राष्ट्रिय

    Showing ५२१-५३० of १,०९५ items.
  • प्रधानाध्यापकको सक्रियताले फेरियो मुहार सप्रियो विद्यालय

    जीवछ उदासी लहान,पुस २६ गते । लहान नगरपालिका –२२ मा रहेको श्री आधारभूत विद्यालय बर्छवा सिस्वनीको मुहार मात्रै फेरिएको छैन । नियमित कक्षा सञ्चालनले शैक्षिक अवस्थापनि सप्रिएको छ । सामुदायिक विद्यालयहरुको सुधार हुनुपर्ने चर्चा र चिन्ता भइरहँदा प्रधानाध्यापकले विद्यालय सुधारको लागि दृढ संकल्प लिएर अघि बढ्दा सुधार हुँदोर रहेछ, यसको ज्वलन्त उदाहरणको रुपमा यस विद्यालयलाई लिन सकिन्छ । अभिभावक र विधार्थीहरुको पहिलो रोजाई भौतिक पक्ष नै हो दोस्रोमा शैक्षिक रहने गरेको आफ्नो अनुभव त्यस विद्यालयका प्रधानाध्यापक करुण प्रसाद यादवले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ,‘२०७५ सालमा यस विद्यालयमा आँउदा विद्

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ५७१ पटक पढिएको
    • समृद्धिपथ
  • अवकाशप्राप्त तीनजना प्रध्यापकहरु सम्मानित

    जीवछ उदासी लहान,पुस २३ गते । लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसमा तीन दशकभन्दा बढी समय प्रध्यापन गर्नु भएका तीन जना प्रध्यापकहरु अवकाश भएपछि सञ्चालक समितिद्वारा एक कार्यक्रमकोबीच सम्मानित हुनु भएकाछन् ।अंग्रेजी विषयका प्रध्यापक डा अनिल कुमार झा, गणिका विषयका प्रध्यापक कृष्णदेव बनरैत र राजनीति शास्त्रका प्रध्यापक नतारयणलाल दासलाई दोसल्लमा ओढाई फूलको माला, खादा र नेपाली टोपी लगाई सम्मानित गरिएको हो । २०४४ सालमा क्याम्पस स्थापना भएदेखि नै निरन्तर क्याम्पसमा प्रध्यापन गर्दै आइरहनु भएको तीनै जना प्रध्यापकहरु क्रमशः झा, बनरैत र दासको योगदानले नै लहान क्याम्पसको स्तर यतिमाथि उठेको ठहर गरी अव

    • प्रकाशित मितिः पुस २३, २०८०
    • ७३१ पटक पढिएको
    • समृद्धिपथ
  • कर्जा पीडित संघर्ष समितिको नौ बुँदे माग, माग पुरा नभए संघर्ष गर्ने चेतावनी

    जीवछ उदासी लहान, पुस १८ गते । बैंक र वित्तिय संस्था कर्जा पीडित संघर्ष समिति सिरहाले नौ बुँदे माग अघि सारेका छन् । माग पुरा नभए संघर्षमा उत्रिनुपर्ने बाध्यता हुने संघर्ष समिति सिरहाले जनाएको छ । जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको सभा हलमा संघका अध्यक्ष विकास शारडाको उपस्थितिमा संघर्ष समिति सिरहाले आज बुधवार पत्रकार सम्मेलन गरी नौ बुँदे माग अघिसारेको हो । पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा बैंक तथा वित्तिय संस्थाहरुको ब्याजदर एकल अङकमा (५ प्रतिशत कायम गर्नुपर्ने् ), बैंक तथा वित्तिय संस्थाहरुले असुलेको बढी ब्याज हर्जना फिर्ताहुनुपर्ने, ब्याजका भाका नाघिसकेकाहरुलाई थप कर चुक्ताको आ

    • प्रकाशित मितिः पुस १८, २०८०
    • ५०८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘राष्ट्रिय मेलमिलापको नीति अहिलेपनि सान्दर्भिक छ’

    जीवछ उदासीलहान, पुस १५गते । नेपाली काँग्रेसका महामानव नेता विपि कोइरालाले ल्याउनु भएको राष्ट्रिय मेलमिलापको नीति अझैपनि सान्दर्भिक रहेको नेपाली काँग्रेसको सिरहा –१ क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले बताउनु भएको छ । स्कूल अफ डेमोक्रेसीले लहानको उद्योग वाणिज्य संघको सभा हलमा आयोजिति ४८ औ राष्ट्रिय मेलमिलापको सान्दर्भिकता विचार गोष्ठीलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । आन्दोलनलाई निष्कर्षमा पुरयाउन र व्यवस्था परिवर्तनको लागि फरक विचार भएकादलहरुको बीचमा समेत राष्ट्रिय मेलमिलाप भएर उपलब्धिहरु हात लागेको उहाँले भन्दै व्यवस्था बदलिएपछि अवस

    • प्रकाशित मितिः पुस १५, २०८०
    • ६१६ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल औषधि व्यवसायी संघ लाहान सिरहाको अध्यक्षमा अग्रवाल

    फिरोज सिद्दिकी लाहान । नेपाल औषधि व्यवसायी संघ सिरहा जिल्ला शाखाको अध्यक्षमा सन्तोष कुमार अग्रवाल सर्वसम्मत चुनिएका छन् ।शाखाको शनिबार भएको दोस्रो जिल्ला अधिवेशनले अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको वरिष्ट उपाध्यक्षमा उमा प्रसाद चौधरी, उपाध्यक्ष थोकमा विपिन कुमार साह, उपाध्यक्ष खुद्रामा विश्वराज चौरसिया, महासचिवमा सञ्जय सिंह, कोषाध्यक्षमा रविन्द्र प्रधान, सचिवमा जागेश्वर यादव र उप-कोषाध्यक्षमा अन्जय चौधरी रहेका छन् । सदस्यहरुमा जानुका पराजुली, कृष्णकुमार यादव, चन्द्रवीर साह, विजय साह र सरोज कुमार महासेठ सर्वसम्मत चयन भएका छन्। नवनिर्वाचित अध्यक्ष

    • प्रकाशित मितिः पुस १४, २०८०
    • १,८२५ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल औषधी व्यवसायी संघ सिरहाको अध्यक्षमा अग्रवाल

    जीवछ यदासी लहान, पुस १४ गते । नेपाल औषधी व्यवसायी संघ सिरहाको दोस्रो जिल्ला अधिवेशनबाट सन्तोष कुमार अग्रवालको अध्यक्षतामा १३ सदस्यीय कार्य समिति सर्वसम्मतबाट चयन भएको छ । कार्यसमितिको वरिष्ट उपाध्यक्ष उमा प्रसाद चौधरी,थोक उपाध्यक्षमा विपिन कुमार साह,खुद्रा उपाध्यक्षमा विश्वराज चौरसिया,महासचिवमा संजय सिंह,कोषध्यक्षमा रविन्द्र प्रधान,सचिवमा जागेश्वर यादव,कोषध्यक्षमा अञ्जय चौधरी कार्य समितिका सदस्यहरुमा क्रमशः जानुका पराजुली,कृष्ण कुमार यादव,चन्द्रविर साह,विजय साह र सरोज कुमार महासेठ चयन हुनु भएका छन् । लहानको मरवाडी सेवा समितिको सभाहलमा सम्पन्न दोस्रो जिल्ला अधिवेशनको उदघाट्न सत्रमा प्रमुख

    • प्रकाशित मितिः पुस १४, २०८०
    • ६७७ पटक पढिएको
    • समृद्धिपथ
  • राष्ट्रियसभा सदस्यको लागि राउतको नाम सिफरिस

    जीवछ उदासी लहान,पुस १३ गते । नेपाली काँग्रेस सिरहाले राष्ट्रिय सभा सदस्य निर्वाचनको लागि चार जनाको नाम सिफारिस गरेको छ । सिफरिस नामहरुमध्ये राज कुमार राउतको नाम सिफारिस भएपछि पुरानो संघर्षशील नेताको नाम सिफरिस गरेर नेपाली काँग्रेसले न्याय गरेको चर्चा यत्रतत्र भइरहेको छ । सिरहाबाट सुर्य नारायण यादव,कौशल मण्डल,श्रमिति रोखा कुमारी यदव,राज कुमार राउत र राम कुमार यादवको नाम सिफारिस गरेको नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादवले जानकारी दिनु भएको छ । को हुन् राज कुमार राउत ? लहान नगरपालिका –२४ झुटकी घर भएको अल्पसंख्यक कुर्मी समुदायको राउत राजनीति शास्त्रमा स्नाकोत्तर र संघर्षशील नेता

    • प्रकाशित मितिः पुस १३, २०८०
    • ९९१ पटक पढिएको
    • समृद्धिपथ
  • १३५ जना विकलाङगहरुलाई कृत्रिम हात खुटा वितरण

    जीवछ उदासी लहान, पुस ११ गते । नेपाल राष्ट्रिय मारवाडी युवा संगठन, नारायण सेवा संस्थान उदयपुर भारत र मरवाडी युवा मञ्च लहानको पहल र सहयेगमा १३५ जना विकलाङगहरुलाई १४८ वटा कृत्रिम हात खुटा वितरण गरेको छ । १२ वर्षपछि मडवाडी युवा संगठनले १२ वर्षपछि कोशी प्रदेशको झापा जिल्ला विर्तामोडमा ७२ जनालाई र लहानमा १३५ जनालाई लगभग दुईक रोडको खर्चिएर कत्रिम हात खुटा वितरण गरेको संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताउनुभयो । लहानमा कृत्रिम हात खुटा वितरणको लागि मरवाडी युवामञ्च लहान, मरवाडी संगठनका सदस्य चेतन मुरारकाको ठूलो सहयोग रहेको उहाँले बताउनुभयो । कृत्रिम हात खुटावितरणको लागि राष्ट्रिय मरवाडी संगठनका च

    • प्रकाशित मितिः पुस ११, २०८०
    • ७०६ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्सक्लवद्वारा जन्म दिनमा केक सट्टा वृक्षा रोपन अभियान सुरु

    जीवछ उदासीलहान,पुस ११ गते । लायन्स क्लवअफ लहान फुलवारीमा आवद्ध क्लवका सदस्यहरुले जन्म दिनको अवसरमा केक काटेर तडकभडकका साथ जन्मदिन बनाउने शैलीलाई विस्थापित गरेर वृक्षा रोपन अभियान सुरु गरेको छ । लहान–१ का क्लवका कार्यवाहक अध्यक्ष शङकर प्रसाद गुप्ताले आफ्नो नातति दृशांसा गुप्ता र ज्वाई विषणु गुप्ताको जन्मदिनको अवसरमा लहान–१९ मा रहेको श्री जनता माध्यमिक विद्यालय लहानको हाताभित्र सात प्रकारका तीन दर्जनभन्दा बढी विरुवाहरु रोपेर यस अभियानलाई सुरु गरेको छ । पाँच वटा क्षेत्रमा कार्य गर्दै आइरहेको लायन्स क्लव अफ फूलवारीले वातावरणको क्षेत्रलाई हराभरा बनाउने उद्येश्यले यो अभियानको सुरु गरे

    • प्रकाशित मितिः पुस ११, २०८०
    • ५५३ पटक पढिएको
    • समृद्धिपथ
  • माग पुरा नभएसम्म आन्दोलन : मिटरब्याज विरुद्धको संघर्ष समिति

    जीवछ उदासी लहान, पुस ९ गते । सात बुँदे माग पुरा नभएसम्म आन्दोलन चलिरहने मिटरब्याज विरुद्धको संघर्ष समिति नेपालले लहान नगरपालिका –१२ र २२ मा रहेको धार्मिक पर्यटकीय स्थल सलहेश फूलवारीमा पत्रकार सम्मेलन गरी धारणा सार्वजानिक गरेको छ । समितिका संयोजक मनोज पासवानले आयोजित पत्रकार सम्मेलनमा सरकारले मिटरब्याज विरुद्धको संघर्ष समितिसँग गरेको सम्झौता गरी ल्याएको अध्यादेश अनुसार गठित आयोगले दिएको निर्देशनलाई जिल्ला प्रशासन कार्यालयले पूर्ण रुपमा लागु नगरेको बताउनुभयो । अधुरो र अपुरो कार्यलाई पुरा गराउन मिटरब्याज सम्बन्धी मुद्दालाई कडाइकोसाथ समाधानको लागि उच्च स्तरीय संयन्त्र निर्माण गर्नुपर्ने,सा

    • प्रकाशित मितिः पुस १०, २०८०
    • ५५८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A