खेलकुद

    Showing १-१० of २७ items.
  • लहान क्याम्पसमा सप्ताहव्यापी खेलकुद सुरु

    जीवछ उदासी  लहान, माघ २२ गते  जेएस मुरारका बहुमुखी क्याम्पस लहानमा सप्ताहव्यापी रुपमा खेलकुद सुरु भएको छ । खेलकुदको उद्घाटन लहान नगरपालिकामा प्रमुख एवं जेएस मुरारका बहुमुखी क्याम्पस लहानका सञ्चालक समिति अध्यक्ष महेश प्रसाद चौधरीले उदघाटन गर्नुभयो ।‌ उहाँले भन्नुभयो,"खेलकुदमा अवल भएर राष्ट्रियको पहिचान बनाउन सकिने भएकोले यसतर्फ पनि यस क्याम्पसले लगानी गरिरहेको छ ।"  दसवटा खेलकुदमा म्युजिकल चेयर,स्लो साइकल रेस,लिङग जम्प,१०० मिटर दौड,चेस,फुटबल,क्रिकेट,कवडी,भलिबल खेल रहेको अतिरिक्त क्रियाकलाप संयोजक राम प्रकाश महतोले बताउनुभयो ।म्युजिकल चेयर खेलको उद्घाटन जेएस माध्यमिक विद

    • प्रकाशित मितिः माघ २२, २०८२
    • ५२१ पटक पढिएको
    • समृद्धिपथ
  • लुम्बिनी च्याम्पियन, सुदूरपश्चिम फाइनलमै ध्वस्त

    काठमाडौँ । लुम्बिनी रोयल्सले एनपीएलको उपाधि जित्दै इतिहास रचेको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक उपविजेता सुदूरपश्चिम रोयल्सलाई ८५ रनमै समेट्दै लुम्बिनीले सहज जित निकालेको हो। टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिम रोयल्स १९.१ ओभरमै ८५ रनमा अलआउट भयो। सुदूरपश्चिमले बनाएको ८५ रन एनपीएलको संयुक्त रूपमा चौथो न्यून स्कोर हुनुका साथै एनपीएल फाइनलको सबैभन्दा कम योगफल हो। लुम्बिनीका बलरहरूको धारिलो प्रदर्शनले सुदूरपश्चिमको इनिङ्स तहसनहस बनायो। कप्तान रुबेन ट्रम्पलम्यान, रोहित पौडेल र शेर मल्लले समान ३–३ विकेट लिए। रोहित पौडेलले ११औं ओभरमा लगातार

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • ४३१ पटक पढिएको
    • समृद्धिपथ
  • पाकिस्तानलाई पराजित गर्दै भारत नवौँ पटक एशिया कप च्याम्पियन

    दुबई। भारतले एशिया कप क्रिकेटको उपाधि नवौँ पटक जितेको छ। आइतबार राति दुबई क्रिकेट रंगशालामा सम्पन्न फाइनल खेलमा भारतले पाकिस्तानलाई ५ विकेटले पराजित गर्दै च्याम्पियन बनेको हो। पाकिस्तानले दिएको १४७ रनको लक्ष्य भारतले १९.४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो। भारतका तिलक वर्माले उत्कृष्ट प्रदर्शन गर्दै अविजित ६९ रनको पारी खेले। उनले ५३ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै टोलीलाई जित दिलाए। बलिङतर्फ पाकिस्तानका फहिक असरफले ३ विकेट लिए भने शाहिन शाह अफ्रिदी र अब्रार अहमदले समान १–१ विकेट हात पारे। यसअघि टस हारेर ब्याटिङमा उत्रिएको पाकिस्तान १९.१ ओभरमै १४६ रनमा अलआउट भएको थियो। पाकिस्तानक

    • प्रकाशित मितिः असोज १३, २०८२
    • ५०२ पटक पढिएको
    • समृद्धिपथ
  • भायानेट बन्यो दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर

    नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक भायानेटले दोस्रो कर्पोरेट क्रिकेट लिग २०८२ को टाइटल स्पोन्सर बन्ने घोषणा गरेको छ। भेट्रान्स फोर्टी क्लबको आयोजना गर्ने प्रतियोगिता आगामी भदौ १३ देखि १६ गतेसम्म बूढानीलकण्ठस्थित रोयल स्पोर्ट्स पार्क, चुनिखेलमा हुनेछ। प्रतियोगितामा सानिमा जिआईसी इन्स्योरेन्स, नेपाल एसबिआई बैंक, जगदम्बा मोटर्स, प्राइम बैंक, आइएमई डिजिटल, महालक्ष्मी मोबाइल्स, लक्ष्मी सनराइज बैंक, केआइइसी, एनआइसी एशिया बैंक, राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी विकास बैंक, क्वेस्ट फार्मास्युटिकल्स, प्रभु बैंक, सालिको, युनाइटेड अजोड इन्स्योरेन्स, स्प्राउट टेक, नेपाल बैंक र आइसिएफसी फाइनान्ससहित कुल

    • प्रकाशित मितिः भदौ ३, २०८२
    • ९३० पटक पढिएको
    • समृद्धिपथ
  • मधेश प्रिमियर लिग तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्मस्ताको शानदार जित

    राजविराज । मधेश प्रिमियर लिग (एमपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा छिन्मस्ता रूपनी मधेश राइडर्सले दमदार प्रदर्शन गर्दै कोशी दुहबी क्यापिटललाई ५६ रनको फराकिलो अन्तरले पराजित गरेको छ। मंगलबार राजविराजमा भएको खेलमा टस जितेर फिल्डिङ रोजेको कोशी दुहबीले छिन्मस्तालाई ब्याटिङको निम्तो दिएको थियो। छिन्मस्ताले १८ ओभरमा ६ विकेट गुमाउँदै १५४ रनको चुनौतीपूर्ण स्कोर खडा गर्‍यो। छिन्मस्ताका लागि शंकर राणाले आक्रामक ब्याटिङ गर्दै सर्वाधिक ६५ रनको योगदान दिनुभयो। सन्तोष कार्कीले ३१ रन र रोहन विकले २२ रन बनाउँदै टिमको स्कोर मजबुत बनाउन साथ दिएका थिए। कोशी दुहबीका कृष्ण कार्की र आकाश त्रिपाठीले समान

    • प्रकाशित मितिः वैशाख २, २०८२
    • १,३९२ पटक पढिएको
    • समृद्धिपथ
  • लहानका मेयर चौधरीको नयाँ आश्वासन, पुराना वाचा बिर्सिए?

    फिरोज सिद्दिकी लहान । लहान नगरपालिकाका मेयर महेश प्रसाद चौधरीले गत वर्ष २०८० चैत ४ गते राष्ट्रिय स्तरको यज्ञभूमि क्रिकेट स्टेडियमको शिलान्यास गरेका थिए। नगर उपप्रमुख रामचलितर महतो र वडा नं. ४ का अध्यक्ष रामनाथ पण्डितको उपस्थितिमा शिलान्यास गरिएको उक्त परियोजनाको अहिले कुनै प्रगति नदेखिँदा स्थानीय बासिन्दा आक्रोशित बनेका छन्।  शिलान्यासका क्रममा मेयर चौधरीले स्टेडियम निर्माणका लागि आगामी आर्थिक वर्षमा विशेष आर्थिक तथा प्राविधिक सहयोगको व्यवस्था गर्ने प्रतिबद्धता जनाएका थिए। तर, एक वर्ष बितिसक्दा पनि यो परियोजनाका लागि न बजेट विनियोजन भयो, न त निर्माणकार्यको थालनी नै।  स्थानीय नगरवा

    • प्रकाशित मितिः पुस २१, २०८१
    • १,५१६ पटक पढिएको
    • समृद्धिपथ
  • नेपाल पत्रकार महासङघलाई एक गोलले जित

    जीवछ उदासी लहान समाचारदातालहान,मङ्सिर २० गते । लहान सिटि जेसिस र नेपाल पत्रकार महासङघ सिरहा शाखाले विकृति र कुलतमा लागेका युवाहरुलाई सहि बाटोमा ल्याउन खेलेको मैत्रीपुर्ण फुटवल खेलमा पत्रकारको समूह जीत हासिल गरेको छ । लहान नगरपालिका –१० मा रहेको खेल मैदानमा बुधबार विहान सम्पन्न खेलमा नेपाल पत्रकार महासङघ सिरहाका समूहले दुई गोलको विरुद्ध तीन गोल गरेर जित निकालेको हो । नेपाल पत्रकार महासङघ तर्फबाट पत्रकारहरु लालविहारी यादव,विरेन्द्र विरु यादव र अनुभक्त चौधरीले एक एक गोल गरेर जीत हासिल गरेको थियो । लहान सिटी जेसिसको तर्फबाट शम्भु चौधरी र नित्यानन्द साहले एक एक गोल गरेर जवाफी प्रहार गरेको

    • प्रकाशित मितिः मंसिर २०, २०८१
    • १,२२२ पटक पढिएको
    • समृद्धिपथ
  • खेलकुदमा मधेश प्रदेश पछाडि : खेलकुदमन्त्री चौधरी

    जीवछ उदासीलहान,भदौ १९ गते ।सङघीय युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले मधेश प्रदेश खेलकुदमा पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस सिरहा–१ ले सोमबार भदौ १७ गते आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै उहााले यस्तो यस्तो बताउनु भएको हो । आफू युवा तथा खेलककुद मन्त्री भएपछि मधेश प्रदेशबाट खेलकुदमा सहभागिता र रुचि दुबै नरहेको पाएको उहाँले बताउनुभयो । मन्त्री चौधरीले भन्नुभयो,‘मधेश प्रदेशको बिरगञ्जमा रहेको नरायाणी रङगशालाको अठार विगहा जग्गा भएपनि व्यवस्थि हुन नसकेको मधेश प्रदेशको राजधानी जनकपुरमा पनि कुनै रङगशाला नरेको अवस्था छ । मधेशका सामुदायिक तथा संस्थागत विद्यालयहर

    • प्रकाशित मितिः भदौ १९, २०८१
    • १,२२६ पटक पढिएको
    • समृद्धिपथ
  • वेस्ट इन्डिज ‘ए’ सँग नेपाल १० रनले पराजित

    १६ बैशाख २०८१, काठमाडौँ । वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ । सिरिजको दोस्रो खेलमा वेस्ट इन्डिज ए ले नेपाललाई १० रनले पराजित गरेको हो । वेस्ट इन्डिज ए ले दिएको १६१ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ९ विकेट गुमाउदै १५० रन बनाएको थियो । नेपालका लागि कप्तान रोहित पौडेलले अविजित रहदै ७१ रन बनाए पनि अन्य ब्याट्सम्यानले साथ नदिदा नेपालले हार बेहोरेको थियो । यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाउदै १६० रन बनाएको थियो । वेस्ट इन्डिज ए का लागि आन्द्रे फ्लेचरले सर्बाधिक ४३ रन बनाएका थिए । त्यस्तै कप्तान रोस्टन चेजले २३ रन बनाए भने गुडाकेस मोतीले अव

    • प्रकाशित मितिः वैशाख १६, २०८१
    • १,२४३ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहाको सलहेश भोजपुर गोल्डकपको सेमिफाइनलमा

    भोजपुर, ११ वैशाख : डाँगीहाट युथ क्लब मोरङलाई ४-० गोल अन्तरले पराजित गर्दे सलहेश युवा क्लब सिरहा अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । भोजपुर नगरपालिका-७, कोदार रङ्गशालामा आज भएको खेलमा सलहेश युवा क्लब सिरहाका तर्फबाट जर्सी नम्वर १० का स्टेफेन बिलोङले खेलको २६औँ र ७५औँ मिनेट दुई गोल गरे । सलहेशकै जर्सी नम्बर ७ का फोडे फोफनाले ५१औँ मिनेटमा एक गोल र जर्सी नम्बर ११ का आदित्य शाक्यले ८६औँ मिनेटमा थप गोल गरेका थिए । मोरङका तर्फबाट गोल हुन सकेन । प्रतियोगिताको म्यान अफ द म्याच सलहेश युवा क्लब सिरहाका स्टेफेन विनोङ भए । उनले नगद पाँच हजारका साथमा मेडल प्राप्त ग

    • प्रकाशित मितिः वैशाख ११, २०८१
    • १,२४९ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A