समाज

    Showing ४२१-४३० of ८५३ items.
  • मिर्चैया- कल्याणपुर सडकमा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटियो

    बुधबार, १० फागुन २०७९ सिहरा । सिरहामा प्रहरीको सुरक्षामा मनि ट्रान्सफरका लागि लगिँदै गरेको ९ लाख रुपैयाँ दिनदहाडै लुटिएको छ । मिर्चैया- कल्याणपुर सडक खण्डमा पार्ने कटहा पुल नजिकैबाट लुटेरा ९ लाख रुपैयाँ लिएर फरार भएका हुन् । लुटेरालाई खोज्न अहिले जिल्लाका हरेक सडक र नाकामा प्रहरी परिचालन गरिएको छ । ज.६ प.४२५६ नम्बरको मोटरसाइकलमा राजाराम सव मनि ट्रान्सफर कल्याणपुरका कर्मचारीले मिर्चैयाबाट ९ लाख रुपैयाँ लैजाने क्रममा लुटपाट भएको प्रहरीको भनाई छ । मोटरसाइकलमा आएका लुटेराले रकमसहित प्रहरीको हतियार समेत लुटेको स्रोतले जनाएको छ । सिरहाका प्रहरी प्रवक्ता डिएसपी नरेशराज पाण्डेले रकम लुटेको पुष्टि ग

    • प्रकाशित मितिः फागुन १०, २०७९
    • १,६३६ पटक पढिएको
    • समृद्धिपथ
  • शिक्षा ऐन चाँडो आउनुपर्छ: पुर्व कानूनमन्त्री नायक

      जीवछ उदासी  लहान फागुन ७ गते ।  नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा सिरहा इन्चार्ज अजय शङ्कर नायकले परिवर्तित अवस्थामा शिक्षा क्षेत्रमा देखिएको तमाम समस्याहरु समाधानको लागि शिक्षा संघीय ऐन आउन आवश्यक रहेको बताउनु भएको छ ।  'सम्पूर्ण मुक्तिकामी शिक्षक /कर्मचारीहरु एक होऔ' मूल नाराको साथ सुरु भएको एकिकृत अखिल नेपाल शिक्षक संगठन सिरहाको पाँचौ सिरहा जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो ।  अहिलेसम्म शिक्षा ऐन बन नसक्नु दुर्भाग्य भएको उहाँले भन्दै लोकतान्त्रिक गणतन्त्र र संघीयताको संस्थागत गर्न र परिवर्तनको अनुभूति गराउन एकिकृत अ

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • ४५३ पटक पढिएको
    • समृद्धिपथ
  • शान्ति सुरक्षाको लागि सरकार कटिबद्ध: मन्त्री सिंह

      जीवछ उदासी  लहान,फागुन ६ गते ।  मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री शत्रुधन प्रसाद सिंहले मधेशको समृद्धि र विकासको लागि शान्ति सुरक्षा कायम गर्न प्रदेश सरकार कटिबद्ध रहेको बताउनु भएको छ । लहान- २ मा गणपति जनकल्याण सेवा समितिको उद्घाटन गर्दै यस्तो बताउनु भएको हो ।  मन्त्री सिंहले भन्नुभयो,' मधेश प्रदेशमा समृद्धि ल्याउन सरकारले हरेक कार्यलाई योजनावद्ध रुपमा लागि गर्न गृहकार्यमा लागेको छ । प्रदेशमा बढ्दो महिला हिंसा,लागु पदार्थको सेवन नियणत्रण गर्न गृह मन्त्रालय व्यावहारमै काम देखिने गरी तयारीमा छ ।'  कार्यक्रममा धनगढीमाई नगरपालिका प्रमुख शिव शङ्कर महतोले सामाजिक ज

    • प्रकाशित मितिः फागुन ६, २०७९
    • ३८९ पटक पढिएको
    • समृद्धिपथ
  • हज यात्राका लागि निवेदन खुला

    काठमाडौं । नेपाली मुस्लिम हज गर्न जाने हज यात्रीहरुका लागि सन् २०२३ का लागि निवेदन खुल्ला गरिएको छ । नेपाल हज समितिले हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्वीहरूका लागि आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन सूचना प्रकाशित गरेको हो । सपटक हज यात्राका लागि साउदी अरब सरकारले नेपाललाई १२०० कोटा तोकेको छ । सोही अनुसार प्रक्रिया पुर्‍याएर निवेदन दिएका १२०० जनाले हज यात्रा गर्न पाउनेछन् । हज यात्राका लागि पहिलो किस्तावापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्नेछ । निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझ

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • १,३१६ पटक पढिएको
    • समृद्धिपथ
  • नगरप्रमुख चौधरीद्वारा अग्नीपीडितलाई राहत वितरण

      जीवछ उदासी  लहान,फागुन ३ गते ।  लहान नगरप्रमजख महेश प्रसाद चौधरीले लहान नगरपालिका -२२ वर्छवाका दुई दलित अग्नीपीडितलाई राहत वितरण गर्नु भएको छ ।   आगो लगेर वर्छवाका श्याम सुन्दर मण्डल र विपतिया मण्डलको घरमा आगो लागेको खवर पाउनासाथ ५० किलो चावल, पाँच किलो दाल एक किलो नुन र एक लिटर तेल पाँच हजार नगद राहत नगरप्रमुख चौधरीले दिनुभयो ।  अग्नीपीडिय मण्डल परिवारले सङक्टको समयमा नगरप्रमुख चौधरी आफैआएर दिएको राहतबाट पीडा कम भएको र जनताको सेवक जनप्रतिनिधिको चरित्र देखाउनु भएको  बताउनुभयो । घर बनाउन लाग्ने जस्तापाता समेत उपलब्ध गराउने नगरप्रमुख चौधरीले दिइने विश्व

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • ४७९ पटक पढिएको
    • समृद्धिपथ
  • जनयुद्धका शहिदहरुको सपना साकार गर्न पार्टीमा आन्तरिक एकता आवश्यक

      जीवछ उदासी  लहान,फागुन २८ गते ।  नेकपा माओवादी लहान नगर कमिटिले आयोजना गरेको २८ औ जनयुद्ध दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधनको क्रममा पार्टीका अगुवा नेता कार्यकर्ताहरुले जनयुद्धको मान्यता र शहिदको सपना साकार गर्न लागि पर्ने प्रण गरेका छन् ।     सम्बोधनको क्रममा केन्द्रिय सल्लाहकार कमिटिका सदस्य खडग नारायण चौधरीले पार्टीमा भित्रिएको गैर क्रान्तिकरी चरित्र र अपराधी प्रवृति हटाउन संगठनले शुद्धिकरण अभियान चलाउनुपर्नेमा जोड दिनुभयो ।  विपत्त व्यवस्थापन समितिको के स सुरेन्द्र साले  पार्टीभित्र देखिएको गुटफुटको विकृति हटाएर एकतावद्ध भएर लागे 

    • प्रकाशित मितिः फागुन १, २०७९
    • ७४४ पटक पढिएको
    • समृद्धिपथ
  • व्यापार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्छ : नगरप्रमुख श्रेष्ठ

      जीवछ उदासी  लहान,माघ २९ गते ।  गोलबजार नगरपालिका प्रमुख श्याम श्रेष्ठले व्यपार व्यवसायमा देखिएको विकृति अन्तय हुनुपर्ने बताउनु भएको छ ।गोलबजार व्यापार संघको छैठौ साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।  व्यापारले लिएको गतिले गोलबजारको समृद्धिमा सहयोग पुगेको नगरप्रमुख श्रेष्ठले भन्दै व्यापार व्यवसायमा देखिएको अस्वस्थ्य प्रतिस्पर्धाले उपभोक्ता मारमा पर्न सक्ने औल्याउनुभयो ।  उहाँले थप्नुभयो,'किसानहरुले उत्पादन गरेको तरकारी बजार,हार्डवेयर,सुनचाँदी,कपडा पसल र दिनदेखि नुनसम्म पाउने हरेक व्यापारको संरक्षण गर्न व्यापारीहरुले पाइरहेको सास्ती र समस्याला

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ६७१ पटक पढिएको
    • समृद्धिपथ
  • राहत शिक्षकको जिल्ला अधिवेशन सम्पन्न अध्यक्षमा किसुन देव यादव चयन

      जीवछ यादव  लहान,माघ २९ गते ।  नेपाल राहत शिक्षक समिति सिरहाको तेस्रो जिल्ला अधिवेशनबाट ३५ सदस्यीय जिल्ला समिति चयन गरी सम्पन्न भएको छ । किसुन देव यादवको अध्यक्षपदमा चयन हुनु भएको हो ।  समितिको अन्य पदाधिकारीहरुमा क्रमश: सह अध्यक्षमा मनोज कुमार मण्डल,वरिष्ट उपाध्यक्ष प्रदिप महतो,महिला उपाध्यक्ष रन्जु परियार,पुरुष उपाध्यक्षहरुमा महेश्वर यादव,सञ्जीव कुमार सिंह,सचिवमा महेन्द्र मुखिया,सह सचिवमा ममता महतो, कोषाध्यक्षमा कौशल्या चौधरी र सह कोषाध्यक्षमा अर्चना यादव चयन हुनु भएका छन् ।   यससैगरी सदस्यहरुमा क्रमश: देवी कुमारी यादव,राम भजन महतो,बिनोद राउत,प्रमोद कुमार

    • प्रकाशित मितिः माघ २९, २०७९
    • ८९७ पटक पढिएको
    • समृद्धिपथ
  • लायन्स क्लबद्वारा ४७० विरामीको नि:शुल्क जाँच

      जीवछ उदासी  लहान,माघ २५ गते ।  लायन्स क्लव अफ लहान फूलवारीले ४७० जना ग्रमीण भेगमा स्वास्थय शिविर संचालन गरेर विपन्न दलित समुदायको स्वास्थय जाँच गरेको छ ।   २०७९ माघ ९ गते सखुवानन्कारकटि -१ मौवाही र माघ २५ गते लहान नगरपालिका वडा नम्बर -२४ गपबिन्दपुरमा सञ्चालन गरेको शिविरमा मधुमेह र रक्तचाप विरामीको जाँच सहित युएसबी कम्पनिको सहयोगमा औषधि समेत वितरण गरिएको क्लवका उपाध्यक्ष शङ्कर प्रसाद गुप्ताले जानकारी गराउनुभयो । उपचारमा संलग्नद्वय चिकित्सक शिशिर यादव र रितेश गिरीको अनुसार सखुवानन्कारकटि -१ मा २६५ र लहान -२४ मा २०५ विरामीको उपचार गर्दा अधिकांशमा मधुमेह र रक्तचापको

    • प्रकाशित मितिः माघ २५, २०७९
    • ९५० पटक पढिएको
    • समृद्धिपथ
  • लहानमा वाणिज्य कार्यालय र स्थानीय प्रशासनको अनुगमन, ६ वटा पसललाई एक लाख १५ हजार जरिवाना

    फिरोज सिद्दिकी, लहान । सिरहाको लहानमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगंज र स्थानीय प्रशासनको संयुक्त टोलीले लहान बजार अनुगमन गरेको छ । बजार अनुगमन टोली बजारमा आएपछि अधिकांश पसलहरु बन्द भएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, इलाका प्रशासन कार्यालय लहान र घरेलु तथा साना उद्योग कार्यलय लहानको संयुक्त अनुगमन टोलीले मूल्य सूची नराखेको, खरिद र बिक्री विल उपलब्ध गराउन नसकेका, म्याद गुज्रेका खाद्ययपदार्थ बिक्री वितरण गर्ने पसलहरुलाई कारबाही गरेको हो । अनुगमनका क्रममा लहान ८ स्थित रहेको माखनभोग स्वीट एण्ड नमकिनलाई ५० हजार, लहान १ स्थित रहेको माँ सती अनसुइया किराना

    • प्रकाशित मितिः माघ १८, २०७९
    • ८१४ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A