शिक्षा

    Showing ९१-१०० of १५४ items.
  • राहत शिक्षकद्वारा होली मिलन र प्रमाणपत्र वितरण कार्य सम्पन्न

      जीवछ उदासी  नेपाल शिक्षक समिति सिरहाले होली मिलन र कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई प्रमाणपत्र वितरण कार्य सम्पन्न भएको छ ।  लहान स्थित पशुपति आदर्श माविको दक्षिणपटिको सभा हलमा कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सचिव शिवशङ्कर कामतीले ६० वर्षसम्म राहत शिक्षकलाई काम गर्न दिनुपर्ने र जागीरबाट अवकास भएपछि योगदानमा आधारित पेनसनको व्यवस्थाको लागि राहत शिक्षकको संघर्ष जारी रहेको बताउनुभयो ।  उहाँले भन्नुभयो,' राहत शिक्षकको योगदानलाई राज्यले वेवास्ता गरे कडा र निर्णायक आन्दोलन हुनेछ । राहत शिक्षकले सामुदायिक विद्यालयको सुधारको लागि प्रतिवद्ध हुनुपर्छ ।'  केन्द्र

    • प्रकाशित मितिः फागुन १९, २०७९
    • ७६२ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा ऐन चाँडो आउनुपर्छ: पुर्व कानूनमन्त्री नायक

      जीवछ उदासी  लहान फागुन ७ गते ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज अजय शङ्कर नायकले परिवर्तित अवस्थामा शिक्षा क्षेत्रमा देखिएको तमाम समस्याहरु समाधानको लागि शिक्षा संघीय ऐन आउन आवश्यक रहेको बताउनु भएको छ ।  'सम्पूर्ण मुक्तिकामी शिक्षक /कर्मचारीहरु एक होऔ' मूल नाराको साथ सुरु भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहाको पाँचौ सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  अहिलेसम्म शिक्षा ऐन बन नसक्नु दुर्भाग्य भएको उहाँले भन्दै लोकतान्त्रिक गणतन्त्र र संघीयताको संस्थागत गर्न र परिवर्तनको अनुभूति गराउन एकिकृत अ

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • ४५२ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा किसुन देव यादव चयन

      जीवछ यादव  लहान,माघ २९ गते ।  नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो ।  समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् ।   यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ८९७ पटक पढिएको
    • समृद्धिपथ
  • 'राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्छ'

      जीवछ उदासी  लहान,माघ २७ गते ।  नेपाल राहत शिक्षक समिति मधेश प्रदेशका अध्यक्ष गङ्गा प्रसाद यादवले राहत शिक्षकहरु ६० वर्षसम्म काम गर्न पाउनुपर्ने र अवकासपछि योगदानमा आधारित सामाजिक सुरक्षा पाउनुपर्ने बताउनु भएको छ । नेपाल राहत शिक्षक सिरहाको तेस्रो जिल्ला अधिवेशनलाई गोलबजारमा प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  कति राहत शिक्षकलाई अवकास हुनै बोला भयो तर खाली हात जानुपर्ने अवस्था छ । संघर्ष नगरी उपलब्धी नहुने भएकोले शक्ति संचय गर्न संगठनमा जोड दिनुपर्ने उहाँले जोड दिनुभयो ।  कार्यक्रममा केस दोस्त बहादुर भट्टराई,मधेश प्रदेशका उपाध्यक्ष राम उदग

    • प्रकाशित मितिः माघ २७, २०७९
    • ६४५ पटक पढिएको
    • समृद्धिपथ
  • रोकिएन बिद्यालयमा यातना

    दुर्गा परियार, सिरहा । बाबू स्कुल जाउ नत्र सरलाई भनी दिन्छु अनि सरले पीटनु हुन्छ, बाबा मेरो होमवर्क बनाउनु छ नत्र सरले पीटनु हुन्छ । माथीका यी दुबै वाक्य प्रायः सबैको घरमा सुनिन्छ । बिद्यालय गए पछि सरले पिटनु हुन्छ । परम्परादेखि बिद्यालयमा बिद्यार्थीहरुलाई अनुशासनमा राख्न, डर देखाउन पढाई प्रति गम्भिर बनाउन यातना दिने, कुटपिट गर्ने गरीए पनि समय परिवर्तनसंगै बालमैत्री शिक्षण पद्धतीले बिद्यार्थीहरुलाई यातना न दिएर खेलाएर, हसाएर पढाउनु पर्ने व्यवस्था भए पनि न पिटने, गाली न गर्ने सर मिसहरुलाई बिद्यार्थीले न टेरने र अलिकती डर देखाउने शिक्षकहरुसंग बिद्यार्थीहरु डराउने र भनेको मान्ने प्रवृती रहे पन

    • प्रकाशित मितिः माघ ४, २०७९
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • चिसो बढेपछि बिधार्थी उपस्थिति ह्वातै घट्यो

    जीवछ उदासी  लहान पुस १९ गते ।  केहि दिन यता चलेको शितलहरले सामुदायिक विद्यालयहरुमा विधार्थी उपस्थिति न्यून हुन थालेको छ ।  सामुदायिक विद्यालयमा अधिकांश गरीव दलितका बालबालिकाहरु भर्ना रहेकाले न्यानो लुगाको आभावका कारण विधार्थी उपस्थिति कम हुन थालेको लहान-१८ स्थित राजदेवी आधारभूत विद्यालयका प्रधानाध्यापक उधव हमालले बताउनुभयो ।  प्रत्येक वर्ष आउने शितलहरको समयमा विधार्थीको उपस्थिति कम हुने गरेको प्रअ हमालले भन्दै न्यानो लुगा हुने बालबालिकाहरु मात्रै विद्यालय आइरहेको बताउनुभयो । लहान नगरपालिकाको ५९ वटै सामुदायिक विद्यालयहरुमा ७५ प्रतिशतभन्दा बढी विपन्न समुदायका बालबालिकाहर

    • प्रकाशित मितिः पुस १९, २०७९
    • ५३५ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालय बन्द गराउनु रहर होइन,बाध्यता : केस भुपेन्द्र पासवान

      जीवछ उदासी  लहान,भदौ १२ गते ।  नेपाल विद्यालय कर्मचारी संघका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले पटक-पटक गरेको आन्दोलनलसई सरकारले अनसुनी र वेवास्ता गरेकोले निर्णायक आन्दोलन गर्नु परेको नेपाल विद्यालय कर्मचारी परिषदका केन्द्रीय सदस्य भुपेन्द्र पासवानले बताउनु भएको छ ।   विद्रयालय बन्हद गराउनु रहर होइन,बाध्यता भएको उहाँले भन्दै विद्यालय कर्मचारीहरुको सेवा सुविधा दिनुको साथै दरबन्दी कायम गर्न भदौ १ गतेदेखि विभिन्न चरणको आन्दोलन गरिरहेको बताउनुभयो ।  आज भदौ १२ गतेदेखि १८ गतेसम्म विद्यालयको सम्पुर्ण कार्य ठप्प गरी सरकारलाई दबाब दिइएको केस पासवानले जानकारी गराउनुभ

    • प्रकाशित मितिः भदौ १२, २०७९
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको छ : डा. राजेश अहिराज

    फिरोज सिद्दिकी  लहान। पृथ्वी नारायण शाहले नेपाल एकीकरण गरेका बेला मुस्लिम समुदायको पनि रगत बगेको छ तर नेपाली इतिहासकारहरूले मुस्लिम समुदाय प्रति विभेद गरेको राजनीतिक विश्लेषक तथा मधेस प्रदेशका पूर्वप्रमुख डा. राजेश अहिराजले बताउनु भएको छ । बुधबार लहान ५ स्थीत रहेको मदरसा दरुल ओलुम हन्फिया असरफियमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथि डा. अहिराजले यस्तो बताउनुभएको हो l नेपाल निर्माण गर्ने क्रममा मुस्लिम समुदायको अहम् भूमिका रहेको बताउँदै पृथ्वीनारायण शाहसँग नेपाल एकीकरणका लागि आएका मुस्लिम समुदायहरु हाथ हथियार बनाउने र गोर्खालीहरुलाई चलाउन सिकाउने काम गरेको बताउनु भयो। गोरखा दरबारमा रह

    • प्रकाशित मितिः भदौ २, २०७९
    • १,०४१ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षामा सुधार गर्न प्रतिवद्ध छौ: नगरप्रमुख यादव

      जीवछ उदासी  असार ३२ गते ।  सिरहा नगरपालिकामा सामुदायिक विद्यालयको सुधार गरेर समृद्ध सिरहाको अभियान सफल बनाउने सिरहा नगरप्रमुख डा नविन कुमार यादवले बताउनु भएको छ । सिरहा नगरपालिकाको ग्रमीण भेगका सामुदायिक विद्यालयको सुधारको लागि सघन अनुगमन थालेको उहाँले बताउनुभयो ।   संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याउन गृहकार्य भइरहेको नगरप्रमुख यादवले बताउनुभयो ।  नगरप्रमुख यादवले थप्नुभयो,'सिरहाको मुटुमा रहेको चन्द्र माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्ष भएर गरेको शैक्षिक सुधारले अहिले मेयरमा निर्वाचित भएँ। समग्र सिरहाको सामुदायिक विद्यालयम

    • प्रकाशित मितिः असार ३२, २०७९
    • ९५७ पटक पढिएको
    • समृद्धिपथ
  • सामुदायिक विद्यालय सुधारउन्मुख : नगरप्रमुख साह

    जीबछ उदासी लहान,चैत १९ गते । लहान नगरप्रमुख मुनि साहले लहान नगरपालिकाको सामुदायिक विद्यालयहरु सुधारउन्मुख रहेको बताउनु भएको छ । लहान–३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालय रघुनाथपुर –३ मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत भवन निर्माण कार्यको शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । हाम्रो लहान ,समृद्ध लहानको उद्येश्य पुरा गर्न लहान नगरपालिकाले शिक्षा स्वास्थ्य पर्यटन पूर्वाधार विकासको आधार भने नारा कार्यान्वयन गर्न नगरपालिकामा धार्मिक विद्यालय सहित रहेको ७० वटै सामुदयिक विद्यालयको भौतिक र शैक्षिक सुधारको लागि विविध कार्यक्रम र योजनाहरु सफल भएको उहाँले बताउनु

    • प्रकाशित मितिः चैत १९, २०७८
    • १,०९७ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A