राष्ट्रिय

    Showing ५६१-५७० of १,०९५ items.
  • सिरहामा विद्यालयमै पासो लागेको अवस्थामा भेटिए प्रधानाध्यपक

    मुकेश कुमार यादव सिरहा, १९ कात्तिक । सिरहाको गोलबजार नगरपालिका-३ स्थित सरस्वती माध्यमीक विद्यालय तेतरिया जमदहका प्रधानाध्यापकले विद्यालयमै पासो लागेको अवस्थामा फेला परेका छन्। बिहानै विद्यालय आएका प्रधानाध्यापक संजिवकुमार साहको खोजी भएपछि धेरै समयसम्म फेला नपरेपछि खोजतलास गर्ने क्रममा आफ्नै विद्यालयको तेस्रो तल्लाको सभाहलमा सलकाे पासो लागेको अवस्थामा भेटिएका हुन्।  बिहानै विद्यालय आएका प्रधानाध्यपक साह कार्यालय सहयोगीलाई मोबाइलको रिचार्ज कार्ड किन्न पठाएर आफू भवनको माथि जान कैँचीगेटको साँचाे मागेका थिए।  रिचार्ज कार्ड किनेर आएपछि साहलाई खोजीगर्दा नभेटेपछि कतै गएकाे हाेला भन्न

    • प्रकाशित मितिः कार्तिक १९, २०८०
    • ५४८ पटक पढिएको
    • समृद्धिपथ
  • विचारले एमाले मजबूत छ : केस गङ्गा प्रसाद यादव

      जीवछ उदासी  लहान कातिक ११ गते । नेकपा एमालेका केन्द्रिय सदस्य सिरहा इन्चार्ज तथा संघीय सांसद गङ्गा प्रसाद यादवले सङ्गठनलाई मजबूत बनाउन बैचारिक र सैद्यान्तिक पक्ष मजबूत हुनुपर्ने बताउनु भएको छ ।  नेकपा एमाले सखुवानन्कारकटी गाउँपालिकाले मौवाही -१ मा आयोजना गरेको शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  नेकपा एमालेको संगठनलाई कुनै हुरी बतासले कमजोर गर्न नसक्नुको कारण बैचारिक र सैद्यान्तिक पक्षलाई नेता कार्यकर्ताले बुझेर व्यवहारमा ढाल्नु रहेको बताउनुभयो । एमाले पार्टीबाट चोइटिएर गएकाहरु फेरि एमालेमा नै फर्किरहेको छ र यो अभियान जा

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • ७७३ पटक पढिएको
    • समृद्धिपथ
  • 'भ्रष्टाचारीहरुलाई साथ दिनु हुँदैन'

      जीवछ उदासी  कातिक ११ गते ।  नेकपा माओवादीका केन्द्रीय सदस्य तथा घरघरमा माओवादी जनजनमा माओवादी विशेष रुपान्तरण अभियान लहानको संयोजक अमर मण्डलले बताउनु भएको छ । लहान- ४ नम्बर वडामा आयोजित भेलालाई सम्बोधन गर्दै नेता मण्डलले यस्तो बताउनु भएको हो ।  यो देशको समृद्धि विकास र समाजवादको यात्रामा अघि बढ्ने बाधक भ्रष्टाचार नै रहेकोले भ्रष्टाचारीहरुलाई साथ दिइने र स्वयम भ्रष्टाचारमा लिप्त हुनेहरु वास्तविक माओवादी हुन नसक्ने उहाँले बताउनुभयो ।  गरीव दलित पछाडि परेको र पारिएको वर्गको उठानको लागि माओवादी पार्टीले दस वर्षको जनयुद्ध गरेको स्मरण गराउँदा शान्ति वार्तापछि संसदीय ध

    • प्रकाशित मितिः कार्तिक ११, २०८०
    • १,५०८ पटक पढिएको
    • समृद्धिपथ
  • सामाजिक विकृति हटाउन लागौ : सांसद रामशङ्कर यादव

      जीवछ उदासी  सिरहा -१ का संघीय सांसद राम शङकर यादवले सामाजिक विकृति हटाउन यादव समुदाय अघि बढ्नुपर्ने बताउनु भएको छ ।  गोपाल सेवा समिति लहानले आयोजना गरेको दसैं,दिपावली र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  मधेशमा १४ प्रतिशत यादव समुदाय रहेको उहाँले भन्दै यो समुदाय सामाजिक विकृति हटाउन र सामाजिक न्यायको लागि अगुवाइ गर्नुपर्नेमा जोड दिनुभयो ।  दसैंले शक्ति दिपावलीले सम्पति र छठ पर्वले सुस्वास्थ्य राखुन शुभकामना ब्यक्त गर्दै सांसद यादवले भन्नुभयो,'यादव समुदायमा रहेको राम्रो पक्ष अन्य सम

    • प्रकाशित मितिः कार्तिक ९, २०८०
    • ५६४ पटक पढिएको
    • समृद्धिपथ
  • चाडपर्वको मुखमा लहानमा सुनसान,लौकहामा भीडभाड

      जीवछ उदासी  केहि दशक आगाडि चाडपर्वको मुखमा लहानको बजारमा निकै भिडभाड हुने गर्दथ्यो । पहाडी जिल्ला र मधेशको देहात क्षेत्रका सबैको सामान खरिद गर्ने गन्तव्य लहान बजार नै थियो । तर अहिले लहानमा सुनसान र भारतीय सीमा क्षेत्रमा रहेको लौकहा खुटौना लदनिया र जयनगरको बजारमा निकै भिडभाड देखिएको छ ।  सगरमाथा अञ्चलकै व्यापारी नगरीको रुपमा चिनिएको लहानको व्यापारमा ह्रास आउनुको कारण के के होला ? यस बिषयमा सम्बन्धित सरोकारवालाहरुलाई गम्भीर हुन आवश्यक छ । दसैमा लहानको दुर्गा मन्दिर वरिपरि रहेको कपडा भाडवर्तन सुन चाँदी किराना सामान खरिद गर्न उदयपुर खोटाङग वखलढुङगा सिरहा र सप्तरीको पश्चिमी भेग

    • प्रकाशित मितिः कार्तिक ८, २०८०
    • ६९९ पटक पढिएको
    • समृद्धिपथ
  • विकासको लागि सहकार्य आवश्यक ः पूर्वमन्त्री मातृका प्रसाद यादव

    जीवछ उदासी नेकपा माओवादीका उप महासचिव तथा कर्णाली प्रदेशका इन्चार्ज रहनु भएका पूर्व मन्त्री मातृका प्रसाद यादवले विकासको लागि सबै दलहरुमा एकता र सहकार्य आवश्यक रहेको बताउनु भएको छ । मिर्चैया नगरपालिकाले आयोजना गरेको विजया दशमीको शुभकामना आदान प्रदान कार्यक्रको प्रमुख अतिथिको रुपमा शुभकामना सन्देसमा यस्तो बताउनु भएको हो । पहाडमा चुनाव सकिएपछि विकासको लागि सबै एकै ठाउँमा बसेर विकासको लागि सहकार्य गर्छ भने मधेशमा चुनावमा हार जीतको इख विख राखेर विकासमा अवरुद्ध गर्ने विकृतिले मधेश पछाडि परेको भन्दै पहाडको यो राम्रो संसकार मधेशले पनि सिक्नुपर्ने उहाँले तर्कगर्नुभयो । मधेश प्रदेशको आफू नेता भएर

    • प्रकाशित मितिः कार्तिक २, २०८०
    • ९७४ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले अध्यक्ष ओलीद्वारा गाजामा अस्पतालमाथि भएको आक्रमणको निन्दा र भर्त्सना

    काठमाडौं, १ कात्तिक । नेकपा एमालेले प्यालेस्टाइनको गाजास्थित अल अहरी अरब अस्पतालमा भएको आक्रमणको निन्दा र भर्त्सना गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले अल अहरी अरब अस्पतालमा भएको आक्रमणमा परी अस्पतालमा उपचार गराइरहेका बिरामी, उपचारमा संलग्न चिकित्सक तथा स्वास्थ्यकर्मी, बिरामीका कुरुवा÷आफन्त र अस्पताल परिसरमा शरण लिइरहेका नागरिक गरी ५०० भन्दा बढी मारिएको खबरले स्तब्ध भएको बताए ।  उनले उक्त आक्रमणको कडा शब्दमा निन्दा र भर्त्सना गरेको बताउँदै एमाले शान्तिको पक्षमा रहेको बताए ।  ‘रकेट आक्रमणबाट ठूलो विस्फोटसहित सिङ्गो अस्पताल भवन नष्ट हुनुका साथै बालबालिकासहित सयौंको

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ४९३ पटक पढिएको
    • समृद्धिपथ
  • फ्रान्सले भन्यो, ‘गाजास्थित अस्पतालमा हमला असैह्य छ’

    पेरिस, १ कार्तिक । फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनले अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गर्दै छानबिन गर्न आग्रह गरेका छन्।  सामाजिक सञ्जाल प्लेटफर्म एक्समा म्याक्रोनले एक पोस्ट पोस्ट गर्दै फ्रान्सले गाजामा अल(अहली अरब अस्पतालमा भएको आक्रमणको निन्दा गरेको जनाएका छन । उनले सो आक्रामणमा परी धेरै प्यालेस्टिनीहरूको ज्यान गएको घटना माफी योग्य नभएको भन्दै मृतक परिवार प्रति समवेदन प्रकट गरेका छन ।  सो अस्पतालमा भएको आक्रामणमा परी ५०० जना भन्दा बढीको ज्यान गएको थियो भने हजार भन्दा बढी घाइते भएको प्रारम्भिक रिर्पोट आएका छन् ।  उनले लेखेका छन, ‘अस्पतालमा आक्रामण गर

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ४८१ पटक पढिएको
    • समृद्धिपथ
  • प्रविधिमैत्री शिक्षणको लागि ल्याबटप वितरण

    जीवछ उदासी सिरहा बरियारपटि गाउँपालिका वडा नम्बर ३ मा रहेको श्री जनता माध्यमिक विद्यालय देउरीपटि शिवनगरका शिक्षकहरुलाई प्रविधिमैत्री शिक्षणको लागि ल्यावटप वितरण गरिएको छ । ल्याबटप पाएका शिक्षकहरु उत्साहित देखिएका हुन् । मधेश प्रदेशको नमूना विकास कार्यक्रम अन्नर्गत १६ थान ल्याबटप वितरण गरिएको प्रधानाध्यापक उमेश साहले बताउनुभयो । उहाँको अनुसार २००७ सालमै सञ्चालनमा आएको देउरीपटि माध्यमिक विद्यालय केहि वर्ष पहिले अवस्था दयनीय हुन पुगेको थियो । गाउँपालिका बरियारपटि र मधेश प्रदेश सरकारले शैक्षिक र भौतिक अवस्था मजबूत गर्न सहयोग गर्न थालेपछि अहिले विद्यालयमा पाँच सयबाट विधार्थी संख्या बढेर नौ सयमा पुग

    • प्रकाशित मितिः कार्तिक १, २०८०
    • ५५३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिका सभापतिमा सञ्जय यादव निर्वाचित

      जीवछ उदासी  नेपाली काँग्रेसको नगरसभापति चयनको लागि सम्पन्न निर्वाचनबाट युवा नेता सञ्जय यादव निर्वाचित हुनु भएको छ ।  निर्वाचित यादव १५२ मत ल्याएर निर्वाचित हुनु भएको हो भने उहाँलाई १४० मत ल्याएर शितल प्रसाद चौधरीले पछ्याउनु भएको छ । फूलेश्वर महतोले ७३ मत ल्याउनु भएको हो । बाँकी मत बदर भएको छ । जम्मा ३७३ मत खसेको थियो ।  नेपाली काँग्रेस नगर सभापति २०७९ को स्थानीय निर्वाचनमा नगरसभापति रासलाल राय पार्टी परित्याग गरी जनता समाजवादी पार्टीमा प्रवेश गरेर २४ नम्बर वडाको वडाध्यक्षको उम्मेदबार भएर निर्वाचित हुनुभयो । स्थानीय निर्वाचनदेखि खाली रहेको नगर सभापतिको लागि आज निर्वाचन

    • प्रकाशित मितिः असोज २९, २०८०
    • ९२८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A