स्वास्थ्य

    Showing १०१-११० of १३३ items.
  • ‘फोहोर उठाउन राजनीतिक सहमतिको लागि प्रयास भइरहेको छ’

    लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर उठ्न नसकिरहेको विषयमा पत्रकार जीवछ उदासीले लहान नगरप्रमुख मुनि साहसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ । चाडपर्वको समया अर्कोतर्फ कोरोना महामारीको त्रासयस्तो समयमा लहान नगरपालिकाको शहरी क्षेत्रको फोहोर किन उठन सकिरहेको छैन ? –लहान नगरपालिकाले नियमित फोहोर उठाइरहेको थियो सबैलाई विदितै छ । लगभग एक महिनादेखि फेरि फोहोर किन उठन सकिरहेको छैन ? यसबारे सबैलाई के बुझ्न जरुरी छ भने १६ महिनादेखि लहान ४ मा निर्माण भएको डम्पिंगसाइटमा फाहोर फाल्न स्थानीयहरुले रोक लगायो । यसको लागि निकै पहल पनि भयो । तर राजनीतिक रङग लिएपछि समस्या चर्किदै गयो । नगरपालिक

    • प्रकाशित मितिः भदौ ४, २०७७
    • २,६६५ पटक पढिएको
    • समृद्धिपथ
  • धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा स्वाव परीक्षण गर्दै

    सिरहा । कोरोणा संक्रमणबाट हुने संभावित खतराबाट नगरलाई जोगाउने उद्देश्यले सिरहाको धनगढीमाई नगरपालिकाले आफ्नै लगानीमा पीसीआर टेष्ट शुरु गरेका छन् । सिरहामा सम्भवतः आफ्नो लगानीमा आफ्ना नगरपालिका क्षेत्रभित्रकाहरुलाई स्वाव परीक्षण गराउने पहिलो नगरपालिका हो । पहिलो चरणमा गरेको स्वाव परीक्षणमा नगरपालिकाका कर्मचारी, जनप्रतिनिधि, कोरेनटाइनमा काम गर्ने स्वास्थ्यकर्मी, समाजसेवी, व्यवासी, कन्ट्याक्ट ट्रेसिंगमा परेका सर्वसाधारण, बढी भीड हुने चियापसलका व्यापारी गरी एक सय ६५ जनालाई स्वाव परीक्षण गरिएको नगरपालिकाका प्रवक्ता प्रकाश योन्जनले बताउनुभयो । मागको आधारमा स्वाव परीक्षणको दायरा बढाउँदै जाने नगरपालिक

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३४६ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फोहोरको उचित व्यवस्थापन डम्पिङगसाइटको संचालन नै हो’

    जिवछ उदासी लहान, साउन २८ गते । लहान नगरप्रमुख मुनि साहले फोहोरको उचित वयस्थापनको लागि डम्पिङगसाइटको संचालन नै भरपर्दो विकल्प भएको बताउनु भएको छ । लहान नगरपालिकाको नियमित फोहोर उठ्ने गरेको सबैलाई थाहा छ तर लगभग एक महिनादेखि फेरि फोहोर व्यस्थापनमा समस्या उत्पन्न भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो,लहान ४ मा एक करोडभन्दा बढिको लागतमा निर्माण भएको डम्पिङगसाइटलाई सुन्दर व्यवस्थित बनाउन नगरपालिकाले योजना अघि सारेपछि फोहोर फाल्न अवरुद्ध सृजना भएको छ । विगत १६ महिनादेखि लहान ४ का स्थानीयहरु फोहोर फाल्न नदिएर गरेको अवरुद्धको कारण फोहोर वयवस्थापन चुनौती बन्दै गइरहेको छ । सुख्खा समयमा जसोतसो फलियो तर वर्षा

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ९६१ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा ११ जना कोरोना संक्रमित

    सिरहा । सिरहा कारागारमा ४ सहित थप ११ जनामा कोरोना (कोभिड १९) संक्रमण पुष्टि भएको छ । जिल्ला कारागार कार्यालय सिरहामा ४ कैदीबन्दी, इलाका प्रहरी कार्यालय लहानमा ४ जना थुनुवा, ग्लोबल बैंक सिरहाका १ जना कर्मचारी, जिल्ला प्रशासन कार्यालयका १ जना कर्मचारी र सशस्त्र प्रहरी बल सिरहा सन्हैठाका १ जना प्रहरीसहित ११ जनामा कोरोना संक्रमण देखिएको हो । जिल्ला कारागारमा रहेका ३ जना चोरी मुद्दा र १ जना ज्यान मुद्दाका कैदी वन्दीमा कोरोना देखिएको जनाइएको छ । उनीहरु साउन २५ र २६ गते कारागार चलान भएका हुन् । कारागारमा अहिले १ सय ९२ बन्दी, २ बालबालिका, अन्य ३ सय ८५ सहित ५ सय ७९ जना जना कैदीवन्दी रहेका छन् । उनीहर

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ६३३ पटक पढिएको
    • समृद्धिपथ
  • समयमा रिपोर्ट नआउदा क्वाराइटाइनमा रहेका व्यक्तिहरु तनावमा

    जिवछ उदासी लहान,लहान स्थित पशुपति माध्यमिक विद्यालयको क्वाराइनटाइनमा रहेका व्यक्तिहरुको पिसिआर जाँचको लागि लिएको स्वाब परिक्षणको रिपोर्ट समयमा नआँउदा तनाब बढदै जान थालेको बताएका छन् । जाँच भएको ७२ घण्टामा रिपोर्ट आइहाल्नुपर्नेमा ९६ घण्टा वितिसक्दा पनि रिपोर्ट नआँउदा तनाव बढिरहेको क्वाराइनटानमा रहेका ४९ जनाले यस्तो बताएका हुन् । लहान १७ का राजेन्द्र प्रसाद साह आफू क्वाराइनटाइमा २४ दिनदेखि बसिरहेको भन्दै २० गते नै जाँच गरियो तर अहिले सम्म रिपोर्ट नआँउदा रिपोर्ट कतिखेर आउने तनावमा रहेका छौ । वर्षाको समयमा विद्यालयको अगाडिमा रहेको झारपातमा विषालु सर्पहरु यत्रतत्र देखिन्छ । रातभरि निन्दा हुँदैन

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७४९ पटक पढिएको
    • समृद्धिपथ
  • सचेतनाको लागि उद्योग वाणिज्य संघबाट रयाली

    जिवछ उदासी लहान, जिल्ला उद्योग वाणिज्य संघ लहान सिरहाको अगुवाइमा कोरोना भाइरस संक्रमणबाट जोगिन सामाजिक दुरीको पालना,अनिवार्य मास्क लगाउन सबैलाई सचेत हुनको लागि लहानमा रयाली निकालेका छन् । वाणिज्य संघका माहासचिव अब्दुल करिमको अगुवाइमा निकालेको रयालीमा सुरक्षाकर्मी बाणिज्य संघका सदस्यहरु मुख्य चोकदेखि बजार क्षेत्रमा अनिवार्य मास्क लगाउन, पसलमा भीड नगर्न, सामाजिक दुरीको पालना गरेर पसल संचालन गर्ने, सेनिटाइजरको अनिवार्य पालना गर्ने साथै स्थानीय सरकारद्वारा जनहितमा जारी सूचनालाई ध्यानमा राखेर व्यापार संचालन गर्न आग्रह गर्दै म्याकिङग सहित रयाली निकालेका थिए । सिरहा नगरपालिका १६ र लहान नगरपालिका ८

    • प्रकाशित मितिः साउन २०, २०७७
    • २८८ पटक पढिएको
    • समृद्धिपथ
  • डम्पिङगसाइट सुचारु नहुँदा फोहोर व्यवस्थापनमा समस्या

    जिवछ उदासी / फिरोज सिद्धिकी लहान । लहान नगरपालिकाले डम्पिङगसाइटको रुपमा प्रयोग गर्दै आइरहेको लहान ४ स्थित खुटी र बलानको दोभान नजिकको स्थलमा फोहर फाल्न रोक लगाएपछि बर्षाको वेलामा फोहोर वयवस्थापन समस्या बन्दै गइरहेको छ । लहानमा पटक पटक फोहोर फाल्न उत्पन्न समस्याको समाधान हुनेपर्ने शहरी क्षेत्रका स्थानीयहरुले माँग गर्दै आइरहेका छन् । डम्पिङगसाइट सुचारु भए मात्रै यस समस्याको समाधान हुने भएकोले यसतर्फ नगरवासीहरुको ध्यान जान थालेको हो । लहानको शहरी क्षेत्र १ देखि १० नम्वर सम्मका वडामा दैनिक दस ट्रयाक्टर जम्मा हुने फोहर निरन्तर वर्षा हुँदा १३ साउनदेखि लहानमा फोहोर उठन नसकेपछि फोहरले दुर्गन्ध दिन थ

    • प्रकाशित मितिः साउन १८, २०७७
    • ३०२ पटक पढिएको
    • समृद्धिपथ
  • ‘कोरोना संक्रमण हुनबाट जोगिन एसएमएस को पालना गरौ’

    जिवछ उदासी लहान,कोरोना संक्रमणबाट जोगिन एसएमएस को पालना गर्नु नै जोगिने उपाय भएको लहान नगरपालिका जन स्वास्थ्य अधिकृत राम सुन्दर यादवले बताउनु भएको छ । समृद्धिपथ अनलाइनसँग कुरा गर्दै प्रमुख यादवले भन्नुभयो,कोरोनाको औषधी नभएकोले अहिले सचेत हुन नै रोग लाग्नु भन्दा अघि रोगको बाटो छेक्नु नै जाती भने भनाइलाई व्यवहारमा उतार्न जरुरी छ । एसएमएस भोको पहिलो एस भनेको सामाजिक दूरीको पालना गर्नु,एम भनेको मास्कको प्रयोग र अन्तिम एस भनेको सेनिटाइजर गर्नु हो । लहानमा पनि सामुदायिक तहमै कोरोना संक्रमित भेटिएकोले सचेत र सतर्क रहनु आवश्यक रहेको उहाँले बताउनुभयो । लहानमा सामुदायिक स्तरमका भेटिएको स्वास्थ्यकर्म

    • प्रकाशित मितिः साउन १८, २०७७
    • २१५ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहा प्रहरीद्वारा कोरोनाबाट जोगिन मास्क वितरण (फोटो सहित)

    फिरोज सिद्दिकी सिरहा । महामारीको रुपलिदै गरेको कोरोन भाइरस अब नेपालमा अर्को चरणमा पुगेको छ । सिरहाका छिमेकी जिल्लाहरुमा यसको प्रभाव बढन थालेपछि भाइरसबाट जोगिन सिरहा प्रहरीले मास्क वितरण सुरु गरेको छ । मंगलवार सिरहा प्रहरीले मास्क विना मोटरसाईकल वा पैदल हिड्ने सर्वसधारणलाई रोकेर मास्क वितरण गर्नुका साथै चेतना मुलक माइकिंग गरेका हुन् । मास्क नभएका व्यक्तिलाई उपलब्ध गराएको र मास्क राखेर पनि प्रयोग नगर्नेलाई प्रयोग गर्न जनचेतना फैलाउन लागेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिनुभयो । मास्क प्रयोग नगर्दा कोरोना भाइरस सर्ने जोखिम बढेकाले जनचेतना अभियान च

    • प्रकाशित मितिः साउन १३, २०७७
    • ३३१ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल कोरोना संक्रमणको अर्को चरणमा पुगेको छ, सचेत रहौं : बिज्ञ

    –डा. रवीन्द्र पाण्डे विश्वमा कोरोना संक्रमणको महामारीसंगै सुरुको अवस्थामा थोरै संक्रमितलाई कोभिड १९ का लक्षण देखिएका थिए । त्यो बेला चीनको वुहानमा जस्तै उच्च ज्वरो आउने, सुख्खा खोकी लाग्ने तथा सास फेर्न गाह्रो हुने लक्षण थोरै संक्रमितमा देखिएका थिए ।त्यसपछि देखिएमा ९८ ५ बिरामी लक्षणविहिन थिए ्र २ महिना कडा तथा २ महिना खुकुलो लकडाउनपछि अहिले सरकारले लकडाउन ‘ अन्त्य ‘ गरेको छ । अहिले पहिलेको भन्दा कोरोना संक्रमणको अवस्था फेरिएको छ । – पहिले भारतबाट लाखौँ नेपाली स्वदेश फर्किएको अवस्थामा क्वारेन्टाइनमा परीक्षण गरिएको थियो । आगन्तुकको चापले गर्दा कोरोना परीक्षणको लागि न

    • प्रकाशित मितिः साउन १२, २०७७
    • ५४२ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A