समाज

    Showing ७७१-७८० of ८५४ items.
  • डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

    जिवछ उदासी / फिरोज सिद्धिकी लहान । लहान नगरपालिकाले डम्पिङगसाइटको रुपमा प्रयोग गर्दै आइरहेको लहान ४ स्थित खुटी र बलानको दोभान नजिकको स्थलमा फोहर फाल्न रोक लगाएपछि बर्षाको वेलामा फोहोर वयवस्थापन समस्या बन्दै गइरहेको छ । लहानमा पटक पटक फोहोर फाल्न उत्पन्न समस्याको समाधान हुनेपर्ने शहरी क्षेत्रका स्थानीयहरुले माँग गर्दै आइरहेका छन् । डम्पिङगसाइट सुचारु भए मात्रै यस समस्याको समाधान हुने भएकोले यसतर्फ नगरवासीहरुको ध्यान जान थालेको हो । लहानको शहरी क्षेत्र १ देखि १० नम्वर सम्मका वडामा दैनिक दस ट्रयाक्टर जम्मा हुने फोहर निरन्तर वर्षा हुँदा १३ साउनदेखि लहानमा फोहोर उठन नसकेपछि फोहरले दुर्गन्ध दिन थ

    • प्रकाशित मितिः साउन १८, २०७७
    • ३०३ पटक पढिएको
    • समृद्धिपथ
  • वृक्षा रोपणको लागि प्रदेशसभा सदस्य यादवको पहलमा विरुवा वितरण

    जिवछ उदासी लहान,सिरहा १ (ख) प्रदेशसभा सदस्य अशोक कुमार यादव आफ्नो गृह गाँउपालिका सखुवानन्कारकटिमा वृक्षा रोपणको लागि पाँच हजार विभिन्न प्रजातिका विरुवाहरु वितरण गर्नु भएको छ । जिल्ला वन कार्यालय सप्तरीमा आफ्नो प्रदेशसभाको लेटरप्याडमा माग गरे अनुसारको त्यहाँका बन अधिकृत राम अशिष यादवको सहयोगमा प्राप्त विरुवा आफ्नो गृह गाँउपालिका सखुवानन्कारकटिका महदेवा, सोठियाइन,परिहारपुर,जगतपुर सरहचियाका प्रति व्यक्ति २५ वटाका विरुवा वितरण गरेर आफ्नो निजी जग्गमा लगाउन सबैमा आग्रह गर्नु भएको हो । वितरण गरिएका विरुवाहरुमा मलेशियन सखुवा,बकाइन, टिक र अशोकका विरुवा रहेका छन् । प्रदेशसभा सदस्य यादवले भन्नुभयो,सखुव

    • प्रकाशित मितिः साउन १८, २०७७
    • ४८१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘कोरोना संक्रमण हुनबाट जोगिन एसएमएस को पालना गरौ’

    जिवछ उदासी लहान,कोरोना संक्रमणबाट जोगिन एसएमएस को पालना गर्नु नै जोगिने उपाय भएको लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले बताउनु भएको छ । समृद्धिपथ अनलाइनसँग कुरा गर्दै प्रमुख यादवले भन्नुभयो,कोरोनाको औषधी नभएकोले अहिले सचेत हुन नै रोग लाग्नु भन्दा अघि रोगको बाटो छेक्नु नै जाती भने भनाइलाई व्यवहारमा उतार्न जरुरी छ । एसएमएस भोको पहिलो एस भनेको सामाजिक दूरीको पालना गर्नु,एम भनेको मास्कको प्रयोग र अन्तिम एस भनेको सेनिटाइजर गर्नु हो । लहानमा पनि सामुदायिक तहमै कोरोना संक्रमित भेटिएकोले सचेत र सतर्क रहनु आवश्यक रहेको उहाँले बताउनुभयो । लहानमा सामुदायिक स्तरमका भेटिएको स्वास्थ्यकर्म

    • प्रकाशित मितिः साउन १८, २०७७
    • २१६ पटक पढिएको
    • समृद्धिपथ
  • इस्लाम धर्मावलम्बीहरुको महान पर्ब बकर ईदमा नगर प्रमुख मुनि साहको शुभकमना

    समृद्धिपथ समाचारदाता  लहान । लहान नगरपालिकाक नगर प्रमुख मुनि साहले मुस्लीम समुदायले मनाउने  ईद उल अजहा (बकर ईद्) पर्ब सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताउनु भएकोे छ । शनिवार सम्पूर्ण इस्लाम धर्मावलम्बी नगरबसीहरुलाई शुभकामना सन्देश दिँदै नगर प्रमुख साहले यस पर्बमा शुभकामना आदानप्रदान गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास ब्यक्त गर्नु भएकोे छ । ईद उल अजहा (बकर ईद)को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा नगर प्रमुख साहले सुख, शान्ति, समृद्धि, दी

    • प्रकाशित मितिः साउन १७, २०७७
    • ४२२ पटक पढिएको
    • समृद्धिपथ
  • सडक र इनार निर्माणले गल्लीको मुहारै फेरियो

    जिवछ उदासी लहान, लहान नगरपालिका १३ सरस्वती टोलामा गल्ली भनेर चिनिने ठाँउमा लहान नगरपालिकाले खानेपानीको लागि इनार निर्माण र सडक ढलान गरिदिएपछि स्थानीयहरु खुसी भएका छन् । स्थानीय उपेन्द्र यादव भन्नुहुन्छ,हाम्रो समस्या पीडा आजसम्म कसैले सुनेको थिएन । प्रत्येक चुनावमा उम्मेदबारहरुले प्रतिवद्धता त गर्नुभयो तर पुरा कसैले गर्नु भएन । हामी गल्लीका वासिन्दाहरु लहान नगरप्रमुख मुनि साहलाई आफ्नो समस्या चुनावकै मुखमा सुनाएका थिए । उहाँले वडाधयक्ष इश्वर वाहादुर बस्नेतको माध्यमबाट प्रतिवद्धता पुरा गर्नुभयो । गल्लीमा ढलान सडक र इनार भएपछि गल्लीको परिचय नै फेरिया,े मुहारै बदलियो । गल्लीको आधी ढलान यस वर्ष भयो

    • प्रकाशित मितिः साउन १६, २०७७
    • ३३९ पटक पढिएको
    • समृद्धिपथ
  • घरमै नमाज पढेर ईद-उल-अजहा मनाउन मुस्लिम आयोगको आग्रह

    काठमाडौं । कोरोना भाइरस संक्रमणको जोखिम कायमै रहेको भन्दै मुस्लिम आयोगले घरमै बसेर इद उल अज्हा मनाउन आग्रह गरेको छ । आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले शनिबार परेको इदको शुभकामना व्यक्त गर्दै घरमै नमाज पढेर इद उल अज्हा मनाउन प्रेस विज्ञप्तिमार्फत आग्रह गरेका हुन् । ‘इद उल अज्हाको नमाज पनि ५ जनासम्मले मस्जिदमा पढ्न पाउने र ओल्माहरु मुफ्तीहरु, नेपाली जामे मस्जिद पञ्च कश्मीरी ताकिया जामा मस्जिदका पदाधिकारीहरुको सल्लाहबमोजिम अन्य सबै आ–आफ्नो तरिकाअनुसार घरमै बसी नमाज पढी इद उल अज्हा मनाउन सम्बन्धित सबैमा अनुरोध गर्दछु,’ विज्ञप्तिमा लेखिएको छ । यद्यपि इद उल अज्हाको नमाज मस्जिद

    • प्रकाशित मितिः साउन १६, २०७७
    • २४० पटक पढिएको
    • समृद्धिपथ
  • बरियारपट्टी गाउँ पालिकालाई समृद्ध पालिका बनाउने : गापा अध्यक्ष महतो

    शिवकुमार साह लहान । सिरहाको अति विकट गाउँ पालिकाको रुपमा चिनिने बरियारपट्टी गाउँ पालिकालाई समृद्ध पालिका बनाउने गाउँ पालिका अध्यक्ष सन्तोष कुमार महतोले बताउनु भएको छ । बुधबार पत्रकारहरुसंग कुरा गर्दै अध्यक्ष महतोले विगत तीन वर्षदेखिको अथक प्रयासले विभिन्न बाधा र चुनौतिहरुको सामना गर्दै गापाको चौतर्फि विकास गर्न सफल भएको बताउनु भएको हो । वहाँले वाडा नम्बर १ नरगीमा ३५ लाख बराबरको र वाडा नम्बर ४ तेनवापट्टीमा ४० लाख बराबरको सुविधा सम्पन्न बर्थिङसेन्टर निर्मान गरेर स्वास्थ क्षेत्रमा प्रत्यक्ष लाभ किसिमको योजनाहरु सम्पनन गरेको जानकारी दिनुभयो । त्यसैगरी आकासे पानिको भरमा किसानहरु खेतिगर्ने बध्यत

    • प्रकाशित मितिः साउन १५, २०७७
    • ३६६ पटक पढिएको
    • समृद्धिपथ
  • पानी निकास र स्मार्ट सिटी परियोजनाको डिपीआर तयार ः नगरप्रमुख यादव

    जिवछ उदासी ÷ फिरोज सिद्दिकी लहान, मिचैैया नगरपालिकाको शहरी क्षेत्रमा वर्षातको समयमा पानी निकस हुन नसक्नु ठूलो समस्या दिर्घकालिन रुपमा समाधानको लागि र स्मार्ट सिटी निर्माण परियोजनाको डिपीआर तयार भएर यस वर्षदेखि कार्य संचालनमा आउने नगरप्रमुख श्रवण यादवले बताउनु भएको छ । ८ करोड मिर्चैया नगरपालिका र ४२ एडीबी को सहयोग गरी ५० करोडको आकर्षक परियोजनाको डिपीआर तयार भएर काम संचालनमा आउने उहाँले भन्दै सतही ढल निर्माण गरी दिर्घकालिन रुपमा समस्या समाधान हुने जानकारी दिनुभयो । प्रत्येक वर्ष वर्षा याममा मिर्चैया बजारमा पानीको निकास सहजरुपमा हुन नसक्दा पक्की सडक समेत कटान गरी क्षति भइरहेको छ । डिपीआर

    • प्रकाशित मितिः साउन १४, २०७७
    • २,९२६ पटक पढिएको
    • समृद्धिपथ
  • लैंगिक हिंसा विरुद्ध सबैपक्ष सक्रिय हुनु पर्छ : नगरप्रमुख मुक्तिनाथ चौधरी

    समृद्धिपथ समाचारदाता लहान । सप्तरीको सरुङ्गा नगरपालिकाका प्रमुख मुक्तिनाथ चौधरीले लैंगिक हिंसा न्युनिकारणका लागि सबैपक्ष सक्रिय हुनुपर्ने बताउनु भएको छ । सहज परियोजना सल्लाहकार समिति सुरुङ्गाको बैठकलाई सम्बोधन गर्दै नगरप्रमुख चौधरीले लैंगिक हिंसा अन्त्यका लागि कुनै एकपक्ष मात्र लागेर नहुने बताउँदै यसको विरुद्धमा सबै पक्ष इमान्दारी पूर्वक जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो । युकेएडको आर्थिक सहयोगमा भिएसओ नेपाल र इन्टरनेशनल अलर्टको साझेदारीमा समग्र जन उत्थान केन्द्र लहानद्धारा प्रदेश २ को ६ जिल्लाका १४ वटा पालिकामा सञ्चालित सहज परियोजना सञ्चालनमा रहेका छन् । समाजमा लैंगिक हिंसा उन्मुख सं

    • प्रकाशित मितिः साउन १४, २०७७
    • २६६ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा प्रहरीद्वारा कोरोनाबाट जोगिन मास्क वितरण (फोटो सहित)

    फिरोज सिद्दिकी सिरहा । महामारीको रुपलिदै गरेको कोरोन भाइरस अब नेपालमा अर्को चरणमा पुगेको छ । सिरहाका छिमेकी जिल्लाहरुमा यसको प्रभाव बढन थालेपछि भाइरसबाट जोगिन सिरहा प्रहरीले मास्क वितरण सुरु गरेको छ । मंगलवार सिरहा प्रहरीले मास्क विना मोटरसाईकल वा पैदल हिड्ने सर्वसधारणलाई रोकेर मास्क वितरण गर्नुका साथै चेतना मुलक माइकिंग गरेका हुन् । मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान च

    • प्रकाशित मितिः साउन १३, २०७७
    • ३३२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A