जीवछ उदासी लहान,फागुन २२ गते । नेकपा एमालेका पोलिटव्युरो सदस्य,मधेस प्रदेशका सह इन्चार्ज सिरहा-३ का सांसद तथा पूर्व कानून मन्त्री लिलानाथ श्रेष्ठले सामुदायिक भवन निर्माणले समाजको समृद्धि र विकासको लागि उपयोगी हुने वताउनु भएको छ । नरहा गाउँपालिका -४ वर्छवाको सामुदायिक भवनको समुद्घाटन गर्दै उहाँले यस्तो बताउनु भएको हो । सुखी नेपाली समृद्ध नेपालको नारा तय गरेर नेकपा एमालेले थालेको विकास देख्न नसकेर विकास विरोधी हलो अडकाउने शक्तिहरु अपवित्र गठबन्धन गरेको उहाँले भन्दै बैशाख ३० गते हुने चुनावमा नेकपा एमालेले स्थानी चुनावमा परास्त गर्ने बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो
फिरोज सिद्दीकी, लहान । नेकपा एमालेको भातृ संगठनका रुपमा रहेको नेपाल मुस्लिम इत्तेहाद संगठन सिरहाको नया कार्यसमिती चयन भएको छ । शनिबार सिरहाको लहानमा सम्पन्न जिल्ला अधिबेशनले इस्राईल सिद्दिकीको अध्यक्षतामा ३७ सद्सियय नया कार्यसमिती चयन गरेको हो । जस्को उपाअध्यक्षमा मो. समिम, सचिवमा मो. रुसतम अन्सारी, सहसचिबमा मो. इम्तियाज र कोषाअध्यक्षमा फिरोज शेख सर्बसहमतिले चयन भएको छ । त्यस्तै सद्स्यहरुमा मो. नियामुद्दिन, मो. फिरोज खान, मो. अजमल, सहनाज खातुन, जबिना खातुन, मो. हुसैन अन्सारी, रजाउल्लाह अन्सारी, समिउल्लाह मन्सुरी, अब्दुल रहमानलगायतका सदस्यहरु चयन भएका छन । तीन बर्षे कार्याअबधी रहेको उक्त स
जीवछ उदासी लहान,फागुन १२ गते । नेकपा एमालेको पोलिटब्युरो सदस्य मधेस प्रदेशको सह इन्चार्ज सिरहा -३ का सांसद लिलानाथ श्रेष्ठले सदन खुल्ला भएपछि मात्रै एमसीसीबारे सोच्न सकिने बताउनु भएको छ । फागुन १८ गते हुने प्रेस चौतारी सिरहाको जिल्ला अधिवेशनबरे आयोजित छलफलमा गृहनगर गोलबजार स्थित आफ्नो निवासमा यस्तो बताउनु भएको हो । एमालेले कारबाही गरेको १४ जना संसदलाई हटाउन सभामुखले सूचना टाँस नगरेसम्म एमालेले केहि सोच्न नसकिने उहाँले बताउनुभयो । नेता श्रेष्ठले भन्नुभयो,'प्रभु साह टोप बहादुर रायमाझी,लेखराज भट्ट र गौरी शंकर थारुलाई सांसद पदबाट हटाउन हतार गर्नु भएको सभामुख माधब नेपाल सहित १४ जन
जीबछ उदासी लहान,फागुन ८ गते । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले अगामी तीनै तहको निर्वाचनमा जनता समाजवादी पार्टीेको वर्चश्व हुने हुने बताउनु भएको छ । औरही गाउँपालिका–३ करहरबामा बृहत्त पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै फागु्न ५ गते यस्तो बताउनु भएको थियो । प्रदेश २ को नमाकरण मधेस प्रदेश महत्पूर्ण उपलब्धी भएको उहाँले भन्दै संघीयता र आरक्षणको रक्षा जसपा बाहेक अरु पार्टीले गर्न नसक्ने भएकोले देशैभरीमा जसपामा प्रवेशको लहर चलेको तर्क गर्नुभयो । संघीयताको लागि मधेस आन्दोलनको जननी रहेको सिरहा जिल्लाको १७ वटै पालिकाहरुमा जसपाको मजबूत अवस्था बनाउन नेता कार्यकर्ताहरुलाई मञ्चबाटै
लहान । नेपाल मुस्लिम इत्तेहाद संगठन लहानको अध्यक्षमा मो. फिरोज सिद्दिकीलाई सर्वसम्मत रुपमा चयन गरेको छ । नेपाल मुस्लिम इत्तेहाद संगठन लहानको शनिवार बसेको भेलाले सिद्दिकीको अध्यक्षतामा ३१ सदस्य लहान नगर कमिटी गठन गरेको हो । जसको उपाध्यक्षमा मो. इब्राहिम, सचिवमा मो. फैज आलम, उप—सचिवमा मो. आलम र कोषध्यक्षमा अब्दुल गफुर चयन हुनु भएको छ । त्यसैगरी सदस्यहरुमा मो. हनिफ, मो. कासिम, नुर मोहम्मद, आशा खातुन, मो. कलाम, मो. परवेज आलम, मो. सहनवाज आलम, जविना खातुन, मो. सहमुद, मो. अब्दुल हक, कुल्सुन खातुन, मो. हारुन, मो. सुल्तान, मो. सफिउल्ला, अब्दुल रहमान, मो. मजेबुल, मो. वकिल मियाँ, मो. रजाक, मो.
सिरहा । सिरहाबाट प्रहरीले नेकपा क्रान्तिकारी माओवादीको केन्द्रीय सदस्यसहित १० जना बन्दकर्तालाई पक्राउ गरेको छ । एमसीसीको विरोधमा राजमार्ग बन्द गराउन निस्केका बन्द कर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य रामनारायण सिंह, मधेश प्रदेश संयोजक तथा जिल्ला सेक्रेटरी संजय सिंह, शम्भु साह, रन्जित साह, विष्णुलाल सिंह, रामकिशोर दास, विप्लव समूहको नेपाल कम्युनिष्ट पार्टीको जिल्ला संयोजक राजु विक, उचित महरा, भक्तबहादुर कार्की, क.क्रान्ति रहेका छन् । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, विप्लव नेतृत्वको नेपाल कम्य
जीबछ उदासी लहानमा प्रहरी प्रशासनको भूमिका निष्पक्ष होस् भने माग गर्दै नेकपा एमाले लहान नगर कमिटिले जिल्ला प्रशासन कार्यालय सिरहामा ज्ञापनपत्र दिएको छ । केहिमहिना यता लहान नगरपालिकाले सुरु गरेको विकास निर्माण कार्यमा प्रहरी प्रशासनले निष्पक्ष रुपमा भूमिका निर्वाह गरि दिएको भए नयाँ बजार निर्माण,आर्यघाट निर्माण, फोहेरबाट मोहर निकाले फोहेर प्रशोधन केन्द्रर बस पार्क सुचारु भैसकमे हुन्थ्यो तर त्यसो हुन नसकेको एमाले लहान नगर कमिटि अध्यक्ष राज कुमार साहले बताउनुभयो । उहाँको अनुसार नेकपा एमाले लहान नगरकमिटिले प्रहरी प्रशासनको भूमिका कुनै दलको इसारामा चल्ने नहोस । निष्पक्ष तरिकाले छानिबिन गरेर झ
जीबछ उदासी लहान,माघ २६ गते । लहान नगरपालिका वडा नम्बर -५ को वडा कार्यालयमा १९ वर्षको एक युवकले घटाएको घट्नाको निष्पक्ष छानविन हुनु पर्ने वडा अध्यक्ष सुलेमान अन्सारीले माग गरेको छ । बुधबार विहान १०:०५ बजे लहान ५ का १९ वर्षिय युवक मो नासादले टाउको फुटेको अवस्थामा वडा कार्यालयमा प्रवेश गरे । वडा अध्यक्ष बसेको कुर्सी पल्टाई कार्यालयका कागजातहरु फालेर गाली गलौज गरी निस्केर इलाका प्रहरी कार्यालय लहानमा पुगे । कार्यालय सचिव कृष्ण मोहन साह र कार्यालय सहयोगी राजा मेस्तरले पिटेको आरोप लगाएको वडा अध्यक्ष मो सुलेमान अन्सारीले जानकारी दिनुभयो । टाउको फुटेको नासाद वडा कार्यालय प
फिरोज सिद्दीकी, लहान । समाजमा विद्यमान हानिकारक परम्परागत अभ्यासहरुलाई अन्त्य गर्न आफ्नै घरबाट सुरु गर्नु पर्ने एक कार्यक्रममा सहभागी वक्ताहरुले बताएका छन् । राष्ट्रिय महिला आयोगको आयोजना तथा मानवअधिकार संरक्षण केन्द्र (संजाल) सिरहा, महिला मानवअधिकार संजाल सिरहा, समग्र जनउत्थान केन्द्र लहान, मुक्ति नेपाल गोलबजार र ओरेक नेपाल सिरहा शाखाको समन्वयमा मंगलबार सिरहाको लहान स्थित नगर सभा हलमा समाजमा विद्यमान हानिकार अभ्यासहरु समवन्धी जिल्ला स्तरीय अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले उक्त कुरा बताएका हुन् । ‘घरबाट शुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने नाराका साथ संचालित कार्यक्रमम
फिरोज सिद्दीकी, लहान । सिरहाको लहानमा विगत पाँच वर्षदेखि संचालित ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर छैठो वर्ष प्रवेशको अवसरमा अत्याधुनिक र सुविधा सम्पन्न भवनमा सरेको छ । सबै प्रकारका रोगको विशेषज्ञ डाक्टरबाट सेवा दिने गरी हालै ओम पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टर नयाँ भवनमा सञ्चालनमा आएको हो । आइतबार पोलिक्लिनिकका संस्थापक अध्यक्ष देव नारायण चौधरीले रीबन काटेर पोलिक्लिनिक एण्ड अर्थो केयर सेन्टरको नयाँ भवन उद्घाटन गर्नु भएको थियो । विभिन्न किसिमको स्वास्थ्य परिक्षणको लागि धरान, विराटनगरलगायतका ठाउँमा धाउन पर्ने समस्यलाई मध्यनजर गर्दै अत्याधुनिक पोलिक्लिनिक सञ्चालनमा ल्याएको सञ्चालक डा. ओ
सुचना तथा प्रसारण विभाग: N/A
Copyright © 2020 / 2026 - Samriddhipath.com All rights reserved
प्रेस काउन्सिल नेपाल: : N/A