शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो
काठमाडौं । प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालन गरेको एक वर्ष पुग्दा उनकै पार्टी माओवादी केन्द्र र प्रमुख साझेदार दल नेपाली कांग्रेसभित्र आन्तरिक विवादहरू उत्पन्न भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवालाई पार्टीभित्र गुट र नयाँ मन्त्री बन्ने आकांक्षीको व्यवस्थापन मिलाउन चुनौतीपूर्ण छ । साथै, पार्टीभित्रै प्रतिपक्षीको भूमिकामा रहेका शेखर कोइराला समूहबाट उत्तिकै चुनौती सिर्जना भएको छ । कोइरालाले संसदीय दलको नेताबाट देउवालाई हटाएर आफु प्रधानमन्त्री बन्ने दाउ हेरिरहेका छन् । तर, त्यो अहिले त्यति सम्भव नभएपनि देउवालाई साइजमा ल्याउने र आफू अनुकूल पार्टी चलाउने वा
जीवछ उदासी नेपाली राजनीति यतिवेला फेरि तरङगित भएको छ । प्रतिगमनकारीहरु धर्मको आडमा राजा फर्काउन सबै बुता लगाइरहेका छन् । राजावादीहरुले राजनीति रङगमञ्चमा ड्रामा गर्ने पात्र दुर्गा प्रसाईलाई प्रयोग गरिरहेको छ । एकजना पात्रले सिङगै गणतन्त्रबादी र संघीयताको पक्षधरहरुलाई चुनौती दिँदै हिडिरहेका छ । राजावादीहरु उत्साहित देखिएको छ । राजावादी एजेन्डा सहि हो भनेमा बोलीमा लोली मिलाउने लोकतन्त्र र गणतन्त्रमा भरोसा गर्ने दलका नेता कार्यकर्ताहरु पनि चिया पसलहरुमा सार्वजानिक ठाउँहरुमा बरबराइ रहेका छन् । अखिर यी सब के भइरहेको छ ? माओवादी र मधेशवादी गणतन्त्र र संघीयताको लागि लडेका एजेन्डा बोकेका दलका नेता कार्
‘जीवछ उदासी दसैंको रमझममा रहेको नेपालीहरुले राजनीतिक घट्नाक्रमले निरास हुने परम्परा नै केहिवर्ष यता चल्दै आइरहेको छ । यस वर्षपनि कोशी प्रदेशबाट सुरु भएको राजनीति घट्ना क्रमले चाडपर्व सकिने वित्तिकै देशको राजनीतिले नयाँ कोर्स लिइने संकेत देखिएको छ । काँग्रेस माओवादी र एसको गठबन्धन प्राकृतिक गठबन्धन नरहेको निरासा जनताले आफ्नो मतदान गरेर नै आक्रोस पोखि सकेको थियो । चुनाव सकिए लगतै नेपाली काँग्रेसले प्रचण्डलाइै ऐना देखाइ दिएको थियो । त्यसपछि ओली प्रचण्डको बीचमा सरकार गठबन्धनभयो । त्यसले जनतमा फेरि उत्साहको संचार गरेको थियो । फेरि प्रचण्ड र ओली एक ठाउँमा आएपछि बाम एकता भएर देशले स्थीर सरकार प
जीवछ उदासी, माओवादीको समानुपातिक मतलाई आधार मान्ने हो भने देशैभरीमा कमजोर देखियो । मधेशमा झन् कमजोर भयो। । परिवर्तनको एजेन्डा बोकेको माओवादी यसरी कमजोर हुँदै जाने हो भने गणतन्त्र र संघियता पनि कमजोर हुँदै जानेछ । माओवादीले दस वर्षको सशस्त्र युद्ध माओवादीको शब्दमा (जनयुद्ध) को उपलब्धि हो । हुन त यतिबेला गठबन्धन सरकारकै नेतृत्व माओवादीले गरेपनि ३२ जना संघीय सांसद संख्यात्मक आधारमा बहुत कम हो । माओवादी यसरी कमजोर हुँदै जाने हो भने गरीव दलित शोषित उत्पीडित जनताको माग मुद्दा र आवाजपनि कमजोर हुँदै जानु हो भने कोणबाट पनि चर्चा सुरु भएको छ । कुनै क्रान्तिकारी पार्टी कमजोर हुनु भनेको त्यसले लिएको नीति
जीवछ उदासी बैशाख १० गते तीन निर्वाचन क्षेत्रमा मतदान भइरहेको छ । तनहुँ -१,बारा-२ र चितवन -२ मा हुने निर्वाचन दलहरुको प्रतिष्ठा दाउमा लागेको अडकल भइरहेको छ । कुनै पनि निर्वाचन सहज र सरल हुँदैन । तीनवटा निर्वाचन क्षेत्रमा सीमित निर्वाचन राष्ट्रिय अन्तराष्ट्रिय चर्चाको बिषय बनेको छ । तनहुँ-१ राष्ट्रपति रामचन्द्र पौडेलको क्षेत्र चितवन -२ रवि लामिछाने जितेको क्षेत्र बारा -२ उपराष्ट्रपति राम सहाय यादव जितेको क्षेत्र हो । तीनै क्षेत्रमा आफ्नो आफ्नो विरासत कायम राख्न सारा शक्ति दलहरु झोकि रहेको छ । चितवन र तनहुँमा काँग्रेस एमालेको लागि रास्वपा भारी हुने देखिको छ भने बारा -२ उपेन्द्र यादवको लागि
जीवछ उदासी दस दलीय गठबन्धन सरकारको नेतृत्व पुष्पकमल दाहाल प्रचण्डले नेतृत्व गरिरहनु भएको छ । उहाँले जनतालाई डेलिभरी दिइने प्रतिवद्धता गर्नु भएको छ । प्रतिवद्धता अनुसार काम गर्न सक्नु हुन्छ कि सक्नुहुन्न भने चर्चाले गति लिनु स्वभाविकै हो । अवसरभन्दा चुनौती बढी रहेको तर्क वितर्कहरु विभिन्न कोणबाट हुन थालेको छ । नागरिकले विचारको वहस गरेर समय खेर फाल्नु भन्दा सरकारले राहत दिइने कार्यक्रम ल्याउनुपर्छ भने आशा गरि रहेको छ । प्रधानमन्त्री प्रचण्डले स्वयम यसपटक काम गर्न प्रधानमन्त्री भएको वताइरहनु भएको छ । प्रचण्डले काम गरेर देखाउनु हुनेछ भने जनताले आशा मात्रै होइन, भरोसा पनि गरेका छन् । त
जीवछ उदासी २०७९ को निर्वाचन परिणामले कुनै दलको बहुमत आएन । २०७४ सालको निर्वाचनभन्दा फरक परिणाम आयो । हरेक निर्वाचनपछि परिणाम फरक हुनु पनि स्वभाविक हुन्छ । पाँच वर्षमा दलहरुले गरेका राम्रा नराम्रा कामको फेरिस्तको आधारमा जनताले मतदान गरेका हुन्छ । २०७४ मा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले बनाएको बाम गठबन्धनलाई मतदाताहरुले असाध्यै मन पराएका थिए । दुबै दलहरु मिलेर झण्डै दुई तिहाई संख्या सदनमा पुर्याएको थियो । सधैं सत्ताको वरिपरि रहने नेपाली काँग्रेसलाई रक्षात्मक अवस्थामा पुर्याएको थियो । पछि नेकपा एमाले र माओवादीहरु एकिकरण भएर नेकपा बनेको थियो । वाम ध्रुविकरणको लागि अनुकूल वातावरण
जीवछ उदासी तराई मधेसमा यतिबेला शित लहर चलेको छ । शित लहरमा गरीब दलित बस्ती सबैभन्दा बढी प्रभावित हुने गर्दछ । यो वर्ष मात्रै यस्तो समस्या देखिएको होइन । विगतका वर्षहरुमा विपन्न बस्तीका स्थानीयहरु पीडा भोग्नु परेको बाध्यता थियो । आज पनि त्यहि बाध्यता रहेको छ । दलित बस्तीका सदियौंदेखिको पीडा कहिले अन्तय हुने कोणबाट सरकारको पहल हुनु पर्ने कोणबाट बहस आवश्यक छ । २०७२ मा गणतन्त्र प्राप्तिपछि आएको संविधानको मौलिक हकहरुमा शिक्षा स्वास्थ्य आवास र खाद्य सम्बन्धी व्यवस्था समेत गरेको छ । संविधानमा लेखिएपनि व्यवहारमा मौलिक हकहरुको कार्यान्वयन हुन सकि रहेको छैन । यति सम्म कि
सीताराम बराल पुस १३ , काठमाडौँ । नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्या भण्डारीले प्रदान गरेको सात दिनको समयावधिभित्र पनि कांग्रेस–माओवादी केन्द्रसहितको गठबन्धनले प्रधानमन्त्रीको उम्मेदवार चयन गर्न सकेनन्। तर, अन्तिम दिन (१० पुस) एमाले–माओवादी केन्द्रसहितको नयाँ गठबन्धनलाई प्रधानमन्त्री चयन गर्न केही घण्टा पनि लागेन। एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, तीन जना स्वतन्त्र सांसदसहितको गठबन्धनले तीन घण्टाभित्रै सहज रुपमा माओवादी अध्यक्ष पुष्प
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A