राष्ट्रिय

    Showing ५११-५२० of १,०९५ items.
  • ‘माओवादीले जनयुद्ध नगरेको भए मधेस विद्रोह नै हुने थिएन’

    शिक्षण पेसा छाडेर वामपन्थी राजनीतिमा होमिएका रामरिझन यादव अहिले राजनीतिबाट पनि टाढिएका छन् । लामो समय पत्रकारिता अनि माओवादीमा सक्रिय राजनीति गरेका उनी डा. बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रेस सल्लाहकार समेत भएका थिए । अहिले उनी बाबुरामको साथमा पनि छैनन् । सामाजिक अभियन्ताको रूपमा तराई मधेसमा सक्रिय रहेका यादव वर्तमान राजनीतिप्रति निकै असन्तुष्ट छन् । अहिलेका नेताहरूप्रति तिखो टिप्पणी गर्ने यादवसँग गरेको कुराकानीको सम्पादित अंश: तपाईं प्राध्यापक हुनुहुन्थ्यो, त्यो छाडेर राजनीतिमा आउनुभयो, पत्रकारिता पनि गर्नुभयो, प्रधानमन्त्रीको प्रेस सल्लाहकारसम्म बन्नुभयो, तर अहिले सबै कुरा छाड्नुभयो

    • प्रकाशित मितिः माघ ५, २०८०
    • १,७६८ पटक पढिएको
    • समृद्धिपथ
  • सिरहामा मिटरब्याज पीडित र साहुबीच कुटाकुट, एक जना घाइते

    सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहामा ऋणी र साहुबीच कुटपिट हुँदा एक जना घाइते भएको छ। सिरहा नगरपालिका ९ का सुबोध नारायण गोइतलाई मिटरब्याज ऋण लिएकाहरूको समूहले कुटपिट गरेको हो। कुटपीटमा संलग्न रहेको आरोपमा प्रहरीले कल्याणपुर नपा ११ घरभई हाल लहान बस्दै आएका अमर यादवलाई नियन्त्रणमा लिएको छ। पीडितहरूको आक्रमणबाट गोइतको टाउको फुटेको प्रहरीले जनाएको छ।  जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज सम्बन्धी उजुरीमा छलफलका लागि आएका उनीहरूबीच कुटपिट भएको हो।  छलफल अगावै गोइतमाथि अमरसहितका समूहले कुटपिट गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्र राज पाण्डेले जा

    • प्रकाशित मितिः माघ ५, २०८०
    • ७६० पटक पढिएको
    • समृद्धिपथ
  • अभिव्यक्ति नसच्चाए सल्लाहकार पदबाट राजीनमा दिन्छु : विकास शारडा

    जीवछ उदासी लहान माघ ४ गते । माघ २ गते लहान –१ नयाँ वसपार्कमा आयोजित सभामा मर्यादा विपरित दिएको अभिव्यक्त दुर्र्गा प्रसाइले नसच्चाए बैंक लघुवित्त र सहकारीको अत्याचार विरुद्धको रिन पीडित संघर्ष समिति सिरहाको सल्लाहकार समतिबाट राजीनमा दिइने जिल्ला उद्योग वाणिज्यसंघ लहान सिरहाका अध्यक्ष विकास शारडाले बताउनु भएको छ ।विहिबार वाणिज्य संघको सभा हल लहानमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनु भएको हो । संचारकर्मीहरुसँग पत्रकार सम्मेलनमा अध्यक्ष शारडाले भन्नुभयो,‘आफू व्यापारीहरु तथा व्यवसायीहरुको हकहितमा सदा समर्पित भएर काम गरिरहेको छु । हरेक निर्णय संघको अधिकारिक निर्णयबाट अघि बढ्न

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ८५४ पटक पढिएको
    • समृद्धिपथ
  • पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राही खुशी

    मुकेश कुमार यादव सिरहा ४ माघ । सिरहाको मिर्चैया नगरपालिकाले नगरवासीलाई राहदानी लिनकोलागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य गरेको छ।  नगरपालिकाले पालिकाबाटै राहदानी वितरण प्रक्रिया सुरु गरेपछि नगरवासीलाई राहदानी लिनकै लागी सदरमुकाम धाउनुपर्ने बाध्यताको अन्त्य भएको हो । पालिकाबाटै राहदानी पाउन थालेपछी स्थानीयसेवाग्राहीहरु खुशी भएका छ्न् । नगरपालिकाले बुधबारदेखि पालिकाबाटै राहदानी वितरण प्रक्रिया थालेपछि स्थानीय सेवाग्राहीहरु खुशी भएका हुन् । मिर्चैया नगरपालिका प्रमुख श्रवण कुमार यादवले आज पहिलो दिन मिर्चैया नगरपालिका ६ की सर्मिला कुमारी घिमिरेलाई राहदानी हस्तान्तरण गर्दै सेवाको स

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ५४५ पटक पढिएको
    • समृद्धिपथ
  • अनुशासनहीनता अहिलेको नेपाली समाजको प्रमुख चुनौतीः ओली

    काठमाडौं, ४ माघ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिले नेपाली समाज अनुशासनहीन बन्दै गएको बताएका छन । नेपाल खेलकुद महासंघ केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकलाई बिहीबार सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाली समाजका मुख्य समस्या नै अनुशासन र आत्मानुशासन हराउँदै गएको बताएका हुन ।  ‘अहिलेको नेपाली समाजको एउटा गम्भीर समस्या भनेको अनुशासनको समस्या हो, मानिसहरू अनुशासित हुन मन पराउने, मनलाग्दि गर्न मन पराउने’, ओलीले भने । पैसाले मात्र समाज उन्नत नहुने बताउँदै ओलीले आत्मानुशासनले मात्र उन्नत समाज निर्माण हुने बताए । आत्मनियन्त्रणको स्तरले समाजको स्तर निर्धारण गर्ने ओलीले प्रष्ट

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ३४८ पटक पढिएको
    • समृद्धिपथ
  • मेडिकल ब्यावसायी दुर्गा प्रसाईंमाथि हातपात

    बागलुङ, ४ माघ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंमाथि बाग्लुङमा हातपात भएको छ ।  बागलुङमा आयोजित सभालाई सम्बोधन गर्न पुगेका मेडिकल ब्यावसायी प्रसाई कार्यक्रमस्थलमा हातपात भएको हो ।  प्रसाई माथी हातपात गर्ने ३७ वर्षका रामकान्त गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको  प्रहरी निरीक्षक वसन्तबहादुर भुजेलले जानकारी दिए ।  उनी माथी किन हातपात गरिएको हो, त्यसका बारेमा प्रहरीले अनुसन्धान गरिरहेको छ।  

    • प्रकाशित मितिः माघ ४, २०८०
    • ४५८ पटक पढिएको
    • समृद्धिपथ
  • वाणिज्य संघ सिरहाका अध्यक्ष सारडामाथि दुर्गा प्रसाईंको कटाक्ष - घोप्टो पारेर लातले दिनुस्

    लहान । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले जिल्ला उद्योग वाणिज्य संघ सिरहाको अध्यक्ष विकास सारडामाथि कटाक्ष गरेका छन् । सिरहाको लहानमा बैंक र वित्तिय संस्था कर्जा पिडितहरुले आयोजना गरेको कार्यक्रममा प्रसाईंले वाणिज्य संघका अध्यक्ष सारडालाई कालो मुसो दलेर सबक सिखाउनु पर्ने बताएका हुन् । प्रसाईँले भने, ‘लहानको उद्योग वाणिज्य संघका अध्यक्षले व्यापारीहरुको कुरा नउठाएकोले उनलाई समातेर कालो मुसो दल्दै घोप्टो पारेर लातले दिनुस।’ कार्यक्रममा व्यापारीहरुलाई ऋण नतिर्न उस्काउदै, सरकरले २० लाख भन्दा मुनिको ऋण मिनहा गर्नु पर्ने धारणा राखेका थिए । प्रसाईले विगत केही महिनादेखि ऋण मिनाहा गराएर ऋण

    • प्रकाशित मितिः माघ ३, २०८०
    • १,२३१ पटक पढिएको
    • समृद्धिपथ
  • बैंक लघुवित र सहकारीको कर्जाले घर विहिन बनाएपछि

    जीवछ उदासी  लहान, माघ २ गते ।  बैंक लघुवित्त र सहकारीको रीनले घरविहिन बनाएको दुर्गा प्रसाइको राष्ट्रिय राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ अभियानमा लागेका अभियानकर्मीहरुले सोमबार लहानमा पत्रका सम्मेलन गरेर बताएका छन् ।  अभियानका मधेश प्रदेशका संयोजक नरेश कुमार साहले तमाम व्यापार व्यवसाय रिनको अन्यायपूर्ण ब्याज तिरेर चौपट भएको बताउनुभयो । उहाँले भन्नुभयो,'बैंक लघुवित र सहकारीको आंतक सहिय छैन । हाम्रो समस्या कुनै राजनीति दलहरुले उठाएन । सरकारले सम्बोधन गरेन । दुर्गा पर्साद प्रसाद प्रसाद प्रसाइले मात्रै सम्बोधन गर्ने भएकोले हामी उहाँको अभियानमा जुटेका छौ ।'६ -७ प्रतिशत ब्याजम

    • प्रकाशित मितिः माघ २, २०८०
    • ९६७ पटक पढिएको
    • समृद्धिपथ
  • ‘सुन्दर समुन्नत र सभ्य लहान हाम्रो साझा ध्येय’

    जीवछ उदासी लहान,पुस २६ गते । लहान नगरपालिकाको नगरप्रमुख महेश प्रसाद चौधरीले हाम्रो लहान सुन्दर समुन्नत र सभ्य लहानको नारा कार्यान्यवन गर्नु नै साझा ध्येयय रहेको बताउनु भएको छ । विहिवार १३ औ नगरसभा उद्घाट्न सत्रलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । १८ करोडको लागतमा नगर अस्पताल निर्माण कार्यको टेण्डर समेत भैसकेकोले निर्माण कार्य चाँडै सुरु हुने भन्दै नहरको सौन्दर्यकरण कार्यलाई अघि बढाउन ५ करोड विनियोजन गरेको नगरप्रमुख चौधरीले बताउनुभयो । एकल महिलाको स्वास्थ्य बीमा रक्तचाप रमधुमहको विरामीको जाँच गरी निःशुल्क औषधी वितरण घुम्ती स्वास्थ्य शिविर र ज्येष्ठ नागरिकहरुलाई बस भाडा निःशुल्क गर्न

    • प्रकाशित मितिः पुस २७, २०८०
    • ४७६ पटक पढिएको
    • समृद्धिपथ
  • तराई मधेशमा हुस्सु र कुहिरोः चिसोले जनजीवन प्रभावित, विद्यालय बन्द

    सिरहा । सिरहासहित तराई मधेशका जिल्लाहरुमा बाक्लो हुस्सु र कुहिरोसँगै अत्यधिक चिसो बढेको छ । तीन/चार दिनदेखि मौसममा एक्कासी परिवर्तन आएर चिसो बढेपछि जनजीवन कष्टकर बन्दै गएको हो । हुस्सु र कुहिरोसँगै शीत लहरले जिल्लामा चिसो बढेको हो । दिनभरि लाग्ने हुस्सु र कुहिरोका कारण घाम लाग्न छोडेका छन् । शीतलहरले गरिब, दलितको जनजीवनलाई बढी प्रभावित पारेको छ । खासगरी डोम, मुसहर र दलित वर्गलगायतका बस्तीमा शितलहरले वृद्धवृद्धा, बालबालिका तथा महिलालाई समस्या भएको छ । ‘दिनभरि मजदुरी गरेर दुई छाक टार्न समस्या भएको बेला कहाँबाट न्यानो लुगा खरिद गर्नु ?’, लहानका लक्ष्मण मरिकले भने, ‘सिरहामा हामी

    • प्रकाशित मितिः पुस २६, २०८०
    • ८७५ पटक पढिएको
    • समृद्धिपथ

समृद्धिपथ दैनिक राष्ट्रिय पत्रिकाद्वारा संचालित

दर्ता ठेगाना: लहान न.पा-८, सिरहा (नेपाल)

कार्यालय: लहान न.पा-८, सिरहा (मधेश प्रदेश) नेपाल

मो.नं.: ००९७७-९८४२८२६०६५

ईमेलः [email protected]

दर्ता नं.: १०२/२०७५/०७६

प्रधान सम्पादकः जिवछ यादव उदासी

प्रकाशक/सम्पादक: मो. फिरोज सिद्दिकी

ईमेलः [email protected]

सुचना तथा प्रसारण विभाग: N/A

Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved

प्रेस काउन्सिल नेपाल: : N/A