राष्ट्रिय

    Showing ४३१-४४० of १,०९५ items.
  • महिलाहरुलाई आत्मनिर्भर बनाउन ब्युटिपार्लरको तालिम

    जीवछ उदासलहान,जेठ १५ गते । लहान नगरपालिकाको शहरी क्षेत्रका वेरोजगार महिलाहरु आत्मनिर्भर हुनको लागि ब्युटिपार्लरको तालिम सुरु गरेको छ । लहान नगरपालिका वडा नम्बर–६ ले रोजगारीको अवसर सृजना गर्न मागको आधारमा दुई महिने एडभान्स तालिम दिइएको हो । ब्युटिपार्लर सञ्चालन गरेर महिनाको पचास हजारसम्म कमाई गर्न सकिने उद्येश्यले यो तालिम सञ्चालनमा ल्याएको वडा नम्बर–६ का वडाध्यक्ष रमेश गौतमले बताउनुभयो । लहान नगरपालिकाको शहरी क्षेत्रमा रहेको यस वडाका महिलाहरुलाई आत्मनिर्भर हुन वर्षेनी तालिम दिइने र रोजगारी सृजना गर्ने लिएको लक्ष्य अनुसार कार्यक्रम गरिरहेको वडाध्यक्ष गौतमले प्रष्टयाउनुभयो । तलिमक

    • प्रकाशित मितिः जेठ १५, २०८१
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • समाजमा अझै पनि जातिय विभेद हुने गरेको दलित समुदायका अगुवाहरूको गुनासो

    फिरोज सिद्दिकी लहान । नेपालको संविधानमा छुवाछुत र जातीय विभेदलाई दण्डनीय बनाएको भए पनि समाजमा अझै पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा जातिय विभेद तथा छुवाछुत हुने गरेको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन्। सिरहाको गोलबजारमा दलित महिला केन्द्र नेपालले आयोजना गरेको जातिय विभेद तथा छुवाछुत उन्मुलनमा पत्रकारको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा सहभागती अगुवाहरुले यस्तो गुनासो गरेका हुन्। दलित महिला केन्द्र नेपालका कार्यकारी निर्देशक तेजेन्द्र लामाले जातीय विभेदले दलित समुदाय निकै अन्यायमा परेको गुनासो गर्दै उहाँले भन्नु भयो- ‘प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरी तथा ग्रामीण क्षेत्र

    • प्रकाशित मितिः जेठ ८, २०८१
    • ५१८ पटक पढिएको
    • समृद्धिपथ
  • सामुदायिक विद्यालयमा अंग्रेजी मोह

       जीवछ उदासी सामुदायिक विद्यालययमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरेपछि विधार्थीहरुको संख्या हवातै बढेको छ । अभिभावकहरुको चाहना अनुसार लहान नगरपालिका शिक्षा शाखाले लहान–३ स्थित श्री लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा सुरु गरेको छ । गत वर्षदेखि लहान –३ स्थित लक्ष्मण ललित कुशवाहा माध्यमिक विद्यालमा गत वर्षदेखि नमूना विद्यालय बनाउने उद्येश्यले अंग्रेजी माध्यममा पढमई सुरुगरेपछि गत वर्ष २३९ विधार्थी भर्ना भएको थियो भने यस वर्ष ५५० जना विधार्थीहरु भर्ना भएका छन् । लहान नगरपालिकामा रहेको ५९ वटै सामुदायिक विद्यालयहरुमा विधार्थी संख्या सन्तोषजनक भर्ना

    • प्रकाशित मितिः जेठ २, २०८१
    • १,११५ पटक पढिएको
    • समृद्धिपथ
  • बम पड्काएर लहानमा लुटपाट

      २०८१ जेठ ०१, मङ्गलबार लहान । सिराहाको लहानमा सुतली बम पड्काएर चार वटा घरमा लुटपाट भएको छ । सोमबार राति १२ बजे अपरिचित समूहले लहान १७ हरिपुरमा सुतली बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा प्रहरीले जानकारी दिएको छ । लहान नगरपालिका –१७ हरिपुरमा हतियारधारी समूहले हरिचोकमा तर्साउनको लागि बम पड्काएर चार घरमा लुटपाट गरेको सिराहा एसपी रमेश पण्डितले बताए । उनका अनुसार अनुसार चार घरबाट करिब ४ लाख रुपैयाँ लुटपाट गरिएको छ । प्रहरीका अनुसार स्थानीय रामनारायण ठाकुर, रामप्रसाद यादव, महावीर साह र हरि यादवको घरबाट लुटपाट भएको हो । अपरिचित लुटेरा समूहले चार वटै घरबाट नगद र सुनचाँदीका गरगहना र

    • प्रकाशित मितिः जेठ २, २०८१
    • ७७९ पटक पढिएको
    • समृद्धिपथ
  • पाठ्यपुस्तक पुनः प्रयोगमा ध्यान दिन शिक्षामन्त्रीको आग्रह

    ३० बैशाख, २०८१काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ । रासस

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • ६५४ पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रज्ञा प्रतिष्ठानको अन्तरसंवाद कार्यक्रम सम्पन्न

    फिरोज सिद्दिकी लहान । मधेश प्रदेश अन्तर्गतका भाषा, कला, साहित्य, संस्कृति आदिको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको छ । जागरण नेपाल सिरहाको सहकार्य तथा मधेश प्रज्ञा प्रतिष्ठानको आयोजामा शनिवार सिरहाको लहान स्थित होटल विशालको सभाहलमा उक्त अन्तरसंवाद कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका प्रमुख अतिथि मधेश प्रज्ञा प्रतिष्ठानका अध्यक्ष रामभरोस कापडीले भाषा, साहित्य, कला, संस्कृति, गीत/सङ्गीत र नाट्यकला गरी छ विधाको संरक्षण, संवद्र्धन र प्रवद्र्धनका लागि प्रतिष्ठानले कार्य अगाडि बढाएको जानकारी दिदै यस कार्यमा सबैको साथ र सहयोग आवश्यकता रहेको धरणा राख्नु भयो

    • प्रकाशित मितिः वैशाख ३०, २०८१
    • २,१३३ पटक पढिएको
    • समृद्धिपथ
  • विभिन्न बहानामा मनपरी शुल्क असुल्दै लहानका सामुदायिक विद्यालय

    फिरोज सिद्दिकी लहान । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि लहानको नमुना मानिएको विद्यालयले भने संविधान विपरीत विभिन्न बहानामा विद्यार्थीसँग मनपरी शुल्क असुल्ने गरेको पाइएको छ । सिरहाको लहान नगरपालिका-३, रघुनाथपुर स्थित रहेको लक्ष्मण ललिता कुशवाहा माध्यमिक विद्यालयमा अंग्रेजी माध्यमको नाममा मनमपरी शुल्क असुलदै आएको खुलासा भएको हो । संविधानमै माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गरेको भए पनि विभिन्न बहानामा शुल्क असुल्ने गरेका अभिभावकको गुनासो रहेको छ । विद्यालयले माध्यमिक शिक्षा परीक्षाको रजिष्ट्रेसन शुल्क, प्रमाणपत्र शुल्क र इन्टरार्स शुल्क बोर्डले तोकेभन्दा बढी अविभा

    • प्रकाशित मितिः वैशाख २९, २०८१
    • ७५३ पटक पढिएको
    • समृद्धिपथ
  • जेएस मुरारका क्याम्पसलाई नमूना बनाउने प्रतिवद्धता

        जीवछ उदासी  लहान,बैशाख २८ गते ।  लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पसको शैक्षिक र भौतिक विकासलाई आगाडि बढाउनुपर्नेमा जोड दिएको छ ।  क्याम्पसको सञ्चालक समितिको सचिवालयमा आज शुक्रबार वसेको बैठकमा यस्तो छलफल भइ निष्कर्षमा पुगेको हो । बैठक सञ्चालक समितिका अध्यक्ष तथा लहान नगर प्रमुखको अध्यक्षतामा बसेको बैठकमा दाता परिवारका मन्नार्थ अध्यक्ष मुरारीलाल मुरारको उपस्थिति रहेको थियो ।   बैठकमा थप नयाँ शैक्षिक कार्यक्रम र डिजिटलाइशन कनेक्टिभिटी प्रविधि सम्बन्धी दुई प्रस्ताव सर्वसम्मतिबाट पास गरिएको थियो ।  बैठकमा दाता परिवारका मुरारकाले समयको माग अनु

    • प्रकाशित मितिः वैशाख २८, २०८१
    • ९४२ पटक पढिएको
    • समृद्धिपथ
  • अज्ञात समूहद्वारा लुटपाट गरिएको प्रति लहान सुनचाँदी व्यवसाय संघको गम्भिर ध्यानाकणर्

    फिरोज सिद्दिकी लहान, बैशाख २० गते । लहान सुनचाँदी व्यवसाय संघका कार्य समिति सदस्य तथा रिंकू ज्वेलर्सका प्रोप्राईटर दिनेश कुमार साहको घरमा केही अज्ञात समुहको झुण्डले लुटपाट गरिएको घटनाप्रति लहान सुनचाँदी व्यवसाय संघले ध्यानाकर्षण भएको जनाएको छ । गत बैशाख ६ गते बिहीबार घरमा कोही नभएको बेला डाका सैलीमा घर भित्र रहेका गर गहना तथा सर समान लटपाट गरेको लहान सुनचाँदी व्यवसाय संघले बिहीवार प्रेस विज्ञप्ती जारी गर्दै सो कुरा जनाएको हो । लहान सुनचाँदी व्यवसाय संघका अध्यक्ष नन्दकिशोर गुप्ताद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तीमा भनिएको छ- यस्ता निन्दनीय कार्यको घोर भर्तसना गर्दै दोसीलाई अविलम्ब कानूनको दा

    • प्रकाशित मितिः वैशाख २०, २०८१
    • ९४० पटक पढिएको
    • समृद्धिपथ
  • पुस्तकालयको विकास सरकारको प्राथमिकतामा पर्नुपर्ने माग

    जीवछ उदासी  लहान,१८ गते । सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको विकास तीनै तहको सरकारको प्राथमिकतामा पर्नुपर्ने आवाज सरोकारवालाहरुले उठाएका छन् ।लहान–११ स्थित सृजना सामुदायिक पुस्तकालयले आयोजना गरेको सामुदायिक तथा सार्वजानिक पुस्तकालयहरुको मधेश प्रदेश स्तरीय पहिलो सम्मेलनमा सरोकारवाला अगुवाहरुले यस्तो आवाज उठाएका हुन् । जेएस मुरारका बहुमुखी क्याप्सका प्रध्यापक जितेन्द्र कुमार चौधरीले पठन संस्कृतिको विकासको लागि सामुदायिक पुस्तकालयहरुको विकास आवश्यक रहेको बताउनुभयो । विकृतिको दलदलमा फस्दै गइरहेको युवाहरुलाई शिक्षा चेतना र स्वास्थ्यको लागि सामुदायिक विद्यालयप्रति चासो जगाउन व्यस्

    • प्रकाशित मितिः वैशाख १८, २०८१
    • ७४२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A