समाज

    Showing ४०१-४१० of ८५३ items.
  • अत्यधिक गर्मी बढेपछि एक हप्ताका लागि लहानका सबै विद्यालय बन्द

    लहान । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण लहानका सबै सामुदायिक, धार्मिक तथा संस्थागत विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ । लहान नगरपालिकाले बिहीबार सूचना जारी गर्दै चर्को घामसँगै बढेको गर्मीले बालबालिकाको स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरलाई मध्यनगर गर्दै जेठ १९ गतेदेखि २६ जेठसम्म एक साताको लागि सवै विद्यालयहरु बन्द गर्न निर्देशन दिएको हो। अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदा दिने नगरपालिकाकी प्रमुख प्रशासकीय अधिकृत सुभद्रा गौतमद्वारा विहिवार जारी सुचनामा उल्लेख गरिएको छ । सुचनामा

    • प्रकाशित मितिः जेठ १८, २०८०
    • ८२९ पटक पढिएको
    • समृद्धिपथ
  • सरकारको अध्यादेशविरुद्ध पीडित साहु संघर्ष समिति, सिरहाद्वारा विरोध प्रदर्शन

    फिरोज सिद्दिकी, लहान । सरकारले मिटरब्याजलाई अनुचित लेनदेनको रूपमा परिभाषित गरी कानुनीरूपमा दण्डनीय बनाउन ल्याएको अध्यादेश खारेजीको माग गर्दै पीडित साहु संघर्ष समिति सिरहाले नारा जुलस गर्दै विरोध प्रदर्शन गरेका छन् । आइतवार सिरहाको लहानमा पीडित साहु संघर्ष समिति, सिरहाले आयोजना गरेको विरोध कार्यक्रममा २०८० अध्यादेशको दफा २४९ ‘क’ खारेज गर्नु पर्ने मागसहित विरोध प्रदर्शन गरेका हुन् । समितिले साहु पीडितको साँवा र व्याज उपलब्ध गराउनु पर्ने, अदालतमा तमसुक दर्ता गर्नेकाम जारी राख्नु पर्ने, मिटरब्याजको नाममा भइरहेको लेनदेन आतंक बन्द गर्नुपर्ने, स्थानीय निकायमा जाँचबुझ गरि मात्र प्रमाण

    • प्रकाशित मितिः जेठ १४, २०८०
    • १,०६२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका नगरप्रमुख-उपप्रमुखको टकराव, उपप्रमुख भन्छन्- अधिकार खोसियो

    फिरोज सिद्दिकी लहान । लहान नगरउपप्रमुख राम चलितर महतोले नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्धमा आफू जनतासंगै उभिएको बताएको छ । लहान नगरपालिकामा विकास निमाणर्को काममा भैरहेको व्यापक भ्रष्टाचारको विरोध गर्दै उपप्रमुख महतोले प्रेस-विज्ञप्ती मार्फत जनाएको हो । लहान नगर प्रमुख महेश प्रसाद चौधरीले आफूले गरेको गलत क्रियाकलापका समाचार ढाकछोप गर्न आफ्नो आसेपासे र पत्रकारहरूलाई राजनीतिक नियुक्ति दिएको आरोप लागेका छन् । अहिले देशैभरी भ्रष्टाचार र वेथिति विरुद्ध जनता जागरुक भैरहेको बेला लहान नगरपालिकामा भएको व्यापक भ्रष्टाचार र वेथितिको विरुद्ध आफू जनतासँगै उभिएको उपप्रमुख महतोले बताउनु

    • प्रकाशित मितिः जेठ ५, २०८०
    • ९५२ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु

    फिरोज सिद्दिकी, लहान । तराई मधेशका जिल्लाहरुसंगै सिरहामा बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न ‘ट्राफिक सप्ताह-२०८०’ शुरु गरिएको छ । ‘ट्राफिक नियमको पालना गरौँ, सभ्य नागरिक बनौ’ भन्ने नाराका साथ जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा, लहानको आयोजनामा आज सोमवारदेखि सप्ताहव्यापी ट्राफिक सचेतना अभियान शुरु गरिएको हो । प्रमुख अतिथिका रुपमा लहान नगरपाकिलाका नगरप्रमुख महेश प्रसाद चौधरी र प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले कार्यक्रमको उद्घाटन गर्दै दुर्घट्ना न्युनीकरणका लागि सवैले ट्राफिक नियम पालना गर्नुपर्नेमा जोड दिनुभयो । नगरप्रमुख चौधरीले ट्राफिक नियम प्रति सवै

    • प्रकाशित मितिः जेठ १, २०८०
    • ५५० पटक पढिएको
    • समृद्धिपथ
  • स्कूल क्याप्टेनका लागि समता स्कूलमा नमुना मतदान

    फिरोज सिद्दिकी, लहान । निर्वाचनको झल्को दिनेगरी समता स्कूल लहानले शुक्रबार स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउस क्याप्टेन छनोटका लागि मतदान कार्य सम्पन्न गरेको छ । विद्यार्थीहरुलाई मतदान प्रक्रियाको बारेमा जानकारी दिने, आफ्नो भोटको महत्व बुझाउने र आफूले चाहेको प्रतिनिधिलाई छनोट गर्न सिकाउने उद्देश्यले मतदान प्रक्रियावाट नै स्कूल क्याप्टेन, भ्वाईस क्याप्टेन र हाउ क्याप्टेन चयन गर्न लागिएको समता स्कूलका प्रधानाध्यापक कमल सिंगतानले बताउनु भयो । कक्षा १ देखि ९ सम्मका २ सय ५० जना विद्यार्थीहरुले क्याप्टेन छनोटका लागि भएको निर्वाचनमा भाग लिएका थिए । क्याप्टेन छनोटका लागि भएको निर्वाचनबाट स्क

    • प्रकाशित मितिः वैशाख २९, २०८०
    • १,१६५ पटक पढिएको
    • समृद्धिपथ
  • नगरपालिकाले दिएको नक्सा अनुसार निर्माण गरेको पर्खाल भत्काएपछि

      जीवछ उदासी  लहान,बैशाख १३ गते ।  लहान नगरपालिका -३ अस्पताल चोकमा ठाडी भगवानपुर जाने सडकको पश्चिम किनारामा दुइ दशकभन्दा आगाडि आफ्नो जग्गामा घर निर्माणसँगै बौन्ड्री पर्खाल पनि लगाइ सकेको श्याम सुन्दरी देवी यादवको पर्खाल दक्षिणतर्फका संधियार उर्मिला यादवनीका छोरा देव कुमार यादवले भत्काइ दिएको छ ।  श्याम सुन्दरी देवीका पति इन्द्र नारायण यादवको अनुसार एक कठा सबा दुइ धुर जग्गामा घर निर्माणपछि २०६७ माघ १९ गते लहान नगरपालिकाबाट बाउन्ड्री वालको नक्सा पास गराइ घेरेका थिए । नक्सा पास गर्नुभन्दा नगरपालिकाबाट आएका प्रविधिकले मेरो जग्गा छिट्टयाइ दिएको थियो । २०७९चैत ३ गते मेरो पिता

    • प्रकाशित मितिः वैशाख १३, २०८०
    • ६२८ पटक पढिएको
    • समृद्धिपथ
  • श्री माध्यमिक विद्यालय लहान गोठको विद्यार्थी भर्ना अभियान र्‍याली सम्पन्न

    फिरोज सिद्दिकी, लहान । ‘समयमै भर्ना समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ सिरहाको लहान ९ मा रहेको श्री माध्यमिक विद्यालय लहान गोठले विद्यार्थी भर्ना कार्यक्रम अन्तरगत र्‍याली सम्पन्न गरेको छ । शैक्षिक सत्र २०८० का लागि श्री माध्यमिक विद्यालय लहान गोठका विद्यार्थी र शिक्षकहरुको सहभागीतामा र्‍याली सम्पन्न गरेको हो । उक्त र्‍याली बासाजोडी, शोभापुरको सिमाना हुँदै लवका टोल, पुरानो टोल, रामजानकी टोल, पछवारी टोल लगायतका स्थानहरुमा परिक्रमा गरेको थियो । निमित्त प्रधानाध्यापक जितेन्द्र महतोले यस माध्यमिक विद्यालय लहान गोठले प्रत्येक वर्षको शैक्षिक प्

    • प्रकाशित मितिः वैशाख ११, २०८०
    • ९२० पटक पढिएको
    • समृद्धिपथ
  • जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

    काठमाडौं, ६ वैशाख । सरकारले लामो समयदेखि रोक्का रहेको जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले जग्गाको कित्ताकाट खुला गर्ने निर्णय गरेकाे हाे ।   भू–उपयोग नियमावली, २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको र यससँगै ‘भू–उपयोग पहिलो संशोधन नियमावली, २०७९ पनि स्वीकृति गर्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । यस व्यवसायमा कित्ताकाट रोकिंदा लगानी गर्नेहरुको अर्बौं रुपैयाँ फसेको छ । घरजग्गा व्यवसायमै मन्दी आएको, यसको असर समग्र अर्थतन्त्रमै परेको आशंका गरिएको छ । कित्ताकाट खुला गरेपछि कारोबार सहज हुने छ । यसअघि नियमावली न

    • प्रकाशित मितिः वैशाख ६, २०८०
    • ३९७ पटक पढिएको
    • समृद्धिपथ
  • राजनीतिक प्रतिशोध साँध्न दुस्प्रचार गरेकोप्रति मिर्चैया नगरपालिकाको आपत्ति

    सिराहा ५ वैशाख। मिर्चैया नगरपालिकाले वडा नम्बर ५ मा रहेको कित्ता नं २५६ सम्बन्धमा पछिल्लो केही दिनदेखि भइरहेकाे दुस्प्रचारप्रति आफ्नाे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको विषयमा राजनीतिक उक्साहटमा नगरलाई बदनाम गर्ने नियतले दुस्प्रचार गरेकाे भन्दै नगरपालिकाले प्रेस विज्ञप्ति जारी गरेर आपत्ति जनाएकाे छ । मिर्चैया नगरपालिकाका मेयर श्रवण कुमार यादवले जग्गा सम्बन्धमा अदालतबाट भएको आदेश र पर्याप्त कानुनी प्रमाणको आधारमा  मात्र अनधिकृत रुपमा सार्वजनिक जग्गामा बनाइएको घर टहरा हटाइएको बताएका छ्न्।  घरटहरा हटाउन नगरपाल

    • प्रकाशित मितिः वैशाख ५, २०८०
    • ३८१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा आगलागीबाट चार घर जलेर नष्ट

    मुकेश कुमार यादव सिरहा, ४ वैशाख।  सिरहामा भएको आगलागिबाट लाखौं मूल्य बराबरको धनमाल जलेर नष्ट भएको छ।   सिरहा नगरपालिका १८ इटारीमा आइतबार राति दुखी ठाकुरको गाई गोठमा लगाएको घुरबाट सल्केको आगोले उनीसहित पाँच जनाको घरमा रहेको अन्नबाली, कपडा, नगद र सुनचाँदी सहितका सामाग्री जलेर नष्ट भएको हो।  ठाकुरको घरबाट सुरुभएको आगो कप्लेश्वर, रमेश्वर, बुधेश्वर र मुनेश्वर ठाकुरको घर र घरमा रहेको सम्पूर्ण सामाग्रि जल्दा ५० लाखभन्दा बढीको क्षति भएको शिक्षक समेत रहेका बुधेश्वर ठाकुरले बताए। उनले भने, ‘मेरोमात्रै वर्षभरी खाने अन्न, सबै लत्ताकपडा, ४ तोला सुन र काम विशे

    • प्रकाशित मितिः वैशाख ४, २०८०
    • ३३८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A