जिवछ उदासी । कोभिड –१९नियणत्रणको लागि जनहितमा जारी सार्वजानिक सूचनालाई ध्यानमा राखी नेपाल बिजुली, पेन्टर, एलम्बर तथा निर्माण मजदुरको साझा युनियन (क्युपेक) को २५ औ स्थापना दिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी लहान–४ मा निर्मित खुटी खोला किनारको सडकमा बृक्षा रोपण गरेका छन् । बृक्षारोपण कार्यक्रमको प्रमुख अतिथि लहान नगरपालिका प्रमुख मुनि साहले ‘हाम्रो लहान, सुन्दर लहान’को पवित्र र जनहितमा केन्द्रित नारालाई कार्यान्वयन गर्न मजदुरहरुको समस्या समाधान गर्न नगर सरकार तयार रहेको विश्वास दिलााउदै क्युपेकमा आवद्ध ५१२ मजदूरहरुको स्वास्थ्य वीमामा नगरपालिकाले नै गरिदिने घो
सिरहा–३ बाट निर्वाचित जनमनको नेता बन्न सफल शालिन व्यक्तित्व सबैसँग मीठो शैलीमा कुरा गरेर धैर्यतापूर्वक समस्या सुन्ने र समस्या समाधानको लागि इमानदार प्रयास गर्न पछि नपर्ने नेकपा एमाले प्रदेश २ का सह–इन्चार्ज समेत रहनु भएको वर्तमान कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठ मधेशी जनताको दुख सुखमा साथ मात्रै दिनुहुन्न राजनीतिक अधिकार दिलाउन समेत आवाज बुलन्द गरेर मधेशी जनताको प्यारो नेताको रुपमा पहिचान बनाउनु भएको मन्त्री श्रेष्ठसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गरेको कुराकानीको अंशः अध्यादेश मार्फत देश चलाउन थालियो । यसले लोकतन्त्र कमजोर भइरहेको विपक्ष
नेपाल अधिराज्यमै सबैभन्दा बढी वडा भएको लहान नगरपालिका,‘हाम्रो लहान समृद्ध लहान’ मूल नाराका साथ अघि बढन सहमति सहकार्य र एकताको आधारमा अघि बढाउन लागि पर्नु भएको लहान नगरप्रमुख मुनि साहसँग समृद्धिपथ अनलाइनको लागि पत्रकार जिवछ उदासीले गणतन्त्र दिवसको अवसरमा गरेको छोटो कुराकानीको अंश : आज गणतन्त्र दिवसको अवसरमा लहान नगरपालिकाको प्रमुखको हैसियतले नगरवासीहरुमा के सन्देस प्रवाह गर्न चाहन्हुन्छ ? – अत्यन्तै सान्दर्भिक प्रश्न गर्नुभयो । गणतन्त्रको संस्थागत विकासको लागि प्राप्त उपलब्धीहरुको रक्षा गर्दै सामाजिक न्याय सहितको विकास गरेर न्याय र समानता स्थापित गर्न तीनै तहको सरकारले
जिवछ उदासी लहान,जेठ १३ गते । लहान नगरपालिका –३ स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयको व्यवस्थापन समितिको अध्यक्षमा राम नारायण मेहता चयन भएपछि त्यस विद्यालयको भौतिक विकासले गति लिन थालेको छ । भौतिक विकासको लागि अध्यक्ष मेहताले लहान नगरपालिका र विद्यालयलाई सहयोग गर्न सक्ने समाजसेवी दाताहरुलाई आकर्षित गराउन पहल थाल्नु भएको हो । लहान–३ का स्थानीय तथा भूतपूर्व त्यस वडाका वडाधयक्ष बद्रीलाल महतोको पुत्र चन्द्र नारायण कुशवाहाले आमा पानो देवी महतोको स्मृति दिवसको अवसरमा खानेपानीको लागि समर्सियल बोरिङग जडान गर्न एक लाख साठी हजारको चेक विहिबार एक औपचारिक कार्यक्रमकोबीच हस्तान्
जिवछ उदासी लहान नगरपालिकाभित्र केहि महिना यता चलेको डकैतीको शृङखलाको कारण लहान नगरको केहि वडामा भय त्रास नै छाएको थियो । आधा दर्जन भन्दा बढी घट्नाहरु घटेपनि संलगन लुटेराहरु समातिन सकेको थिएन । केहि दिन पहिले सिरहा प्रहरी प्रमुख डिएसपी हिरा वाहादुर पाण्डे आएपछि बढाउन थालेको प्रहरी गस्ती र सक्रियतामा इन्द्रदेव ठाकुरको घरमा डकैतीमा संलग्न हुन सक्ने शंकास्पद तीन जना युवालाई पक्राउ गरेको छ । डकैती गर्न आएका सवै २० देखि ३५ वर्ष भित्रकै नवयुवकहरु रहेको ठाकुरले प्रहरीलाई हुलियाबारे जानकारी गराउनु भएको थियो । सिरहामा हाजिरी हुने वित्तिकै एसपी पाण्डेले अपराधीहरु पतालमा लुकेपनि खोजेर पक्रिने जिल्लावासील
जिवछ उदासी लहान सिटी जेसिस २०२१ का अधयक्ष अजय कुमार जयसवाल र निवर्तमान अध्यक्ष बसन्त साहको पहलमा तीन जना युवा डाक्टरहरुले हेलो डाक्टर कार्यक्रम अन्तर्गत निःशुल्क सेवा परामर्श सुरु गरेका छन् । यो सेवा वेलुका तीन बजेदेखि साँझ सात बजेसम्म सुचारु रहने जनाएको छ । बढ्दो कोरोना सङक्रमणको वेला समान्य स्वास्थ्य समस्या हुँदा कहा जाने के गर्ने भन्ने समस्या सामाधानको लागि लहान सिटी जेसिसको पहलमा घरै बसी फोनबाट निःशुल्क परामर्शको लागि ‘हेलो डाक्टर’ कार्यक्रम सुरु गरिएको अध्यक्ष जयसवालले जानकारी दिनुभयो । दिउँसो तीन बजेदेखि साँझ सात बजेसम्म चल्ने हेलो डाक्टर कार्यक्रममा नवजात शिशु तथा बालरोग व
जिवछ उदासी लहान, प्रधानमन्त्री केपी शर्मा ओलीले कि त वैकल्पिक सरकार बनाउ कि त यहि सरकारलाई समर्थन गर्न सबै संसदमा भएका सबै राजनीति दलहरुसँग आग्रह गर्नु भएको छ । काठमाण्डौमा आयोजित पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । प्रधानमन्त्रीको फेसबुक लाइभको आधारमा यो सामाचार तयार गरिएको छ । अन्यौलता आराजकता र दिग्भ्रमित गरेर न त लोकतन्त्रको रक्षा हुने न त संविधान नै गतिशील रहने भन्दै कोभिड महामारीको वेलामा सहमति संवाद र एकताकै माध्यमबाट अघि वढ्न यहि दुई वाटा भरपर्दो विकल्प रहँदा रहँदै पनि आज ५ बजेसम्म कुनै विकल्पमा पुग्न नसके मुलुक चुानवमा जा
हेटौडा, जेठ ६ गते । राष्ट्रियसभामा बागमती प्रदेशका तर्फबाट सदस्य पदका लागि भएको उपनिर्वाचनमा डा। खिमलाल देवकोटा ५०८८ मतभारले विजयी हुनुभएको छ । उहाँको निकाटत प्रतिद्वन्द्वी रामबहादुर थापा बादलले ४०१४ मतभार प्राप्त गर्नुभएको छ । यस्तै अर्का उम्मेदवार कृष्णबहादुर तामाङले १३२ मतभार प्राप्त गर्नुभएको छ ।
काठमाडौं, जेठ ६ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतप्राप्त वैकल्पिक सरकार गठनका लागि पुनः आव्हान गर्नुभएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभाबाट विश्वासको मत नलिने प्रष्ट पार्नुभएपछि राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ५ अनुसार वैकल्पिक सरकार निर्माणको आज विहिबार आव्हान गर्नुभएको हो । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “प्रधानमन्त्रीज्यूबाट अनुरोध भई आएकाले नेपालको संविधानको धारा ७६ को उपधारा ५ बमोजिम प्रधानमन्त्री नियुक्ति गर्ने प्रयोजनका लागि मिति २०७८ जेठ ७ गते साँझ ५ बजेसम्म प्रतिनिधिसभामा विश्वास
जिवछ उदासी कोरोना सङक्रमण जति बढ्दै छ,त्यति नै राजनीति सङकट पनि गहिरिँदै गइरहेको छ । सङकटबाट निकास र मुलुकको विकासको चाहना पुरा हुनुपर्छ यो जन चाहना रहेकोछ । सङकटबाट पार पाउनको लागि राजनीति सहमति संवाद र एकता आवश्यक भएपनि नेपालको राजनीतिमा प्रति सकेकेण्ड फेरबदल भइरहेकबो छ । पाँच वर्षको लागि स्थायी सरकार चलाउने जिम्मा पाएको नेपाल कम्युनिष्ट पार्टी अंशवण्डा भएर फेरि विभाजित अवस्थामा पुगि सकेपछि गैर बामपन्थी बैशाखीबाट सरकार चलाउने बाध्यता आइपुगेको छ । दशकौ मेहनत र कार्यकर्ताको सम्पर्णबाट बामपनथीले सरकार चलाउन पाएको अवसर आफ्नै कारणले रक्षत्मक अवस्थामा आइपुग्नु चिन्ताको विषय भएको छ । कम्य्नि
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A