जिवछ उदासी नेकपा एमालेलाई सवल र पार्टि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्व्मा रहेको सरकारलाई सफल बनाउन युवाहरु अभियान लिएर गाँउ गाँउमा पुग्न नेकपा एमालेका क्ेन्दिय नेता तथा राष्ट्रिय युवा संघ नेपालका अगुवा नेताहरुले अहवान गर्नु भएका छन् । राष्ट्रिय युवा संघ सिरहाले आयोजना गरेको युवा संघको भेलालाई सम्बोधन गर्दै सिरहाको चोहर्वामा यस्तो बताउनु भएका हुन् । नेकपा एमाले केन्द्रिय सदस्य तथा प्रदेश २ का सह इन्चार्ज समेत रहनु भएको कानून न्याया तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले जहाँ सूर्य, त्याँहा एमाले जहाँ एमाले त्यहा समृद्धि र विकास रहेको सन्देस युवाहरुले प्रवाह गर्दै समान्तर कमिटि गठन गरेर
जिवछ उदासीलहान,बैशाख ३ गते । ३३ वर्ष अघि आएको वाढीले बाझो बनाएको १२ विघामा बेसार खेति गरेर कृषकहरुलाई राम्रो आम्दानी गराउने तयारीमा लहान नगरपालिका कृषि शाखा जुटेको छ । मुतनी र बलान खोलाको बाढीले बाझो बनाएको जग्गामा केहि नहुने निरास भएका मिसानहरु लहान नगरपालिका कृषि शाखाले वेसार खेतिको प्याकेज ल्याएपछि स्थानीय कृषकहरु खुसी भएका हुन् । कृषि विकास शाखा लहानका प्रमुख प्रकाश साहका अनु्सार गाईवस्तु चरनको रुपमा रहेको बाझो जग्गामा के को खेति गर्न सकिन्छ भने स्थानीय कृषकहरुले गरेको माग अनुसार प्रधानमन्त्री कृषि आयोजना तरकारी पकेट खेति अन्तर्गत अनुदानमा विउ, मल, विषदीमा ५० प्रतिशत अनुदान दिएर वेसार खे
जिवछ उदासी लहान, लहान–३ स्थित लक्षमण ललिता कुशवाहा माध्उमिक विद्यालय रघुनाथपुरका विद्यालय व्यवस्था समतिका अध्यक्ष राम नारायण मेहताले पदभार ग्रहण गर्दै सबैको सहयोगमा नमूना विद्यालय बनाउने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । लहान नगरपालिकाकले अस्थायी विद्यालय वयवस्थापन समिति गठन गरी लक्षमण मेहताको अध्यक्षतामा मनोज यादव,अनिसा खातुन,रिना शर्मा र श्याम महतो सदस्य रहने गरी समिति गठन गरेर पत्र पठाएपछि शुक्रबार विद्यालयले आयोजना गरेको पदभार तथा शपथ ग्रहण कार्यक्रममा अध्यक्ष मेहताले यस्तो प्रतिवद्धता व्यक्त गर्नु भएको हो । शिक्षक विधाथी आचार संहिता लागु गराउने,त्रैमासिक सिकाइ उपलब्धी , बालमैत्री
जिवछ उदासी लहान, चैत ३१ गते । लहान नगरपालिकामा केहि दिन यता लगातार भएको डकैतीका घट्नाले असुरक्षा महसुस गरिरहेका व्यापारीहरुले सिरहा जिल्लाका प्रहरी प्रशासनसँग शान्ति सुरक्षाको पूर्ण प्रत्याभूति गराउन माग गरेपछि सामुहिक कार्यक्रममा लहानका डिएसपी डा तपन दाहालले शान्ति सुरक्षाको प्रत्याभूति गराउन लहानको प्रहरी एकसनमा आउने बताउनु भएको छ । लहान–२३ गढा चोकमा सुन चाँदीका व्यवसायी ४३ वर्षिय प्रदिप कुमार विश्वकर्मालाई गएको शनिबार राती १२ बजे लुटेराहरुले लाखौ मूल्यका सून चाादी लुट्नुको साथै व्यवसायी विश्वकर्मालाई हत्या गरेको, २३ गते लहान –२ मा रहेको सविता किराना पसलमा लुटपाट गर्नुक
काठमाडौँ । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले नेपालले केही ठूला प्रकृतिक विपत्ति र कोरोना महामारीको वावजुत पनि राष्ट्रिय विकासको लक्ष्य हासिल गर्न सफल हुने दाबी गरेका छन् । काठमाडौंमा नेपाल विकास अनुशन्धान प्रतिष्ठानको वार्षिकोत्सवलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले विपत्ति, महामारीले चुनौति थपे पनि विकासको लक्ष्य भेट्ने बताए । नेपालको विकासको सूचकको केही क्षेत्रमा अझै धेरै काम गर्न बाँकी रहेपनि सन २०३० को अन्त्य सम्म दिगो विकासका लक्ष्य भेट्टाउने दृढता व्यक्त गरे । नेपालमा विकास अनुशन्धान प्रतिष्ठान जस्ता संस्थाहरुले नेपालको विकासको सम्भावना र चुनौति पहिल्याउन, सुझाव दिन, नीति निर्माण बनाउ
जिवछ उदासी लहान,चैत २३ गते । ४२ औ शिक्षक दिवसको अवसरमा सिरहा जिल्लाका ४८ जना शिक्षकहरुलाई नेपाल राष्ट्रिय शिक्षक संगठन सिरहाले एक कार्यक्रमको आयोजना गरेर दोसल्ला ओढाएर सम्मानित गरेका छन् । सम्मनित गर्दै राष्ट्रिय शिक्षक संगठन प्रदेश २ का अध्यक्ष सकल देव यादवले शिक्षण पेसालाई मर्यादित र आत्मनिर्भर बनाउनको लागि पेशालाई प्राथमिकतामा राखेर सामुदायिक विद्यालयहरुलाई सवल र सफल बनाउन लाग्नुपर्ने तर्क गर्नुभयो । उहाँले भन्नुभयो,‘शिक्षकहरु आफ्नो पेसा विर्सनु हुँदैन । विद्यालयको समयमा उपस्थित भएर शैक्षणिक गतिविधिमा सक्रिय रहन जरुरी छ । शिक्षण पेसामा गौरवान्वित महसुस गरेर योगदान पुरयाएको अवकास प्र
जिवछ उदासी लहान, चैत २९ गते । लहान –३ स्थित रहेको सप्त ऋषि अस्पतालमा उपचार गराइरहेकी सखसवानन्कारकटि गाँउपालिका –२ सोठियाइनकी ४३ वर्षिया रामबती यादवको आइतबार विहान अस्पतालबाट बाहिर लैजाने क्रममा नाकमा जोडिएको अक्सिजन पाइप उपचारमा रहेको चिकित्सकले झिकेको केहि बेरमै मृत्यु भएको थियो ।मृतकका पति श्याम चन्द्र यादव वैदेशिक रोजगारीको क्रममा साउदीमा रहेकोले चैत २६ गते एम्बुलेन्समा ज्वाई रामलोचन यादव सहित आफन्तहरु उपचारको लागि रामबतीलाई लहान स्थित सप्तऋषि अस्पतालमा ल्याएको थियो । एकासी ग्यास बढेर वेहोस भएपछि एम्बुलेन्समा ल्याएर अस्पतालमा भर्ना गराएको ज्वाई राम लोचन यादवले जानकारी दिँदै दुई
जिवछ उदासीलहान,चैत १८ गते । कानून ,न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले सामाजमा समृद्धि र विकासको अभियानलाई अगाडि बढाउन भौतिक निर्माण र सामाजिक न्यायलाई सँगसँगै लैजानुपर्ने बताउनु भएको छ । नेपाल सरकार कानुन न्याय तथा संसदीय मामिला मन्त्रलयद्वारा आयोजित स्थानीय तहका न्यायिक समितिका पदाधिकारी तथा कर्मचारीको लागि आयोजित क्षमता अभिवृद्धि तथा अन्तरक्रिया कार्यक्रमलाई सिरहामा सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । समान्य झैझगडामा अदालतस्म्म नै जानुपर्ने बाध्यतालाई अन्तय गर्न न्याय निरुपणको लागि स्थानीय तहमा न्यायिक समिति राखेको मन्त्री श्रेष्ठले प्रष्टयाँउदै न्याय दिन नसके भौतिक विकासले
जिवछ उदासी गोलबजार सासु र लहान–१ माइती रहकी जानकी राम नेकपा एमालेको कोटाबाट समानुपातिक संसद चुनिनु भएको छ । नेकपा एमालेले एकपटक फेरि जनमनको आवाजलाई सुनेको छ । जानकी राम लहानमा भएको सिनो आन्दोलनदेखि दलित आन्दोलनमा सक्रिय एक संघर्षशलि महिलाको रुपमा भूमिका बनाउनु भएको छ । दलित आवद्ध संघ संस्थाबाट दलित अधिकारको पक्षमा सशक्त आवाज उठाउनुको साथै सधै नेकपा एमालेको एक सशक्त कार्यकर्ता भएर लागि रहनुभयो ।आफू कुनै दिन सांसद पनि चुनिएला भन्ने आशा गर्नु भएको थिएन । विशुद्ध गृहणी महिलाको रुपमा रहेकी जानकी राम पति बद्री राम पनि दलित संघ संस्थामा लागेर उहाँमा राजनीतिक चेतना अरु गृहणी महिलाभन्दा बढी अनुकू
जिवछ उदासी नेकपा एमालेको केन्द्रिय सदस्य तथा सिरहा जिल्ला इन्चार्ज समेत रहनु भएको कानुन न्याय तथा संसदीय मामिला मन्त्री लिलानाथ श्रेष्ठले नेकपा एमाले स्वस्थ्य पार्टी बनेर समृद्ध नेपाल निर्माणको महान अभियानमा रहेको बताउनु भएको छ । सिरहाको अर्नमा गाँउपालिका स्तरीय नेकपा एमालेका अगुवा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । ‘एमाले माओवादी मिलेर नेकपा बनेको थियो । सर्वोच्च अदालतले फेरि नेकपा एमाले र माओवादीलाई अलग अलग गरिदिएपछि नेपकपा एमालेलाई स्वस्थ्य र निरोग पार्टी बनाउन सबै तह र तप्काको अगुवा कार्यकर्ताहरु लाग्नुपर्ने समय आएको छ ।’, उहाँले भन्नुभयो । प्रधानम
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A