जीवछ उदासी लहान,चैत ६ गते । नेपाल राष्ट्रिय शिक्षक संगठन लहान नगरपालिकाको दोस्रो अधिवेशनबाट जीवछ यादबको नेतृत्वमा १९ सदस्यीय नगर समिति गठन भएको छ । निर्वाचन समितिको संयोजक श्री बस्तीपुर माध्यमिक विद्यालयका प्रधानाध्यापक देवेन्द्र प्रसाद यादवका अनुसार अधिवेशनको वन्द सत्रबाट सगरमाथा माविका शिक्षक जीवछ यादव अध्यक्ष,काहा आविका राम नारायण साह उपाध्यक्ष,सरस्वती आवि लहान-१३ की बिना बस्नेत महिला उपाध्यक्ष,लेखनाथ मावि लहान-२४ का प्रअ राम बिलेक्षण सिंह सचिव ,राजाजी मावि का प्रअ इन्द्रदेव चौधरी कोषाध्यक्ष, आवि लहान गोठ -९ की रेखा चौधरी सह सचिव र लक्षमण ललिता कुशवाहा मावि रघुनाथपुर -३ की सुज
जिबछ उदासी लहान माघ १३ गते । लहान नगरपालिका २३ तिलेबोनामा जनता आधारभुत विद्यालयको दुई कोठे भवनको लहान नगरप्रमुख मुनि साहले शिलान्यास गर्नु भएको छ । भवन शिलान्यास गर्दै नगर प्रमुख साहले सामुदायिक विद्यालयको शैक्षिक र भौतिक विकासको लागि लहान नगरपालिकाले काम गरिरहेको बताउनुभयो । लहान नगरपालिका शिक्षा शाखाले शैक्षिक गुणस्तर सुधारको लागि गरिरहेको कार्यलाई सकारात्मक रुपमा लिन सबैमा उहाँले आग्रह गर्नुभयो । उहाले थप्नुभयो,'लहान नगरपालिकामा रहेको ६० वटै सामुदायिक विद्यालयको शैक्षिक सुधारको लागि ऐन बनाएर गरेको प्रगतिउन्मुख कार्यहरुलाई सहमति र सहकार्य गरेर अघि बढाउनु पर्नेमा अ
जिवछ उदासी लहान,पुस ५ गते । लहान नगरपालिका प्यावसनले आयोजना गरेको हाजिरी जवाफ प्रतिया्ेगिता लहान–१८ बसाजोरीमा सञ्चालित शिव जानकी विद्याश्रामले जितेपछि बधाइको सट्टा धम्की आउन थालेको विद्यालयको सञ्चालक अशोक कुमार महतोले बताउनु भएको छ । गएको पुस २ गते लहान –४ पाराडाइज बोर्डिङग स्कूलमा नगरस्तरीय हाजिरी वजाफ प्रतियोगिता सम्पन्न भएको थियो । प्रतियोगितामा १३ वटा प्रश्नको सहि जवाफ दिएर लहान–१८ बसाजोरीका शिव जानकी विद्यालश्रमका विधार्थीहरुले प्रथम स्थान हासिल गरेर प्रतियोगिताको शिल्ड हात पारेको थियो । दिव्यज्योति बोर्डिङग स्कूलले ११ वटा प्रश्नको जवाफ दिएर दोस्रो र लहान–४ का पा
जिवछ उदासी लहान मंसिर २३ गते । लहान स्थित पशुपति आदर्श माबिले ९ वर्ष अघि ८९ जना व्यापारीहरुसँग पसल संचालनको लागि संकलित रकममा भएको भ्रष्टाचार अब सहय नहुने ब्यापारीहरुले बताएको छ । स्टल निर्माणपछि पसल गर्ने उद्येश्यले दुई लाख देखि पाँच लाखसम्म रकम जम्मा गरेको ९ वर्षभयो । न स्टल निर्माण भयो न विद्यालयको खातामा रकम छ । लगभग दुई करोडभन्दा बढी रकम भ्रष्टाचार भएको स्टल निर्माणको लागि रकम जम्मा गर्नेहरुमध्येका प्रमोद दासले बताउनुभयो । दासका अनुसार कतिले तीन रुपैंया सयकडा जग्गा दृष्टिबन्धक गरेर रकम बुझाउनेहरुको हाल बेहाल भयो तर स्टल निर्माण भएन । अब त अति भयो बाध्य भएर आन्दो
जिवछ उदासी लहान,मंसिर २० गते । लहान नगरपालिकाको अधिकांश सामुदायिक विद्यालयहरुमा आज सोमबारदेखि निर्धारित समयमा परीक्षा सुरु भएको छ । २०७५ सालदेखि नगरपालिका शिक्षा शाखाले परीक्षा लिँदै आएको छ । लहान नगरपालिका शिक्षा शाखाले सञ्चालन गरेको परीक्षा बहिष्कार गर्नुको कुनै औचित्य नरहेको शिक्षा संयोजक राज कुमार साहले बताउनुभयो । उहाँले भन्नुभयो,' परीक्षा नलिने विद्यालयहरुलाई यसबारे स्पष्टीकरण सोधिनेछ । शिक्षा क्षेत्रलाई राजनीति अखडा इ दिउन्नौ ।' लहान नगरपालिकाले गरेको हरेक विकासको योजनाहरु असफल गर्न विपक्षीले गरिरहेको भूमिकामा शिक्षकहरु पनि जानुले शिक्षाको विकास कसरी हुने गम्भीर प
जिवछ उदासी लहान, मंसिर १९ गते । लहान नगरपालिका शिक्षा समितिले सामुदायिक विद्यालयको अर्ध वार्षिक परीक्षा सहयोग समितिले निर्धारण गरेको मिति मंसिर २० गतेदेखि नै हुन प्रष्ट गरेको छ । समितिका संयोजक राम नारायण मेहताको अनुसार २०७५ सालदेखि नै नगरपालिकाले लिँदै आइरहेको परीक्षालाई यसबर्ष पनि निरन्तरता दिएको हो । २० गते सोमबारदेखि हुने परीक्षा रोक्न केहि प्रधानाध्यापकहरुले अनावश्यक बखेडा झिकेर परीक्षा लिन्न भन्दै नगरपालिकामा बुझाएको ज्ञापनपत्रको कुनै तुक छैन । लहान नगरपालिकाले लिइने परीक्षाको अनुमान गर्न अनुगमन समिति समेत गठन गरेर ५९ वटै सामुदायिक विद्यालयमा पुग्ने शिक्षा समितिका
जिबछ उदासी लहान, मंसिर १७ गते । लहान नगरपालिका-२० स्थित रहेको श्री जनता माध्यमिक विद्यालय व्रम्हान गोडछाडीको व्यवस्थापन समिति कानुन सम्मत रहेको लहान नगरपालिका शिक्षा शाखाले जनाएको छ । लहान नगरपालिका शिक्षा शाखाका संयोजक राज कुमार साहको अनुसार पटक -पटक व्यवस्थापन समिति गठन गर्न अभिभावक भेला बोलाएपनि समिति गठन हुन नसकेपछि जितेन्द्र कुमार साहको अध्यक्षतामा कमिटि गठन गरेर विद्यालयको शैक्षिक र भौतिक विकास अघि बढिरहेको छ । मंसिर १५ गते जिल्ला शिक्षा विकास समन्वय इकाइ सिरहाले गैर कानुनी रुपमा विनि वुद्धिमान दुनुवारलाई अख्तियारी दिइ नगरपालिका शिक्षा शाखासँग समन्वय नगरी जित
जिवछ उदासी प्रदेश २ का सरकारले चलाएको बेटी पढाउ,बेटी बचाउ मुख्यमन्त्री साइकल वितरण कार्यक्रममा व्यापक भ्रष्टाचार भएको सभा सदस्य लगनलाल चौधरीले बताउनु भएको छ । सगरमाथा मावि ढोडना-१५ मा साइकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताउनु भएको हो । अतसाइकल वितरण कार्यक्रम पवित्र र बेटीलाई प्रोत्साहन गर्ने कार्यक्रम राम्रो हो ।तर यसमा भ्रष्टाचार हुनु दुर्भाग्य भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, बजारमा पाइने ६ हजारको साइकलको बिल ८ हजार बनाएर प्रति साइकलमा २ हजार भ्रष्टाचार भएको छ । बेटी पढाउ,बेटी बचाउ अभियान अन्तर्गत थालेको वीमा कार्यक्रम प्रदेश सरकारले रोक्न नहु
जिवछ उदासी लहान, मंसिर २ गते । लहान नगरपालिका प्रमुख मुनि साहले सामुदायिक विद्यालयहरुको स्तारोन्नति प्राथमिकतामा रहेको बताउनु भएको छ । लहान –९ गोठमा रहेको श्री जनता आधारभूत विद्यालय लहान–९ गोठ को दुई कोठे भवनलाई शिलान्यास गर्नुहुँदै यस्तो बताउनु भएको हो । हाम्रो लहान, समृद्ध लहानको नारा सफल बनाउन र विकासको मेरुदण्डको रुपमा रहेको शिक्षालाई प्राथमिकतामा राखेर काम भइरहेको उहाँले बताउनुभयो । लहान–९ मा रहेको यस विद्यालयको स्तरोन्नति गर्दै कक्षा ५ बाट कक्षा ८ मा स्तरवृद्धि गरेको नगरप्रमुखले भन्दै यसविद्यालयलाई माविसम्म बनाउने लक्ष्य रहेको उहाँले विश्वास दिलाउनुभयो । ६० वटासामुदा
जिवछ उदासी लहान । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विधार्थी युनियन (अनेरास्वियु) सिरहाका विधार्थी नेताहरु शैक्षिक मुद्दालाई उठान गर्नुपर्नेमा जाोड दिएको छ । राजनीति परिवर्तको लागि अग्रणी भूमिका खेलेको अखिलले शैक्षिक समस्या समाधानको लागि लाग्नुपर्ने सुझाव दिएका हुन् । अखिलबाट लहान क्याम्पसका स्ववियु सभापति, उपसभापित, सचिव, सहसचिव समेत हुनु भएका सचितानन्द चौधरी, दिपेन्द्र चौधरी, जिवछ यादव उदासी, सचिव राममणि मिश्र, देवराज पोखरेल, मो इस्लाम अलि, दिनेश यादवलगायका पुर्व नेताहरुले नेकपा एमाले प्रदेश २ का सह-इन्चार्ज लिलानाथ श्रेष्ठ, सिरहा इन्चार्ज गंगा प्रसाद यादव, ज
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A