज्नुपर्छ भने मान्यतालाई यस गाँउका शिक्षित युवाहरुले प्रमाणित गरेर देखाई दिएको छ ।   प्रदेश २ कै लागि नमूना र प्रेरणाद

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ३९५ पटक पढिएको
    • समृद्धिपथ
  • ‘चुनावी प्रतिवद्धता पुरा गर्नेछु’

    लहान नगरपालिका प्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनका लागि पत्रकार जीवछ उदासीले लहान नगरपालिकामा भइरहेका विभिन्न गतिविधिहरुको बारेमा लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी केही अंशः ० ‘हाम्रो लहान, समृृद्ध लहान’को नारा अनुसार कति काम अघि बढेको छ ? – लहान नगरपालिकालाई समृद्ध र सुन्दर बनाउने योजना प्रमुखताको साथ अघि बढिरहेको छ । विकास भनेको क्रमिक रुपमा हुने प्रक्रिया हो । दीर्घकालिन विकासका योजनाहरु लहान नगरपालिकाले अघि बढाई सकेको छ । भनेकै समयमा टेण्डर ठेक्का हुन नसक्ने भएपनि दु्रत गतिमा काम नहुनुले सोचे अनुसारको गति बढ्न नसक्नुमा यस वर्ष कोरोना महामारीले पनि समस्या

    • प्रकाशित मितिः साउन १०, २०७७
    • ५८४ पटक पढिएको
    • समृद्धिपथ
  • पानी उद्योगमा लहान नगरपालिकाबाट अनुगमन

    जिवछ उदासी ÷ फिरोज सिद्दिकी लहान,लहान नगरपालिकामा उत्पादित प्रशोधित पानीमा फोहोर भेटिएपछि लहान नगरपालिकाले अनुगमन सुरु गरेको छ । लहान नगरपालिकामा आपूर्ति भइरहेको सीता मिनरल वाटर फैक्ट्रीबाट उत्पादित अकाशगंगा पानीको प्याक बोटलमा नै फोहोर र कमिला रहेको भेटिएपछि विहिबार लहान नगरपालिका उपप्रमुख सरियार कुमारी चौधरीको नेतृत्वमा अनुगमन गरिएको हो । नगर उपप्रमुख चौधरीका अनुसार अनुगमन गर्दा साँगुरो ठाँउमा पानी उत्पादन भइरहेको, सरसफाइमा कमि रहेको, पानी प्याक गर्नको लागि राखिएको खाली बोतलहरु अव्यवस्थित तरिका जत्र तत्र रहेको पाइको छ । उहाँले पानीको गुणस्तरमा कुनै सम्झौता गर्न नमिल्ने भन्दै लहा

    • प्रकाशित मितिः साउन ९, २०७७
    • ३९९ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानाध्यापकको सक्रियताले पोखरभिण्डा विद्यालय प्रगतितर्फ

    जिवछ उदासी लहान । सामुदायिक विद्यालयको साँख बढाउन भइरहेको सरकारी प्रयासलाई लक्ष्मीपूर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले प्रगति गर्नुमा प्रधानाध्यापक पशुपति साहको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । २ नम्वर वडाका वडाध्यक्ष धमेन्द्र रायका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहेपनि विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण छ । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्

    • प्रकाशित मितिः साउन ८, २०७७
    • १,५२४ पटक पढिएको
    • समृद्धिपथ
  • गाँउपालिकाको कामबाट स्थानीय खुसी,हिलो र धुलोमुक्त गाँउ बन्दै हरिनगर

    जिवछ उदासी ÷फिरोज सिद्धिकी लहान,लक्ष्मीपूर पतारी गाँउपालिकाको वडा नम्बर ३ हरिनगर गाँउ हिलो र धुलोमुक्त गाँउ बनाउने गरी वडाको तर्फबाट काम अगाडि बढाएको छ । गाँउमा नाला निर्माण, आरसिसी पक्की सडक ढलान र पोखरीको सौन्दर्यकरणले गाँउको मुहार नै परिवर्तन भएकोमा स्थानीयहरु खुसी भएका छन् । ७० वर्षिय देव लोचन मण्डलले खुसी साट्दै भन्नुभयो, सोचेका थिएनौ यस गाँउमा पककी सडक, शहरको जस्तो व्यवस्थित नाला बन्ला तर वडाध्यक्ष हनुमान मण्डलले गरेर देखाइ दिनुभयो । गाँउपालिका अध्यक्ष राम बल्लभ साह र यस गाँउबाट जनता समाजवादी पार्टीको केन्द्रिय नेता समेत रहनु भएको राज कुमार (राजु) गुप्ताको पहलमा भएको विकासले गाँउ

    • प्रकाशित मितिः साउन ७, २०७७
    • ६३५ पटक पढिएको
    • समृद्धिपथ
  • नूनदेखि सूनसम्म पाँउने त्रिमूर्ति चोक स्थापनामा रामनारायण यादवको भूमिका महत्पूर्ण

    जिवछ उदासी लहान,सखुवानन्कारकटि ३ खरियानीको पश्चिमपटि तिन वटा सडक जोडिएको साझा स्थलमा लाग्न थालेको हटियालाई त्रिमुर्ति चोकको रुपमा नमाकरण गरिएको छ । गुलाइखोन भनेर दिउसै डरलाग्ने ठाँउमा अहिले शुक्रबार र मंगलबार ठूलो हटिया लाग्ने गर्दछ । हटिया लगाउन महदेवा पोर्ताहाको गाविस अध्यक्ष समेत भैसक्नु भएको राम नारायण यादवले अगुवाई र योगदानले यो ठाँउको भाग्य नै उदय भएको स्थानीयहरु बताउछन । नूनदेखि सूनसम्म हरेक समान पाउन थालेको त्रिमूर्ति चोक त्यस भेगमा विकासको लागि ठूलो फड्को मारेको हटियाको रुपमा चिनिन्छ । स्थानीय राम उदगार भनिने ठूले यादवका अनुसार हटिया लगाउनको लागि स्थानीय राजलाल यादव र राम नारायण यादव

    • प्रकाशित मितिः साउन ६, २०७७
    • १,३३२ पटक पढिएको
    • समृद्धिपथ
  • कोभिड–१९ रेस्पोन्स कार्यक्रम अन्तर्गत लहान नगरपालिकालाई लाखौ मूल्यका सामग्री हस्तान्तरण

    जिवछ उदासी÷ फिरोज सिद्धिकी लहान नगरपालिकामा वाटर एड अन्तर्गत विकन परियोजनाको सहयोगमा लदित जनकल्याण युवा क्लव लहानको सक्रियतामा कोभिड –१९ मा चाहिने आवश्यक स्वास्थ्य सामग्री एक कार्यक्रमको बीच लहान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । हस्तान्तरण कार्यक्रममा नगरप्रमुख मुनि साहले सामग्रीहरु ग्रहण गर्दै विकन परियोजना र दलित जनकल्याण युवा क्लवलाई धन्यवादज्ञापन गर्दै यस परियोजनाबाट लहानको स्वच्छता, सरसफाई र खानेपानीको लागि करोडौको रकम सहयोग भएको जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, परियोजना र क्लवले गरेको सहयोग दीर्घ कालसम्म अविस्मरणीय रहने छ । लहानको १ देखि १० नम्वर वडासम्मका गरीव दलित

    • प्रकाशित मितिः साउन ५, २०७७
    • ४०२ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवाको निर्णयप्रति आपत्ति होइन, समर्थन गरौ ।

    जिवछ उदासी लहान साउन ३ गते । हरेक राजनीतिक परिवर्तनको मूल आशय नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनु हो । नेपालको शिक्षा क्षेत्रले निकै फड्को मारयो भने तर्कहरु पनि भइरहेको छ । हो पनि निजी विद्यालयहरुले फड्को मारेकै हो । सामुदायिक विद्यालयहरु पछि परेकै छ । नयाँ संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमका समेत समेटिएको छ । शिक्षालाई मौलिक हकमा राखिसकेपछि शिक्षा दिने राज्यको दायित्वभित्र स्वतः पर्न जान्छ । त्यति मात्रै होइन, संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख व्यवस्था हुने भनिएको छ । नयाँ संविधान जारी भएपछि तीनै तहको सरकारले समन्वय गरेर शिक्षामा परिवर्तन गर्न समन्वनायत्मक भूमिका खेल्नु

    • प्रकाशित मितिः साउन ४, २०७७
    • ६१८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A