राजनीति

    Showing २२१-२३० of ४९१ items.
  • सत्र खर्ब ५१ अर्ब ३१ करोडको बजेट सार्वजनिक

    काठमाडौं । सरकारले आर्थिक वर्ष २०८००८१ को लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ ।  अर्थमन्त्री डा प्रकाशशरण महतले सोमबार संघीय संसदको संयुक्त बैठकमार्फत  बजेट प्रस्तुत गर्नुभएको हो ।  बजेट गत आर्थिक वर्षको तुलनामा कम हो । सरकारले २०७९, ०८० १७ खर्ब ९३ अर्ब ८३ करोड ७३ लाख रुपैयाँको बजेट ल्याएको थियो ।  गत वर्षको बजेट अझै कार्यान्वयनको चरणमा छ ।  अर्थमन्त्रीले बजेट प्रस्तुत गर्दै विनियोजित बजेट विभिन्न स्रोत व्यवस्थापन गरिने  बताउनुभयो । अर्थमन्त्री महतले आर्थिक वर्षमा राजस्व १२ खर्ब ४८ अर्ब ६२ करोड संकलन गर्ने लक्ष्य लिएको उल्लेख

    • प्रकाशित मितिः जेठ १५, २०८०
    • ४६७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका नगरप्रमुख-उपप्रमुखको टकराव, उपप्रमुख भन्छन्- अधिकार खोसियो

    फिरोज सिद्दिकी लहान । लहान नगरउपप्रमुख राम चलितर महतोले नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्धमा आफू जनतासंगै उभिएको बताएको छ । लहान नगरपालिकामा विकास निमाणर्को काममा भैरहेको व्यापक भ्रष्टाचारको विरोध गर्दै उपप्रमुख महतोले प्रेस-विज्ञप्ती मार्फत जनाएको हो । लहान नगर प्रमुख महेश प्रसाद चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न आफ्नो आसेपासे र पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेका छन् । अहिले देशैभरी भ्रष्टाचार र वेथिति विरुद्ध जनता जागरुक भैरहेको बेला लहान नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्ध आफू जनतासँगै उभिएको उपप्रमुख महतोले बताउनु

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ९५४ पटक पढिएको
    • समृद्धिपथ
  • ६ सय मतले अघि लागे उपेन्द्र यादव

    बैशाख ११ , काठमाडौँ । बारा क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मदेवार बनेका जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले मतान्तर बढाउँदै लगेका छन्। जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहको अग्रता रोक्दै अघि बढेका यादवले पछिल्लो मतपरिणाम अनुसार २ हजा ६ सय मत प्राप्त गरेका छन्। अहिलेसम्म ६ हजार ७६७ मत गणना भएको छ। सुरुवाती दुई नतिजामा अगाडि रहेका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव त्यसपछि दोस्रो नम्बरमा थिए। तर अहिले फेरि उनले अग्रता अघि बढाएका छन्। कलैयाको शिक्षा तालिम केन्द्रमा भइरहेको मतगणनाको पछिल्लो परिणामअनुसार कुशवाहा २ हजार ६७ मत ल्याएर यादवलाई पछ्याइरह

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ४३८ पटक पढिएको
    • समृद्धिपथ
  • बारामा पछि परे उपेन्द्र यादव, शिवचन्द्र कुशवाहको अग्रता

    ११ वैशाख, बारा । बारा २ को उपनिर्वाचनको मतपरिणाममा जनमत पार्टीका शिवचन्द्र कुशवाहले अग्रता लिएका छन् । यसअघिसम्मको मतगणनामा अघि रहेका उपेन्द्र यादवलाई पछि पार्दै कुशवाहले अग्रता लिएका हुन् । पछिल्लो पटक सार्वजनिक मत परिणाम अनुसार कुशवाहले ६०१ मत पाएका छन् भने जनता समाजवादी पार्टीका उपेन्द्र यादवले ५७१ मत पाएका छन् । नेकपा एमालेका पुरुषोत्तम पौडेलले ५१०, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले २३६ मत र आम जनता पार्टीका अरुण ज्ञवालीले ७६ मत पाएका छन् ।

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ४५७ पटक पढिएको
    • समृद्धिपथ
  • उपनिर्वाचन उपेन्द्र यादवको लागि कति सहज ?

    जीवछ उदासी  बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ -१,बारा-२ र चितवन -२ मा हुने निर्वाचन दलहरुको प्रतिष्ठा दाउमा लागेको अडकल भइरहेको छ । कुनै पनि निर्वाचन सहज र सरल हुँदैन । तीनवटा निर्वाचन क्षेत्रमा सीमित निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र चितवन -२ रवि लामिछाने जितेको क्षेत्र बारा -२ उपराष्ट्रपति राम सहाय यादव जितेको क्षेत्र हो । तीनै क्षेत्रमा आफ्नो आफ्नो विरासत कायम राख्न सारा शक्ति दलहरु झोकि रहेको छ । चितवन र तनहुँमा काँग्रेस एमालेको लागि रास्वपा भारी हुने देखिको छ भने बारा -२ उपेन्द्र यादवको लागि

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ८१५ पटक पढिएको
    • समृद्धिपथ
  • थप उपचारका लागि राष्ट्रपति पौडेललाई दिल्ली लगियो

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेललाई थप उपचारका लागि भारत लगिएको छ ।  छातीमा समस्या भएपछि मंगलबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका राष्ट्रपति पौडेललाई थप उपचारका लागि बुधबार बिहान श्री एयरको एयर एम्बुलेन्समार्फत् नयाँ दिल्ली लगिएको हो । उनको दिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइसेन्स (एम्स) मा उपचार हुनेछ ।   

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ४५९ पटक पढिएको
    • समृद्धिपथ
  • बारा-२ मा एमालेको जित सुनिश्चत छः पुरूषोत्तम पौडेल

    इन्दीप कोइराला बारा, ३ बारा । नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले बारा क्षेत्र नं. २ मा नेकपा एमालेको जित सुनिश्चित रहेको बताएका छन् । चुनावी अभियान अन्तर्गत बाराको पचरौता र तेतरियामा आयोजित सभालाई सम्बोधन गर्दै उम्मेदवार पौडेलले बारा २ का जनता एमाले जिताउन आतुर रहेको बताए ।  पचरौतामा आयोजित नयाँ वर्षको शुभकामना आदनप्रदान कार्यक्रममा बोल्दै उम्मेदवार पौडेलले मधेसको मुद्दा उठाएर चुनाव जित्नेहरुको दिन अब सकिएको बताए । उनले बारा २ मा अब एमालेले नेतृत्व गर्ने र क्षेत्रको विकासलाई द्रुत गतिमा अघि बढाउने बताएका छन् ।  ‘बारा २ का जनता एमालेलाई मतदान गर्न आतुर रहेको पाए

    • प्रकाशित मितिः वैशाख ३, २०८०
    • ३५६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर महेश प्रसाद चौधरी विरुद्ध प्रदर्शन

    फिरोज सिद्दिकी, लहान । लहानमा बढदै गएको भ्रष्टाचार र अन्यय अत्याचारको विरुद्धमा नेकपा एमाले लहानले विरोध प्रदर्शन गरेका छन् । शुक्रबार लहान ७ स्थित रहेको विद्यापति भानुभक्त बाचनालयको दोहोरो उद्घाटनका क्रममा लहानका मेयर महेश प्रसाद चौधरीले अनैतिक कार्य गरेको भन्दै विरोध प्रदर्शन गरेका हुन् । विद्यापति भानुभक्त वाचनालयलाई पुर्व मेयर मुनि साहले २०७८ चैत २१ गतेनै उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटन गरेर ठोलै रकम भ्रष्टाचार गरेको स्थानीयहरुले आरोप लगाएका छन्। नेकपा एमाले लहान कमिटि इन्चार्ज राजेन्द्र प्रसाद साहले लहान नगरपालिका मेयर चौधरीको जिमदारी होइन यहाँ उसको हैकम नचल्ने चुनौती दिदै मेयरलाई

    • प्रकाशित मितिः चैत २४, २०७९
    • १,०८० पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुख चौधरीको मिलोमतोमा सरकारी सम्पत्तीमा भ्रष्टाचारको आरोप

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीको मिलोमतोमा लहान ७ का वडाअध्यक्ष रामऔतार शर्माले सरकारी सम्पत्ती आफूखुशी बेचविखन गरी भ्रष्टाचार गरेको आरोप स्थानीयहरुले लगाएका छन् । लहान-७ स्थित रहेको पुरानो नगरपालिकामा १५ लाख मूल्य बराबरको कावाडी फलामहरु कुनै लिलामी प्रक्रिया पुरा नगरी बिक्री गरेर वडाध्यक्ष राम औतार शर्माले नीतिगत भ्रष्टाचार गरेका हुन् । सरकारी सम्पत्ति गैरकानूनी रुपमा दुरुपयोग गरेको भन्दै लहान-७ का पुर्व वडाध्यक्ष राकेश कुमार गुप्तालगायत स्थानीयहरुले अख्तियार रुपयोग अनुशन्धान आयोगमा निवेदन समेत दर्ता गराएको पत्रकार सम्मेलन मार्फत जनाएको छ । पत्रकार सम्म

    • प्रकाशित मितिः चैत १९, २०७९
    • १,४७५ पटक पढिएको
    • समृद्धिपथ
  • वाचनालयको उद्घाटन दोहोराएर गर्नु पुर्वाग्रहीको प्रकाष्ठा : पुर्व नगरप्रमुख साह

    जीवछ उदासी  लहान,चैत १९ गते । लहान नगरपालिका-७ मा निर्माण भएको विद्यापति भानुभक्त वाचनालय पुर्व नगरप्रमुख मुनि साहले उद्घाटन गर्नु भएको भवन फेरि उद्घाटनको लागि तयारी भइरहेको छ ।  २०७८ चैत २१ गते नगरप्रमुख मुनि साहले भवनको उद्घाटन गर्नु भएको थियो । उद्घाटन भएको भवनको पुन: चैत २६ गते नगरप्रमुख महेश प्रसाद चौधरीले उद्घाटन गर्नु हुने तयारी भइरहेको लहान-७ को वडाध्यक्ष राम औतार शर्माले बताउनुभयो ।  पुरानो भानुभक्त वाचनालय लहानको लागि शिक्षा चेतना र परिवर्तनको लागि महत्पूर्ण भूमिका खेलेकोले यसलाई धार्मिक सांस्कृतिक शैक्षिक जागरणको लागि मैथली भाषाको महाकवि विद्यापतिको नाम समेत ज

    • प्रकाशित मितिः चैत १९, २०७९
    • ७६० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A