समाज

    Showing १९१-२०० of ८५३ items.
  • दुई प्रमुख शर्तहरू सहित खुट्टी खोला नहर संघर्ष समिति वार्ता र सहकार्यको पक्षमा

    फिरोज सिद्दिकी  लहान । खुट्टी खोला नहर संघर्ष समितिले वार्ता र सहकार्यको माध्यमबाट सिंचाई नहरको विवाद समाधानको पहल गर्दै दुई प्रमुख शर्तहरू प्रस्तुत गरेको छ।  संघर्ष समितिका अनुसार, लहान नगरपालिका वार्ड नं. १० मा निर्माण भएको खुट्टी खोला सिंचाई नहरमा राखिएको हयुम पाईपलाई हटाउनु पर्नेछ र नहरको सही सिमाना छुट्याई त्यहाँ बनेका संरचनाहरू पनि हटाउनुपर्नेछ शर्तहरू अघि सारेको हो। समितिका संयोजक धर्मराज चौधरीले भने, "वार्ता र सहमति नै समस्याको समाधानको बाटो हो। तर, हामीले उठाएका दुई प्रमुख शर्तहरू स्थानीय सरकारले अवश्य पूरा गर्नु पर्छ।" उनले किसानहरूको हक र स्वार्थको रक्षा गर्नका लागि संघ

    • प्रकाशित मितिः कार्तिक १९, २०८१
    • १,१९२ पटक पढिएको
    • समृद्धिपथ
  • लहान लगायत तराई मधेसमा छठ पर्वको तयारी सुरु

    फिरोज सिद्दिकी  लहान । लाहान लगायत तराई मधेश क्षेत्रमा मनाइने महत्वपूर्ण लोक पर्व छठको तयारी सुरु भएको छ। लहान लगायत मधेशका विभिन्न क्षेत्रमा छठ पूजा स्थल, नदी किनार, पोखरी तथा तलाउहरूको सफाइ र सजावटको कामलाई तीव्रता दिइएको हो।  छठ पर्वमा विशेष रूपमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरी परिवारको कल्याण, स्वास्थ्य र समृद्धिको कामना गरिन्छ। यस वर्षको छठ पर्व कात्तिक २० गतेदेखि २३ गतेसम्म चार दिनसम्म मनाइँदैछ।  जिल्लामा स्थानीय स्वयंसेवी संस्थाहरू, जनप्रतिनिधि र स्थानीयवासीहरूको सक्रियतामा छठ घाटहरूको व्यवस्थापन भइरहेको छ। घाटमा विजुली बत्तीको व्यवस्था, पन्डाल निर्माण, बाँसको खम

    • प्रकाशित मितिः कार्तिक १८, २०८१
    • ३१२ पटक पढिएको
    • समृद्धिपथ
  • भ्रष्टाचारमुक्त देश बनाउन माओवादी बलियो हुनुपर्छ: नेता विश्वनाथ साह

       जीवछ उदासी  लहान,कातिक १७ गते ।  नेकपा माओवादी केन्द्रका मधेश प्रदेशका सह इन्चार्ज विश्वनाथ साहले भ्रष्टाचारमुक्त देश बनाउनको लागि नेकपा माओवादीलाई बलियो बनाउनुपर्ने बताउनु भएको छ ।  लहान नगरपालिका वडा नम्बर -६ र ७ का ७३ जना अगुवा नेता कार्यकर्ता र समर्थकहरुलाई नेकपा माओवादीमा स्वागत तथा प्रवेश गराउँदै शुभकामना आदान प्रदान कार्यक्रममा नेता साहले यस्तो बताउनुभयो ।  देशलाई भ्रष्टाचारमुक्त बनाउन नेकपा माओवादी केन्द्रले आफ्नै पार्टीको नेताहरुलाई समेत नछाडेर सरकारमा रहेर काम सुरु गर्दा सरकार ढलेको स्मरण गराउनुभयो । नेकपा माओवादीका अध्यक्ष प्रडण्ड र उपाध्यक्ष प्

    • प्रकाशित मितिः कार्तिक १७, २०८१
    • ६३९ पटक पढिएको
    • समृद्धिपथ
  • दीपावलीको दिन ओलको तरकारी किन अनिवार्य छ?

    मेरो मान्यता के थियो भने पहिलेका समयमा तरकारीहरूको विकल्प धेरै सीमित हुन्थे र यस्ता मसालेदार तरकारीहरू मात्र पर्वको दिन वा विशेष दिनमा बनाइन्थ्यो, जस्तै आजकल पूडी–कचौरी बनाउनु सामान्य छ र पनिर आदि जस्ता विकल्प पहिले थिएनन्। त्यसैले हुनसक्छ यो चलन बनेको होला।  तर वृद्ध व्यक्तिहरूसँग सोध्दा थाहा भयो कि पहिलेका समयमा बनाइएका चिजहरू पछाडि केही कारण हुन्थे। समस्या बस यत्ति हो कि हामीलाई ती चिजहरू गर्न भनिन्छ, तर कारणहरू भने बताइँदैनन्। त्यसैले हामी यस्ता चिजहरूलाई श्रद्धासँग जोड्छौँ। अब मित्रहरू, दीपावलीको दिन विशेष रूपमा ओलको तरकारी खान र खुवाउनको मुख्य कारण बुझौँ - वास्तवमा ओललाई हाम

    • प्रकाशित मितिः कार्तिक १५, २०८१
    • ६५८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘खुटी नहरको विवाद समाधान सहमतिबाटै खोजौ’

    जीवछ उदासीखुटी नहर सञ्चालन गरेर लहानको दसवटा वडाका ९३५ विगहा खेतमा पानी पुरयाउन माग सहित किसानहरुले लहानमा प्रदर्शन गरेपछि लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले आन्दोलित पक्षसँग सम्वादबाट समस्याको समाधान सहमतिबाटै खोज्न आग्रह गर्नु भएको छ । कातिक ११ गते खुटी नहर सञ्चालनको लागि गठित संघर्ष समितिले प्ले कार्डसहित लहानमा प्रदर्शन गरेपछि नगरपालिकाबाट आधिकारिक धारणा राख्न सोमबार लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले पत्रकामर सम्मेलन गरेर सम्बादबाट समस्यउाको समाधानको लागि आग्रह गर्नु भएको हो । लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पत्रकार सम्मेलनमा वितरण गरिएको प्रेस विज्ञप्तिमा उल्लेख भएअनुस

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ४०३ पटक पढिएको
    • समृद्धिपथ
  • आज लक्ष्मी पूजा : धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरिँदै

    लहान । आज नेपालीहरूले धनधान्यकी देवी लक्ष्मीको पूजाआराधना गरी लक्ष्मी पूजाको पर्व धूमधामका साथ मनाउँदैछन्। तिहारको तेस्रो दिन अर्थात लक्ष्मी पूजाको दिन, साँझ पख घरको सफा गरेर, झ्यालढोकामा रंगीन बत्ती र फूलमालाले सजाई देवी लक्ष्मीलाई आमन्त्रित गर्ने परम्परा छ। यस अवसरमा मानिसहरूले आ–आफ्ना घर, कार्यालय, पसल र वित्तीय संस्थाहरूलाई विशेष रूपमा सजाउँछन्। यस पर्वको विशेषता भनेको धन र ऐश्वर्यको प्रतीक मानिने देवी लक्ष्मीलाई आह्वान गर्नु हो। परम्परागत मान्यताअनुसार यस दिनले आर्थिक समृद्धि र सुख–शान्ति ल्याउने विश्वास गरिन्छ। घरको सबैभन्दा सफा कोठामा लक्ष्मीको प्रतिमा राखी तेलको दियो, मखमल

    • प्रकाशित मितिः कार्तिक १४, २०८१
    • ४९१ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरप्रमुखद्वारा खुट्टी नहर विवाद समाधान गर्न वार्ताको आह्वान

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका नगरप्रमुख महेश प्रसाद चौधरीले खुट्टी नहर सिंचाई समस्याको दीर्घकालीन समाधानका लागि वार्ता र सहकार्यको माध्यम अपनाउन आग्रह गरेका छन्। आज नगरप्रमुखकै कार्यकक्षमा आयोजित पत्रकार सम्मेलनमा हालसम्म सिंचाई सुविधाबाट वञ्चित रहेका किसानलाई पानीको पहुँच सुनिश्चित गर्न नगरपालिका प्रतिबद्ध रहेको बताउँदै यो विषयमा सबै पक्षसँग समन्वय गर्ने प्रयास भइरहेको जानकारी गराएका हुन्। नगरप्रमुख चौधरीले प्रेस विज्ञप्ति जारी गर्दै खुट्टी नहरसँग सम्बन्धित विवादलाई वार्ता र सहमतिबाट समाधान गर्न आग्रह गर्दै उनले भने, “हामी विकल्पका माध्यमबाट समस्याको समाधान खोज्न इच्छुक छौं,

    • प्रकाशित मितिः कार्तिक १२, २०८१
    • ३९९ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा किसानद्वारा खुट्टी खोला सिंचाई नहर संरक्षणका लागि विरोध र्‍याली

    फिरोज सिद्दिकी लहान । किसानहरूले खुट्टी खोला सिंचाई नहरलाई ढलका रूपमा प्रयोग गर्ने लहान नगरपालिकाको कार्यको विरोध गर्दै आज लहानमा एक विशाल र्‍याली निकालेका छन्। खुट्टीखोला नहर सिंचाई संघर्ष समितिको अगुवाइमा आयोजित र्‍यालीले “नहरलाई ढल बनाउन पाइदैन”, “किसान विरोधी मेयर चाहिदैन” र “किसानको माग पुरा गर” जस्ता नाराका साथ विरोध र्‍याली निकालेका हुन्। र्‍यालीको सुरूवात लहानस्थित पशुपति आदर्श माध्यमिक विद्यालयको प्राङ्गणबाट भएको थियो, जहाँ सयौं किसानहरूको उत्साहपूणर् सहभागिता देखिएको थियो। नगरका विभिन्न भागको परिक्रमा गर्दै र्‍याली शहिद चौ

    • प्रकाशित मितिः कार्तिक ११, २०८१
    • ५९८ पटक पढिएको
    • समृद्धिपथ
  • लहान नगरपालिकामा सिंचाई समस्याबारे छलफल, सर्वपक्षीय संयन्त्र गठन

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकामा सिंचाई समस्या र अन्य जनसरोकारका विषयमा आवश्यक निणर्य गर्न नेकपा एमाले र नेपाली कांग्रेसका प्रतिनिधिहरूबीच एक संयुक्त बैठक सम्पन्न भएको छ। नगरप्रमुख महेशप्रसाद चौधरीको अध्यक्षतामा बसेको यस बैठकमा सिंचाई सुविधा, किसान अधिकार तथा अन्य स्थानीय मुद्दामा छलफल भएको हो। बैठकमा नगरप्रमुख महेशप्रसाद चौधरी, मधेस प्रदेश सांसद राजेन्द्रप्रसाद चौधरी, नेकपा एमालेका नगर इन्चार्ज राजेन्द्र प्रसाद शाह, नेकपा एमाले लहानका नगर अध्यक्ष राजकुमार साह, नेपाली कांग्रेसका उपसभापति सुनिल महतो, लहान १२ का वडाध्यक्ष बद्रीनारायण चौधरी, नेपाली कांग्रेस महाधिवेशन प्रतिनिधि अरुण केसी,

    • प्रकाशित मितिः कार्तिक १०, २०८१
    • ३१७ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा विद्यार्थी नेता सन्तोष यादवमाथि हमला, २४ घण्टाभित्र कारवाहीको माग

    फिरोज सिद्दिकी  लहान । नेपाल विद्यार्थी संघ जिल्ला कार्यसमिति सिराहाका सदस्य तथा विद्यार्थी नेता सन्तोष यादवमाथि भएको आक्रमणपछि स्थानीय विद्यार्थी नेताहरू आन्दोलित भएका छन्।  लहान नगरपालिका-१९ निवासी यादवलाई यही कार्तिक ०३ गते राति आफ्नै घरमा बसिरहेको अवस्थामा केही समूहले घरेलु हतियार प्रयोग गर्दै आक्रमण गरेको घटनालाई प्रहरीले बेवास्ता गरेको भन्दै आन्दोलित भएका हुन्।  उक्त आक्रमणबाट यादव गम्भीर घाइते भएका छन् र उनको टाउकोसहित शरीरका विभिन्न भागमा चोटपटक लागेको प्रेस विज्ञप्ति मार्फत जनाएको हो। विद्यार्थी संघले घटनाको निन्दा गर्दै दोषीलाई तत्काल कानूनी कारवाहीको दायरामा ल्याउ

    • प्रकाशित मितिः कार्तिक ९, २०८१
    • ३७१ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A