राष्ट्रिय

    Showing ५०१-५१० of १,०९५ items.
  • स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्छः प्रधानमन्त्री

    काठमाडौं, १४ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याउने उद्देश्यले अगाडि बढाइएको स्वास्थ्य बीमालाई थप प्रभावकारी तुल्याउँदै लैजानुपर्ने बताएका छन । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानको १२ औं सभामा प्रधानमन्त्री एवं कुलपति ‘प्रचण्ड’ले  सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यमा सहयोग पुर्‍याउनु पर्नेमा जोड दिएका छन । स्वास्थ्य बीमा कार्यक्रमलाई सफल तुल्याउन स्थानीय तहहरूबाट सकारात्मक प्रयास भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, “राष्ट्रिय स्व

    • प्रकाशित मितिः माघ १४, २०८०
    • ४२३ पटक पढिएको
    • समृद्धिपथ
  • 'सहिदको व्यवस्थापन सर्वदलीय निर्णय अनुसार नै हुनुपर्छ'

    जीवछ उदासी  लहान,माघ १३ गते ।  कञ्चनपुर कमला सडक खण्ड निर्माण कार्यलाई समयमै सम्पन्न गर्न लहानको मुख्य चोकमा रहेको सहिदपार्क लहान नगरपालिकामा सम्पन्न सर्वदलीय बैठकमा भएको सर्वसम्मत निर्णयलाई नै कार्यान्वयन गर्नुपर्नेमा जोड दिएको छ । हाल सहिदपार्क रहेको स्थानदेखि ५० मिटर दक्षीणमा रहेको तरकारी बजारमा सहिदपार्क राख्ने सर्वसम्मति भएको थियो ।  जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाका अध्यक्ष विकास शारडाले वाणिज्य संघको कार्यालयमा आज शनिबार  सरोकारवालाहरुसँग राख्नु भएको अन्तरक्रियामा यस्तो आवाज उठेको हो ।  अन्तर्क्रियामा प्रदेशसभा सदस्यहरु राज कुमार गुप्ता ललिता दास विद्रो

    • प्रकाशित मितिः माघ १३, २०८०
    • ८७७ पटक पढिएको
    • समृद्धिपथ
  • गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा : शंंकर पोखरेल

    काठमाडौं, १२ माघ। नेकपा एमालेमा महासचिव शंकर पोखरेलले  सरकारले नागरिकमा निराशा बढाउने काम गरेको बताएका छन् ।  शुक्रबार नेकपा एमाले म्याग्दीको जिल्ला अधिवेशन  उद्घाटन गर्दै पोखरेलले अहिलेको सङ्कटको कारण नै गठबन्धन सरकार भएको बताए । गठबन्धनले मुलुकका कुनै पनि समस्या समाधान गर्न सक्दैन भनेर एमालेले पहिला नै भनेको कुरा प्रमाणित भएको उनले बताए । ‘आज गठबन्धन सरकारको असफलताको कारण मुलुक चरम संकटमा पुगेको छ’, उनले भे ।  देशको स्वाधीनता, स्वाभिमान र रक्षको मामलामा इतिहासकै नालायक र कमजोर सरकारको रूपमा अहिलेको सरकार रहेको पोखरेलले बताए । ‘कुनै एउटाम

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ३५२ पटक पढिएको
    • समृद्धिपथ
  • राैतहटमा युवाहरू गाँजाको कुलतमा

    सञ्जय मिश्रा रौतहट १२ माघ। रौतहट र बारामा नियमनकारी कुनै निकायबाट नियन्त्रणको पहल नहुँदा  हजारौँ युवाहरु लागुऔषध गाँजाको कुलतमा फस्दै गएका छन्। जथाभावी लागुऔषध गाँजाको प्रयोगले  माबि देखि उच्चतहका शिक्षा अध्ययन गरिरहेका हजारौं युवाहरूको भबिस्य अन्यौल हुँदै गएको हो । विद्यालय तथा क्याम्पस जाने उमेरमा अधिकांस युवाहरु अन्य काम छोडेर गांजा खानमा पल्केपछी उनीहरुको भविस्य अन्यौल तर्फ धकेलिंदै गएको जानकारहरू बताउँछन् ।  रौतहटको मध्यभाग कटहरिया नगरपालिका अन्तर्गत एक दुई गाउँ होइन अधिकांश गाउँका युवाहरु चोरी छिपी बिहानै बेलुकी गांजा तान्ने गरेका छन् । केहीले चुरोटमा राखेर केहि चिलममा

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ८६६ पटक पढिएको
    • समृद्धिपथ
  • विश्व शान्तिका लागि संवादमा जोड दिन प्रधानमन्त्री प्रचण्डको आग्रह

    काठमाडौं, १२ माघ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्व शान्तिका लागि द्वन्द्वरत पक्षहरुबीच  संवादमा  जोड दिएका छन् । संयुक्त राष्ट्र संघको निशस्त्रीकरण मामिलासम्बन्धी उच्चस्तरीय प्रतिनिधिमण्डलसँगको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपाल सदैव विश्व शान्तिको पक्षमा रहेको बताए। निशस्त्रीककरण मामिलासम्बन्धी संयुक्त राष्ट्र संघको निकाय युएनओडिएका तर्फबाट उच्चस्तरीय प्रतिनिधि मण्डल नेतृत्व गरेकी मिस इजुमी नाकामित्सु सहितको टोलीसँग भेटवार्ताका क्रममा प्रधानमन्त्री प्रचण्डले नेपालको शान्ति प्रक्रियाको उदाहरणीय रहेको बताउँदै विश्व शान्तिका लागि संवाद मात्रै एकमात्र विकल्प भएकोम

    • प्रकाशित मितिः माघ १२, २०८०
    • ३७४ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी, एमालेकी कोइराला निर्वाचित

    काठमाडौं, ११ माघ । राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको निर्वाचनको अन्तिम परिणाम अनुसार सत्ता गठबन्धनका १८ उम्मेदवार निर्वाचित भएका छन्। तर, एक ठाउँमा एमालेकी उम्मेदवार विजयी भएकी छन्। १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक १८ जना सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका हुन्। कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई पराजित गर्दै एमालेकी रुक्मिणी कोइराला विजयी भएकी छन्। तर, कोशीमै गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका कृष्ण सिटौला भने विजयी भएका छन्। उनले राप्रपाका उद्धव पौडेललाई पराजित गरेका हुन्। सिटौला पौडेलभन्दा ७ सय ३० धेरै मतभारले विजयी भएका छन्। मधेस प्रदेशको दुई

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ४२६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा चैत्र २९ गतेदेखि लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव गर्ने तयारी

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा ‘लहान एक्स्पो मधेश प्रदेश अन्तराष्ट्रिय महोत्सव २०८०’ संचालनमा आउने भएको छ । लहान स्थित पशुपति आदर्श माविको प्राङ्गणमा जिल्ला उद्योग वाणिज्य संघ सिरहा लहानको आयोजनामा २०८० चैत्र २९ गतेदेखि २०८१ बैशाख ९ गतेसम्म लागातार चल्ने ‘लहान एक्स्पो २०८०’ महोत्सव हुन लागेको आयोजक पक्षले विहिबार पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो । नेपाल, भारत, पाकिस्तान र बंगलादेशका लगानी कर्ता, उत्पादक, वितरक, निर्यात कर्ताहरुलाई एउटै मञ्चमा भेला गराई सामाग्रीहरुको प्रत्यक्ष अवलोकन तथा जनकारी उपलब्ध गराउने विशेषताका साथ सञ्चालन हुने महोत्सवमा लगभग १५० स्

    • प्रकाशित मितिः माघ ११, २०८०
    • १,२३३ पटक पढिएको
    • समृद्धिपथ
  • जिवा खोलाको पूल निर्माण भएपछि स्थानीय खुसी

    जीवछ उदासी लहान,माघ ११ गते ।मिर्चैया नगरपालिकाको ग्रामीण भेगका स्थानीयहरुलाई शहरी क्षेत्रसँग आवत जावत गर्न जिवा खोलामा पूल निर्माण भएपछि खुसी भएका छन् । स्थानीयहरुको अनुसार जिवा खोलामा पूल नहुँदा थप तीन किलोमिटर घुमेर मिर्चैया बजारको कामले र नगरपालिकाको कामले जानुपर्दथ्यो । वर्षातको समयमा रजैया सडक पुरै बन्द रहन्थ्यो । पूल निर्माण भएपछि तीन किलोमिटर बाटो छोटियो । ग्रामीण भेगबाट जाने पूर्व पश्चिम पूर्वमा चोहर्वा सिरहा खण्डका नरहा र विषणुपुर गाँउपालिका देखि बडहरामाल हुँदै कमालासम्म बीस किलोमिटर सडकमा मिर्चैया नगरपालिकाले जीवा खोलामा पूल निर्माण गरि दिएपछि एउटा समस्या टरेको स्थानीय हेम कुमार याद

    • प्रकाशित मितिः माघ ११, २०८०
    • ४६७ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेटले सार्बजनिक गर्‍यो पहिलो प्रकारको “बाइ वान गिफ्ट वान फ्री“ योजना

    काठमाडौं । भायानेट कम्युनिकेसन लिमिटेडले “बाइ वान गिफ्ट वान फ्री’’ अर्थात एक किन्दा एक उपहार इन्टरनेट योजना सार्बजनिक गरेको छ। नेपालमा फाइबर इन्टरनेट, आइपिटिभी र एक्जिएस फाइबर टेक्नोलोजीको अग्रणी संस्था भायानेटले नयाँ जडान र नवीकरण गर्ने ग्राहकहरूका लागि यो योजना सार्वजनिक गरेको हो । यस योजना अतर्गत भायानेटको इन्टरनेट नवीकरण वा नयाँ जडान गर्ने ग्राहकले आफ्ना नजिकका प्रियजनलाई १२५ एमबीपीएस ३ महिनाको प्याकेज सित्तैमा उपहार दिन सक्ने र बदलामा आफ्नो लागि थप एक महिनाको इन्टरनेट निःशुल्क प्राप्त गर्न सक्ने प्रेस विज्ञप्ति मार्फत जनाएको छ । यो योजनामा योग्य हुनको लागि भायानेटका ग

    • प्रकाशित मितिः माघ ८, २०८०
    • ५०४ पटक पढिएको
    • समृद्धिपथ
  • सरकार पूरा अबधि चल्नेमा ढुक्क हुनुस : विमलेन्द्र निधि

    जीवछ उदासी माघ ५ गते । नेपाली काँग्रेसका प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री समेत हुनु भएको विमलेन्द्र निधिले वर्तमान गठबन्धको सरकार पुरा अबधि पाँच वर्षसम्म नै चल्ने बताउनु भएको छ । लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा पब्लिक क्याम्पस संघको मधेश प्रदेशको अधिवेशन उद्घाटन आउनु भएको नेता निधि अधिवेशनको उद्घाटन गर्न लहान आउनु भएको थियो । उद्य्घाटन कार्य सम्पन्न भएपछि बेलुका जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा नेपाली काँग्रेसका अगुवा नेता कार्यकर्ताहरुले यो सरकारको भविष्य कहिलेसम्म रहेको प्रश्नको जवाफमा उहाँले यस्तो बताउनु भएको हो । २०८४ कोचुनाव र १५ औं महाधिवेशन

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ४५४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A