शिक्षा

    Showing १४१-१५० of १५४ items.
  • अनलाइन पढाइमा जोडिन क्याम्पस प्रमुख पोखरलेको आग्रह

    जिवछ उदासी लहान, लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसीराम पोखरेलले अनलाइन पढाइमा जोडिन सम्पूर्ण विधार्थीहरुलाई आग्रह गर्नु भएको छ । कोभिड १९ को संक्रमण कति दिनसम्म चल्ने हो, यसको कुनै सीमा नभएकोले शैक्षिक क्षेत्र ठूलो मारमा परेको उहाँले भन्दै हामीसँग उपल्ब्ध प्रविधि, ज्ञान सीपको प्रयोग गरी घरमै बसेर फाइदा लिन अनलाइनमा जोडिनुपर्नेमा जोड दिनुभयो । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त लहान क्याम्पस पूर्ण प्रविधिमैत्री र आधुनिकीकरणको लागि पूर्णता पाउन बाँकी रहेको कामहरु भइरहेको समयमा आएको कोभिड १९ बाट विश्व नै अक्रान्त भइरहेको वेला यस क्याम्पसमा अध्यनरत व

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ८६१ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षकले चाहे गुणस्तरीय शिक्षा सम्भव छ : प्रअ यादव

    समृद्धिपथ समाचारदाता लहान । सामुदायिक विद्यालयको साँख खस्कीरहेको अवस्थामा सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका वडा नम्बर १ मौवाही स्थित रहेको श्री जनता नमूना माध्यमिक विद्यालय प्राविधिक धार आधुनिक प्रविधीमैत्री बन्दै गइरहेका छन् । विद्यालयमा बालबालिकाहरुलाई कम्प्यूटर, प्रोजेक्टरको माध्यमबाट अध्ययन अध्यापन गराउन थालिएको छ भने व्यवस्थापन पक्षले पठन पाठनलाई सि.सि.टि.भी. क्यामराबाट अनुगमन गर्ने गरेको छ । विद्यालयको प्रगति गर्नुमा प्रधानाध्यापक रामपृत यादवको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । कुनैबेला खस्कँदो शैक्षिक स्तर र भताभुङ्ग व्यवस्थापनले विद्यालय बन्द हुने अवस्थामा पुगिसकेको थ

    • प्रकाशित मितिः साउन ३१, २०७७
    • ९०३ पटक पढिएको
    • समृद्धिपथ
  • नमूना विद्यालयकै शिक्षक तलवबाट बञ्चित कहिलेसम्म ?

    जिवछ उदासी संसार नै कोभिड १९ को चपेटामा छ । हरेक क्षेत्र प्रभावित भएको छ । शिक्षा क्षेत्र पनि अति मारमा रहेको छ । सामुदायिक विद्यालय होस वा निजी विद्यालय सबैको कथा व्यथा उस्तै छ । सामुदायिकभन्दा निजी विद्यालयका शिक्षकहरुको अवस्था तुलनात्मक रुपमा दयनीय छ । विद्यालय नै थप्प भएपछि निजी विद्यालयका शिक्षकहरुले खाइपाई आएको तलव खान नपाएर हाल वेहाल छ । कति शिक्षकहरु त घर परिवार चलाउन मजदुरी गरेर जसोतसो समय काटिरहेको अवस्था छ । सामुदायिक विद्यालयका शिक्षकहरु तलव पाएकोले खासै समस्यमा छैन । तर निजी विद्यालयका संचालकहरुले पुरा तलव नदिएपनि आफ्ना विद्यालयका शिक्षकहरुलाई यो कोरोना महामारीको समयमा राहत स्वरुप

    • प्रकाशित मितिः साउन ३०, २०७७
    • २,३०६ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवा नगरपालिकाको सराहनीय कदम भएको नेकपाको निष्कर्ष

    जिवछ उदासी लहान, लहान नगरपालिकाले पहिलो चरणमा दरबन्दी मिलान सहितको प्राथमिक तहको शिक्षकको सरुवा लहान नगरपालिकाको सराहनीय काम भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले निष्कर्ष निकालेको छ । लहान १९ मा नेकपाका केन्द्रिय सदस्य गंगा प्रसाद यादवको उपस्थितिमा बसेको बैठकले यस्तो धारणा सार्वजनिक गरेको हो । केन्द्रिय सदस्य यादवले भन्नुभयो, समाजवादको आधार नै सामुदायिक विद्यालयको सुधार हो । विद्यालयको सुधारको लागि नगरपालिकाले नगरस्तरीय सरुवा गरेर सहासिक र उचित काम गरेकोले यसको विरोध गर्नुको कुनै तुक छैन । शिक्षकहरु पेखरीको पानी जस्तो एकै ठाँउमा कति वर्ष बसिरहने नदिको पानी सरह ताजा भइरहन सरुवा प्रक्रियाल

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७३४ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवा विवादमा, लहानका शिक्षक आन्दोलित

    फिरोज सिद्दिकी, लहान । लहान नगरपालिकाले गैरकानूनी रुपमा शिक्षा ऐन, नियमाबलि विपरित विभेदकारी तरिकाले शिक्षकको सरुवा गरेको भन्दै शिक्षक आन्दोलित भएका छन । स्थानीय सरकारलाई शिक्षकको दरबन्दी मिलान गर्ने अधिकार भए पनि सरुवाको अधिकार केन्द्र सरकारलाई मात्र भएकोले नगर शिक्षा समितिले कार्यादेशभन्दा बाहिर गएर एकमुस्ठ सरुवा गरेको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन गर्नु परेको विहिबार पत्रकार सम्मेलन गरी जानकारी गराएका हुन् । लहान नगरपालिकाले नगर शिक्षा समितिको जेठ २८ गतेको निर्णय तथा साउन १४ गतेको सरुवा पत्र अनुसार आधारभूत तहका शिक्षकहरुलाई सरुवा गरेका छन् । संयुक्त संघर्ष समितिका संयोजक नेपाल शि

    • प्रकाशित मितिः साउन २२, २०७७
    • ७६६ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक दरबन्दीमिलान सहितको सरुवालाई सहज रुपमा लिऔ : शिक्षा संयोजक साह

    लहान नगरपालिका शिक्षा शाखाले प्रावि (१–५) कक्षा सम्मका शिक्षकहरुको सरुवा गरेपछि शिक्षकहरुमा देखिएको असन्तुष्टि आन्दोलन गर्ने चेतावनी लगायत विभिन्न कोणबाट उठन थालेको विषयमा लहान नगरपालिका शिक्षा संयोजक राज कुमार साहसँग पत्रकार जिवछ उदासीले गरेको छोटो कुराकानी प्रस्तुत गरिएको छ । १ देशभरिका रहेको ७५३ स्थानीय तहमा कहिपनि सरुवा नगरेको अवस्थामा लहान नगरपालिकाले किन शिक्षक सरुवमा जोड दिनुभयो ? –सान्दर्भिक प्रश्नबाटै सुरु गर्नुभयो । देशभरिका स्थानीय तहले किन दरबन्दी मिलान सहित शिक्षक सरुवा गरेन त्यो सरोकारको विषय होइन । लहान नगरपालिकाले किन गरयो भने कुरामा जाउ । लहान नगरपालिकामा रहेको ५९

    • प्रकाशित मितिः साउन २२, २०७७
    • १,६३७ पटक पढिएको
    • समृद्धिपथ
  • सरुवाको समर्थनमा लहान नगर कमिटि नेपाल राष्ट्रिय शिक्षक संगठन

    जिवछ उदासी लहान, लहान नगरपालिका शिक्षा शाखाले प्रावि तहको पहिलो चरणको दरबन्दी मिलान सहित गरेको शिक्षक सरुवालाई नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाले समर्थन जनाएको छ । लहान नगर कमिटिका अध्यक्ष जिवछ यादवले लहान नगरपालिकाले शिक्षक सरुवा गरेकोमा यसलाई संगठनले उचित कदम भएको ठहर गरी स्वागत गर्दै यसमा भएको त्रुटिहरुलाई समेत सच्चयाउन संगठनले माग गरेको हो । उहाँले भन्नुभयो,शिक्षक सरुवा हुनु हुँदैन भने पक्षमा कहिलेपनि शिक्षक संगठन थिएन र अहिले पनि छैन । शिक्षक सरुवा गर्दा महिला, अपाङग, बढी उमेर भएका अशक्तहरुको हकमा मानवीय दृष्टिले हेर्न जरुरी रहेको छ । यस विषयमा नगरपालिका साकारात्मक देखिएकोले

    • प्रकाशित मितिः साउन २१, २०७७
    • ८९२ पटक पढिएको
    • समृद्धिपथ
  • प्रधानाध्यापकको सक्रियताले पोखरभिण्डा विद्यालय प्रगतितर्फ

    जिवछ उदासी लहान । सामुदायिक विद्यालयको साँख बढाउन भइरहेको सरकारी प्रयासलाई लक्ष्मीपूर पतारी पोखरभिण्डा २ मा रहेको श्री जनता डोमी चौधरी माध्यमिक विद्यालय प्राविधिकधार पोखरभिण्डाले प्रगति गर्नुमा प्रधानाध्यापक पशुपति साहको भूमिका महत्पूर्ण रहेको स्थानीयहरले बताएका छन् । २ नम्वर वडाका वडाध्यक्ष धमेन्द्र रायका अनुसार यस विद्यालयको प्रगतिको लागि जनप्रतिनिधि, सामाजका अगुवाहरु, सबै राजनीतिक दलका अगुवाहरु समेत सक्रिय नै रहेपनि विद्यालयको प्रगतिमा प्रधानाध्यापक साहको भूमिका महत्पूर्ण छ । उहाँ विहानदेखि वेलुकासम्म विद्यालयको कार्यमा व्यस्त रहनुहुन्छ । विद्यालयमा बढी समय दिनु, सबैसँग समन्वय गर्नु, शिक्

    • प्रकाशित मितिः साउन ८, २०७७
    • १,५२३ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षक सरुवाको निर्णयप्रति आपत्ति होइन, समर्थन गरौ ।

    जिवछ उदासी लहान साउन ३ गते । हरेक राजनीतिक परिवर्तनको मूल आशय नै शिक्षा क्षेत्रमा आमूल परिवर्तन हुनु हो । नेपालको शिक्षा क्षेत्रले निकै फड्को मारयो भने तर्कहरु पनि भइरहेको छ । हो पनि निजी विद्यालयहरुले फड्को मारेकै हो । सामुदायिक विद्यालयहरु पछि परेकै छ । नयाँ संविधानको धारा ३१ मा शिक्षालाई मौलिक हकको रुपमका समेत समेटिएको छ । शिक्षालाई मौलिक हकमा राखिसकेपछि शिक्षा दिने राज्यको दायित्वभित्र स्वतः पर्न जान्छ । त्यति मात्रै होइन, संविधानको प्रस्तावनामा नै समाजवाद उन्मुख व्यवस्था हुने भनिएको छ । नयाँ संविधान जारी भएपछि तीनै तहको सरकारले समन्वय गरेर शिक्षामा परिवर्तन गर्न समन्वनायत्मक भूमिका खेल्नु

    • प्रकाशित मितिः साउन ४, २०७७
    • ६१८ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा क्षेत्रमा पनि कान्छो अध्यक्षको अनुकरणीय कार्य

    जिवछ उदासी लहान,प्रदेश २ कै कान्छो गाँउपालिका अध्यक्षको रुपमा चिनिएका केदारनाथ यादवले शिक्षाको क्षेत्रमा पनि अनुकरणीय काम गर्नु भएको छ । सामुदायिक विद्यालयको गुणस्तरीय सुिधारको लागि भौतिक निर्माणसँगै शिक्षक र विधार्थीहरुमा उत्साह बढाउन पनि आवश्यक रहेको ठानेर छात्रवृति वितरण र शिक्षक हाजिरी जवाफ कार्यक्रम समपन्न गरेका हो । सामुदायिक विद्यालयमा विधार्थीहरु कमजोर हुनुको धेरै कारणहरु मध्ये प्रमुख कारण शिक्षकहरुको कमजोरी र तयारी पनि एक रहेको ठम्याएर यस वर्ष शिक्षक हाजिरी जवाफ पनि गरेको भन्दै अध्यक्ष यादवले १०० वटा प्रश्नहरुमा ३४ वटा प्रश्नको जवाफ मात्रै आउनुले शिक्षहरु समेत शिक्षणपेसाप्रति उदासिन

    • प्रकाशित मितिः असार १६, २०७७
    • ५५८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A