राष्ट्रिय

    Showing १,०५१-१,०६० of १,०९५ items.
  • निष्पक्ष पत्रकारितामा जोड दिन नगरप्रमुख साहको आग्रह

    जिवछ उदासी लहान,भदौ ३१ गते । लहान नगरपालिकका नगरप्रमुख मुनि साहले निष्पक्ष पत्रकारितामा जोड दिन आग्रह गर्नु भएको छ । सिरहाको लहानमा प्रेस संगठन सिरहाका पत्रकारहरुलाई प्रेस ज्याकेट हस्तान्तरण गर्दै यस्तो बताउनु भएको हो । ‘पत्रकारिता समाजको ऐना र सहि सूचना दिने माध्यम भएकोले यसको विश्वश्वनीयतामा प्रश्न नउठ्ने गरी प्रेस संगठन सिरहाको भूमिका हुनुपर्छ’, उहँले भन्नुभयो । केहि पत्रकार मित्रहरुले राम्रो कामलाई पनि भ्रम सृजना हुनेगरी समाचार सम्प्रेण गरिदिँदा काम गर्न असजिलो महसुस भएको भन्दै सत्यलाई बङगयाउन नहुनेमा प्रेस संगठन सचेत हुनुपर्ने सुझाव दिनुभयो । प्रेस संगठनले चासो देखाएमा लह

    • प्रकाशित मितिः भदौ ३१, २०७७
    • ४४७ पटक पढिएको
    • समृद्धिपथ
  • आधुनिक शपिङग कम्पलेक्स निर्माणको लागि तरकारी बजारका फुसका घर टहरा हटाइयो

    जिवछ उदासी लहान, लहानको मुख्य चोकमा रहेको अव्यवस्थित तरकारी बजार निर्माणको लागि फुस तथा टहरा घरहरु खाली गराएको छ । आधुनिक तरकारी बजार निर्माण कार्यले चोक व्यवस्थित हुने भन्दै स्थानीयहरु खुसी भएका छन् । न्यू ड्राइगन निर्माण सेवा काभ्रेले भ्याट काटेर चार करोड ११ लाखमा निर्मााण गार्न लिएको ठेक्कामा १५ महिनामा निर्माण सम्पन्न गरिसक्ने निर्माण व्यवसायी शालीकराम गिरीले जानकारी दिनुभयो । यस्तै आधुनिक नयाँ बजार निर्माणको लागि १५ करोडको लागतमा निर्माण हुन टेण्डर हुनै लागेको छ । लहान १ का मनिलाल साह र तरकारी बजारमा रहेको गुप्ता फार्मेसीका संचालक तथा समाजसेवी शंकर प्रसाद गुप्ताले लहान नगरपालिकाले तर

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • १,५८१ पटक पढिएको
    • समृद्धिपथ
  • १२३४ दलित समुदायलाई छाँक टार्न राहत वितरण

    जिवछ उदासी लहान, सखुवानन्कारकटि गाँउपालिकाले दलित समुदायका घरपरिवारलाई राहत वितरण सुरु गरेको छ ।स्थानीय अजय रामको सक्रियचतामा चुजी संस्थाको सहयोगमा राहत वितरण गर्न लागिएको गाँउपालिकाले जनाएको छ । त्यस गाँउपालिकामा रहेको १२३४ दलित घरपरिवारलाई राहत दिन सुरु गरिएको हो । राहतमा जिरा मसिनो चावल २५ किलो, गहुँको पिठो १० किलो, चना १ किलो, मसुरोको दाल १ किलो, तेल १ लिटर र सावुन ६ पीस रहेको छ । पाँच वटै वडामा रहेका दलित समुदायले निशेधाज्ञाको समयमा रोजगारी पाउन नसकेर राहतको लागि गाँउपालिकामा माग गर्न थालेपछि गाँउपालिकाले विभिन्न संघ संस्थाहरुलाई समेत सहयोगको लागि आग्रह गरिएको थियो । गाँउपालिका अध्

    • प्रकाशित मितिः भदौ २२, २०७७
    • २५३ पटक पढिएको
    • समृद्धिपथ
  • पुर्नगठित मन्त्रीमण्डलमा यसकारण श्रेष्ठ, यादव र साहलाई समेटियोस

    जिवछ उदासी नेकपाको १८ गते बस्न लागेको सचिवालय बैठकबाट मन्त्री मण्डल पुर्न गठन हुने चर्चा चलिरहेको छ । यस विषयले प्राथमिकता पाउने प्रायः निश्चित नै छ । एमाले र माओवादी मिलेर बनेको नेकपामा पूर्व एमाले एमालेमा पनि ओली समूह, माधव समूह, झलनाथ खनाल समूह र बामदेव गौतम समूह र पूर्व माओवादीमा पनि यस्तै समूहरु यसपटक शक्ति संघर्षबाट प्रष्ट भयो । जेहोस संघर्ष रुपान्तरण र एकताको सुत्रबाट अघि बढयो । झण्डै फुट्न लागेको पार्टी फेरि चौतार्फी दबाबको स्वरुप फुटबाट जोगियो । विचारभन्दा पदको वाँडफाँडमा कुरा मिलेको देखियो । यसैको फलस्वरुप मन्त्री मण्डल पुर्न गठन हुन लागेको छ । कसको कोटाबाट को मन्त्री हुँदैछ ? विभिन्

    • प्रकाशित मितिः भदौ १६, २०७७
    • ९१२ पटक पढिएको
    • समृद्धिपथ
  • सहमति भएपछि आइतबार बेलुकादेखि उठ्न थाल्यो फोहोर

    जिवछ उदासी लहान, लहान नगरगपालिकाका सहरी क्षेत्रमा थप्रिएको फोहोर आइतबार सहमति भएपछि फोहोर उठ्न सुरु भएको छ । लहान नगरपालिका,सुरक्षा निकाय र वडा नम्बर ४ बीच सहमति भएपछि फोहोर उठ्न थालेको हो । प्रमुख जिल्ला अधिकारी प्रदिपराज कडेल जिल्ला प्रहरी प्रमुख उमा शंकर पजियार र सशस्त्र प्रहरी प्रमुख दिपेन्न्द्र गिरी लहान नगरप्रमुख मुनि साह उपप्रमुख सरियार कुमारी चौधरी सम्पूर्ण वडाध्यक्षहरु र अवरोध सृजना गरेको लहान ४ का वडाध्यक्ष रामनाथ पण्डितबीच भएकोृ सहमति अनुसार तीन महिनासम्म वडा नम्बर ४ को वाटोबाट फोहोर ढुवानी गर्ने गाडीलाई अवरोध नगर्ने हाल रहेको ल्याण्डफिलदेखि उत्तर फाल्ने सहमति भएको लहान नगरपालिका

    • प्रकाशित मितिः भदौ १४, २०७७
    • ४६० पटक पढिएको
    • समृद्धिपथ
  • संक्रमित थपिँदै गएपछि लहान सुनसान

    जिवछ उदासी लहान,भदौ ६ गते । कोरोना संक्रमितको संख्या बढ्दै जानथालेपछि लहानमा भीडभाड हुन नदिन र जनहितमा जारी सूचनाको पालना गराउन शनिबार प्रहरीले सक्रियता देखाएका छन् । लहानके मुख्य चोकमा विहान वेलुका हुने भीडभाड र मुख्य सडकमा नै फलफूल व्यापारीहरुले फुटपाथको पसल थपेका थिए । फलफूल र तरकारी खरिद विक्री गर्न हजारौको संख्यामा साँगुरो ठाँउमा लाग्ने भीडभाडले स्थानीय स्तरमा नै संक्रमण हुन सक्ने स्थानीयहरुको माग अनुसार इलाका प्रहरी कार्यालय लहानले शनिबार तरकारी बजार बन्द गराउनुको साथै फलफूलका फुटपाथका पसल समेत हटाएको हो । इलाका प्रहरी कार्यालय लहानका प्रमुख डिएसपी शरद थापा क्षेत्रीले भन्नुभयो,जिल्ला

    • प्रकाशित मितिः भदौ ६, २०७७
    • ९२९ पटक पढिएको
    • समृद्धिपथ
  • ‘समाजमा न्याय रसमानता ल्याए मात्रै मास्टर सहावप्रति सच्चा श्रद्धाञ्जली’

    जिवछ उदासी लहान, समाजमा न्याय र समानाता स्थापित गर्नु नै राम वृक्ष यादव (मास्टर) सहाव प्रतिको सच्चा श्रद्धाञ्जली हुने नेकपाका विभिन्न तहका नेता कार्यकर्ताहरुले २६ औ राम वृक्ष स्मृति दिवसको सम्झनामा बताएका छन् । २०५१ सालमा माओवादीले युद्धको सुरुवात गर्न तयारी गरिरहेको अवस्थामा आफ्नै गृह गाँउ ब्रमझियामा राम वृक्ष यादवको हत्या गरिएको थियो । उहाँको हत्याबाट मधेशमा सर्वहारा जनताको आवाज नै हराएको नेकपाका पुराना नेताहरुको बुझाइ रहेका छन् । नेकपा सिरहा जिल्ला अध्यक्ष राम कुमार यादव भन्नुहुन्छ, उहाँ कुशल संगठक, गायक, कलाकार हिन्दी मैथिली नेपाली सबै भाषमा क्रान्तिकारी गीतहरु रचना गरेर गरीव शोषित पीडि

    • प्रकाशित मितिः भदौ २, २०७७
    • ३४९ पटक पढिएको
    • समृद्धिपथ
  • अनलाइन पढाइमा जोडिन क्याम्पस प्रमुख पोखरलेको आग्रह

    जिवछ उदासी लहान, लहान स्थित जेएस मुरारका बहुमुखी क्याम्पस लहानका क्याम्पस प्रमुख तुलसीराम पोखरेलले अनलाइन पढाइमा जोडिन सम्पूर्ण विधार्थीहरुलाई आग्रह गर्नु भएको छ । कोभिड १९ को संक्रमण कति दिनसम्म चल्ने हो, यसको कुनै सीमा नभएकोले शैक्षिक क्षेत्र ठूलो मारमा परेको उहाँले भन्दै हामीसँग उपल्ब्ध प्रविधि, ज्ञान सीपको प्रयोग गरी घरमै बसेर फाइदा लिन अनलाइनमा जोडिनुपर्नेमा जोड दिनुभयो । विश्व विद्यालय अनुदान आयोगबाट क्युएए प्राप्त लहान क्याम्पस पूर्ण प्रविधिमैत्री र आधुनिकीकरणको लागि पूर्णता पाउन बाँकी रहेको कामहरु भइरहेको समयमा आएको कोभिड १९ बाट विश्व नै अक्रान्त भइरहेको वेला यस क्याम्पसमा अध्यनरत व

    • प्रकाशित मितिः साउन ३२, २०७७
    • ८६१ पटक पढिएको
    • समृद्धिपथ
  • ‘फोहोरको उचित व्यवस्थापन डम्पिङगसाइटको संचालन नै हो’

    जिवछ उदासी लहान, साउन २८ गते । लहान नगरप्रमुख मुनि साहले फोहोरको उचित वयस्थापनको लागि डम्पिङगसाइटको संचालन नै भरपर्दो विकल्प भएको बताउनु भएको छ । लहान नगरपालिकाको नियमित फोहोर उठ्ने गरेको सबैलाई थाहा छ तर लगभग एक महिनादेखि फेरि फोहोर व्यस्थापनमा समस्या उत्पन्न भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो,लहान ४ मा एक करोडभन्दा बढिको लागतमा निर्माण भएको डम्पिङगसाइटलाई सुन्दर व्यवस्थित बनाउन नगरपालिकाले योजना अघि सारेपछि फोहोर फाल्न अवरुद्ध सृजना भएको छ । विगत १६ महिनादेखि लहान ४ का स्थानीयहरु फोहोर फाल्न नदिएर गरेको अवरुद्धको कारण फोहोर वयवस्थापन चुनौती बन्दै गइरहेको छ । सुख्खा समयमा जसोतसो फलियो तर वर्षा

    • प्रकाशित मितिः साउन २८, २०७७
    • ९६२ पटक पढिएको
    • समृद्धिपथ
  • समयमा रिपोर्ट नआउदा क्वाराइटाइनमा रहेका व्यक्तिहरु तनावमा

    जिवछ उदासी लहान,लहान स्थित पशुपति माध्यमिक विद्यालयको क्वाराइनटाइनमा रहेका व्यक्तिहरुको पिसिआर जाँचको लागि लिएको स्वाब परिक्षणको रिपोर्ट समयमा नआँउदा तनाब बढदै जान थालेको बताएका छन् । जाँच भएको ७२ घण्टामा रिपोर्ट आइहाल्नुपर्नेमा ९६ घण्टा वितिसक्दा पनि रिपोर्ट नआँउदा तनाव बढिरहेको क्वाराइनटानमा रहेका ४९ जनाले यस्तो बताएका हुन् । लहान १७ का राजेन्द्र प्रसाद साह आफू क्वाराइनटाइमा २४ दिनदेखि बसिरहेको भन्दै २० गते नै जाँच गरियो तर अहिले सम्म रिपोर्ट नआँउदा रिपोर्ट कतिखेर आउने तनावमा रहेका छौ । वर्षाको समयमा विद्यालयको अगाडिमा रहेको झारपातमा विषालु सर्पहरु यत्रतत्र देखिन्छ । रातभरि निन्दा हुँदैन

    • प्रकाशित मितिः साउन २५, २०७७
    • ७५० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A