जिवछ उदासी लहान–२३ गढामा जन्मिएका बब्लु गुप्ता देशको राजधानी काठमाण्डौ देखि जन्मधर्ती रहेको सिरहा जिल्लामा समेत कोभिडको चपेटामा परेका गरीब दलित बस्तीहरुमा विभिन्न राहत सामग्री बाँडदै आउनु भएको छ । यतिवेला ५० हजार हवाई हाम्रो नेपाल चप्पल वितरण गर्ने उद्येश्यले सिरहाको लहान र वरिपरिका गाँउपालिकाहरुमा सक्रिय रहनु भएको छ । हण्ड्रेस ग्रुप्स नामक संस्था दर्ता गराएर स्वदेशी विदेशीहरुसँग आर्थिक सहयोग जुटाएर राहत वितरण लागेको हो । समस्यामा परेका हजारौ व्यक्तिलाई निःशुल्क खाना खुवाउने,चावल दाल र स्वास्थ्य सामग्री वितरण गरेर राष्ट्रिय पहिचान बनाउन सफल बब्लु गरीवहरुलाई मद्यत गर्न पाँउदा आफूलाई साह्
जिवछ उदासी लहान,साउन ३२ गते । लहान–३ स्थित रहेको लक्ष्मण ललिताच कुशवाहा माध्यमिक विद्यालयका दाता परिवारहरुलाई दोसलला ओढाएर सम्मनित गरेका छन् ।एसईई परीक्षामा सामेल भएका विधार्थीहरुको २५ वर्ष पुगेको अवसरमा विद्यालय व्यवस्थापन समितिले विद्यालयको स्थापनाकालदेखि हालसम्म आर्थिक रुपले सहयोग गरिरहेका दाता परिवारहरुलाई सम्मान गरेको हो । स्थानीय दाताहरुले आफ्नो हैसियत अनुसार विद्यालयलाई सहयोग गरिरहेकोले यस विद्यालयको भौतिक र शैक्षिक प्रगति अन्य विद्यालयहरुको तुलनामा प्रगतिउन्मुख देखिएको छ । माध्यमिक विद्यालय सञ्चालन गर्न दाता बन्नु भएका पूर्व वन राज्य मन्त्री समेत भैसक्नु भएका लक्षमण मेहता र उहाँ
हाम्रो लहान, समृद्ध लहानको नाराका साथ लहानको २४ वटै वडाहरुमा विकास भएको श्रोत साधनलाई प्रयोग गरे शहरी र ग्रामीण क्षेत्रलाई ध्यानमा राखेर द्रुत गति दिएको विकास निर्माणको क्रममा पछिल्लो चरणमा केहि गौरवका विकास योजनाहरुमा अबरमोध सृजना भएको छ । यहि सन्दर्भमा पत्रकार जिवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानीको अंश: 0 पछिल्लो चरणमा लहान नगरपालिकाले अघि बढाएको गौरवका तीन विकासका योजनाहरु के के छन् ? –हाम्रो लहान समृद्ध लहानको नारा व्यवहारमा उतार्न श्रोत साधनले भ्याएसम्म चुनावमा नगरवासीसँग गरेका चुनावी प्रतिवद्धताहरु ९० प्रतिशत नै पुरा गर्ने अठोटका साथ सडक निर्माण,शिक्षा, स्व
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा ९एसईई०को नतिजा सार्वजनिक गरेको छ । विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनलाई आधार मानेर बोर्डले प्रमाणित गरी नतिजा प्रकाशित गरिएको हो । नतिजा बोर्डको अफिसियल वेबसाइटबाट, नेपाल टेलिकम, द कनसेप्ट प्लस प्रालि इडियु सञ्जाल, नेपाल टेलिकम, कान्तिपर डिजिटल कर्प प्रालि र एनसेलको वेबसाइटमार्फत हेर्न सकिन्छ । नेपाल टेलिकममार्फत १६०० र एनसेलबाट १६०० मा एसएमएस गरेर नतिजा थाहा पाउन सकिन्छ । देशभरबाट ५ लाख १७ हजार विद्यार्थीले एसईई दिएका थिए । त्यसैगरी www.see.gov.np, www.neb.gov.np, www.theconnectplus.com, www.see.edusanjal.com, www.se
जिवछ उदासी लहान,साउन १७ गते । लहान नगरपालिका –३ स्थित दलित बस्तीमा रहेको सन्यासी आधारभूत विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गतको दुई कोठे पक्की भवन निर्माण हुने भएपछि स्थानीयहरु खुसी भएका छन् । फुसको घर निर्माण गरेर सञ्चालनमा आएको यस विद्यालयका पक्की दुई कोठे भवन निर्माण सुरु भएपछि स्थानीयहरु खुसी भएका हुन् । स्थानीय नगिना पासवान भन्नुहुन्छ,शुक्रबार विद्यालयमा पक्की भवन निर्माणको लागि लहान नगरप्रमुख मुनि साहको आगवन भएपछि हर्षले खुसी भयौ । २०५४ सालमा वाँसको फुसको घर बनाएर बाल विकासबाट स्थापना भएको यो विद्यालय कक्षा–३ सम्म चलिरहेको छ । पक्की भवन निर्माण होला र गरीव
जिवछ उदासी लहान,असार ५ गते । लहान स्थित जिलला डिभिजन बन कार्यालय लहानको कार्यालयमा तोडफोड गरी कार्यालयमा रहेका आधा दर्जन सुरक्षाकर्मीहरुलाई घाइते बनाउने समूहलाई नियणत्रणमा लिइ आवश्यक कानूनी कारवाहीको लागि माग गरेको छ । पत्रकार सममेलनको आयोजना गरी कार्यालय प्रमुख सुभाषचन्द्र दासले यस्तो माग गर्नु भएको हो । साउन १ गते दिनको २ बजे आफू चुरे अभियानी बताउने सुनिल यादव र गोलबजार नगरपालिका वडा नम्बर १० का वडाधयक्ष देव नारायण महतो र सोही नगरपालिका बस्ने वडा नम्बर ९ का लक्षमण यादवको नेतृत्वमा आएका ४० जनाको समूहले नारावाजी गर्दै कार्यालयका भ्mयाल ढोका तोडफोड गरी कार्यालयमा रहेका सुरक्षाकर्मी हरु क्रमशः
जिवछ उदासी लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान समृद्ध लहान’को नारा कार्यान्वयनको क्रममा नयाँ बजराको आधुनिकीकरण निर्माण कार्यमा सहयो गर्न सबैसँग आग्रह गर्नु भएको छ । लहान नगरपालिका–५ नम्बर वडा कार्यालयको नव निर्मित भवनलाई बाख्रा बजारमा समुद्घाटन गर्दै यस्तो बताउनु भएको हो । चुनावमा गरेको प्रतिवद्धतामध्ये ९० प्रतिशत पुरा गरि सकेको दाबी गर्दै उहाँले गौरवको योजनाहरुमध्ये नयाँ बजारको नयाँ स्वरुप दिन निर्माण कार्य अघि बढाउने तयारी भइरहेकोले बाधा उत्पन्न नगरी सरोकारवालाहरुलाई सहयोग गर्न आग्रह गर्नुभयो । प्रमुख साहले भन्नुभयो,‘सहमति सहकार्य र एकताको माध्यमबाट लहानको
जिवछ उदासी १८ औ धान दिवसको अवसरमा लहान नगरपालिकाले ‘धान उत्पादनमा वृद्धि,खाद्य सुरक्षामा आत्मनिर्भरता र समृद्धि’मूल नाराको साथ लहान नगरपालिकाका अगुवा कृषक समूहलाई नगद पुरस्कार ससहित गम्छा ओढाएर सम्मान गरेको छ भने लहान–१३ मा कृषि सडक निर्माण सम्पन्न गरेको छ । लहान नगरसभा हलमा अगुवा कृषक समूहहरु मध्ये १० वटा समूहलाई प्रति समूह दस हजार नगद सहित समूहका अगुवा कृषकलाई गम्छा ओढाएर प्रमाण पत्र सहित वितरण गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो,‘कृषकहरु आत्मनिर्भर नहुञ्जेलसम्म नगर समृद्ध नहुने, हाम्रो लहान समृद्ध लहानको सपना पनि सकार नहुने भएकोले कृषकहरुलाई आत्म निर्भर बनाउन कृषि
c जिवछ उदासी लहान नगरपालिकाले २०७८÷०७९को लागि नीति तथा कार्यक्रम आठौ नगरसभाले पारित गरी एक अर्व ९४ करोड४४ लाख १५ हजार ३९८ ÷१५ पैसाको बजेट सार्वजानिकीकरण गरेको छ । पारित बजेटमा चालुतर्फ ८२ करोड ३९ लाख ४० हजार ४२.३७ प्रतिशत र पुँजीगततर्फ एक अर्व १२ करोड ४ लाख ७५ हजार ३५८÷१५ गरी ५७.६३ प्रतिशत रहेको छ ।आइतबार लहान नगरसभाको आधुनिक हलमा पत्रकार सम्मलेन गरी लहान नगरप्रमुख मुनि साहले बजेट सार्वजानिकीकरण गर्नु भएको हो । यस वर्षको बजेटमा लहान नगरपालिकाको मुख्य बजारलाई कलर सिटि बनाउन एक करोड र कृषकहरुलाई विद्युत महसुल निःशुल्क गर्न ७० लाख विनियोजन गरेर शहर र गाँउबीचको सन्तुलन कायम
जिवछ उदासी प्रदेश २ मुख्यमन्त्री बेटी पढाउ, बेटी बताउ कार्यक्रम अन्तर्गत लहान–१० मा रहेको श्री जनता आधारभूत विद्यालय बैरियाँ गुदीगाँउका छात्राहरुलाई साइकल वितरण गरिएको छ । नियमित विद्यालय जानको लागि साइकल उपयोगी हुनुको साथै शिक्षाको लागि प्रो्त्साहित गरिएको साइकल वितरण कार्यक्रममा सरोकारवाला सहभागीहरुले सामूहिक रुपमा धारणा राखेका हुन् । साइकल वितरण कार्यले ९९ प्रतिशत दलित बालबालिकाहरु पढ्ने यस विद्यालयका छात्रछात्राहरुलाई साइकल दिएर प्रदेश २ को सरकारले राम्रो काम गरेको दलित जनकल्याण युवा कल्वका निर्देशक दलित अभियानकर्मी विनोद विसुन्केले धन्यावाद दिँदै बालविवाहलाई अन्तय गर्न समेत बेटी पढ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A