समाज

    Showing ६९१-७०० of ८५५ items.
  • नहरको स्तरोन्नति कार्य सुरुभएपछि स्थानीय हर्षित

    जिवछ उदासी लहान,माघ २ गते । पूर्वी नेपालको फत्तेपुर नहरपछि दोश्रो स्थानमा रहेको खुटी नहरको स्तरोन्नति कार्य सुरु भएको छ । नहरले शहरी क्षेत्रको सौन्दर्यता र ग्रामीण भेगमा सिंचाइको लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै स्थानीयहरु हर्षित भएका छन् । लहान नगरपालिकाले नगरको सौन्दयर्ता बढाउनुको साथै दक्षिणतर्फको हजारौ विगहा जमीनमा सिंचाई भई कृषक लभान्वित हुने नहर स्रोन्नति कार्यक्रमको शिलान्यास सुरु गरेर गाँउको किसान र नगरवासी सबैको हित हुने कार्यको थाल्नु भएको लहान–१० का राज कुमार कोइरालले खुसी व्यक्त गर्नुभयो । अब हाम्रो लहान, सुन्दरता सहित सम्पन्न लहानको नारा कार्यान्वयन हुनेमा आफूहरु ढु

    • प्रकाशित मितिः माघ २, २०७७
    • १२३ पटक पढिएको
    • समृद्धिपथ
  • नहरको स्तरोन्नति कार्य सुरुभएपछि स्थानीय हर्षित

    जिवछ उदासी लहान,माघ २ गते । पूर्वी नेपालको फत्तेपुर नहरपछि दोश्रो स्थानमा रहेको खुटी नहरको स्तरोन्नति कार्य सुरु भएको छ । नहरले शहरी क्षेत्रको सौन्दर्यता र ग्रामीण भेगमा सिंचाइको लागि उपयोगी हुने विश्वास व्यक्त गर्दै स्थानीयहरु हर्षित भएका छन् । लहान नगरपालिकाले नगरको सौन्दयर्ता बढाउनुको साथै दक्षिणतर्फको हजारौ विगहा जमीनमा सिंचाई भई कृषक लभान्वित हुने नहर स्रोन्नति कार्यक्रमको शिलान्यास सुरु गरेर गाँउको किसान र नगरवासी सबैको हित हुने कार्यको थाल्नु भएको लहान–१० का राज कुमार कोइरालले खुसी व्यक्त गर्नुभयो । अब हाम्रो लहान, सुन्दरता सहित सम्पन्न लहानको नारा कार्यान्वयन हुनेमा आफूहरु ढु

    • प्रकाशित मितिः माघ २, २०७७
    • ५१४ पटक पढिएको
    • समृद्धिपथ
  • ‘देशैभरि सरकारको पक्षमा जनलहर’

    जिवछ उदासी लहान,माघ १ गते । कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रचण्ड–माधव समूहले फैलाएको भ्रम चिर्दै गएपछि सरकारको पक्षमा देशैभरी जन लहर फैलिएको बताउनु भएको छ । विहिबार सिरहाको सुखीपुर नगरपालिका–४ वडा कार्यालयले ज्येष्ठ नागरिक,दलित, अपाङग तथा विपन्नलाई शीतलहर छल्न आयोजना गरेको सिरक वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । नेकपाका केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको मन्त्री श्रेष्ठले भन्नुभयो,‘पाँच वर्षको लागि चल्ने स्थीर सरकारलाई ढाल्न पार्टीकै अर्का अध्यक्ष पु्ष्पकमल दाहाल प्रचण्ड र वरिष्ट नेता माधव नेपालले षडयन्त्

    • प्रकाशित मितिः माघ २, २०७७
    • २६७ पटक पढिएको
    • समृद्धिपथ
  • आज माघे संक्रान्ति पर्व, स्नान, जप, तप, ध्यान साधना, दान गरी मनाइँदै

    लहान । आज माघे संक्रान्ति पर्व । देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । नेपालीमा परम्परागत रुपमा मनाउंदै आइरहेको अर्को प्रचलित चाडको नाम हो माघे संक्रान्ति, यसलाई बिभिन्न नामले पुकार्ने गरिन्छ, जस्तै मकर संक्रान्ति, माघी, माघे संक्रान्ति आदि आदि, जुन माघ महिनाको पहिलो दिनमा पर्दछ । उक्त दिन नेपालमा सार्वजनिक बिदा दिने गरिन्छ । माघे संक्रान्तिका दिन नेपालमा विभिन्न नदीनाला, सागर तथा त्रिवेणीमा गएर स्नान गर्नुका साथै पूजाआजा गर्ने प्रचलन रहेको पाइन्छ । माघे संक्रान्तिका दिनबाट सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गरी उत्तरायण हुने भएकाले नै “मकर संक्रान्ति” भनिएको

    • प्रकाशित मितिः माघ १, २०७७
    • १६७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘साना किसान सहकारीले सक्रियता बढाए सहयोग गर्न तयार’

    जिवछ उदासी लहान,पुस २५ गते । गाँउ गाँउमा सहकारी घर घरमा रोजगारीको नारालाई आधार बनाएर साना किसान सहकारीले कृषिमा आत्मनिर्भर हुन र रोजगारी सृजन गर्न सक्रियता बढाए लहान नगरपालिकाबाट हरेक सहयोग गर्न तयार रहेको नगरप्रमुख मुनि साहले दृढता वयक्त गर्नु भएको छ । साना किसान कृषि सहकारी संस्था लहान १३ बस्तीपुरको १४ औ साधारण सभालाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको उत्तरी भेगमा पर्ने लहान ९,१०,१५,१६,१७,१८ नम्बर वडाका कृषकहरुलाई आत्मनिर्भर बनाउन आँपखेति, तरकारी खेति, बाख्रा पालन र पशुपालनको लागि कृषि सहकारीको माध्यमबाट अगाडि बढाउन ठोस योजनाको साथ अगाडि आए लहान नगरपालिकाले हरेक किसिमको

    • प्रकाशित मितिः पुस २५, २०७७
    • १,१९५ पटक पढिएको
    • समृद्धिपथ
  • थारु गाउँमा माघीको तयारी शुरु

    टीकापुर । कैलालीको टीकापुर–५ की छोट्की चौधरी यतिखेर निकै व्यस्त हुनुहुन्छ । उहाँ माघी पर्व नजिकिन थालेपछि माघीका लागि आवश्यक दाउरा सङ्कलन र दुनाटपरी बनाउने पात टिप्न दैनिक जंगल धाउन थाल्नुभएको छ । “तीन दिन भयो जङ्गलबाट दाउरा काटेर ल्याएँ । अब पात टिप्न थालेकी छु दुनाटपरी लगाउनुछ”, उहाँले भन्नुभयो, “माघीमा पाहुना धेरै आउँछन्, माघीमा चाहिने मासु र अन्नको पनि जोहो गर्नुछ । अब फुर्सद हुन्न ।”टीकापुर–१ वनगाउँका सन्देश थारु पनि माघीमा आवश्यक बङ्गुर, बाख्रा, दाउरा, माघीमा पकाइने परिकारका लागि चामल, पिठोको जोहो गर्नमा व्यस्त हुनुहुन्छ । “माघी हाम्रो प्रमुख पर

    • प्रकाशित मितिः पुस २३, २०७७
    • ६९४ पटक पढिएको
    • समृद्धिपथ
  • चार वर्षपछि पक्राउ परेकी एक महिलासहित ३ जना जेल चलान

    सप्तरी । चार वर्षअघि कुटपिट अंगभंग घटनामा संलग्न भई फरार रहेकी एक महिलासहित विभिन्न अभियोगका तीन जना प्रतिवादीलाई पक्राउ पश्चात् जिल्ला अदालत सप्तरीले कारागार चलान गरेको छ । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार २०७३ फागुन ८ गते कुटपिट अंगभंग मुद्दामा अदालतबाट चार वर्ष कैद र एक लाख ५० हजार जरिवाना तोकिएपछि फरार भएकी सप्तरीको महदेवा गाउँपालिका १ पकरीकी ३९ वर्षिया सरातुल खातुन कारागार चलान भएकी हुन् । घरमै लुकिबसेको अवस्थामा बुधबार पक्राउ परेकी उनलाई अदालतमा उपस्थित गराउँदा अदालतको आदेशले तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको डिएसपी भुवनेशवर साहले जानकारी दिए । गाउँकै मो। मुर्तुजा म

    • प्रकाशित मितिः पुस २३, २०७७
    • १०७ पटक पढिएको
    • समृद्धिपथ
  • ट्रायक खुलेपछि स्थानीय दङ,नगरप्रमुख साहले गरे प्रतिवद्धता पुरा

    जिवछ उदासी लहान,पुस १९ गते । लहान नगरपालिका–१५ बेतहा खोला पुस १८ गते दुर्गमबाट सुगममा परिणत भएको लहान नगरप्रमुख मुनि साहले बताउनु भएको छ । शनिबार बेतहा खोलामा सिमलटोकी देखि बेतहासम्मको ट्रायक खुलेको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । २०७५ मंसिर महिनामा बेतहा खोलाको अनुगमन निरिक्षण गर्न पुगेको वेला जसरीपनि दुर्गमलाई सुगम बनाउन ट्रायक खोल्ने प्रतिवद्धता स्थानीयहरुसँग प्रमुख साहले गर्नुभएको थियो । ट्रायक खोल्ने  प्रतिवद्धतालाई दुई वर्ष अघि स्थानीयहरुले हल्का रुपमा लिएपनि आफू गम्भीर भएर ट्रायक खोल्न लागेर संभव गरेको नगरप्रमुख साहले कार्यक्रममा भन्दै बेतहाख

    • प्रकाशित मितिः पुस १९, २०७७
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • ‘स्वास्थ्य सेवा सहज भए मात्रै समृद्ध लहान हुने’

    जिवछ उदासीलहान,पुस १७ गते । ‘हाम्रो लहान समृद्ध लहान’को नारा हरेक सार्वजनिक मञ्चहरुमा जनप्रतिनिधिहरुबाट अभिव्यक्त भइरहेका छन् । यस नारालाई सफल बनाउन विभिन्न क्षेत्रमा काम गर्नुपर्ने आवश्यक्ता भएपनि स्वास्थ्य सेवालाई सहज बनाउन सकेमात्रै नारा कार्यान्वयन हुने लहान नगरप्रमुख मुनि साहले जोड दिनु भएको छ । अन्तराष्ट्रिय वर्ष २०२१ के पहिलो दिन विहानै लहान नगरपालिका–५ खुटि किनारमा रहेको सार्वजानिक जग्गामा आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माण कार्यलाई शिलान्यास गर्दै यस्तो बताउनु भएको हो । चुनावको समयमा नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा हुनै लागेको नगरप्रमुख साहले भन्दै

    • प्रकाशित मितिः पुस १७, २०७७
    • ७८८ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को अध्यक्षमा शिवनाथ सिंह निर्वाचित

    फिरोज सिद्दीकी, सिरहा । नेपाल औषधि व्यवसायी संघ प्रदेश नम्बर २ को प्रथम प्रादेशिक अधिवेशन सम्पन्न भएको छ । शनिबार भएको नेपाल औषधि व्यवसायी संघ प्रदेश २ को प्रथम अधिवेशनबाट शिवनाथ सिंहको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा राकेश कुमार साह, थोक उपाध्यक्षमा सुमन कुमार कयाल, खुद्रा उपाध्यक्षा विनोद चन्द्र देव, महासचिवमा पप्पु कुमार झा, कोषाध्यक्षमा सुनिल लखोटिया, सचिवमा नन्दलाल प्रसाद साह, उपकोषाध्यक्षमा मानव राजपाल चयन भएका छन् । त्यस्तै, सदस्य आयात/खुद्रामा निरंजन प्रसाद साह र सुनिल कुमार, महिला सदस्यमा मन्दीरा भट्टराई, सदस्य खुद्रामा प्रमोद कुमार यादव

    • प्रकाशित मितिः पुस १२, २०७७
    • १,६१२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A