जिवछ उदासी लहान, लहान–४ का ४५ वर्षिय विपन रायको मृत्युपछि संस्कार गर्न अटो मेकानिक्स ट्रेड युनियन लहानले ४१ हजार १०५ रुपैया आर्थिक सहयोग गरेको छ । शनिबार मृतक रायको घरमै पुगेर युनियनका अध्यक्ष सत्येन्द्र गुप्ता सहित कार्य समतिका पदाधिकारी सदस्यहरु पुगेर नगद आर्थिक सहयोग गरेको थियो । आर्थिक सहयोग गर्दै अध्यक्ष गुप्ताले भन्नुभभयो, ‘विपिन राय (विपती)को ७ गते धरानमा उपचारको क्रममा मृतयु भएको थियो । राय एक असल मिस्त्री र कुशल सवारी चालक हुनुहुन्थ्यो । लकडाउनदेखि आर्थिक रुपमा समस्यामा पर्दै गएको राय पछि म्यानेनज्याष्टिक रोगको कारण थला परेर धरानमा उपचारको क्रममाा मृत्यस मृत्यु भएको परिवा
जिवछ उदासी लहान, सम्पन्न लहान भेट्रान कप फुटवल प्रतियोगिता झापा दमक भेट्रान टिमले मोरङग बिराटनगर युनाइटेड भेट्रान टिमलाई एकको विरुद्ध तीन गोलले जीत हात पार्दै प्रथम पुरस्कार प्राप्त गरेको छ । हिम कस्तुरी युवा क्लव र कस्तुरी युवा कल्व लहानले आयोजना गरेको भेट्रान कप फुटवल प्रतियोगिताको अन्तिम दिन शनिबारको खेलमा मध्यान्तरभन्दा अगाडि विराटनगरले एक गोल गरेर खाता खोलेको केहि बेरमै झापाले दुई गोल गरेर अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि फेरि झापाले एक गोल गर्न सफल भएको थियो । अन्तिम खेलमा बिराटनगरको तर्फबाट निलो जर्समी रहेको ११ नम्बरको खेलाडी सरोज कुमार श्रेष्ठले गोल गर्नु भएको थियो भन
जिवछ उदासी, लहान । शुक्रबार सम्पन्न जनप्रतिनिहिरु बीच भएको मैत्रीपूर्ण खेलमा लहान नगर उपप्रमुख सरियार चौधरीले नेतृत्व गरेको टिमले नगरप्रमुख मुनि साहले नेतृत्व गरेको टिमलाई शुन्यको विरुद्ध दुई गोलले जीत हासिल गरेको छ । खेलमा लहान–२१ का वडाध्यक्ष हेमन्त कुमार यादवले दुई गोल गरेर म्यान अफ द म्याचका उपाधि पाउनु भएको छ । लहान १ नम्बर वडादेखि १२ नम्ब् वडा सम्मका वडाध्यक्षहरु नगरप्रमुख मुनि साहको टिममा थियो भने १३ देखि २४ नम्बर वडासम्मका वडाध्यक्षहरु उपप्रमुख सरियार चौधरीको टिममा सहभागी भएर एक घण्टा खेल मैदानमा रोमाञ्चक खेल खेल्नु भएको थियो । म्ध्यान्तरभन्दा अगाडिसम्म घम्साघम्सी चलेको खेलमा क
जिवछ उदासी ÷फिरोज सिद्धिकी लहान नग्पालिका प्रमु्ख मुनि साहले लहान नगरपालिकाभित्र अन्तरधार्मिक सम्बन्ध उदाहरणीय रहेको बताउनु भएको छ । यस सम्बन्धलाई अझै प्रगाढ बनाएर ‘हाम्रो लहान, समृद्ध लहान’को नारालाई कार्यान्वयन गर्न लाग्नुपर्नेमा जोड दिनु भएको हो । सदभावको पर्व होली,शब ए बरात,इष्टर सण्डे,बुद्ध जयन्ती र नयाँ वर्षको अवसरमा ‘हातेमालो अन्तरधार्मिक समिति’ लहानद्वरा आयोजित आयोजित शुभकामना कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै यस्तो बताउनु भएको हो । लहान नगरपालिकाको २४ वटै वडामा रहेका अन्तर धर्मका मानिसहरुबीच कहिलेपनि धर्मकै विषय लिएर सम्बन्धमा फाटो नआउनुले लहानको विकास र
जिवछ उदासी, लहान । लहान नगरपालिका स्वास्थ्य शाखाबाट निःशुल्क स्वास्थ्य शिविर बुधबारदेखि सुरु भएको छ । तीन दिनसम्म चल्ने शिविरमा दुई सय जना महिलाहरुको उपचार हुने स्वास्थ्य शाखा लहानले जनाएको छ । लहान–५ मा अवस्थित होमियोपैथिक अस्पतालमा बुधबार शिविरको उदघाट्न गर्दै नगरप्रमुख मुनि साहले भन्नुभयो, ‘हाम्रो लहान, समृद्ध लहानको सपना सकार पार्न स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर अघि बढिरहेका छौ ।’लहानका कृषि शाखाबाट प्लान्ट शिविर पशु शिविर र स्वास्थ्य शाखाबाट आँँखा शिविर सम्पन्न गरेर पाठेघर सम्बन्धी शिविर सात दिनसम्म विभिन्न स्थानमा सञ्चालन हुन गइरहेकोले यसबाट गरीव दलित विपन्न
जिवछ उदासी वाटरएड नेपाल र दलित जन कल्याण युवा क्लव लहान –१० को संयुक्त साझेदारीमा संचालित विकन परियोजना अन्तर्गत आधुनिक सुविधासम्पन्न शौचालय मर्मत निर्माणपछि लहान –१० स्थित रहेको श्री जनता आधारभूत विद्यालय बैरियागुँदीगाँउलाई एक औपचारिक कार्यक्रमबिच हस्तान्तरण गरेको छ । नौ लाख पन्ध्र हजार सात सय उन्नाईस रुपैयाँको लागतमा सम्पन्न सुविधा सम्पन्न शौचालय हस्तान्तरण कार्यक्रममा दलित जनकल्याण युवा क्लवका अध्यक्ष उमेश विसुन्केले विद्यालयको भौतिक संरचनाको लागि यत्रो सहयोग गरेर राम्रो कार्यमा लगानी गरेको अनुभूति भएको खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘विद्यालयमा शौचालय निर्माण भए
जिवछ उदासी लहान, लहान भेट्रान कप फुटवल प्रतियोगिता २०७७ प्रतियोगिताको तेस्रो दिन लहान हिम कस्तुरी युवा क्लवका खेलाडीहरुले एकका विरुद्ध तीन गोलले उदयपुर त्रियुगाालाई हराँउदै जीत हासिल गरेको् छ मध्यान्तरभन्दा अगाडि लहानका भेट्रान टीमका हेमन्त कुमार चौधरीले २ गोल र साज कुमार आलले १ गोल गरी अग्रता हासिल गरेको थियो । मध्यान्तरपछि सुरु भएको खेलमा उदयपुर त्रियुगा भेट्रान टीमका १० नम्बरका खेलाडीले एक गोल गर्न भ्याएको थियो । सोमबारको खेलमा म्यान अफ द म्याच हिम कस्तुरी युवा क्लवका खेलाडी युगल किशोरलाई उपाधी प्रदान गरिएको थियो । हेमन्त चौधरीलाई लहान –८ का वडाध्यक्ष विजय कुमार महतोले नगद पन्ध्र
जिवछ उदासी लहान,चैत ६ गते । लहान स्थित सगरमाथा चौधरी आँखा अस्पताल लहानले विद्यालयका बालबालिकाहरुको आँखा सुरक्षाको लागि सामुदायिक विद्यालयका शिक्षकहरुलाई एक दिवसीय सचेतना कार्यक्रम सम्पन्न गरेको छ । ‘रीच’ कार्यक्रम अन्तर्गत साम्दायिक विद्यालयका ३० जना शिक्षकहरुलाई सचेतना गराएको हो । (६–८) वर्ष उमेर समूहका बालबालिकाहरुको आँखाको सुरक्षाको लागि शिक्षक शिक्षिकाहरुको भूमिका महत्पूर्ण रहेकोले विद्यालय स्तरीय कार्यक्रम संचालन भइरहेको कार्यक्रम संचालक चिकित्सक विवश राणा र तीर्थ कुमार सिंहले जानकारी दिनुभयो । उहाँहरुको अनुसार टेढो आँखा ,दृष्टिदोष, मोतिविन्दु र जलबिन्दु लगायतका आँखाका
जिवछ उदासी लहान । लहान स्थित यातायात व्यवस्था कार्यालय लहानमा अनुगमन गर्न पुगेका अनुगमन टोलीलाई देखेर सयौको संख्यामा विचौलियाहरु भागाभाग भएका थिए । आइतबार मालपोत कार्यालय लहानलाई सुचारु गर्न अनुगमन गर्न पुगेका टोली लहान स्थित नापी शाखा र डिभिजन वन कार्यालय लहानको समेत अनुगमन गरेको थियो । यातायात कार्यालयमा पुग्दा लाइसेन्स अनुमति पत्रको लागि फर्म भर्दा मूल्य सूची नभएको कमजोरी गरेका दुई जनालाई सोधपुछको लागि नियणत्रणमा समेत लिएको जिल्ला प्रशासन कार्यालय सिरहाले जनाएको छ । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कणेलका अनुसार जनगुनासो बढिरहेको कार्यालयहरुको नियमित अनुगमन गर्नेछ । गएको आइतबार लहान स्थित
जिवछ यादव लाहान । कञ्चनपुर–कमला राष्ट्रिय राजमार्गको चार लेन निर्माण कार्य लहान नगरपालिका क्षेत्रमा तीव्र गतिमा अगाडि बढिररहेको छ । कुल ८७ किलोमिटर मध्ये लाहान क्षेत्रमा पर्ने पाँच किलोमिटर सडकको निर्माण वर्षा लाग्नुभन्दा अगावै सक्ने गरी काम अगाडि बढाइएको छ । सडक निर्माण कार्य अघि वढेपछि स्थानीय खुसी छन् । कञ्चनपुर–कमला परियो्जना अन्तगर्त दुई प्याकेजमा काम सञ्चालन गरिएको परियोजनाका सुपरीक्षक अनिल ढुङगानाले जानकारी दिँदै कुनै बाधा अडचन नभए र यही गतिमा काम अगाडि बढिरहे निर्धारित तीन वर्षभित्रमा सप्तरीको कञ्चनपुरदेखि सिरहाको कमलासम्म करिब ८७ किलोमिटर निर्माणकार्य सम्पन्न हुने बताउनु
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A