समाज

    Showing ३६१-३७० of ८५३ items.
  • सिरहालगायत तराई मधेशका जिल्लाहरुमा जितिया पर्व मनाइदै

    सिरहा । तराई मधेशमा आजदेखि धार्मिक विधिअनुसार जितिया पर्व सुरु भएको छ । बिशेषगरी विवाहित हिन्दु नारीले आफ्ना पति तथा सन्तानका लामो आयूको कामना गर्दै यो जितिया पर्व मनाउने चलन छ । तराई मधेशमा लोकप्रिय रहेको जितिया पर्व प्रत्येक वर्ष असोज कृष्णपक्ष सप्तमीदेखि नवमी तिथिसम्म मनाईन्छ । सप्तमीका दिन नहाय खाएदेखि यो पर्व शुरु हुने गर्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्व आजदेखि सिरहालगायत तराई मधेशमा धार्मिक विधि पूर्वक नहा खा (नुहाएर खानु) विधि गर्दै आजदेखि सुरु भएको हो । व्रत बस्नु अघि आजको दिन व्रती महिलाले नदी, तलाऊ वा पोखरीमा नुहाएर सोही ठा

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६२५ पटक पढिएको
    • समृद्धिपथ
  • शान्तिपूर्ण बजार अनुगमनमा व्यवसायीहरुद्वारा हातपात र दुव्र्यवहार

    समृद्धिपथ समाचारदाता लहान । सिरहाको गोलबजारमा नियमित शान्तिपूणर् बजार अनुगमनको क्रममा स्थानीय व्यवसायीहले अनुगमन टोलीमाथि हातपात र दुव्र्यवहार गरका छन्। बुधबार बजार अनुगमनका क्रममा गुणस्तर तथा नापतौल कार्यालय वीरगञ्ज पर्सा, घरेलु तथा साना उद्योग कार्यालय लहान, इलाका प्रशासन कार्यालयका लहान र गोलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीको संयुक्त टोलिको शान्तिपूणर् अनुगमनमा केही व्यवसायीहरुले दुव्र्यवहार र ढुंगा मुडा गरी बजार अनुगगमनमा बाधा पुर्‍याएका हुन्।नियमित बजार अनुगमनको क्रममा आफूहरुमाथि भएको घटना निन्दनीय भएको भन्दै दोषीमाथि कडा कार्वाहीको माग समेत अनुगमन टोलीले गरेका छन्। यता व्

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ५५१ पटक पढिएको
    • समृद्धिपथ
  • हातमा कालोपाटी बाँधेर लहान नगरपालिकाका कर्मचारीहरु आन्दोलित

      जीवछ उदासी  असोज १६ गते । लहान नगरपालिका स्थानीय तहका कर्मचारीहरु हातमा कालोपटी बाँधेर कामकाज सञ्चालन गरेको छ । केन्द्रिय आन्दोलनको कार्यक्रम अनुसार आज कालो पटी बाँधेर आन्दोलन गरिरहेको लहान नगरपालिकाको शिक्षा शाखा प्रमुख अमिरी प्रसाद यादवले बताउनुभयो ।   उहाँको अनुसार स्थानीय तहका कर्मचारीहरु 'प्रशासनिक संघीयता पूर्ण कार्यान्वयनको आधार,तीनै तहको कर्मचारीको समान अधिकर' भने मूल नाराका साथ देशैभरीको स्थानीय तहका कर्मचारीहरु आन्दोलित रहेका छन् ।‌  संघीय निजामती ऐनको सट्टा एकिकृत निजामती सेवा जारी गर्नुपर्ने,स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत पद स्थानीय सेवा

    • प्रकाशित मितिः असोज १६, २०८०
    • १,२८२ पटक पढिएको
    • समृद्धिपथ
  • फकिरचन्द्रगामी मावि बरकुर्बाको साँख खस्किँदै

      जीवछ उदासी  धनुषा असोज १५ गते । धनुषा जिल्लाको सबैला नगरपालिका -१२ मा अवस्थित श्री फकिरचन्द्रगामी माध्यमिक विद्यालयको पुरानो साँख खस्किँदो अवस्थामा पुगेपछि स्थानीयहरु चिन्तित देखिएका छन् । मधेशमा शिक्षाको अवस्था र अपेक्षा पत्रकारिता तालिममा प्रशिक्षण दिन आउनु भएको शिक्षाविद डा विद्या नाथ कोइराला ,शिक्षा अभियन्ता टिका भट्टराई वरिष्ट पत्रकार चन्द्रकिशोर झा,शिक्षा पत्रकार समूहका अध्यक्ष कृष्ण मल्ल शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल र तालिममा सहभागी मधेश प्रदेशका पत्रकारहरुले विद्यालयको अवस्था बुझ्न आईतवार विद्यालयमा पुगेपछि स्थानीयहरुले यस्तो चिन्ता व्यक्त गरेका थिए । २०१६

    • प्रकाशित मितिः असोज १५, २०८०
    • ९४२ पटक पढिएको
    • समृद्धिपथ
  • शान्ति सुरक्षाको माग गर्दै चिकित्सकहरुद्वारा विरोध प्रर्दशन

      जीवछ उदासी  लहान असोज १२ गते ।  शान्ति सुरक्षाको माग गर्दै नेपाल मेडिकल एशोसिएसन सिरहाको अगुवाइमा चिकित्सकहरुले लहानमा बिरोध प्रदर्शन गरेका छन् ।  चिकित्सक कुट्न पाइदैन,शान्ति सुरक्षा कायम गर र चिकित्सकहरुमाथिको हिंसा बन्द गर प्लेकार्ड सहित शुक्रबार लहानको अस्पताल चोकदेखि शहिद चोक हुँदै बजार परिक्रमा गरेका थिए ।  एशोसियसनका अध्यक्ष सुभाष चौधरीले पोखराको मणिपुर,हेटौडा र विभिन्न ठाउँमा प्रहरीकै उपस्थितिमा चिकित्सकहरुमाथि भएको कुटपिटको घट्नाको बिरोधमा चिकित्सकहरु शान्तिपुर्ण आन्दोलनमा उत्रेको बताउनुभयो । उहाँले भन्नुभयो,'चिकित्सक प्रयास गर्दा गर्दै कुनै विरामीको मृ

    • प्रकाशित मितिः असोज १२, २०८०
    • ६८८ पटक पढिएको
    • समृद्धिपथ
  • आन्दोलनरत्त शिक्षकहरुको माग पुरा होस् : राजेन्द्रप्रसाद चौधरी

      जीवछ उदासी  लहान,असोज ११ गते ।  सिरहा -१ क प्रदेशसभा सदस्य राजेन्द्र प्रसाद चौधरीले नौ दिनदेखि राजधानी केन्द्रित आन्दोलन गरिरहेको मागलाई पुरा गर्नुपर्ने बताउनु भएको छ ।   आज नौ दिनदेखि विद्यालय घर जिल्ला छाडेर राहत बालविकास पेन्सन बञ्चित र प्लस टु अनुदान कोटाका शिक्षकहरु स्थायीको माग गर्दै गरि रहेको आन्दोलन जायज रहेकोले सरकारले पुरा गर्नुपर्ने उहाँले बताउनुभयो ।  'स्थायी नहुँदा मनोबल कमजोर र निरास रहेका शिक्षकहरुको माग जायज छ । आन्दोलन गरेरै माग पुरा गराउनुपर्ने अभ्यासपनि ठिक भएन । वर्षौदेखि काम गरिरहेका शिक्षकहरुलाई स्थायी गर्ने बुँदा शिक्षा विधेयकमा आउनुप

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ४५२ पटक पढिएको
    • समृद्धिपथ
  • पैगम्बर मोहम्मदको जन्मजयन्ती हर्षोल्लास पूर्वक मनाइँदै

    फिरोज सिद्दिकी, लहान । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो अलैहे वसल्लम (रसुल) को १४९८ औँ जन्मजयन्ती (मोहम्मद डे) आज विभिन्न कार्यक्रम आयोजना गरी मनाएका छन् । लहानका मुस्लिम समुदायका अगुवाहरुको अगुवाईमा लहानस्थित बाख्रा बजारमा भेला भई पैगम्बर माहम्मदको जन्मोत्सव मनाइरहेका हुन् । यस अवसरमा सबै धर्मावलम्बीबीच एकआपसमा सद्भाव काय राख्न लहान बजारमा बिहान सद्भाव र्‍यालीसमेत आयोजना गरिएको थियो । उक्त र्‍यालीको नेतृत्व मुस्लिम वेलफेयर सोसाईटी लहानले गरेका थिए । सद्भाव र्‍याली पश्चात भएको कोण सभालाई सम्वोधन गर्दै लहान नगरप्रमुख महेश प्रसाद चौधरीले पैगम्बर मोहम्मदको

    • प्रकाशित मितिः असोज ११, २०८०
    • ७१५ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको आन्दोलन आठौ दिनमा

      जीवछ उदासी  लहान,असोज ९ गते ।  राहत,बालविकास,पेन्सन बञ्चित, विद्यालय कर्मचारीहरु र प्लस टु अनुदान शिक्षकहरु राजधानी केन्द्रित आठौ दिनको आन्दोलन जारी राखेको छ ।  शिक्षक महासङ्घले तेस्रो दिन सरकारसँग गरेको सम्झौतामा राहत लगायतका शिक्षकहरुको माग नसमेटिएपछि आन्दोलन जारी राख्नु परेको राहत शिक्षक समितिका केन्द्रिय अध्यक्ष खेमराज अधिकारीले बताउनु भएको छ ।  मङ्गलबार ९ गते माइतीघर मण्डलाबाट बानेश्वरसम्म सिटि जुलुस गरेर सिटि फुकेर सरकारको ध्यान केन्द्रित गराइको थियो ।  राहत शिक्षकका सह अध्यक्ष बिरेन्द्र मल्लले सरकारले हाम्रो माग पुरा गरेन भने शान्तिपूर्ण आन्दोलन ह

    • प्रकाशित मितिः असोज १०, २०८०
    • ५६० पटक पढिएको
    • समृद्धिपथ
  • 'मिटरव्याजीहरुलाई ऋण दिएर बैंहरुले प्रोत्साहन गर्नु हुँदैन'

      जीवछ उदासी  लहान,असोज ८ गते ।  नेकपा माओवादी केन्द्र लहानको अध्यक्ष हेमन्त कुमार यादवले राष्ट्रिय बाणिज्य बैंक लगायत अन्य बैंकहरुले मिटरव्याजीहरुलाई ऋण दिएर प्रोत्साहन गर्न नहुने बताउनु भएको छ ।  आइतबार राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको उद्घाटन सत्रमा शुभकामना दिँदै यस्तो बताउनु भएको हो ।  गाउँका किसान मजदूरहरुले उस बिस हजारको रकमको लागिपनि मिटरब्याजीहरुको शरणमा जानुपर्ने बाध्यताको अन्तय गर्न बैंकहरु साना मझौला किसानहरुलाई गर्जो टार्न ऋण दिनुपर्ने उहाँले जोडदिनुभयो । सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित सुविधा

    • प्रकाशित मितिः असोज ८, २०८०
    • १,९४३ पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार फस्टाउन सहुलियमा ऋण देऊ: अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,असोज ८ गते । उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष विकास शारडाले व्यापार व्यवसाय फस्टाउन सहुलियत दरमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको आइतवार उद्घाटन सत्रमा शुभकामना मनतव्य दिने क्रममा उहाँले यस्तो बताउनु भएको थियो ।  सिङगल डिजिटमा व्यापारी व्यवसायीहरुलाई कर्जा दिन राष्ट्रिय बाणिज्य बैंकले नीति ल्याउनुपर्ने अध्यक्ष शारडाले जोड दिनुभयो । 'आर्थिक मन्दीले व्यापारिक नगरीको रुपमा पहिचान भएको लहानको व्यापार व्यवसाय चौपट भइरहेको छ । व्यसायी नरहे समाजको समृद्धि संभव हुने छैन',उहाँले थप्नुभयो

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ७०९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A