अर्थ

    Showing ४१-५० of ८४ items.
  • भायानेटले ल्यायो चाडपर्वको अफर, आश्चर्यजनक मूल्यमा १२५ Mbps इन्टरनेट

    काठमाडौँ। नेपालको पहिलो फाइबर इन्टरनेट, आइपीटीभी र मल्टि-गिग इन्टरनेट सेवा प्रदायक कम्पनी भायानेटले १२५ Mbps को इन्टरनेट सेवा वार्षिक ८,४०० रुपैयाँको सुपथ मूल्यमा सार्वजनिक गरेको घोषणा गरेको छ। यसका साथै महान चाड दशैं र तिहारको पावन अवसरमा भायानेटले आफ्ना ग्राहकहरूलाई अल्टिमा वायरलेस इयरबड्स र हिमस्टारका होम एप्लायन्समा ५०% सम्मको छुट पनि उपलब्ध गराउने भएको छ। भायानेटको “चाडमा चौका” चाडपर्व अभियानमा ग्राहकहरूले अब प्रतिवर्ष भ्याट बाहेकको रु ८४०० मा १२५ Mbps इन्टरनेटको मज्जा लिन सक्नेछन्, जुन बजारमा उपलब्ध यो स्पीडको इन्टरनेटका लागि प्रस्ताव गरिएको सबैभन्दा कम मूल्य हो। यसका साथै भ

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ६७२ पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार फस्टाउन सहुलियमा ऋण देऊ: अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,असोज ८ गते । उद्योग वाणिज्य सङ्घ सिरहा लहानको अध्यक्ष विकास शारडाले व्यापार व्यवसाय फस्टाउन सहुलियत दरमा बैंकले ऋण उपलब्ध गराउनुपर्ने बताउनु भएको छ ।  राष्ट्रिय बाणिज्य बैंक लहान शाखाको नवनिर्मित भवनको आइतवार उद्घाटन सत्रमा शुभकामना मनतव्य दिने क्रममा उहाँले यस्तो बताउनु भएको थियो ।  सिङगल डिजिटमा व्यापारी व्यवसायीहरुलाई कर्जा दिन राष्ट्रिय बाणिज्य बैंकले नीति ल्याउनुपर्ने अध्यक्ष शारडाले जोड दिनुभयो । 'आर्थिक मन्दीले व्यापारिक नगरीको रुपमा पहिचान भएको लहानको व्यापार व्यवसाय चौपट भइरहेको छ । व्यसायी नरहे समाजको समृद्धि संभव हुने छैन',उहाँले थप्नुभयो

    • प्रकाशित मितिः असोज ८, २०८०
    • ६५९ पटक पढिएको
    • समृद्धिपथ
  • यामाहाको नयाँ मोडेल बजार पाउनेछ : अध्यक्ष शारडा

      जीवछ उदासी  लहान,भदौ २७ गते । उद्योग वाणिज्य संघ सिरहा लहानका अध्यक्ष विकाश शारडाले यमहाको नयाँ मोडेलले बजार पाउने बताउनु भएको छ ।  यामाहाको नयाँ मोडेलको विशेषता बुझेपछि ग्राहकहरुले प्रयोग गर्ने अध।यक्ष शारडाले भन्दै लहानको आर्थिक बिकासमा यामाहा शो रुमले समयानुकूल मोटरसाइकलहरु ल्याइरहेको बताउनुभयो ।  विहिवार लहान-१ संजीव श्रवण शो रुममा नयाँ मोडेलको मोटरसाइकल दशैको अवसरमा बजार ल्याएको मोटरसाइकलको उद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । फ्युएल इन्जेक्शन १४९ सिसि सहित यामाहाको उत्कृष्ट टेक्नोलोजीमा निर्मित एफजेड -एस भर्सन ३.० मा एयर कुल्ड ,फोर स्ट्रोक,दुई भल्भ ,एक स

    • प्रकाशित मितिः भदौ २८, २०८०
    • ५९० पटक पढिएको
    • समृद्धिपथ
  • विमानस्थलबाट सुन बरामद प्रकरणमा पक्राउ परेकाहरू यी हुन्

    काठमाडौँ । एक सय किलो सुन तस्करी काण्डमा राजस्व अनुसन्धान विभागले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक जना एजेन्ट पनि छन् । सुन तस्करी प्रकरणमा मुछिएका र पोलिएका व्यक्तिको खोजी जारी छ । प्रहरीले पक्राउ परेकाको पहिचान खुलाएको छैन । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल क्षेत्रको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको सुन विभागको टोलीले बरामद गरेको थियो । विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुईजनालाई पक्राउ गरेको थियो । त्यसपछि आज बिहानसम्म थप चार जना पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुङ्गानाले जानकारी दिए । सुन हङकङबाट ल्याइएको खुलेको छ । एकै प

    • प्रकाशित मितिः साउन ४, २०८०
    • ५५० पटक पढिएको
    • समृद्धिपथ
  • आइतबार स्थानीय तहले बजेट सार्वजनिक गर्दै

    काठमाडौं ।  सबै स्थानीय तहले भोलि आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै छन् ।  ७ सय ५३ स्थानीय तहले आर्थिक वर्ष २०८०, ०८१ का लागि आइतबार बजेट प्रस्तत गर्न लागेका हुन् । स्थानीय तहले हरेक  वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्यय–बजेटको अनुमान सम्बन्धित गाउँ वा नगर सभामा प्रस्तुत गर्नुपर्ने प्रावधान छ ।  स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा यसबारे उल्लेख गरिएको छ ।  महानगरसहितका केही स्थानीय तहले आगामी आव २०८०र८१ का लागि शनिवारसम्म १०  स्थानीय तहले बजेट पेश गरिसकेका छन् । कू

    • प्रकाशित मितिः असार ९, २०८०
    • ६३३ पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा सुविधा सम्पन्न सुपर मार्केट संचालनमा

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा सुविधा सम्पन्न इज्जीमार्ट सुपर मार्केट संचालनमा आएको छ । लहान-७ स्थित भण्टाघर नजिकै नहरको छेउमा रहेको नयाँ भवनमा उक्त सुपर मार्केट संचालनमा आएको हो। समाजसेवी शोभा देवी राउतले रिबन काटेर उद्घाटन गर्नु भएको हो । ग्राहकहरुको सेवा र सुविधाको लागि एउटै छानामुनि सवै प्रकारको सेवा र सुविधान दिनको लागि आफुले लगानी गरेको सुपर मार्केटका संचालक नहरा रिगौल निवासी अलाउद्दिन साह फकिरले बताउनुभयो । उहाँका अनुसार सिरहा जिल्लाको व्यापारी केन्द्रको रुपमा लहान विकसित हुँदै गएको अवस्थामा यस क्षेत्रको बजार हेरेर सुविधा सम्पन्न सुपर मार्केट संचालनमा ल्याएको जनाउनु भयो । सि

    • प्रकाशित मितिः असार ६, २०८०
    • १,२३० पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्छ : नगरप्रमुख श्रेष्ठ

      जीवछ उदासी  लहान,माघ २९ गते ।  गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो ।  उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्याला

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ६३१ पटक पढिएको
    • समृद्धिपथ
  • कामना सेवा विकास बैंकको शाखा रहित सेवा भोटियाटोलबाट

      जीवछ उदासी  लहान,भदौ १३ गते।  कामना सेवा विकास बैंकको शाखा रहित सेवा आजदेखि। लहान- १२ भोटियाटोलबाट पनि सञ्चालनमा आएको छ ।  १५८औ शाखा रहित सेवाको रुपमा लहान क्लष्टर शाखा प्रमुख प्रकाश घिमिरेले जानकारी दिँदै सञ्चालनमा आएको यस शाखा रहित सेवाबाट रकम जम्मा गर्न र रकम निकाल्न अनलाइन सेवाबाट सेवा सुचारु गरेको बताउनुभयो । उहाँले भन्नुभयो,"यस सेवाबाट रिन लिन मध्यस्थकर्ता गरिदिने र रेमिटान्स पनि उपलब्ध हुनेछ ।  शाखा रहित सेवाको उद्घाटन वडा नम्बर _१२ का निमित्त वडाध्यक्ष महेश्वर ठाकुर सुनुवार र वडा सदस्य सुशिला चौधरी थरुनीले रिबन काटेर उद्घाटन गर्दै स्थानीय सेवाग्राहीहरुले

    • प्रकाशित मितिः भदौ १३, २०७९
    • ८५९ पटक पढिएको
    • समृद्धिपथ
  • दुर्गा मन्दिर र चक्रपथ निर्माण कार्यको शुभारम्भ

    जीबछ उदासी लहान,चैत १४ गते । लहान–७ स्थित रहेको दुर्गा मन्दिर निर्माण र लहान –१३ बाट २४ किलोमिटर चक्रपथ निर्माण कार्यको शुभारम्भ भएको छ । सोमबार नगरप्रमुख मुनि साहले शिलान्यास गरेपछि दुबै कार्यको शुभारम्भ भएको हो । विकासको आधार : शिक्षा, स्वास्थ्य,पर्यटन र पुर्वाधारको नारालाई पुरा गर्न शहरी क्षेत्रमा धार्मिक पर्यटनमा टेवा पुरयाउन दुर्गा मन्दिर निर्माण सुरु गरिएको उहाँले बताउनुभयो ।लहानको इतिहाससँगै जोडिएको दुर्गा मन्दिर निर्माण कार्य सुरु भएको छ भने राम मन्दिर निर्माण कार्य अघि बढिसकेकोले चुनावमा जनतासँग गरेको प्रतिवद्धता पुरा हुन लागेको नगरप्रमुख साहले भन्दै उपलब्ध स्रोत साधन र ब

    • प्रकाशित मितिः चैत १४, २०७८
    • १,२३५ पटक पढिएको
    • समृद्धिपथ
  • स्टल निर्माणको संकलित रकममा भ्रष्टाचार हुँदा व्यापारीहरु समस्यामा

    जिवछ उदासी  लहान मंसिर २३ गते ।‌ लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ ।  स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो ।  दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दो

    • प्रकाशित मितिः मंसिर २३, २०७८
    • १,०७६ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A