खेलकुद

    Showing २१-२७ of २७ items.
  • फुटबल खेलप्रति मोह बढाउन लहानका जनप्रतिनिधिहरु उत्रियो मैदानमा

    जिवछ उदासी, लहान । शुक्रबार सम्पन्न जनप्रतिनिहिरु बीच भएको मैत्रीपूर्ण खेलमा लहान नगर उपप्रमुख सरियार चौधरीले नेतृत्व गरेको टिमले नगरप्रमुख मुनि साहले नेतृत्व गरेको टिमलाई शुन्यको विरुद्ध दुई गोलले जीत हासिल गरेको छ । खेलमा लहान–२१ का वडाध्यक्ष हेमन्त कुमार यादवले दुई गोल गरेर म्यान अफ द म्याचका उपाधि पाउनु भएको छ । लहान १ नम्बर वडादेखि १२ नम्ब् वडा सम्मका वडाध्यक्षहरु नगरप्रमुख मुनि साहको टिममा थियो भने १३ देखि २४ नम्बर वडासम्मका वडाध्यक्षहरु उपप्रमुख सरियार चौधरीको टिममा सहभागी भएर एक घण्टा खेल मैदानमा रोमाञ्चक खेल खेल्नु भएको थियो । म्ध्यान्तरभन्दा अगाडिसम्म घम्साघम्सी चलेको खेलमा क

    • प्रकाशित मितिः चैत १३, २०७७
    • २,४०९ पटक पढिएको
    • समृद्धिपथ
  • तीन गोल गर्दै जीत हात पारयो लहान

    जिवछ उदासी लहान, लहान भेट्रान कप फुटवल प्रतियोगिता २०७७ प्रतियोगिताको तेस्रो दिन लहान हिम कस्तुरी युवा क्लवका खेलाडीहरुले एकका विरुद्ध तीन गोलले उदयपुर त्रियुगाालाई हराँउदै जीत हासिल गरेको् छ मध्यान्तरभन्दा अगाडि लहानका भेट्रान टीमका हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलले १ गोल गरी अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि सुरु भएको खेलमा उदयपुर त्रियुगा भेट्रान टीमका १० नम्बरका खेलाडीले एक गोल गर्न भ्याएको थियो । सोमबारको खेलमा म्यान अफ द म्याच हिम कस्तुरी युवा क्लवका खेलाडी युगल किशोरलाई उपाधी प्रदान गरिएको थियो । हेमन्त चौधरीलाई लहान –८ का वडाध्यक्ष विजय कुमार महतोले नगद पन्ध्र

    • प्रकाशित मितिः चैत ९, २०७७
    • १,५२० पटक पढिएको
    • समृद्धिपथ
  • शहीद अफ्रिदीले एलपीएलमा खेल्दै

    एजेन्सी । शहीद अफ्रिदीले पाकिस्तान टिमबाट संन्यास लिए पनि विभिन्न देशका घरेलु लिगमा खेलिरहेका छन्। यसै क्रममा २७ नोभेम्बरबाट शुरू हुने लंका प्रिमियर लिग ९एलपीएल० मा कप्तानीको भूमिकामा देखिने भएका छन्। उनी गाले ग्लाडियटर्स टिमका कप्तान बनेका छन्। फ्रेन्चाइजीले आइतबार ट्वीटरबाट यसको पुष्टि गरेको हो।अफ्रिदीले पाकिस्तानी टिमका लागि २७ टेस्ट, ३ सय ९८ वानडे र ९९ टी–२० खेल खेलका छन्। पाकिस्तानी टिमका कप्तानसमेत भएका उनले हालै पाकिस्तान सुपर लिग (पीएसएल) को प्लेअफमा खेलेका थिए। मुल्तान सुल्तान टिमका लागि उनले २ खेलमा ३ विकेट लिए भने १२ रन बनाएका थिए।

    • प्रकाशित मितिः मंसिर ९, २०७७
    • १,२८२ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुदको माध्यमबाट समाजिक एकता मजबुत हुने नगरप्रमुख साहको भनाइ

    जिवछ उदासी लहान,लहान नगरपालिका प्रमुख मुनि साहले खेलकुदको माध्यमबाट समाजिक एकता र सदभावलाई मजबुत बनाउन सकिने बताउनु भएको छ । लहान ११ का पिडरबोनी फुटबल क्लवले आयोजना गरेको प्रथम पि एफ सी फुटवल प्रतियोगिताको उद्घाट्न गर्नु हुँदै यस्तो बताउनु भएको हो । उद्घाटन समारोहमा नगरप्रमुख साहले भन्नुभयो, ‘पिडरबोनीको युवाहरुमा समाजको प्रगति एकता र सद्भावको भावना कायम गर्न खेलकुदको माध्यमकाट अघि बढ्न खोजेको छ जुन अन्य सामाजको लागि प्रेरणाको श्रोत पनि हो ।’ फुटबल खेलप्रति पुनः युवाहरुमा चासो देखिएको नगरप्रमुख साहले भन्दै फ्ुटबल खेललाई बढाबा दिन २४ वटै वडामा नगरपालिकाबाट प्रोत्साहित गर्ने सोच

    • प्रकाशित मितिः मंसिर १, २०७७
    • १,००५ पटक पढिएको
    • समृद्धिपथ
  • राखेपको कार्यवाहक सदस्य सचिवमा ढकाल नियुक्त

    काठमाडौं । राष्ट्रिय खेलकुद परिषद ९राखेप० को कार्यवाहक सदस्य सचिवमा भक्त बहादुर ढकाल नियुक्त भएका छन् ।नयाँ खेलकुद विकास ऐन लागू भएपछि गत बिहिबारबाट रमेश सिलवाल पदमुक्त हुँदा निमित्त सदस्य सचिवका रुपमा युवा तथा खेलकुद मन्त्रालय खेलकुद विभागका सहसचिव भक्तबहादुर ढकालले सोमबार उक्त जिम्मेवारी पाउनु भएको हो । खेलकुद विकास ऐन २०४८ निष्क्रिय भएसंगै राखेपका सदस्य सचिव रमेश सिलवाल, राखेप उपाध्यक्ष पिताम्बर तिम्सिना सहित बोर्ड सदस्यको कार्यकाल समाप्त भएको थियो । जसको कारण नयाँ सदस्य सचिव नियुक्त नभएसम्मका लागि ढकाललाई कार्यवाहकको जिम्मेवारी दिईएको छ । ढकालले संक्रमणकालिन अवस्थामा र रिक्त रहेको सदस्य

    • प्रकाशित मितिः असार २२, २०७७
    • १,३२५ पटक पढिएको
    • समृद्धिपथ
  •  शाहिद अफ्रिदी कोरोनाबाट संक्रमित

    एजेन्सी । पाकिस्तानी क्रिकेट टिमका पूर्वकप्तान शाहिद अफ्रिदीलाई कोरोनभाइरसको संक्रमण भएको छ। अफ्रिदीले आफूलाई कोडिभ(१९ को परीक्षणमा पोजेटिभ देखिएको ट्‌विटरमार्फत शनिबार सार्वजनिक गरेका हुन्। ४० वर्षीय अफ्रिदी गत बिहीबारदेखि बिरामी परेका थिए। अफ्रिदी कोरोनाबाट संक्रमित हुने पाकिस्तानका दोस्रो अन्तर्राष्ट्रिय खेलाडी हुन्। यसअघि पूर्व क्रिकेटर तौफिक उमरलाई पनि कोरोनाको संक्रमण भएको थियो। उमर कोरोनामुक्त भइसकेका छन्। ‘गत बिहीबारदेखि अस्वस्थ थिएँ। शरीरले अर्कै प्रतिक्रिया दिएको थियो। मैले परीक्षण गरेँ। दुर्भाग्यवस कोभिडको पोजेटिभ नतिजा आयो। चाडै निको हुने प्रार्थना गर्छु,’ अफ्र

    • प्रकाशित मितिः जेठ ३२, २०७७
    • ६६४ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा पहिलो पटक माटो परीक्षण हुँदै

    जिवछ उदासी  लहान, जेठ २९ गते । लहान नगरपालिका कृषि शाखाले लहान नगरपालिकाको सम्पूर्ण वडाहरुमा माटो परीक्षण कार्य सुरु गरेको छ । यस नगरपालिकामा माटो परीक्षण पहिलो पटक हुन लागेको हो ।  कृषि शाखाका प्रमुख प्रकाश साहका अनुसार यस नगरपालिकाको ग्रामीण भेगका वडाहरुमा भइरहेको कृषिलाई आधुनिकीकरण गर्नको लागि कृषकहरुमा शिक्षा चेतना र प्रशिक्षणको आवश्यक्ता रहेको छ । परम्परागत रुपमा अन्दाजीको भरमा खेतमा प्रयोग गरिरहेको रसायनिक मलको कारण खेतमा क्षयीकरण बढेर कुनैपनि वाली फष्टाउन सक्दैन । यस पटक ६ जना प्राविधिकले १३ दिन लगाएर माटो परीक्षण गर्न लागेको हो ।  लहान नगरपालिका कृषि शाखाक

    • प्रकाशित मितिः जेठ २९, २०७७
    • ८६८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A