राजनीति

    Showing ४०१-४१० of ४९१ items.
  • रहनुभएन वडाध्यक्ष विल्टु यादव

    जिवछ उदासी, सखुवानन्कनरकटि वडा नम्बर -२ का वडाध्यक्ष विल्टु यादवो ५२ वर्षकै उमेरमा निधन भएको छ । उहाँको निधनले गाउपालिकालाई अपुरणीय क्षति पुगेको  गाँउपालिका कार्यालयले जनाएको छ । पहिलेको सोठयाइन गाविस हालको सखुवानन्कारकटि -२ नमवर वडामा नेकपा एमालेबाट यादव वडाध्यक्षमा  निर्वाचित हुनु भएको थियो । कातिक २४ गते राती ११ बजे उपचारको क्रममा निधन भएको थियो । समग्र गापा र २ नम्बर वडाको विकासमा वडाध्यक्ष यादवले सधै सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्दै आउनु भएको गापा अध्यक्ष केदारनाथ यादवले जानकारी दिनुभयो ।

    • प्रकाशित मितिः कार्तिक २६, २०७८
    • ७२८ पटक पढिएको
    • समृद्धिपथ
  • एमाले झन् सशक्त हुँदैछ : लिलानाथ श्रेष्ठ

    जिवछ उदासी  लहान । नेकपा एमालेको केन्द्रीय सदस्य  प्रदेश २ का सह-इन्चार्ज  तथा सिरहा -३ का सांसद  लिलानाथ श्रेष्ठले  प्रदेश -२ मा  एमाले सशक्त हँदै गएको बताउनु  भएको छ । प्रदेश-२ को समृद्धि र विकास एमाले बाहेक अर्को कुनै दलले गर्न नसक्ने प्रदेश-२ का जनताले बुझिसकेकोले आउने चुनावमा प्रदेश-२ को तीनै तहमा एमाले पहिलो दल हुने उहाँले दावी गर्नुभयो । हुलाकी सडक निर्माण, कोशी-कमला डाइभर्सन, राष्ट्रिय राजमार्गलाई चार लेन बनाउने, निजगढमा अन्तराष्ट्रिय स्तरको विमान स्थल, गाँउगाँउमा सडक सञ्जाल, कषि, शिक्षा, स्वास्थ्य, दलित गरीवहरुको वस्ती निर्माणको कार्य केपी ओली नेत

    • प्रकाशित मितिः कार्तिक २२, २०७८
    • ६९२ पटक पढिएको
    • समृद्धिपथ
  • नेकपा एमाले सिरहामा झन् बलियो हुँदै गएको छ : इन्चार्ज यादव

    जिवछ उदासी सिरहामा नेकपा एमाले झन् बलियो हुँदै गएको नेकपा एमाले सिरहा इन्चार्ज गंगा प्रसाद यादवले बताउनु भएको छ । नेकपा एमालेबाट फुटेर गएका नेता कार्यकर्ताहरुलाई जनताले पत्याउन छाडेपछि कि त एमालेमा फर्केर आउनुपर्छ कि त राजनीतिबाट सन्यास लिनुपर्ने अवस्था आइसकेको उहाँले भन्दै फुटकोपछि लाग्नेहरुको कुनै भविष्य नरहेको बताउनुभयो । उहनँले थप्नुभयो,´सिरहा जिल्लाको नेता कार्यकर्ता कलम कापी रोज्दैन, सुर्य छाप छाडदैन । चुनावसम्ममा सबै घर फिर्ता हुने निश्चित छ । २०५६ सालमा एमालेबाट माले हुँदा सिरहा जिल्लामा तीन क्षेत्र जितेर ईतिहास कायम गरिसकेको छ । आउने स्थानीय प्रदेश र संघीय चुनावमा एमाले जर्वजस

    • प्रकाशित मितिः कार्तिक २१, २०७८
    • ८१५ पटक पढिएको
    • समृद्धिपथ
  • जनसेवा मेरो प्राथमिकतामा : राज कुमार यादव

    जिवछ उदासी लहान । नेकपा एमाले जिल्ला कमिटिका सदस्य समेत रहनु भएको लहान-२१ का राजकुमार यादले चुनावमा हुने जीतहार भन्दा जन सेवालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनु भएको छ । गएको स्थानीय चुनावमा तीन दलले घेराबन्दी गर्दा झिनो मतले पराजित भएपनि जनताको पक्षमा काम गर्न पछि नपरेको उहाँले बताउनु भयो । गरीव किसान दलित मजदुरको पीडा र समस्यालाई आफ्नो समस्या बुझेर सधैं जनताको फिल्डमा रहेर  कनम गरिरहेकोले आउने चुनावमा जति घेराबन्दी गरेपनि यस वडामा एमाले चुनाव जित्ने यादवले विश्वास व्यक्त गर्नुभयो ।

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ५७४ पटक पढिएको
    • समृद्धिपथ
  • २७ गते नेपाली काँग्रेसको वडा अधिवेशन निश्चित : सभापति यादव

    जिवछ उदासी लहान । नेपाली काँग्रेस सिरहाको वडा अधिवेशन कातिक २७ गते नै हुने निश्चत भएको नेपाली काँग्रेस सिरहाले जनाएको छ । समृद्धिपथ अनलाइनसँग कुरा गर्दै नेपाली काँग्रेसका सभापति रामचन्द्र यादवले बताउनु भएको हो । उहाँको अनुसार अब तिथि तलमाथि हुँदैन । तोकिएको कातिक २७ गते नै सिरहाका १७ वटै पालिकाको १६५ वटै वडामा वडा अधिवेशन हुन गइरहेको छ । यता नेकपा एमालेले केन्द्रीय महाधिवेशनको लागि २७ गते कातिक नै प्रतिनिधि चयन गर्न लागेको कार्यक्रम तय गिरएको नेकपा एमाले सिरहा अध्यक्ष चन्देश्वर मण्डलले जानकारी दिनुभयो । आउने स्थानीय निर्वाचनलाई ध्यानमा राखेर नेकपा एमाले, नेपाली काँग्रेस, जनता समाजवादी

    • प्रकाशित मितिः कार्तिक २०, २०७८
    • ३,२०५ पटक पढिएको
    • समृद्धिपथ
  • युवा प्रदर्शनले एमाले झन शक्तिशाली रहेको प्रमाणित :नेता श्रेष्ठ

    जिवछ उदासी नेकपा एमालेका केन्द्रिय सदस्य तथा सिरहा–३ का ससांसद लिलानाथ श्रेष्ठले एमाले सिरहा जिल्लामा झन् शक्तिशाली रहेको मोटरसाइकल रयालीले प्रमाणित गरेको बताउनुभयो ।युथफोर्स नेपालको सिरहा जिल्ला भेलाको लागि आयोजना गरेको मोटरसाइकल रयालीपछिको कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा आइतबार लहानमा सम्बोधन गर्ने क्रममा उहाँले यस्तो बताउनु भएको हो । सिरहाको इतिहास रहँदै आएको छ कहिले पनि फुटको पक्षमा नगएको नेता श्रेष्ठले भन्दै दशौ हजारको संख्यामा मोटरसाइकल रयाली युवाहरुले निकालेर नेकपा एमाले झन शक्तिशाली भएको प्रमाणित गरेको बताउनुभयो । उहाँले भन्नुभयो,‘नेकपा एमालेको पक्षमा देशैभरि लहर सृजना

    • प्रकाशित मितिः कार्तिक १५, २०७८
    • ७६८ पटक पढिएको
    • समृद्धिपथ
  • ट्राफिक नियमको पालना गर्दै ऐतिहासिक मोटरसाइकल रयाली हुने

    जिवछ उदासी राष्ट्रिय युवा संघ नेपालको मातहत रहेको युथफोर्सको आयोजना हुने ऐतिहासिक र वृहत्त मोटरसाइकल रयालीमा ट्राफिक नियमको पालना गरी कातिक १४गते आइतबार प्रदेर्शन हुन लागेको राष्ट्रिय युवा संघ सिरहाले जनाएको छ ।कातिक १२ गते वेलुका पत्रकार सम्मेलनको आयोजना गरी यस्तो जानकारी गराएको हो । पत्रकार सम्मेलनमा राष्ट्रिय युवा संघका स्थायी कमिटि सदस्य तथा सिरहा इन्चार्ज बैजनाथ साहले सिरहा जिल्लाको इतिहासमा बृहत मोटरसाइकल प्रदेर्शन हुन लागेको बताउनुभयो ।उहाँले भन्नुभयो,‘बन्दीपुर,सिरहा मिर्चैया गोलबजार धनगडीमाइ लहानलाई उप केन्द्र कायम गरी जिल्लाका१७ वटै पालिकाबाट ३५ सयभन्दा बढी मोटरसाइकल रयालीमो हु

    • प्रकाशित मितिः कार्तिक १३, २०७८
    • ९१८ पटक पढिएको
    • समृद्धिपथ
  • चुनावलाई ध्यानमा राखेर संगठन निर्माणमा लागौ : लिलानाथ श्रेष्ठ

    जिवछ उदासी नेकपा एमाले सिरहा जिल्ला कमिटिको पूर्ण बैठकलाई सम्बोधन गर्दै प्रदेश–२ का सह–इन्चार्ज लिलानाथ श्रेष्ठले आउने चुनावलाई ध्यानमा राखेर संगठन निर्माण र परिचालन गर्न निर्देशन दिनु भएको छ । मिर्चैयाको खुश्वु होटेलमा बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो निर्देशन दिनु भएको हो । ‘काम गर्न नसक्नेले जिम्मेबारी लिएर हुन्दैन, अब झारा टार्ने प्रवृत्तिले पार्टी चल्दैन । योग्यता क्षमता र क्रियाशिलताको आधारमा पार्टीमा जिम्मेबारी दिइने छ । पार्टीका पुराना योगदान गरेका नेताहरुलाई पनि स्थान दिन कन्जुस्याइ हुँदैन’, नेता श्रेष्ठले प्रष्टयाउनुभयो । पर्टीलाई दुर्घटना गर्न सक्न

    • प्रकाशित मितिः कार्तिक ११, २०७८
    • ७६४ पटक पढिएको
    • समृद्धिपथ
  • प्रदेश २ को विकास एमालेबाट मात्रै संभवः नेता श्रेष्ठ

    जिवछ उदासी लहान, नेकपा एमालेको प्रदेश २ को सह इन्चार्ज तथा पूर्व कानुन न्यनय तथा संसदीय व्यवस्था मामिला मन्त्री लिलानाथ श्रेष्ठले प्रदेश २ को विकास नेकपा एमालेबाट मात्रै संभव रहेको बताउनु भएको छ ।नेकपा एमाले सखुवानन्कारकटि गाँउपालिकाको प्रथम अधिवेशनलाई खैरबोना चोकमा आयोजित खुल्ला सत्रलाई सम्बोधन गर्ने क्रममा यस्तो बताउनु भएको हो । प्रदेश २ को विकासको लागि केपी ओली नेतृत्वको सरकारले जति काम गरेर देखाएको छ ,त्यति काम नेपालकै इतिहासमा कुनै प्रधानमन्त्रीले नगरेको उहाँले ठोकुवा गर्नुभयो ।मधेशको विकासको लागि लाइफलाइनको रुपमा रहेको हुलाकी सडक निर्माण,कोशी –कमला डाइभर्सन, जनता आवास कार्यक्रम, क

    • प्रकाशित मितिः कार्तिक १०, २०७८
    • ७३८ पटक पढिएको
    • समृद्धिपथ
  • एमालेको प्रथम लहान नगर अधिवेशन सम्पन्न

    जिवछ उदासी नेकपा एमाले लहान नगरपालिको प्रथम अधिवेशन सम्पन्न भएको छ । सम्पन्न अधिवेशनले सर्वसम्मतिबाट राज कुमार साहको नेतृत्वमा ४३ सदस्यीय कमिटि गठन गरेको नेकपा एमाले लहानले जनाएको छ । ‘पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरु मिलेर अघि बढौ, हाम्रो लहान समृद्ध लहान ’को नारा कार्यान्वयन गरौ भने मूल नाराकासाथ सभ्य र भव्य रुपमा अधिवेशन सम्पन्न भएको लहान नगर इन्चार्ज सरियार कुमारी चौधरीले बताउनु भएको छ । अध्यक्षमा राज कुमार साह, उपाध्यक्षमा पविना कुमारी सिन्हा,सचिवमा विरेन्द्र प्रसाद चौधरी,उपसचिवमा राम अधिन यादव र प्रथमलाल चौधरी चयन हुनु भएका छन् । सदस्यहरुमा ललित नारायण चौधरी,जित

    • प्रकाशित मितिः कार्तिक ८, २०७८
    • ७०८ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A