समाज

    Showing ३२१-३३० of ८५३ items.
  • विद्यालय अनुगमनमा तीव्रता

    जीवछ उदासी लहान,पुस ५ गते । लहान नगरपालिका शिक्षा शाखाले सामुायिक विद्यालयहरुको शैक्षिक र भौतिक अवस्थामा सुधारको लागि अनुगमनलाई तीव्रता दिइएको छ । विहिवार प्रमुख प्रशासकीय अधिकृत राजु शाहको अगुवाई शिक्षा शाखा प्रमुख अमिरी यादव,शिक्षा निर्देशक महेश्वरी चौधरी श्रोत व्यक्ति मनोज कुमार यादवले संयुक्त रुपमा अनुगमन गर्नु भएका छन् । नगरउपप्रमुख राम चलितर महतोले समेत अनुगमन गरिरहनु भएको छ । विहिबार अनुगमनको क्रममा साढे ११ बजे श्री जनता आधारभूत विद्यालय बथनाहा –२३ पुगेको प्रमुख प्रशासकीय अधिकृत राजुशाहको संयुक्त टोलीले विद्यालयको अनुगमनको क्रममा कक्षा कोठामा विधार्थीहरुलाई पुस्तक पढन लगाउनुको

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ६४० पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नगरपालिकाका प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध मुद्दा

    सिरहा । सिरहा डिभिजन वन कार्यालय, लहानले अवैध ढुङ्गा, गिट्टी, तथा बालुवा उत्खनन गरे/गराएको अरोपमा धनगढीमाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृतसहित १८ जनाविरुद्ध जिल्ला अदालत सिरहामा मुद्दा दायर गरेको छ । धनगढीमाई नगरपालिका १२ र १३ स्थित सर्रेखोला सामुदायिक वन क्षेत्र उत्खनन, बिक्री तथा व्यवस्थापनसम्बन्धी मापदण्डविपरीत उत्खनन अनुमति दिएको भन्दै वन कार्यालयले प्रमुख प्रशासकीय अधिकृत ओमप्रकाश महतोविरुद्ध मुद्दा दायर गरेको हो । सर्रेखोला सामुदायिक वन क्षेत्रभित्रबाट अवैधरुपमा उत्खनन तथा ओसारपोसारमा संलग्न सात ट्र्याक्टर र तिनका चालकलाई वन कार्यालयले गत मङ्सिर १५ गते नियन्त्रणमा लिएको थियो । उक्त

    • प्रकाशित मितिः पुस ५, २०८०
    • ५५० पटक पढिएको
    • समृद्धिपथ
  • दोस्रो क्याम्पस सभा सम्पन्न

    जीवछ उदासी  लहान,मंसिर २४ गते ।  लहान स्थित श्री जेएस मुरारका बहुमुखी क्याम्पसको दोस्रो क्यामपस सभा सम्पन्न भएको छ । सभाका सदस्यहरुले गुणस्तरीय शिक्षा हाम्रो साझा संकल्प भएको बताउनु भएका छन् ।  क्याम्पसको मन्नार्थ अध्यक्ष दाता परिवारका मुरारीलाल मुरारकाको अध्यक्षतामा क्याम्पसका सञ्चालक समितिका अध्यक्ष तथा लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीको उपस्थितिमा बसेको सभाको बैठकमा प्रमुख अतिथि सिरहा -१ का संघीय सांसद राम शङकर यादव,अतिथिहरु तथा क्यामपस सभाका पदेन सदस्यहरु संघीय समानुपातिक सांसद गङ्गा प्रसाद यादव,प्रदेशसभा सदस्यहरु राजेन्द्रप्रसाद चौधरी ललिता दास,संस्थापक अध्यक

    • प्रकाशित मितिः मंसिर २४, २०८०
    • ४८६ पटक पढिएको
    • समृद्धिपथ
  • एमबिबिएस पढ्ने र विमान उडाउने विधार्थीहरु सम्मानित

      जीवछ उदासी  लहान,मंसिर ७ गते ।  लहान- ६ स्थित लिट्टिल स्टारबाट कक्षा १० र कक्षा ११ र १२ उतीर्ण गरेका तीन जना विधार्थी एमबिबिएस अध्ययनको लागि छात्रवृत्तिमा नाम निकालन सफल भएका र कक्षा -१० अध्ययनरत छात्रले विमान उडाउन सफल भएका चारैजना विधार्थीहरुलाई विहिवार नगद सहित फूलको माला लगाई बिद्यालयका संस्थापक प्रिन्सिपल जय प्रकाश चौधरी (जेपी)ले सम्मान गर्नु भएको छ ।   सम्मानित हुने विधार्थीहरुमा प्रयास यादव,नन्द किशोर आर्य र नवेन्द्र कुमार साह रहेका छन् । आर्य ५९ नम्बरमा ,यादव ११२ र साह १०८ नम्बरमा एमबिबिएस अध्ययनको लागि नाम सफल भएका हुन् । सुखीपुर नगरपालिका -५ घर भएको आर्

    • प्रकाशित मितिः मंसिर ७, २०८०
    • २,३४३ पटक पढिएको
    • समृद्धिपथ
  • छठको रौंनक घाटमा सरसफाइ र हाटबजारमा भीड

    जीवछ उदासीलहान,मंसि ३ गते । दिपावली लगतै छठ पर्वको तयारीमा लागेका श्रदालु भक्तजनहरु तराई मधेशका जिल्लाहरुमा रहेको पोखरी नदी तथा जलाशयहरुको सरसफाई र सौन्दर्यकरणमा जुटेका छन् । स्थानीय हाट बजारहरुमा कृषकहरुले उतपादन गरेका अन्न फलफूल मसाला उखु लगायतका पूजा सामग्रीहरुको लागि हाट बजारमा भीड दे्खिएका छन् । आइतबार ३ गते साँझको अर्घ दिई सोमबार विहान उदाउँदो सूर्यको अर्घ दिई सम्पन्न हुने छठ पर्वमा सिरहा जिल्लाको शहरी र ग्रामीण क्षेत्रको पोखरी र नदी किनारको सरसफाई सकिएर सौन्दर्यकरणको सजावटमा लागेका छन् । लहान नगरपालिका –३ रघुनाथपुर पोखरीको सजावट तीन दशकदेखि अति नै मनमोहक रहने गरेको लहान–३ क

    • प्रकाशित मितिः मंसिर ३, २०८०
    • ५१८ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फाइलहरु खोल्न नसके प्रचण्डलाई सरकारमा रहिरहनु आवश्यक छैन’

    जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्

    • प्रकाशित मितिः मंसिर २, २०८०
    • ६६२ पटक पढिएको
    • समृद्धिपथ
  • मंसिर ६ गते सिरहा धनुषा जोडने पुलको शिलान्यास गर्न प्रम प्रचण्ड आउनु हुने

      जीवछ उदासी  मंसिर १'गतौ । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' मंसिर छ गते सिरहा आउनु हुने कार्यक्रम तय भएको छ ।  सिरहा धनुषा जोडने कमला नदीमा सिरहाको चिकनाघाट र धनुषा सबैला नगरपालिकाको -४ पटेर्वा जोडने पुलको शिलान्यास गर्न आउनु हुने कार्यक्रम तय भएको सबैला नगरपालिकाको प्रमुख कारिराम यादव र नेकपा माओवादी प्रदेश कमिटिको सदस्य चन्देश्वर यादवले जानकारी गराउनु भएका छन् ।  नेकपा माओवादी केन्द्रका उप महासचिव समेत रहनु भएको पुर्व मन्त्री मातृका प्रसाद यादव पुल निर्माणको लागि पटक-पटक गर्नु भएको पहल अनुसार २०७९ असार २९ गते ब्रिज ब्रान्च

    • प्रकाशित मितिः मंसिर १, २०८०
    • १,१५३ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाली काँग्रेस क्षेत्रीय समितिद्वारा शुभकामना आदान प्रदान

      जीवछ उदासी  लहान,कातिक ३० गते । नेपाली काँग्रेस सिरहा -१ क्षेत्रीय समितिले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ ।  बितेको दसैं दिपावली र आउने छठ पर्वको अवसरमा क्षेत्रीय कमिटिले लहान नगरपालिकाको सभा हलमा शुभकामना आदान प्रदान भएको थियो । क्षेत्रीय सभापति तथा लहान नगरपालिका प्रमुख महेश प्रसाद चौधरीले दुइ शब्द बोलेर सुरु भएको शुभकामना आदान प्रदान गर्दै चियापान कार्यक्रम सुरु भएको थियो । नेपाली काँग्रेसका संस्थापक नेता विपि कोइरालाले सुरु गरेको मेलमिलापको लागि आयोजना गरिएको चियापान कार्यक्रमलाई नेपाली काँग्रेसले निरन्तरता दिँदै आइरहेको छ । यो कार्यक्रम नेपाली काँग्रेस

    • प्रकाशित मितिः कार्तिक ३०, २०८०
    • ७१० पटक पढिएको
    • समृद्धिपथ
  • श्मसानघाट नहुँदा दाह संस्कारमा समस्या

      जीवछ उदासी  लहान,कातिक २८ गते ।   लहान- ८ निवासी पशुपति आदर्श माध्यमिक विद्यालयका पुर्व प्रधानाध्यापक श्री जेएस मुरारका बहुमुखी क्याम्पसको संस्थापक नेपाली विषयका प्राध्यापक विश्वनाथ महतोको दाह संस्कारमा सहभागीहरुले ११ बजेको घाममा कतै वस्ने छाहारी नहुँदा सबैको मुखबाट निस्केको साझा शब्द थियो । लहानमा श्मसानघाट निर्माण नहुँदा ठूलो समस्या भइरहेको छ ।  लहान-४ खुटी खोलामा श्मसानघाट निर्माणको लागि पहलै नभएको होइन । लहान नगरपालिकाले दुई करोडभन्दा बढीको लगानीमा टेण्डर ठेक्का सबै लागि सकेको थियो । लहान-४ का वडाध्यक्ष रामनाथ पण्डितको नेतृत्वमा श्मसानघाट निर्माणको कार्यमा

    • प्रकाशित मितिः कार्तिक २८, २०८०
    • ६२७ पटक पढिएको
    • समृद्धिपथ
  • सुकरातीमा मनाईने ‘हुकालोली’ र ‘हुराहुरी’ पर्व लोप हुँदै

    लहान । सिरहा सप्तरी लगायत तराई मधेशका जिल्लाहरुमा लक्ष्मीपूजाको राति मनाईने हुकालोली (हुका हुकी) सांस्कृतिक पर्व बर्षौदेखी खेलीदै आएको यो प्रथा अहिले लोप हुने अवस्थामा पुगेको छ । हिन्दूहरुको दोस्रो ठूलो चाड दिपाबलीको राती गाउँ घरका मान्छेहरुले सनपाटको सन्ठी (सनपाटको डाँट) को हुकालोली बनाई त्यसमा आगो लगाई गाउँ घरबाट बाहिर गई हुका लोली हुका लोली बिहान बगिया (आज हुका हुकि भोली खाने बगीया) भन्ने चलन रहेको छ । पौराणिक मान्यता अनुसार त्यसो गर्नाले गाउँ घरमा दानबहरु नआउने र गाउँ घरमा माहामारी रोगहरु न फैलिने जन बिश्वास रहिआएको बुढा पाखाको भनाई रहेको छ । एक आपसमा भाईचाराको साथै आत्मीयता सम्बन्ध बिस्

    • प्रकाशित मितिः कार्तिक २६, २०८०
    • ७७४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A