राष्ट्रिय

    Showing ५३१-५४० of १,०९५ items.
  • बाखैरका दलित बालबालिकाहरु टियुशन कक्षाबाट पढाइतर्फ आकर्षित

    जीवछ उदासी लहान,पुस ९ गते । धनगढीमाई नगरपालिका–१ बखैर गाँउका दलित बस्तीमा विहान वेलुका टियुशन कक्षा सञ्चालनमा आएपछि बालबालिकाहरुमा रुचि बढेर नियमित विद्यालय जानुको साथै पढाइमा आकर्षित भएका छन्  टियुशन कक्षा सञ्चालिका नुतन पासवान भन्नुहुन्छ,‘नजिकै रहेको श्री जनता आधारभूत विद्यालय बाखैरमा टियुशन कक्षा सञ्चालन नहुँदा बाखैरका तीस जना विधार्थीहरुमध्ये दसजना पनि नियमित विद्यालय जादैन्थ्यो । एकवर्षदेखि टियुशन कक्षा सञ्चालनमा आएपछि टियुशन र विद्यालयमा नियमित पढाई गर्न थालेका छन् ।टियुशन कक्षा नियमित चलिरहयो भने बाखैर गाउँका पासवान दलितका बालबालिकाहरु शिक्षामा फडकोमार्ने आशा जागेको स

    • प्रकाशित मितिः पुस ९, २०८०
    • ४६९ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल निर्माण व्यवसायीमा राउतको पाइनल विजयी

    जीवछ उदासी लहान, पुस ७ गते । नेपाल निर्माण व्यवसायी लहान सिरहाको निर्वाचनमा अञ्जय बहादुर राउतको पाइनल विजयी भएको छ । नयँ कार्यसमिति चयनको लागि आज शनिबार विहान नौ बजेदेखि चार बजेसम्म निर्वाचन सम्पन्न भइ संघकै कार्यालय लहान –५ नयाँ बजारमा मतगणना सम्पन्न भएको निर्वाचन अधिकृतले जनाएको छ । निर्वाचन अधिकृत परशुराम निरौलाले घोषणा गर्नु भएको निर्वाचन परिणम अनुसार अञ्जय अध्यक्ष पदमा अञ्जय बहादुर राउतले ९१ मत ल्याई विजयी हुनु भएको छ भने उहाँलाई ७२ मल ल्याएर दिपक कुमार श्रेष्ठले पछयाउनु भएको थियो । यसैगरी उपाध्यक्ष क मा अमरनाथ साह १०२ मत उहाँको प्रतिद्वन्दी रामचन्द्र साह ६० उपाध्यक्ष ख प्रथमलाल चौ

    • प्रकाशित मितिः पुस ७, २०८०
    • १,३२५ पटक पढिएको
    • समृद्धिपथ
  • निर्माण व्यवसायी संघमा मतदान हुँदै 

    जीवछ उदासी लहान पुस ७ गते निर्माण व्यवसायी लहान सिरहाको नेतृत्व चयनको लागि निर्माण वयसायीसंघ लहान सिरहाको कार्यालय लहान–५ नयाँ बजारमा आज विहान ९ बजेदेखि मतदान सुरु भएको छ । समाचार तयार गर्ने बेलासम्ममा १८० मध्ये ६० मत खसि सकेको छ । दिउँसो ३ बजेसम्म हुने मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । यसभन्दा अगाडिको निर्वाचनमा ३६० मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १८० मतदाता मात्रै रहेको छ ।अञ्जय बहादुर राउत र दिपक श्रेष्ठको दुई पाइनलबीच कडा प्रतिस्पर्धा हुने मतदान स्थलमा मतदान गर्न आएका मतदाता निर्माण व्यवसायीहरुले बताएका छन् । पाँच देखि दस मतको फरकमा जीतहार हुने अडकल भइरहेको छ । निर्वाचन

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ३९७ पटक पढिएको
    • समृद्धिपथ
  • निर्माण व्यवसायी संघमा मतदान हुँदै 

    जीवछ उदासी लहान पुस ७ गते निर्माण व्यवसायी लहान सिरहाको नेतृत्व चयनको लागि निर्माण वयसायीसंघ लहान सिरहाको कार्यालय लहान–५ नयाँ बजारमा आज विहान ९ बजेदेखि मतदान सुरु भएको छ । समाचार तयार गर्ने बेलासम्ममा १८० मध्ये ६० मत खसि सकेको छ । दिउँसो ३ बजेसम्म हुने मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । यसभन्दा अगाडिको निर्वाचनमा ३६० मतदाता रहेकोमा यस पटकको निर्वाचनमा १८० मतदाता मात्रै रहेको छ ।अञ्जय बहादुर राउत र दिपक श्रेष्ठको दुई पाइनलबीच कडा प्रतिस्पर्धा हुने मतदान स्थलमा मतदान गर्न आएका मतदाता निर्माण व्यवसायीहरुले बताएका छन् । पाँच देखि दस मतको फरकमा जीतहार हुने अडकल भइरहेको छ । निर्वाचन

    • प्रकाशित मितिः पुस ७, २०८०
    • ५६१ पटक पढिएको
    • समृद्धिपथ
  • विद्यालय अनुगमनमा तीव्रता

    जीवछ उदासी लहान,पुस ५ गते । लहान नगरपालिका शिक्षा शाखाले सामुायिक विद्यालयहरुको शैक्षिक र भौतिक अवस्थामा सुधारको लागि अनुगमनलाई तीव्रता दिइएको छ । विहिवार प्रमुख प्रशासकीय अधिकृत राजु शाहको अगुवाई शिक्षा शाखा प्रमुख अमिरी यादव,शिक्षा निर्देशक महेश्वरी चौधरी श्रोत व्यक्ति मनोज कुमार यादवले संयुक्त रुपमा अनुगमन गर्नु भएका छन् । नगरउपप्रमुख राम चलितर महतोले समेत अनुगमन गरिरहनु भएको छ । विहिबार अनुगमनको क्रममा साढे ११ बजे श्री जनता आधारभूत विद्यालय बथनाहा –२३ पुगेको प्रमुख प्रशासकीय अधिकृत राजुशाहको संयुक्त टोलीले विद्यालयको अनुगमनको क्रममा कक्षा कोठामा विधार्थीहरुलाई पुस्तक पढन लगाउनुको

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ६४२ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

    सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो । सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो । उक्त

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ५५१ पटक पढिएको
    • समृद्धिपथ
  • कांग्रेसभित्र शक्ति संघर्ष, तनावमा प्रधानमन्त्री ‘प्रचण्ड’

    काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरेको एक वर्ष पुग्दा उनकै पार्टी माओवादी केन्द्र र प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक विवादहरू उत्पन्न भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गुट र नयाँ मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन मिलाउन चुनौतीपूर्ण छ । साथै, पार्टीभित्रै प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला समूहबाट उत्तिकै चुनौती सिर्जना भएको छ । कोइरालाले संसदीय दलको नेताबाट देउवालाई हटाएर आफु प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । तर, त्यो अहिले त्यति सम्भव नभएपनि देउवालाई साइजमा ल्याउने र आफू अनुकूल पार्टी चलाउने वा

    • प्रकाशित मितिः पुस ३, २०८०
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • मैथिली साहित्य गोष्ठी प्रत्येक महिना हुने

    जीवछ उदासी  लहान,पुस १ गते । मैथिली साहित्य परिषद् सिरहाले प्रत्येक महिनाको अन्तिम शनिबार मैथिली कवि गोष्ठी गर्ने भएको छ ।  परिषदका संयोजक राम रिझन यादवलाई अनुसार सिरहामा स्थानीय मातृभाषा मैथिलीको विकासको लागि साहित्य परिषदले यस्तो निर्णय गरेको हो । मंसिर महिनाको अन्तिम शनिबार सिरहा पुस्तकालयमा कवि गोष्ठी सम्पन्न भएको उहाँले भन्दै पुस महिनाको अन्तिम शनिबार पुस २८ गते जेभिएम स्कूल गोलबजारमा हुने जानकारी दिनुभयो ।  मैथिली साहित्य परिषद् सिरहाले विधान दार्ता गराइ तैमासिक साहित्यिक पत्रिका समेत प्रकाशित गर्ने संयोजक यादवले बताउनुभयो । धनुषा र सप्तरीको तुलनामा मैथिली गतितिवि

    • प्रकाशित मितिः पुस १, २०८०
    • ५९४ पटक पढिएको
    • समृद्धिपथ
  • दोस्रो क्याम्पस सभा सम्पन्न, 'गुणस्तरीय शिक्षा हाम्रो साझा संकल्प'

    जीवछ उदासी लहान, मंसिर २४ गते । लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको दोस्रो क्यामपस सभा सम्पन्न भएको छ । सभाका सदस्यहरुले गुणस्तरीय शिक्षा हाम्रो साझा संकल्प भएको बताउनु भएका छन् । क्याम्पसको विधानमा भएको प्रावधान अनुसार सञ्चालक समितिका बैठकबाट पारित भएको बजेटलाई क्याम्पससभाबाट अनुमोदन गराउनुपर्ने उल्लेख भएकोले आज दोस्रो क्याम्पस सभा सम्पन्न भएको हो । क्याम्पसको मन्नार्थ अध्यक्ष दाता परिवारका मुरारीलाल मुरारकाको अध्यक्षतामा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीको उपस्थितिमा बसेको सभाको बैठकमा प्रमुख अतिथि सिरहा -१ का संघीय सांसद राम शङकर य

    • प्रकाशित मितिः पुस १, २०८०
    • ५३७ पटक पढिएको
    • समृद्धिपथ
  • अब देशको राजनीतिले सही बाटो पक्रन आवश्यक छ : ओली

    काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब देशको राजनीति यसैगरी अहिलेकै जस्तो अलपत्र अवस्थामा चल्न नहुने बताएका छन् । मंसिर १४ गते बैतडीको झुलाघाटबाट एमालेले सुरु गरेको सङ्कल्प यात्रा पाँचथरको चिवाभञ्जयाङमा समापन गर्दै अध्यक्ष ओलीले अब देशको राजनीतिले सही बाटो पक्रन जरुरी रहेको बताए । ‘अलमलमा राष्ट्रको समय खेर फाल्नुहुँदैन । यहाँ राष्ट्रको समय खेर गइरहेको, देशको समय खेर गइरहेको छ । जनताको एउटा पिँढी खेर गइरहेको छ’, अध्यक्ष ओलीको भनाइ छ । आउँदो पिँढीको जिन्दगी धरापतर्फ धकेलिँदै गएको भन्दै ओलीले यस्तो स्थितिबाट देशलाई जोगाउन सङ्कल्प यात्राले असाधारण योगदान गरेको बताए । सङ

    • प्रकाशित मितिः पुस १, २०८०
    • ३६४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A