राष्ट्रिय

    Showing ८११-८२० of १,०९५ items.
  • लहान ३ मा एमाले दिनप्रतिदिन बलियो हुँदै

      जीवछ उदासी  लहान,बैशाख २१ गते ।  लहान नगरपालिकामा नेकपा एमालेको पक्षमा देखिएको जन लहारले दिनप्रतिदिन बलियो हुँदै गएको छ । २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित हुनु भएको राजेश चौधरी यसपटक सुरुदेखि नै थालेको तयारीले जीतको नजिक पुग्न लाग्नु भएको हो ।  २२ सय मतदाता रहेको लहान ३ मा अहिले एमाले,काँग्रेस र जसपाकोबीच त्रिपक्षीय प्रतिस्पर्धा देखिएपनि अन्तत: एमाले काँग्रेसबीच दुई पक्षीय प्रतिस्पर्धामा नेकपा एमालेका सबै उम्मेदबार शानदार रुपमा बिजय हुने लहान- ३ का राम सेवक ठाकुरको बुझाई रहेको छ । नेपाली काँग्रेसबाट रामदयाल महतोले २०७४ सालको निर्वाचनमा झिनो मतले जित हास

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ८१३ पटक पढिएको
    • समृद्धिपथ
  • 'लहान ११ मा एमाले कमजोर हुने सवाल नै उठ्दैन'

      जीबछ उदासी  लहान,बैशाख २१ गते ।  चुनाव नजिकिँदै गएपछि लहान -११ मा एमाले झन् मजबुत हुँदै गएको छ । एमालेको गढ रहेको यस वडामा एमाले कमजोर हुने सवाल नै नउठ्ने एमालेका वडा अध्यक्षका उम्मेदबार राजेन्द्र प्रसाद साहले समृद्धिपथ अनलाइनलाई बताउनु भएको छ ।  लहान-११ मा मेयरका उम्मेदबार मुनि साह सुँडी र उपमेयरका उम्मेदबार सरियार कुमारी चौधरी समेत घर दैलोमा सहभागी हुनु भएको थियो ।  २०४६ यता निरन्तर रुपमा एमाले जित्दै आइरहेको यस वडामा वर्तमान एमाले लहान नगर कमिटिका अध्यक्ष राजकुमार साह २०७४ सालको स्थानीय चुनावमा प्यानल सहित वडा जित हात पार्नु भएको थियो । लहान नगरपालिकामा नै ११

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ६५७ पटक पढिएको
    • समृद्धिपथ
  • लहान ६ मा एमाले जीतको नजिक

    जीबछ उदासी  बैशाख २१ गते । लहान नगरपालिका ६ नम्बर वडामा एमाले मजबुत हुँदै  जीतको नजिक पुगेको चर्चा चलेको छ । नेपाली काँग्रेसको क्षेत्रीय प्रतिनिधि रजनी पासवान र नगर कमिटि सदस्य राम खेलौना पण्डित काँग्रेस परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेपाली काँग्रेसबाट वडा सदस्यमा थोरै मतले पराजित हुनु भएको रजनी पासवानले एमाले प्रवेशगर्दैभन्नुभयो,'इमानदार नेता कार्यकर्ताहरुको काँग्रेसमा कुनै भविष्य नरहेकोले एमालेमा प्रवेश गरेका छौ ।' लहान -६ मा मेयर उपमेयर वडाध्यक्ष र वडा सदस्यहरु यस वडामा अत्यधिक मत पाउने उहाँले विश्वास व्यक्त गर्नुभयो ।  २०७४ सालको स्थानीय निर्वाचनमा ४२ मतले

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • ९७३ पटक पढिएको
    • समृद्धिपथ
  • लहान २३ मा एमाले काँग्रेसबीच चुनावी भिडन्त

      जीबछ उदासी  लहान,बैशाख २० गते । लहान २३ मा चुनाव नजिकिँदै गएपछि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली काँग्रेसबीच चुनावी भीडन्त हुने अवस्था देखिएको छ । ३१८८ मतदाता रहेको यस वडामा नेकपा एमालेको युवा उम्मेदवार अशेश्वर यादव र नेपाली काँग्रेसका कन्हैया उम्मेदबार कन्हैया प्रसाद गुप्ताबीच आमने सामुने टक्कर हुने स्थानीय मतदाताहरुले बताइएका छन् ।  लगातार तीन पटक निर्वाचित हुनु भएको गुप्ता चौथो पटक उम्मेदबार हुनु भएको छ । २०७४ सालमा गुप्तालाई नेकपा एमालेको उम्मेदबार बद्री नारायण यादवले टक्कर दिनु भएको थियो ।  एमालेबाट पहिलो पटक उम्मेदबार हुनु भएको अशेश्वर यादव निम्न वर्गीय

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ९१८ पटक पढिएको
    • समृद्धिपथ
  • सखुवानन्कारकटिमा चुनावी फाइनल खेल एमाले र काँग्रेसबीच नै हुने

      जीबछ उदासी लहान, बैशाख 20 गते । लहान नगरपालिका र भगवानपुर गाउँपालिकाको बीचमा रहेको सखुवानन्कारकटि गाँउपालिकामा जति जति निर्वाचन नजिकिँदै गइरहेको छ, त्यति नै रोमाञ्चक प्रतिस्पर्धा हुने संकेत देखिन थालेको छ । चुनावको एक दुई दिन अगाडिको दिनलाई सेमि फाइनल भन्ने गरिन्छ । सेमि फाइनलमा जनता समाजवादी पार्टी र एकिकृत समाजवादी पार्टी आउट हुने र अन्तिम खेल यस पटक नेकपा एमाले र नेपाली काँग्रेसबीच नै हुने चर्चा मतदाताबीच हुन थालेको छ । २०७४ सालको निर्वाचनमा नेकपा एमालेले जीत हासिल गरेको यस गाँउपालिकाका निर्वाचित जनप्रतिनिधिहरु नेकपा एमालेबाट फुटेर गठित एकिकृत समाजवादी रोजेका थिए । नेकपा एकिकृत समा

    • प्रकाशित मितिः वैशाख २०, २०७९
    • ९९३ पटक पढिएको
    • समृद्धिपथ
  • मतदाताले विकासप्रेमी मेयर भन्दै गरेको सम्मान जित्ने आधार : मुनि साह

    नेकपा एमालेबाट लहान नगरपालिकाको लागि नगरप्रमुख (मेयर) पदको उम्मेदबार मुनि साहसँग पत्रकार जीवछ उदासीले गरेको छोटो कुराकानीको अंश २०७४ सालमा मेयर भएपछि जनतासँग गरेको प्रतिवद्धता कति पुरा गर्नुभयो ? –२०७४ सालमा मेयरको उम्मेदबार भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेका छौ । बाधा व्यबधान र अवरोधलाई हटाँउदै गरेको विकासको कार्यहरु कसैसँग लुकेको छैन । १० प्रतिशत कार्यमा चिडियाखाना,हवाइमैदान निर्माण लहान नगरपालिकाको बजेटबाट संभव छैन् । यसको लागि प्रदेश र केन्द्रसँग समन्वय गरयौ । प्रदेश र संघमा अनुकूल सरकार नभएपछि सफल हुन सकेन । तर, यस प्रयासलाई छाडेका छैनौ । केहि गौरवका आयोजनाह

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ४४२ पटक पढिएको
    • समृद्धिपथ
  • मतदाताले विकासप्रेमी मेयर भन्दै गरेको सम्मान जित्ने आधार : मुनि साह

    नेकपा एमालेबाट लहान नगरपालिकाको लागि नगरप्रमुख (मेयर) पदको उम्मेदबार मुनि साहसँग पत्रकार जीवछ उदासीले गरेको छोटो कुराकानीको अंश २०७४ सालमा मेयर भएपछि जनतासँग गरेको प्रतिवद्धता कति पुरा गर्नुभयो ? –२०७४ सालमा मेयरको उम्मेदबार भएपछि नगरवासीसँग गरेको ९० प्रतिशत प्रतिवद्धता पुरा गरेका छौ । बाधा व्यबधान र अवरोधलाई हटाँउदै गरेको विकासको कार्यहरु कसैसँग लुकेको छैन । १० प्रतिशत कार्यमा चिडियाखाना,हवाइमैदान निर्माण लहान नगरपालिकाको बजेटबाट संभव छैन् । यसको लागि प्रदेश र केन्द्रसँग समन्वय गरयौ । प्रदेश र संघमा अनुकूल सरकार नभएपछि सफल हुन सकेन । तर, यस प्रयासलाई छाडेका छैनौ । केहि गौरवका आयोजनाह

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • ९६६ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा एमालेबाट साह र चौधरीको उमेदवारी, गठबन्धनबाट चौधरी र महतो

    फिरोज सिद्दिकी, लहान । नेपाल कम्युनिस्ट पार्टी (एमाले) ले स्थानीय तह निर्वाचनका लागि लहान नगरपालिकामा मेयर/उपमेयरसहित २४ वटै वडाध्यक्ष र सदस्यको उम्मेदवारी दर्ता गरेको छ ।  एमालेका तर्फबाट लहानको मेयरमा पुनः विकास प्रेमी नेता मुनि साह सुडी तथा उपमेयरमा सरियार कुमारी चौधरीले उम्मेदवारी दर्ता गर्नुभएको हो ।  एमाले जिल्ला पार्टी कार्यालय लहानबाट र्‍यालीसहित उम्मेदवारी दर्ताका लागि उम्मेदवार तथा कार्यकर्ता निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए ।  यस पटक एमालेले दलीय गठबन्धनविरुद्ध खडा गरेको छ । एमालेबाट मेयरका प्रत्याशी साह विकास प्रेमी अनुभवी नेताका रुपमा आफ्नो छवि बनाउनु भ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • १,३०३ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एसको हैसियत देखिएन भन्दै कांग्रेस-माओवादीले यसरी लगाए पाखा

    काठमाडौं, बैशाख ११ । माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले सिट बाँडफाँडमा देशैभर धोका पाएको छ । एक महानगरपालिका र एक उपमहानगरपालिकाको प्रमुख पाएको एकीकृत समाजवादीलाई जिल्ला र प्रदेशबाट हुने बाँडफाँडमा कांग्रेस र माओवादीले नराम्रोसँग पाखा लगाएको हो । कांग्रेस माओवादीले नेकपा एसको हैसियत कतै नदेखिएको भन्दै पाखा लगाएपछि पार्टी अध्यक्ष माधवकुमार नेपालले नै महानगर उपमहानगरमा उत्साही बनाए पनि जिल्लाबाट धोका पाएको सार्वजनिक प्रतिक्रिया दिनुभएको छ । सो पार्टीलाई धरान उपमहानगरमा एकजना वडाध्यक्षमा सीमित गरिएको छ । पूर्वको ताप्लेजुङदेखि पश्चिमको कञ्चनपुरसम्म पनि एकीकृत समाजवादीलाई ठाउँ दिइएन ।

    • प्रकाशित मितिः वैशाख ११, २०७९
    • ४९६ पटक पढिएको
    • समृद्धिपथ
  • स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको लागि ध्यानाकर्षण पत्र

    सिरहा । यही बैशाखा ३० हुने स्थानीय तहको निर्वाचनमा लैंगिक सुनिश्चिताको मांग गर्दै सिरहाका पाँच वटा पार्टीमा सामुहिक ध्यानाकर्षण पत्र बुझाएको छ । स्थानीय तहको निर्वाचन नजिकिदै जाँदा हरेक राजनीतिक दलमा महिला उम्मेदवारको संख्यामा बृद्धि एवं निणर्ायक पदमा महिला उम्मेदवार सुनिश्चितताको माँग गर्दै सिरहाका मानवअधिकारकर्मीहरूद्वारा प्रमुख राजनीतिक दलको निणर्ायक तहका नेतृत्वकर्ता समक्ष ध्यानाकर्षण पत्र बुझाएको हो । सिरहास्थित मानवअधिकार संजाल, महिला मानवअधिकार रक्षक संजाल, ओरेक, मुक्ति नेपाल, समग्र जनउत्थान केन्द्र, इन्सेक, मानवअधिकार एलाइन्स लगायतका संस्थाहरुद्वारा नेकपा एमालेका सांसद तथा पूर्व कानु

    • प्रकाशित मितिः वैशाख ५, २०७९
    • ५१० पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A