राष्ट्रिय

    Showing ६३१-६४० of १,०९५ items.
  • प्रदेशिक अस्पताल लहानमा बढ्यो विरामीको चाप

      जीवछ उदासी  लहान,साउन ८ गते । लहान-३ स्थित प्रदेशिक अस्पताल लहानमा उपचार गराउन आउने विरामीहरुको चाप ह्वातै बढेका छन् ।  प्रादेशिक अस्पताल नामाकरण भएपछि चिकित्सक उपकरण र कर्मचारीहरुको संख्यामा वृद्धि भएपछि विरामीका चाप बढेका हुन् ।  अस्पतालको मेडिकल सुपरीडेन्टेड सुनिल कुमार कुशवाहाका अनुसार ओपिडीमा प्रत्येकदिन डेढ सयदेखि दुइसयसम्म विरामीहरुको उपचार हुनेगर्दछ । ओपिडीमा आठजना चिकित्सक दर्जनौ प्रकारका जाँच सुविधासम्पन्न प्रयोगशाला आधुनिक एक्सरे भिडियो एक्सरे र थाइरेडको समेत जाँच हुने यस अस्पतालमा अहिले चिकित्सकहरुको सन्तुलित टिमले उपचार गराउन आउने विरामीहरु उपचार पाएर खु

    • प्रकाशित मितिः साउन ८, २०८०
    • ७७९ पटक पढिएको
    • समृद्धिपथ
  • विपिलाई सम्झिँदै वृक्षारोपण

      जीवछ उदासी  लहान साउन ६ गते ।  नेपाली काँग्रेसका नेता तथा प्रजातान्त्रिक समाजवादका सिद्धान्तकार विपी कोइरालाको ४१ औ स्मृति दिवसको अवसरमा नेपली काँग्रेस लहान नगरकमिटि र विधार्थी संघले वृक्षारोपण गरेको छ ।  लहान नगर समितिको कार्यवाहक सभापति शितल प्रसाद चौधरीको नेतृत्वमा प्रदेशिक अस्पताल लहानमा र नेपाल विधार्थी संघको नेता सरोज कुमार यादवको अगुवाइमा लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको प्राङगनमा बृक्षारोपण गरिएको हो ।  वृक्षा रोपण गर्दै युवा नेताहरुले नेपाली काँग्रेस विपिको आदर्श विचार र प्रजातान्त्रिक समाजवादकोबाटो विर्सन नहुने र पार्टीको उच्च नेतृत्वलाई

    • प्रकाशित मितिः साउन ६, २०८०
    • ५३१ पटक पढिएको
    • समृद्धिपथ
  • गृहमन्त्रीको राजीनामा माग्दै युवा संघको मसाल जुलुस

    काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशको राजीनामा माग्दै युवा संघले काठमाडौंमा मसाल जुलुश प्रदर्शन गरेको छ । तस्करी भएर आएको सुन विमानस्थलको भन्सारबाट पास हुनुले गृहमन्त्रीलाई पदमा बसिरहने नैतिकता नरहेको उसको भनाइ छ । मसाल जुलुश प्रदर्शनमा सहभागीहरुले सुन तस्कीरमा संलग्नलाई पक्राउ गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ५४४ पटक पढिएको
    • समृद्धिपथ
  • आफ्नै घरको शौचालयमा एक महिला मृत फेला, हत्या भएको माइती पक्षको आरोप

    सिराहा । सिराहामा एक महिला आफ्नै घरको शौचालय मृत अवस्थामा फेला परेकी छन् । सिराहाको कर्जन्हा नगरपालिका वडा नम्बर ११ हटलेटवा बस्ने स्थानीय धनिक लाल यादवको छोरा सुधन यादवकी श्रीमती अन्दाजी वर्ष २० की शान्ति यादव आफ्नै शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । सुधनसँग करिब ५ वर्ष अघि किशोरी उमेरमै बिहे गरेकी शान्तिसँग २ वर्षीय छोरी रहेकी छन् । उनी शौचालयमा झुन्डिएको अवस्थामा फेला परेकी हुन् । राती २ बजेको समयमा प्रहरीलाई जानकारी गएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । मृतको श्रीमान् सुधन वैदेशिक रोजगारीको सिलसिलामा रहेका छन् । उनी राती २ बजे झुन्डिएको भेटिएको परिवारजनको बयान छ । यद

    • प्रकाशित मितिः साउन ५, २०८०
    • ७७१ पटक पढिएको
    • समृद्धिपथ
  • विमानस्थलबाट सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू यी हुन्

    काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै प

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ६१२ पटक पढिएको
    • समृद्धिपथ
  • आजदेखि इस्लामिक नयाँ वर्षः मिति, इतिहास र मुहर्रमको महत्व

    मुहर्रम इस्लामिक क्यालेन्डरको पहिलो महिना हो। यसैबीच, यस पवित्र महिनाको पहिलो दिनलाई इस्लामिक नयाँ वर्ष, अल हिजरी वा अरबी नयाँ वर्ष भनिन्छ। आजबाट इस्लामिक नयाँ वर्ष सुरु भएको छ । इस्लामी चन्द्र पात्रोको सुरुवात आज कै दिनबाट भएको हो जसलाई मुहर्रम पनि भनिन्छ । पैगम्बर मुहम्मदले मक्काबाट मदिनामा बसाइँ सरेका हुनाले विश्वभरका मुस्लिमहरूका लागि यो महिनाको ठूलो महत्त्व छ। सुन्नी र शिया मुस्लिम दुवैका लागि यसको ऐतिहासिक महत्त्व पनि छ। इस्लामिक क्यालेन्डर चन्द्र चक्रमा आधारित छ, त्यसैले ग्रेगोरियन क्यालेन्डरमा मुहर्रमको मितिहरू प्रत्येक वर्ष भिन्न हुन्छन्। नेपाल, भारत, पाकिस्तान, बंगलादेश, सिंगापुर, इन

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ६०१ पटक पढिएको
    • समृद्धिपथ
  • सुचनाको हक प्रयोग गरी लहान नगरपालिकासंग मागियो कामकाजको विवरण

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहान नगरपालिकासंग सूचनाको हक प्रयोग गरेर सूचना माग गरिएको छ । लहान ७ का पूर्व वडाध्यक्ष राकेश कुमार गुप्ताले लहान नगरपालिकाले एक वर्षमा गरेका कामबारे जानकारी लिन सूचनाको हक प्रयोग गरी विभिन्न विषयमा सूचना माग गरेको हो । मागिएका सूचनामा २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित नगर सरसफाई शीर्षकको रकम ५० लाखको सम्पूणर् विवरण जसमा दैनिक ज्यालादारीमा खट्ने कर्मचारीहरुको नामसहित भुक्तानी विवरण तथा बाँकी रकमको छुट्टाछुट्टै शीर्षक अनुसारको खर्च विवरणको माग गरिएको छ । यसैगरी, आव २०७९/०८० मा लहान नगरपालिकाको नगरसभाबाट पारित लहान वडा नम्बर ७ को सिलिङ्ग रकम रु. ५० ला

    • प्रकाशित मितिः साउन ३, २०८०
    • १,२८७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘लम्पी स्किन’ रोग लागेका पशुको दुधले मानव स्वास्थ्यमा केही असर नगर्ने

    पशु सेवा विभागले ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खानयोग्य रहेको प्रस्ट गरेको छ । ‘लम्पी स्किन’ रोग लागेका पशुको दुध खान हुने वा नहुने उपभोक्तामा अन्योल रहेका बेला विभागले सो प्रस्ट पारेको हो । ‘लम्पी स्किन’ को महामारी फैलिएपछि धेरै ठाउँमा दुध खान छाडेका खबरहरू बाहिर आएको छ । त्यसरी उपभोक्ताले खान छाडेपछि दुध खपतमा कमी आएको बताइएको छ । नेपाल डेरी एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले करिब १० देखि १५ प्रतिशत उपभोक्ताले दुध खान छाडेको बताए । जसको घरमा “लम्पी स्किन रोग लागेका पशुले दुध दिइरहेका छन, ती घरका प्रायःले दुध खान छाडेका छन् र ती सबै दुध बजारमा

    • प्रकाशित मितिः साउन ३, २०८०
    • ६०१ पटक पढिएको
    • समृद्धिपथ
  • दीपिका पादुकोण ‘प्रोजेक्ट के’ बाट तेलुगु फिल्ममा डेब्यू गर्दै

    दीपिका पादुकोण बहुप्रतिक्षित साइ-फाई फिल्म प्रोजेक्ट के बाट आफ्नो तेलुगु डेब्यू गर्न लागेकि छिन् । नाग अश्विनको निर्देशनमा बनेको यस फिल्ममा प्रभास, अमिताभ बच्चन, कमल हासन र दिशा पटानीको पनि अभिनय रहेको छ । प्रजेक्ट के ६ बिलियन रुपैयाँभन्दा बढीको बजेट भएको एउटा ठूलो परियोजना हो, जसले यसलाई अहिलेसम्म बनेको सबैभन्दा महँगो भारतीय चलचित्रहरू मध्ये एक बनाउँछ। फिल्म भविष्य माथि तयार गरिएको छ र एक शीर्ष गोप्य परियोजनामा काम गर्ने वैज्ञानिकहरूको समूहलाई पछ्याउँछ। पादुकोणले संसारलाई बचाउन कटिबद्ध एक प्रतिभाशाली वैज्ञानिकको भूमिका निभाएका छन्। उनी यस परियोजनामा पूणर्तया नयाँ अवतारमा देखिनेछिन् र फ्यानहर

    • प्रकाशित मितिः साउन ३, २०८०
    • १,०४१ पटक पढिएको
    • समृद्धिपथ
  • जयनगरदेखि भङ्गाहसम्म रेल सेवा वस्तिार, स्थानीय खुशीले गदगद

    महेन्द्रनगर। महोत्तरीको लोहरपट्टी नगरपालिका–४ खुट्टाका ५५ वर्षीय जोगी साहलाई आफ्नै जीवनकालमा फेरि रेल चलेको देख्न पाइएलाजस्तो लागेको थिएन । तर आज आँखा अगाडि २१ वर्षपछि रेल चलेको देख्दा साहलाई अचम्म त लागेको थियो नै त्योभन्दा बढी खुसी सम्हालिनसक्नु थियो । “हल्ला त धेरै सुनेको थिएँ तर विश्वास लागेको थिएन । आज त आफ्नै आँखा अगाडि रेल चलेको हेर्न पाइयो, यो सपना हो कि विपना हो जस्तै लागिरहेको छ । त्यही रेल चढेर भङ्गाहदेखि जनकपुर पुग्दा त खुसीको सीमा नै छैन । कसरी व्यक्त गरुँ ?”, साहले भने। उनका अनुसार २१ वर्षअघि जयनगरदेखि भङ्गाह विजलपुरासम्म रेल चलिरहेको थियो । त्यही रेलमा सो क्ष

    • प्रकाशित मितिः असार ३१, २०८०
    • ३९५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A